यी कुरा बुझ्नेलेमात्र यो बुलमा कमायो, यो त के बुल होर ? राँके बुल आउन बाँकी छ Subash Bhattarai
Vložit
- čas přidán 6. 09. 2024
- यी कुरा बुझ्नेलेमात्र यो बुलमा कमायो, यो त के बुल होर ? राँके बुल आउन बाँकी छ Subash Bhattarai Subash Bhattarai #surajpyakurel #subashchandrabhattarai #markettalk #arthasarokar
Market prati sadhai sakaramat soch rakhnu hune Subash sirlai Hridaya dekhinai dhanyabad ❤🍫🎊🎊🎉🎉❤️
Very nice.🏆️🏆️
यिनिहरुले उल्टो बोल्छन है सचेत रहनुपर्छ
Ulto boleni aaile lagani garne le gumaudaina dhukka hunu 2 barsa vitra 5000 harahari hunxa nepse
@@ram_09-0283 ko bhadra ma bull sakinxa 4500 katxa
सधैँ भरी सकारात्मक सोचका धनी सर नमस्कार 🙏
Tq Subas sir, tq Suraj sir.❤❤❤❤❤
सुबास सर जे बोल्छ सहि बोल्छ❤
Thanku suraj ❤❤❤sir❤❤❤
जसले जे भनेपनि सुवास दाई बजार प्रति सधैं सकारात्मक हुनुहुन्छ । मैले 34 महिना सम्म उहाँलाई बेहोरेको छु ।🙏❤️
Subas sir ko nbr dinu na
धेरै राम्रो बिचार हो तरा नेप्से बडेको छ तरा धेरै कंम्पनी को मुल्य खासै बडेको छैना 💚💚💚💚💚💚💚💚
हो पप्लीकहरुलाई पॅंङगु बनायकोमात्रहो नेप्सेमात्रै बढायकोदेखायकोहो खै त्यसकोदांजोमा अरुबढेकोहो ??2400 हातिआयो हात्तीआयो फुस्सामात्रैहो !
एकैचोटि सबै कम्पनी कहाँ बढ्छ त । कुनै करेक्सन आउँछ । कुनै साइड्वेजमा जान्छ त कुनै बुलमा जान्छ ।
म आईतबार १ करोडको सेयर किन्छु । सुवास सरले भनेको १००%सही हो । अब त बुल आयो आयो यही पटक नै ३२ सय क्रस गरेरै छोड्छ। आईतबार नकिन्ने मान्छे पछि पर्यो पर्यो।
😂😂😂😂🧢🧢🧢🧢🧢🧢🧢🧢🎓🎓🎓🧢🧢🧢
Feri dui din ma paisa aadha hola 😂😂
kinnus hajur le afai aba hami tw sell garne ho aile😂
Moile kinisake finance sector 50 lakh ko rin liyera
La badhai xa😮😮
शेयर बजार का सकारात्मक र धैर्यवान झापाली जस्का कुरा निकै मिठा र ब्याबहारिक लाग्छन
बिचार मिल्यो गुरु
Good ❤
Thank you
Excellent 🙏🙏🙏
Best INterview Subash Dai....
good❤🎉🎉🎉
I am waiting with a strong expectation ❤
पुँजीबजारका सकारात्मक र प्रेरक व्यक्तित्व ।
स्वघाेषित झरि च्याउ विज्ञहरुले आफुसंग जे छ , त्यसकाे विज्ञापन गर्छन , हाेसियार आफ्नाे सम्पतिकाे सुरक्षा गर्न स्वविवेक प्रयाेग गरि लगानी गर्नुहाेला ।
Subas sir le chai ramrai kura garxa Malai yad xa bull time ma sell garne bela ho Vanya xan
1800 huda yo time kinne bela ho chai Vanya xan
@@bhimprd.acharya8488 ho 800 ma nica kinne बेला ho vaner कसले vaneko ni?
अति राम्रो बिचार सुभास सर
Sahi kura garnu vo sir, dherai dherai dhanyabadh.......
Subas ji is a good and clever investor and trader of Nepali stocks market. He has good knowledge and experience of share market, and hence his views and opinions are worth following. But the question is how sincerely he does his explanation is based on his integrity.
कति राम्रो विचार।
good luck 👍
मित ज्यू ले अब बेच्दै हो भन्ने कुरा बुज्याछु
सबैले कल्ले काम गर्छ भनेर सोच्नेहो भने देशमा विकास कसरी हुन्छ हो शुभास जी सबैजाना फूल टाइम स्टक मार्केटमा लागे भनेत शेर बेचेर कमाको पैसाले किनेर खान पनि पुग्दैन किन थाहाछ आफ्नो देशमा उत्पादन किहि नभएपछि के गर्ने त्यो पैसाले कागज बराबर हुन्छ
म आईतबार 10 करोडको सेयर किन्छु यो फटाहा ले भनेको सबै कुरा सही हो
😂😂😂😂
Guru subash sir fmdbl,cbbl,mero,nerud mirmire,cit,cli,ili,skbbl,💚💚💚💚
🙏🙏🙏
Subash❤❤❤❤sir❤❤❤ko vanai❤❤❤❤sai xa❤❤❤❤
subas sir jindabad ahile sammako lagi chai..
कुरा सबैका सुन्नु तर बुद्धि आफ्नो लागाउनु ❤❤❤ अवश्य पनि शेयरबजार सुन्दर छ। जुवा होइन तर नबुझि बजारमा प्रबेश गर्दा जुवा खेले जस्तै हो। त्यसकारण शेयर बजार बुझौ अनि लगानी गरौ केहि फाईदा हुन्छ तर रातारात होइन ❤❤❤ सोच सकारात्मक राखेर छिरौ परिणाम नि सकारात्मक आउछ ❤❤❤
💚💚💚💚🙏🏾💚💚💚💚💚
तेस्तो शक्ति हाम्रै छिमेकी हो नि सुवास सर...
Good
Guru❤❤❤
यो पहिलो झापाली हो जसको कुरा सुनन राम्रो लाग्छ।
Derai jhapaliko Kura Sunna Maja aauchha.
दिमग चै हाे माने यउटा कुरामा किन भने सर्कारलाई उकासेकाे देखेर यतिकाे भिजन हुनु पर्छ अपर हाईटाे पावर काे सेर के हन सक्छ यति बुजन पाय हुन्थियाे
३२०० को बुल जस्तो हुदैन यसपटक को बुल पहिला लिस्टेट कम्पनी थोरै थियो अहिले लिस्टेट कम्पनि संख्या धेरै छ ४५००/५००० सजिलै पुग्छ।
गुरु झापाली एकजना मिलाउने काेशिष गर्नु पर्याे।स्वकिय सचिव काे लागि।
यो सरलाई.....❤.....
Wow
प्रसंग भन्दा बाहिर धेरै गफ भयाे ।
मत नयाँ नयाँ छु आइपिओ मै सिमित छु अब secondary marker मा जाउँकी नजाउँ जान्नेबुज्ने ले सल्लाह दिनु ल।
First ma training linuu
अब सबै भुक्न थालिहाले जाँठाहरू । मान्छेलाई फसाउनका लागि । अस्ति बढ़्नुभन्दा अगाडि कहाँ मरेका थिए मुरदारहरू ।
Subash sir ko video regular Here po thaha Hunxa uha le ta bearish ma accumulate garnu hos vannu bhako ho. He is a stock educator . I learnt a lot from him.
सुवास भट्टराईले बियर बजारमा पनि सल्लाह र सुझाव दिएका थिए ।
उहाँका सबै भिडियोहरू हेरेको छु, एकदम मनपर्ने विश्लेषक हुनुहुन्छ । मैले in general भनेको हो । जब बढ्न थाल्यो, च्याउसरी उम्रिन थाले तथाकथित विश्लेषकहरू । विश्लेषककै कुरामा विश्वास गरेर मैले 72 सालमा पहिलोपटक शेयर मार्केटमा लगानी गरेँ । trading भन्दा investment ले जित्छ भनेर उकासे । झण्डै दश वर्ष भएछ लगानी गरेको । अहिले मेरो पोर्टफोलियोमा मेरो लगानीको एक तिहाइ पनि छैन । सारा मेरो जिन्दगीको कमाइ माटोमा मिल्यो । पन्ध्र दिन अगाडिसम्म एकजना मात्र थिए । उनी मात्र हुन् निरन्तर अपडेट गराइराख्ने । अहिले चाहिँ किन सबैको थुतुनु चिलाको ? एउटा बौलाहाले घरघडेरी बेचेर किन्ने समय हो भनेर दुनियाँलाई बैँकमा फसायो । अर्को बौलाहाले त्यसै भनेर फाइनान्समा फसायो । ती अहिलेसम्म उठ्न सकेका छैनन् । म त हार खाइसकेको छु । कहिल्यै उठ्न सकिन्छ जस्तो लाग्दैन । 900 मा किनेको NIB कहिल्यै पुग्ला त 900 ? 1400 मा किनेको NABIL कहिल्यै पुग्ला त 1400 ? अलिकपछि 3900 मा किनेको JBLB अब कहिल्यै पुग्ला त 3900 ? 5200 मा कनेको HDL 5200 पुग्ने सम्भावना छ त ? यस्ता स्टक दुई दर्जनभन्दा बढी छन् । भरखरको सिकारु थिएँ नमज्जाले फसेँ । विश्लेषकहरूको कुरा विश्वास गरेर उनीहरूले जे जे भने त्यही त्यही गरेँ । अहिले यिनीहरूको बोली सुन्दा पनि रिस उठ्छ । उनीहरूसँग व्यक्तिगत रूपमा भेटेर यो यो स्टक किन्नु भनेर सल्लाह दिएपछि मात्रै मैले किनेको छु । जो पनि फसाउने मात्र रहेछन् । त्यसैले, अहिले त यिनीहरू जो सुकैको बोली सुन्दा पनि इरिटेशन हुन्छ साथी !
@@northpole1674 हो सर हजुर नराम्रो संग फस्नु भएको रहिछ। म पनि फसेको थिए त कम लगानि गरेकोले धेरै गारो भएन। मैले nlic 1500 मा किने अरुभन्दा राम्रो दरमा किने जस्तो लागेको थियो तर अन्तिममा 650/- मा बेच्नु परेको थियो। sbl 420 मा किनेको । जे होस सुरुमा जस्ले नि गल्ति गर्दा रहिछन। पछि आफै अनुभव आउदो रहिछ। समयले धेरै सिकाउछ
गफाडी दाजु
सुवास सर जहिले पनि साना र नजानेका लगानी कर्ता मत्री हुनु हुन्छ नै तर उहँ बोले पछि बजार उल्टो गराउँछन् हेरौं अाईतबार के हुन्छ ?
des ko economy ajhai Ludkeko var 6aina market ko
ऐमाले र काङ्ग्रेस मिलाको नै गभर्नर ले त होइन होला हौ
Ab Sunday kinu parxa 10000 kita manju and ntc 😊
Upper tamakoshi ko stock uthauda hola ki nahola ahile ko samaye ma
❤❤
Always your Big fan . Happy to see you Subash dada.
subash sir is best
❤
सुवासजी शेयर बजारकाे झापाली ब्राण्ड हाे तर उहाँ झापालीलाई शेयर सिकाउन खासै इच्छुक हुनु हन्न 😂 झापामा अर्काे शेर ननिक्लाेस भनेर हाेला नि तालिम दिन छड्के छड्के हुँदै पश्चिम तिर लाग्नु हुन्छ।😅
bullllllllll 💚💚💚💚💚💚💚 start vyo sr 💚💚💚💚💚💚💚
Intaday aayo bhane 100 arba bhanda badi volam aaunasak x
यो र त्यो भन्दै हरियाली मा खुसीयाली रातो मा गयल भेस पानी मे 🤣🤣🤣🤣🤣
Big from subish sar
झापाली दाईको गफै बढि
Broker 58 ma k vako khuleain tw tms?
Basantpur ko question 1000 Wala video kahiley aauni ho
hait., je boleni hune.....
बुल आएको त के हो आगामी दिनहरुले देखाउला,तर बिस्नु पौडेल पक्कै आएको हो।
Moral share market
Nlic पहिले जस्तै 3000 पुग्ला कि नाई
Subash sir ko nbr dinu paryo molaie ni artha sarokar le
सस्तो कमर्सियल बैंक भनेको KBL हो ✅✅
Ho ma ni aru share thapne ho sir
maja aayo kattu
Right Kura ho.
यथार्थ
धेरै नफर्किनु होला जे पनि हुनसक्छ
Bull ma jun joile kinee nii badne haii .bear ma sikayo tw yini haru le kinuu. Bull market aepoxi josle nii sakauuxa.😅
Gaf bady vayo voli yamale sarkar bat bahiriyo vane k vanxau hamro market paty herx
झापाली ब्रान्ड🙏
#BANK + #HYDRO Boom Boom🔥🔥
#MEHL🔥🔥 Target 700
#PHCL 🔥🔥Target 500
#MBJC🔥🔥 Target 450
#ADBL 🔥🔥TARGET 500
#SBI 🔥🔥TARGET 480
1800 ma nakinne haru aele kina topi lagauna tamsiraxan….1800-1900 ma jaoos ani kinda hunxa roji roji
Aba Subash sir, Rishi Dhamalako janta janna chanxan program ma janu parxa
Subash sir lae ma chehi sahi mandina kasm hola magma 2360 pugxa 💯 vaneko ani khoita aaja yasto xa lajik matra dina janeko ho saboi brokar sang mileko manxe ho tapai le midia ma yasto bolnu vabera parichalit manxxe ho modaya haru bujnu hola yasto jhut bolnu hunxa ni lov dekhara makha parxan kino ani yakei choti Tala 😢😢😢
साउन मा जता तेतै हरियाली
स्याङ्जालि काे पनि तारिफ गर्नु है !! हामी पनि के कम
पाल्पा छ त नाम 🤨🤔
3200 hunda 5500 pugxa nepse bandai hidne damno😂😂😂
I love you sir❤
Kura sabaeko sunnu nirnaya aafae garnu
कालो जिउरो छ जोईटिङ्ग्रे बोकाको। रानीको छोरा
mkcl💚💚💚💚💚💚🙏🙏💚💚💚💚
Kasto interview hoo Yoo K bolya Hai paisa Vaya paxi hai power of money 💰💰
Yo lagani karta haru pani achamma ko chan. Ghatda pani roilo garchan badhda pani roilo garchan. Artha mantri bishnu poudel aauda pani roilo na aauda pani roilo...tai vayara share market uvho nalageko raichha...khali negative khali anak kura aru le ramro kura garepani gali naramro kura gare pani gali...ramro ra naramro pani bujhdainan ki k ho???
yo volume unwanted ho.bajar healthy way ma badnu ramro ho
बुल होइन हावा को भर मा सेर किन्नु भुल हो बजार देस सङ जोडिएको हुन्छ।।हेर्दै जानू 1 महिना के हुन्छ
Nakineko pida ho nepse herda herdai 3200 katxa euta mitho correction ayera
अब आइतबार म 4 करोडको शेयर किनेर बस्छु।
1700,1800 ko line ma kineko share vidauna lai vigye haru Ghar bechera share kinna sallah Didaihununchha 😂😂 यत्रो 3/4 yrs मा BULL AND BEAR भोगेर पनि बिग्री को कुरा मात्रै fOLLOW गर्ने हो भने leave Forever Stock Market
Kp Oli ko sarkar dhalne wala cha keep it screenhot Aba mantri parishad k huncha vanne ho Bishnu ji gayo vane uttano parcha vagwan bharosa I m always positive with market aru Bela kata harayeka theyou subas dai 2 din badla tespachi aaucha majjale correction
Ber lagdaina, Vana sakdaina, j pani huna sakcha,
Vaye jati share bechera interview dina asyexan subash bhattrai
Biswas chaina pheri yubraj cheryo yeslai khatam banau cha , pahela Pani yestai vaya ko Theo Subash sir
गफ धेरै
ABA 3800 MA MATRA BOLNU HOLA GURU
Aagade kateyo vanee 4181 k garne hajur