साउन ६ गते ओलीको पद चैट हुनसक्छ, राजा ज्ञानेन्द्रले आममाफि दिए प्रचण्ड, देउवा र ओली फर्काउन सहमति l

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Dr. Shastra Dutta Pant
    Camera : Prakash Shahi Thakuri
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #ArjuRana
    #RabiLamichhane
    #GyanendaShah

Komentáře • 101

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Před měsícem +6

    राजसंस्था जिन्दावाद ।।हिन्दुराज्य जिन्दावाद ।।राजाल्याउँ देश बचाउँ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

    • @gyanthing48
      @gyanthing48 Před měsícem

      हिन्दुका राज्य २०३९ साल मै हिन्दुस्तान हिन्दुबिस्तार बादीकरणका R A R Ci A को इशारामा नै गराई सकेका छन हिन्दुका राज्य गराई सकेपछी नै हिन्दुका देश हिन्दुका राजा बिष्णुको अवतार भन्दै पराधिन लेन्दुपे बिस्तार बादीकरण गराउदै राजा मन्त्रीमन्डल धमील्याउदै दरबार माथीनै विभिन्न सड्यन्त्रको लालछना लगाउदै २०४६ ल्याएपछी केभयो हिन्दुबिस्तार बादीकरण गर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती यी नै हिन्दुबिस्तार बादीकरण ले सुघाउली सन्धि राष्ट्रघाति हो भन्दै दुईतिहाई भन्दबडी हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण लाई बिलय गराउदै बचेकुचेका बुध्दभुमी लाई युध्द भुमी गराउदै बाँकी बुध्द धर्तीको जनता लाखाै को नरबलि दीदै काटो खादै बचेकुचेका बुध्द धर्ती मा रगत को खोला बगाउदै सड्यन्त्रपुर्बक दरबार हत्याकाणड गराउदै काटो खादै बाँकी राखेको राजा लाई पनि पाखेलगाउदै यी राष्ट्रघाती सुगाउली सन्धिगर्ने हिन्दुस्तान हिन्दुबिस्तार बादीका मानव रुपी अदृश्य शक्ति अँगुली माला नरबीरसैतान हरुका एकजत्थ भतुवा दलाल खेताला सैतान हरु ले कब्जा गर्दै आएको देश हो हेक्क भए पराधिन हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण भनेको केहो थाहा छ विशाल बुध्द सभ्यताको बुध्द धर्ती भित्र पस्दै पराधिन हिन्दुबिस्तार बादिकरण लेन्दुपे सभ्यताको धर्म मानव धर्म हो आज २१ साै सताब्दी हुदसम्म प्रथम लेन्दुपे अँगुलि माला नरबीरसैान हरुले हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण बाट बिसाल बुध्द दुईतिहाई भन्द बडी बिलय गराउदै ल्याएका अगुली माला नरबीरसैतान सभ्यताको धर्म हो कीन धर्म भनेको केहो रंगभेद र पानी देखीनै बिभिद गर्ने सतीजानु पर्ने नरबलि दीने नरधुब दीने काटो खाने मानव लाई अमानव बनाउने सभ्यताको राक्षेसी धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर बचेकुचेका बुध्द धर्ती पनि कब्जा गर्दै आएका एकाअधिकार बादी हिन्दुस्तान हिन्दुबिस्तार बादीका मानव रुपी अदृश्य शक्ति सैतान हरु नै हो यसरी पराधिन धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर शाह बंशिय राजा हरुलाई खोपा को देवता बनाउदै सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठछोरा लाई नया राजा बनाउदै काटो खादै आएका होइनन् दरबार भित्र बाहीरा लाखाै लाख नरबलि दीदै रगत को खोला बगाउदै काटो खादै कोदपर्ब र भणडार्णखाल पर्व बनाउदै आएको के मानव हो सैताननरबीस सभ्यताको होईनन के आज २१ साै सताब्दि सम्म पनि मानव लाई अमानव नै बनाउने हिन्दुका राष्ट्खोजेको हो ?

    • @gyanthing48
      @gyanthing48 Před měsícem

      कीन राजेन्द्र लिङदेन लाई अन्ति लेन्दुपे बनाउने हो यी राप्रपा भनेको राज्य एकिकरण देखीका एकाअधिकार बादी बिस्तार बादीका मुख्य मुल् पार्टी हो?

  • @tarabahadurkhadka7116
    @tarabahadurkhadka7116 Před měsícem +7

    डा. शास्त्र दत्त पन्त जिन्दावाद ! तपाईंलाई सलाम ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Před měsícem +11

    जय आमा नेपाल🇳🇵🙏❤️

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 Před měsícem +11

    पंतजी देशभक्त हुनुहुन्छ सहि विश्लेषण गरिरहनु भयको छ।धन्यवाद सलाम छ।

  • @dinanathpaudel6785
    @dinanathpaudel6785 Před měsícem +1

    डाक्टर साहेब का कुरामा ८० प्रतिसत सत्यता देखिन्छ

  • @bikramangdembe6080
    @bikramangdembe6080 Před měsícem +7

    भ्रस्टाचार ढाक छोप गर्न का लागि बनाएको सरकार टिक्नु पनि हुन्न !आम जनता अब एक जुट हुनु पर्छ !

  • @binodkumarmishra163
    @binodkumarmishra163 Před měsícem +1

    राजालाई हेर्ने बेला आँखा चिम्म गरेर पट्टी कसेपछि राजाका कुकर्म देखिदैन डा.साब!

  • @posteraz
    @posteraz Před měsícem +17

    देशै भरी भएका जग्गाको अनियमितताको खोजी गरौ!

  • @dinanathpaudel6785
    @dinanathpaudel6785 Před měsícem +1

    नेपाल सनातन वैदिक धर्म मान्ने स्वतन्त्र राज्य बनाइ भ्रस्टाचार मुक्त र स्वतन्त्र न्यायपालिका हुनु पर्दछ र मात्र स्वाबलबन बिकसित राष्ट्र बनाउन सक्नु पर्द छ

  • @JanakiBam-es1re
    @JanakiBam-es1re Před měsícem +1

    इखराब गर्ने तीनपाटिहुन भ्रष्टाचार गर्ने ती हुन बोसोमा इमानदार देश नेपाथियो इ तिन पाटले गर्दा लाष्ट माआयो नेपाल

  • @katakrai4344
    @katakrai4344 Před měsícem +13

    सम्बिधान काे मर्म बिपरित चल्ने ई भ्रष्टाचार लुकाउनकाे लागि मात्र बनेकाे सरकार हाे याे

  • @XETTRY-boy
    @XETTRY-boy Před měsícem +2

    जनताले यत्रो माग गर्दा नि आउनुपर्ने राजा डाक्टर साब राष्ट्रलाई आपत परेको बेला राष्ट्र धर्म होइन राजाको यो आउनुपर्ने राष्ट्र धर्म निभाउन सक्नुहुन्न क्या राजा ज्ञानेन्द्रले अपार जनता सडकमा राजा आउ देश बचाउ भन्दा पनि राजाले केही नबोल्ने राजाले सो धर्म बिर्सिनुभयो कि के हो जनताले आस गरेर बसेछन् निर्मल निवास कतिखेर बोल्छ भनेर तपाईँहरू जस्ता राजाका सल्लाहकारहरुले किन बोल्नुहुन्न यस्तो सुझाव दिनुहुन्न राजालाई

    • @yubrajkharalsharma9859
      @yubrajkharalsharma9859 Před měsícem

      Kukkhyat kaput ukhane le aafno Paloma Nepal KO dhan KO jatti durupyog gareko xa Tyas KO miss Kahi mildainan.

  • @RamKumarlimbu-u8t
    @RamKumarlimbu-u8t Před měsícem +2

    जय नेपाल 😮😮

  • @flawless-du9zv
    @flawless-du9zv Před měsícem +1

    ईमान्दार सभ्य अनुसासीत देशभक्त रास्टबादी देश बचाउने देश बनाउने भीजन भएको राप्रपा राजेन्द्र लीगॅदेन मात्र हुन राप्रपा मात्र हो

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw Před měsícem +2

    छिट्टै केपि सरकार ढलोस

  • @mohangurung9857
    @mohangurung9857 Před měsícem +1

    ओलीले नै भ्रष्टाचारको फाइल बढाउने कामको नाटक गर्न रविलाइ उक्साएको हो ।रविलाइ प्रधानमन्त्री भए पछि के के देउला भन्ने संझौता भएको छ।रविको सहकारी को फाइल खोल्दैन।यस्मा काँग्रेस को दाँउ पनि अदालतले ओली अबैध ठहर गरि दियो भने शेरे संवत् प्रधानमन्त्री बन्छ।

  • @DIMDEX-is3bm
    @DIMDEX-is3bm Před měsícem +1

    100.,% Right sir

  • @JanakiBam-es1re
    @JanakiBam-es1re Před měsícem +2

    एमाले कांग्रेस मावबादी निलहुनुपरछ तिनको नाम चायन

  • @bikramjha6271
    @bikramjha6271 Před měsícem

    नेपाली जिवनको आधार नै राजसंस्था हो।विकल्प विषपान हो- मृत्यु हो।आजको व्यवस्था हेरौं प्रमाणित गर्छ।राजा रहे नेपाल रहन्छ-नेपाल रहे हामी नेपाली रहन्छौं।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।नमस्कार 🇳🇵🌹🙏🌹🙏🌹🇳🇵

  • @jayabaidya624
    @jayabaidya624 Před měsícem +1

    जुनसुकै दल वा स्तर वा ब्यक्ती होस या प्रक्रिया प्रयोग गरि त्यस्ता देश घातक भ्रष्टाचारहरु तथा निर्णयहरु दण्डनिय हुनु पर्छ। कडासेकडा सजाय हुनु पर्छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před měsícem +7

    नेपालकाे अपरिहार्यता
    नेपाललाई पूर्णरूपमा असंलग्न सनातनधर्म सापेक्ष शान्तिक्षेत्र अधिराज्य बनाउन सफल भए मात्रै यो देश काे स्वतन्त्र अस्तित्व सहित क्रमशः शान्त र समृद्ध राष्ट्र बन्न्दै जानसक्छ।होइन भने इन्डाे पश्चिमी शक्तिले यो राष्ट्रलाई प्रतिदिन अराजक र अशान्त बनाउँदै उक्त षड्यन्त्रकारी वर्गले उनको हातको कठपुतली बनाउने निश्चित छ।
    नेपाललाई उक्त षड्यन्त्रबाट नजाेगाउने हो भने चीन र अमेरिकी टक्करमा नेपाल यथाशीघ्र अर्को युक्रेन बनाइने निश्चित छ।किनकि उनले आफ्नो नेपाली दलाल वर्ग मार्फत IPS र MCC सम्झौता गरिसकेको छ र गाेप्य रूपमा SPP सम्झौता पनि गरिसकेको देखिन्छ।चीनलाई ध्वस्त पार्न कै लागि उक्त अक्षम्य अपराध गरेको छर्लङ्ग छ।आफ्नो हितैषी महाशक्ति चीनविरोधी पश्चिमी माेर्चामा आबद्ध गर्ने यहाँको हरेक सरकार अभूतपूर्व अपराधी ठहरिने छ।तसर्थ हाम्रो संसदले उक्त Mcc पास गर्दा सर्वसम्मतिले ले पास गरेको पूरक प्रस्ताव लाई अमेरिकी संसदले पास नगरेसम्म त्यो सम्झौता लागू गर्न नेपाल बाध्य छैन ।
    अर्को कुरा -नेपालले उक्त सम्बन्धमा दह्रो अडान लिएमा चीनले BRI काे ठूलो रकम समेत अनुदान दिन सक्छ जसबाट उक्त इन्डाे पश्चिमी शक्तिविरुद्ध उसले ठूलो र लामो लडाइँमा खर्च हुनसक्ने ठूलो रकम सजिलै जाेगिनेछ। यश यथार्थतालाई चीनले नबुझ्ने कुरै हुँदैन।यति सजिलो बाटो छाेडेर नेपाली सरकारले इन्डाे पश्चिमा कै नाङ्गो दलाली गर्दै यो देशलाई अर्को युक्रेन बनाएमा यो सरकारलाई नेपालकाे वर्तमान र भावी सन्तानले कदापि माफ गर्ने छैन

  • @tarathapa7424
    @tarathapa7424 Před měsícem +3

    Good news,

  • @keshavkunwar4738
    @keshavkunwar4738 Před měsícem +4

    नेपालको एकमात्र विद्वान रास्ट्रभक्त पन्तज्युलाइ अनन्त प्रणा म ।

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j Před měsícem

    दुई तिहाई को सरकार चलाउन नसकेर 2 पटक संसद बिघटन गरने के पी वोलि र अरका पार्टी का नेता शेर बहादुर देउबा जो कि नेपाली जनता ले दुई पटक संम बहुमत दियेर पठाये तर दुई पटक नै नेपाली काङ्ग्रेस ले संसद बिघटन गरयो जब कि तेति बेला 2047 साल देखि 2059 साल मा 9 पटक संम प्रधान मन्त्री फेरबदल भयो जब कि तेती बेला समुनपातिक सानसद थियेन आज यिनी हरु मिलेर देश बनाउछन भनने आशा नगरु यिनी हरु ले भ्रष्टाचारी हरु लाई चाहि निसचीत रुप ले बचाउ छन येहि कुरा सतये हो

  • @indirakarki5858
    @indirakarki5858 Před měsícem +5

    माफी दीन हुदैन कुनै पनि दलका नेता कार्यकर्ता लाई झुडायर पीस पीस मासु खस्ने गरि सजाय दीनु पर्छ यी खातेहरु ले मारेका फ्याकेका हुन राजा लुटपाट गर्न को लागि

  • @user-or9kt8hl9e
    @user-or9kt8hl9e Před měsícem +2

    डा.पनत सरलाइ सलुटछ

  • @JanakiBam-es1re
    @JanakiBam-es1re Před měsícem +1

    अनया गर्ने मान्छे लाइ कैद हुनुनै पर्छ एजतौ एक अवाज हुनु पर्यो तब मात्र नेपाल देश बच्छ म पनि एकमनछेहु शहिद लेखियाछ या गलत जबाब देउ

    • @JanakiBam-es1re
      @JanakiBam-es1re Před měsícem

      बाहिर देश बाटकमश गरि खायाछौ

  • @Hakimgaming9800
    @Hakimgaming9800 Před měsícem

    यसकाे पद फिस्के पनि हुन्छ देशमा उतालपुथाल गदे छ तेस सता गए राम्रो

  • @balrammagar9700
    @balrammagar9700 Před měsícem

    नेपाली जनतालाई हितमा काम गर्ने कुनै नेता र पार्टी भएन सबै स्वार्थी र भ्रष्टाचारि भए नेपालि जनतालाई भेडा मात्र बनाए अब नेपालि नागरिक एक हौ अब पनि बिस्वास नगरौ

  • @harisharanpathak9181
    @harisharanpathak9181 Před měsícem +1

    प्रणाम डा.साहेब

  • @aavashpant2842
    @aavashpant2842 Před měsícem

    A bpant right version and right discussion

  • @ramanathdahal7151
    @ramanathdahal7151 Před měsícem

    संबैधानिक राजतन्त्र सहितकाे संसदीय प्रजातान्त्रिक ब्यवस्था बिरूद्ध जनयुद्ध गराई बन्दुककाे भरमा राजनितीक ब्यवस्था नै उल्टाउन सक्ने ब्यक्तित्व, देशका जनतालाई अधिकार सम्पन्न बनाउन गणतन्त्र सहितकाे संघीयता ब्यवहारमा लागू गराउने ब्यक्तित्व, विभिन्न जातजाति र आदिबासीहरूलाई निजहरूकाे माैलिक संस्कृति र भाषाकाे अधिकार तथा राष्ट्रिय समुदायमा परिचित गराउन समावेशी र समानुपातिक ब्यवस्था लागू गराउने ब्यक्तित्व, जननिर्मित संविधान बनाउन निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने ब्यक्तित्व, कुखुराे मार्न नसक्ने तर राज्यपक्ष र जनता पक्षबीच भएकाे युद्धमा सत्रहज्जार मरेका ब्यक्तिहरूकाे एक्लै जिम्मा लिई देशलाई शान्तिमा अवतरण गर्ने ब्यक्तित्व, सहन नसक्ने पारिवारिक पीडामा पनि धैर्यता देखाई देश र जनताप्रति समर्पित भईरहने ब्यक्तित्व,र अन्त्यमा देशमा अकस्मात् तानाशाह पसी जनसत्ता समाप्त गर्दा आन्दाेलनकाे नेतृत्व लिई जनअधिकार फिर्ता गराउन सक्ने ब्यक्तित्व भएका बिश्वमा एकमात्र राजनेता छन। अहिले पुनः देशमा तानाशाहा पसेकाेले आवश्यक देखेमा सत्ताबाट साेझै बरन्डामा पुर्याउन सक्ने निज ब्यक्तित्व खुमलटारबाट दुरबीनले हेरेर बसेकाेले जनताले डर मानी हाल्न पर्ने अवस्था छैन।

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u Před měsícem +3

    सिर्फ अपराध ढाकछोप गर्न गरिएको ठगबन्धन् ।

  • @jotrana7096
    @jotrana7096 Před měsícem

    100%Right

  • @SagarThapa-qq8gn
    @SagarThapa-qq8gn Před měsícem

    यस्ता कुहिएको दिमाग भएका बूढाको कुरा पत्याउने राजावादीहरु मात्र छन् !

  • @user-rb2is3fl6n
    @user-rb2is3fl6n Před měsícem +1

    Dr pant ji ko bhanai sahi ho

  • @Abishek..87
    @Abishek..87 Před měsícem

    Pradip ji hajur ko karikaram sarai manparxa

  • @flawless-du9zv
    @flawless-du9zv Před měsícem +1

    भगबान बीस्नुको अबतार बीकासप्रेमी रास्टप्रेमी जनताप्रोमी सान्तीप्रेमी हाम्रो प्यारो राजा लाई बीदेसीले आखा लगायो देख्न सकेन खरबौ लगानी गरेर मार्यो बाचेका राजालाई पनी खरबौ खर्च गरेर गद्दी बाट हटायो ? नेपाल र नेपाली जनताको भाग्य खोसीदीयो लुटीदीयो

  • @govindagovindalamichhane3310

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @ramishwarkapar7468
    @ramishwarkapar7468 Před měsícem

    संसारमा अनेकौं किसिमका मानिसहरू छन् ; जस्ले जे मनलाग्यो ‌त्यो भन्छन् । त्यो सबै कुरा कहि कतै लागु हुन्छ र ?

    • @ramishwarkapar7468
      @ramishwarkapar7468 Před měsícem

      यी दुई चार जना नेता र दलालहरुले भनेर राजा आउछन् र यो कसैले सोच्नु दिवा स्वप्न मात्रै हो ।

  • @dasharathchandrakarki9729
    @dasharathchandrakarki9729 Před měsícem

    सपना देख्न पाइन्छ।

  • @tekbahadurchhetri179
    @tekbahadurchhetri179 Před měsícem

    Thanks a lot.

  • @nawarajdhakal7700
    @nawarajdhakal7700 Před měsícem +1

    राजा अनिवार्य तर आज पनि कालो राजनिती गर्नेलाई छोडनु हुन्न।

  • @user-de6bv7ol2t
    @user-de6bv7ol2t Před měsícem

    संविधान बनाउने समयमै प्रतक्ष निर्वाचित कार्यकारी राष्ट्र पति सिस्टम ७५ % जनताक‍ो अभिमत हुदा हुँदै यहि भ्रष्ट संसदिय ब्यबस्था कायम गरिय‍ो अवपनि अन्य कुरा हैन यसैको मात्रा मात्रै तल माथी केहि हुन्न,,,

  • @BhojprasadChapagai
    @BhojprasadChapagai Před měsícem

    Good

  • @ramnarayanpdchauhan4935
    @ramnarayanpdchauhan4935 Před měsícem

    Satya bislesan.

  • @ramharidhakal850
    @ramharidhakal850 Před měsícem

    राजा बाट जैलेपनि नेता हरुलाइ आममाफी हुँदै आएकोछर भबिष्यमापनि हुन्छ। नेताहरू संग राजाको ब्यक्तिगत इर्षा कसै संग छैन। राजा राजानैहो।सामान्य होइन। राजाको मन ठुलो हुन्छ।
    हाम्रो समझ मा।

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob Před měsícem

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @0909ald
    @0909ald Před měsícem

    Think about it...Nepalese of Darjeeling,

  • @buddhidahal2468
    @buddhidahal2468 Před měsícem +1

    देश घाती नेता हरू ले पानी संबंधी ठुलै सम्झौता नगरी छाड्दैन । हाम्रो सम्पत्ति भनेको पानी नै हो धेरै पानी रोक्नसक्ने भू-बनावटनै हो । देश हित बिपरित अब नेपाली जनतालाई लुट्ने मौका छोपेर बसेका छन् । होसियार हौं Texas बाट

  • @gyanthing48
    @gyanthing48 Před měsícem

    तपाईं हरु ले राजा को बहस गर्दै गर्दै राजसंस्था को राजा राजपरीबार सुरेक्षाको जीम्म लीने हो कीन ? हिजो एकीकरण पछीका यो देशका शाह बंशिय राजा हरु लाई पराधिन बिज्ञान बिनाको रंगभेद र पानी देखीनै विभेद गर्ने नरबलि दीने काटो खाने नरधुब दीने मानव लाई अमानव बनाउदै राजा र प्रजाको नजर बन्द मगर्दै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खादै अन्तिम सड्यन्त्रपुर्बक दरबार हत्याकाण्ड गराउदै पाखा लगएका राज्य लाई फेरी कीन ? राज्य फेरी सड्यन्त्रपुर्बक हत्याकाण्ड गराउदै काटो खादै याहाँ सम्म होइनन् जहाँ हिन्दुबिस्तार बादीकरण पस्यो त्याहा मानव रुपी नरबीरसैतान अँगुली माला पस्यो हेक्क भए ?

  • @rajanmaskey5561
    @rajanmaskey5561 Před měsícem

    यो शास्त्रदत भन्ने को रैछ भतुवा विश्लेषक । युटुबे त्यस्तै जुम्राले खाईसकेको बाख्रा जस्तो ।

  • @Rai_Khotange
    @Rai_Khotange Před měsícem

    ज्ञाने चोरले चाहिँ के को आभरमा आममाफी दिन्छ को? झोलेहरुको सोच, उखानेको पद कांग्रेस एमालेको ठगबन्धन रहुञ्जेल रहन्छ। न्यायलय नै उनिहरुको कब्जामा छ।

  • @lalbahadurthakuri2847
    @lalbahadurthakuri2847 Před měsícem

    बाच्न कोलागी गरेकाहुनसर

  • @gajendraaryal5212
    @gajendraaryal5212 Před měsícem

    उत्तर आउन देउ

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 Před měsícem

    नेपाल का ठेकेदार हरु लाई अन्य मुलुककाे ब्यक्ति ले बनाईदेकाे समिधान सुरुवात देखिनै दुरुपयोग गरि देश र जनताको भाग्य भबिस्य माथि कुठाराघात गरिरहेका छन् तर भेडा जनताहरु बुझ्दैनन्

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Před měsícem

    Indooooooo europian mccc world biggest attankabad gantantra nepal mission sikkim fiziiiiiii freeeeeee tibbat

  • @KajiTamanh
    @KajiTamanh Před měsícem

    Dainik

  • @rampanthi7414
    @rampanthi7414 Před měsícem

    नेपाल मा भौसी गोठाला हरु जति नै सबै राजनीतिक बिस्लेषक सबै राजनीतिज्ञ बिस्लेषक हुन्छन यस्ता ले बिस्लेषक ले के बिस्लेषण गर्छन होला

    • @prakashraut8765
      @prakashraut8765 Před měsícem

      नेपालको प्रधान मन्त्री जस्तो गरमामय पदमा त(शेरे र्याले) भैंसी गोठालो हुनुपर्ने जस्तोलाइ बनाउछन अरुको कुरा गर्छौ झोले हो किन समर्थन गर्छन यी खाते झोले हरुले यी राजनैतिक दलहरुको, कुन्नी !

  • @dineshthapa8836
    @dineshthapa8836 Před měsícem

    Fataha

  • @yubrajkharalsharma9859
    @yubrajkharalsharma9859 Před měsícem

    Kukkhyat oli sanga sanagat garera maharani bachaun. Sherekokam safal hol.

  • @tri-ratnabajracharya6829
    @tri-ratnabajracharya6829 Před měsícem +1

    Pap Dhuribata Abashye Karaune ! Parkhau ra herau ! Yo Kaliug ug ho ! Yahi Aakhale dekhna ra kanle Sunna pai xa !

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z Před měsícem

    यो संविधान नै फाल्न खोजेको हो ।

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    बाल मनदिर काे जगगा भाे टीका पुरकाे समपतिकाे कुरा छ धेरे भ,सटाच गरेका छन दलाल लाई तअब जनताेले छाेडनु हुदेन समपु्ण दलालअपराधि छन काेहि गतिलाे छेन

  • @rudraregmi6446
    @rudraregmi6446 Před měsícem

    Dr,saheb tapain sanga ma 1000%sahamat chhu,khadge,shere,pushpe,makune,baburam,rabi gagane fagane yi sabai indo western gokhata,agent hun,yi bideshile tarai bharatma halne hill area matra nepal rakhne ra tyahan ameri sena aaune arko medel pani hoki dr saheb?nepali sena tauke indo-western capturema puryaye,yi lathuwalai chhito khorma nahali nepal bachdaina dr,saheb ,dherai dherai dhanya bad,pradeepjilai pani.

  • @DBRana-jn1su
    @DBRana-jn1su Před měsícem

    Kaile samma ho sir yo kalo rajniti

  • @gopimalla2357
    @gopimalla2357 Před měsícem

    Yo sarkar bharat satkar ho.kale kale milera khaam bhaale ho....

  • @HappyJackalope-qg9wm
    @HappyJackalope-qg9wm Před měsícem

    Yabhai timee kasko dalaali gardaichu

  • @user-ps8uc9lm4w
    @user-ps8uc9lm4w Před měsícem

    Satye kura garnu bhayeko xa ye bharstcari haruko kuraharu ra yenle Jun rajnitik khel kelye rahyeka xan ab aam jantalye samm bujhi sakyeka xan janta ak hau bharstchari harulai bhagau desh bachu 43:40

  • @padamrajshahi3897
    @padamrajshahi3897 Před měsícem

    Om om om 😄❤😂🎉😢😮😅😊

  • @kajikarki4137
    @kajikarki4137 Před měsícem

    Aja ta sawon 7 vhai sakyo ta Bhai kah ko jotisho le hereko

  • @padamrajshahi3897
    @padamrajshahi3897 Před měsícem

    Kalee Aajako bholee ❤😂🎉😢😮😅😊

  • @krishnalohani3007
    @krishnalohani3007 Před měsícem

    Des gayo dr saab.

  • @harikrishnakhadka1681
    @harikrishnakhadka1681 Před měsícem

    Vrast haru lae face dina parcha

  • @lalitrai3137
    @lalitrai3137 Před měsícem

    Deshko rastrapatile sambidhabko biparit kamharu gareko nagarikta bidheyak ra halko PM banaunu thik xaina

  • @sudhagiri4671
    @sudhagiri4671 Před měsícem

    hana yah teen Jana Bahun Lai sampatti kamayer Pugen? Jay siyaram!

  • @Manikrai3218
    @Manikrai3218 Před měsícem

    😅

  • @rudraoli6068
    @rudraoli6068 Před měsícem

    Tapai ko sidhanta k ho samant badi ho ta

  • @brahamdeoRay
    @brahamdeoRay Před měsícem

    Yo mandale rajabadi darbariya hun

  • @user-ex2zg8dz8q
    @user-ex2zg8dz8q Před měsícem

    Nepal lai Rajsongstha chaiekoxa CIA ra raw, bideshi ko kura nagardahunxa paila janata ko bichar ma chalnuparxa????

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Před měsícem

    Anta ma yo des Vutani model,phisikarana,and Sikimikarana hunai nai ho?Iniharu 3 Wotai Neta haru lai turunata hataunu parcha. Sambidhana samsodhana hudaina kinvanai iniharu ko vanai ho?

  • @AlexKaaji
    @AlexKaaji Před měsícem

    Shyaal le moto bhaisi marosh vandaima marchha Ra?? 😂😂

  • @JanakiBam-es1re
    @JanakiBam-es1re Před měsícem

    जना आये जबाब देनेनैछु

  • @flawless-du9zv
    @flawless-du9zv Před měsícem

    २०४६ साल पहीला राजा हुदा बीकास सभ्य अनुसासन सुसासन न्याए कानुन ईमानदारीता मीलेर बसेको समाज आफुभन्दा ठुलो लाई आदर गर्ने सानो लाई माया गर्ने कती राम्रो थीयो र त बीदेसीले आखा लगायो देख्न सकेन

  • @flawless-du9zv
    @flawless-du9zv Před měsícem

    भगबान बीस्नुको अबतार बीकासप्रेमी रास्टप्रेमी जनताप्रोमी सान्तीप्रेमी हाम्रो प्यारो राजा लाई बीदेसीले आखा लगायो देख्न सकेन खरबौ लगानी गरेर मार्यो बाचेका राजालाई पनी खरबौ खर्च गरेर गद्दी बाट हटायो ? नेपाल र नेपाली जनताको भाग्य खोसीदीयो लुटीदीयो