Rodhi EP 91। गुरुङ चलचित्र 'ह्युलन छ्याँबा'को स्थलगत रिपोर्टिङ र पोखरा_दुर्लुङ सम्मको यात्रा
Vložit
- čas přidán 7. 09. 2024
- Rodhi Episode 91। गुरुङ चलचित्र 'ह्युलन छ्याँबा'को स्थलगत रिपोर्टिङ र पोखरा_दुर्लुङ सम्मको यात्रा
#durlungvillage #rodhi91 #kushma
Rights for this music video for CZcams Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :
CZcams : / @rodhiplus
view_as=subscriber
Facebook : / streamnepal
Instagram : / streamnepal4
Twitter : / streamnepaltv
Blog : streamnepal.blo...
Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd
बाल कासी गुरुङ्ग लाई धन्नेबाद छ।
रोधिँ कार्यक्रम- भाग 91 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
हामी सबैको पहाड तिर गाउँ घरको धेरै रमाइलो लग्यो बाल काशी दुर्गा लगायत फिल्म निर्माता ज्युहरु सबै टिम लाई धन्यवाद छ
दुलुङ गाउँ मा सबै भए जसतो छ धेरै राम्रो आफुनो गाउँ घर कति राम्रो देखीन छ यो गाउँ को सबै बसन्दा लाई धनेबद धेरै राम्रो छ
बाल कासी बैनि र हेउलरि टिम लाई बधाई छ । ज्ञसजे ।🌹🙏🙏🌹।
Touch heart film ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Wowo beautiful song sweet voice sister you congratulations ❤🎉❤🎉❤
Wow great n great Heele dance ramro lagyo...!!
Balkashi ko yo abhiyan ramro dekhen. Sabai jana ko sahabhagita udarniye chha.
Waw very nice good job
😊😊
Nice vedio
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
Wow.... 👌👌👌🙏🙏
Good Question video ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Good
हाम्रोरोस्किता
Wow
गुरङ गाँउ साथै गुरुङ्गा समाज भएको ठाउँमा गुरुङ्ग भाषाको नै प्रयोग बढी भए अझ राम्रो हुनेथियो हजुर 🙏🙏🙏
Sir ani hame Grg nabujne le chai na hernu ta ani
@@ruelshrestha.6752 होइन भाई गुरुङ्ग टोलमा पुग्दा गुरुङ भाषाको प्रयोग भए राम्रो हुने भन्ने मेरो तर्कमात्र 🙏🙏🙏
Aamako dhyerai asirbad linuholahai.🎉❤❤❤. Dharan Bata hai 😂😂.
सम्पूर्ण टिमलाई धन्यवाद तथा शुभकामनासहित मेरो एउटा सुझाव मोदी गाउँपालिका ३ दुर्लूङ होइन है। कुस्मा नगरपालिका ३ दुर्लुङ हो सच्याउनु होला.!
के गर्ने गरिब भएर बिदेश जानू पर्छ आफुनो गाउँ घर जन्म घर तिर बसन मन लाग्छ के गर्ने गाउँ घर साराइ राम्रो लाग्छ के गर्ने धेरै राम्रो छ म आबु धबी बाट
❤❤❤❤
very perfect video thanks Balkashi and rodhi team, looking forward to meet with another nice video.
Kushma nagarpalika 3 ho durlung gaau modi gaupalika hoin hai hajur
Gurung movie ma action fight ko dherai comjodi hunxa tyai bhara herna man lagdaina