मष्टो विवादको कारण खोल्दैDr. Jagman Gurung, दरबार र ईसाईबाट पैसा खाने बाहुनहरु नै हिन्दू धर्म मास्दै
Vložit
- čas přidán 11. 04. 2021
- #nagarikonlinetv#arjunlimbu#drjagmangurung#masto#hindudharma#
It's a Nagarik Online TV Presentation :
Guest : Dr. Jagman Gurung - Vice Chancellor, Nepal Pragya Pratisthan
Host : Arjun Maden Limbu
Camera : Nirmal Subba
Edit : Abindra Maden Limbu
For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
Using our videos, partially or fully, on other channels & social sites without our permission will be strictly prohibited.
डा. जगमान गुरूङले नेपालको इतिहासको सत्य र यथार्थ पक्ष वारे स्पष्ट रूपमा जानकारी दिनु भएको धेरै राम्रो लाग्यो ।
द,्अब
मानवीय नाताले सबै समान हुन्।कोही तलमाथि छेन।डा साहबको अध्ययन र अनुभवको कदर गर्नैपर्छ ।
Afno culture jogau hajur, educated our ppl around us and stop then into converting arko dharma ma.
कति राम्रो मान्छे यार,
भौगोलिक रुपमा प्रिथ्बि नारायणले एकिकरण गरे नेपाललीइ!!
अब जगमानले सस्कार,परम्परा, इतिहास समेटेर एकिकरन गर्दैछन!!
सम्मान गरौ सबैले!!!
Ya.
डा.जगमान हजूर एक मात्र जिउदो इतिहास हुनुहुन्छ हार्दिक नमन गर्दछु।
Aa a on
सर्बप्रथमत हार्दिक नमन Dr:जगमान गुरुङ ज्यु🙏 ढिलै भएनि हाम्रा परापुर्बकालिन एतिहासिक सस्कार, सस्कृती र सभ्यतालाई एतिका सरलतापुर्बक सत्यतथ्य कुराहरुलाई प्रस्याईदिनु भएकोमा फेरि पनि हृदय देखिनै हार्दिक आभार ब्याक्त गर्दछु। साथै पत्रकार बन्धु लाई पनि धेरै-धेरै धन्यवाद दिन चाहन्छु !आसा छ अगामि दिनहरुमा पनि यस्तै-यस्तै ज्ञानबर्दक कुराहरु हेर्न,सुन्न पाइयोस् ।
सबैको जय होस,कल्याण होस।।
ॐ नम: शिवाय्🙏
एकदमै महाबिद्वान जगमान गुरुङलाइ कोटि कोटि सम्मान गर्छु।अहिलेको परिस्थिति मा उहाँको भिडियो सबैले हेर्नु पर्छ।
यति धेरै ज्ञान कहाँबाट अाउँछ जगमान ज्यू मा
@@bijayshrestha6337 गफाडी बाजे हो
बाहुन भक्त बाजे
Yakdamai bidhawan jagman guruningko kura sunnu parcha
राम्रो विश्लेषण गर्नु भयो कति जन ले बिना ज्ञान् बहस गर्छन् र अरूको विश्वास र धर्मको विरोध गर्छन् सबै कुरा को अर्थ हुन्छ तर कुन कुराको के अर्थ लाग्छ त्यो अध्ययन बाट मात्र थाहाहुन्छ सलाम छ सर ।
I'm Thankful to CZcamsr for arranging this interview with Dr Jagman Gurung
सही विश्लेषण डा साबको नमस्कार सर
कुरा सहि हो किनकि भगवान् विश्वकर्मा ब्राह्मण वेद पुराण उल्लेख छ हिन्दु वेद राम्रोसँग उल्लेख छ काम बाट कामी अथवा कर्मा अथवा विश्वकर्मा हो भगवान् विश्वकर्मा लाई सबै हिन्दु ले भारत र नेपाल विश्व मा पुजा हुनेछ भगवान् नाम विश्वकर्मा हो नेपाल मा यो नाम दलित राखेको छ सबैले राम्रोसँग बुझ्नुपर्छ ।
बिश्वकर्मा ब्राह्मण नै हुन् ।
@@sharmahemant298 praman k cha ? Janai lauchan tuppi cha?
मस्त प्रकृति पुजक हो। हिन्दू होईन।
हजुरको जय होस डा.साप कोटि कोटि नमन।
Dr jagaman ji hajurko ATI Sundar bisleshsna ! Yo kuro sabaile bujnu jarur x!
हजुरको बिस्लेसन सहि छ नेपालका सबै धर्महरु सनातन हुन समय र थाउ अनुसार नाम हरु अलग हुँदै गएका हुन।
ghanta mula ... tero sanayhan dharam toh sangh rakh
उत्तम पर्बचन Dr जगमान गुरुङ्ग सर
गजब यो होनी कुरो बुझ्नु सबै नेपाली ले खास गरीजो हामी नेपाली हु भन्छन्
Khai daju kuraa bujnu nepalilai nikai garo xa!!!? Andolan garna sikekaa jaaneka le sai satya ta sunnai mandaina…! Netaa ko vaduwa neta nai vaduwa vadna matra vayeko yo vumi maa kuraa bujne kamai holaan tapai hamile matra bujera kaam lagdaina! Tei pani ashaa rakhau sabaile bujlaan ki vanera!!!!
Jaya nepal!!!❤❤❤
डाक्टर साब को कुरा १००% सत्य छ
सत्य ,तथ्यमा अाधारित सुन्दर परबचन ।
Nahuni kura daiko😁😁😁
यो मुलुक मा जगमान गुरुङ जस्तो ब्यक्तित्व लाई कायॅकारी राष्टपती बनाउन पछॅ अनि हाम्रो मुलुक लाई बैधिक सनातन मुलुक घोषणा गरेर हाम्रो मुलुक समय अनुसार को बिकाश प्रविधि धर्म कर्म मानवाधिकार शिक्षा स्वास्थ्य रोजगारी सबै क्षेत्रमा अग्रगामी यात्रा गनॅ सक्छ जगमान गुरुङ भनेको आजको युगमा हामी नेपाल नेपाली को उत्थान गनॅ सक्ने युग पुरुष हुनुहुन्छ जय होस जगमान बा हजुर को
Pade Lekheko manxeko bichar kati ramro hunxa prnam xa hjr lai
सबै भन्दा हाम्रो प्राचीन भासा सस्क्रीत अब नेपाली प्रत्यक स्कुलमा पढाइ हुनुपर्छ।
goo dimag vako.. bahun ko naukar
Dr jagaman ! Dr lahanu! Dr Rajesh! Dr Manoj! Journalist p kharel! Journalist Bharat ! Dr Surendra KC ! And bishleshsk mumaram khanale ! Hajurharuko satye Ani tathye kurale Garda sabai janataharu sachet bhaeka can! I salute all of u!
म हजुरको कुरो सुनेर कहिल्यै न थाक्ने भय हजुर गुरु गाेरखनाथ ले हजुरको रक्षा गरुन।
म १६ बर्ष सम्मनको यात्रा, बसाइँ र अनुसन्धान को क्रममा भारतका बिहार, उत्तर प्रदेश, छत्तीस गढ, मध्य प्रदेश, कर्णाटका, तामिल नाडु, वेष्ट बंगाल, सिक्किम, आसाम र अरुणाञ्चल त्यहाँका भारतीय हिन्दु धर्मावलम्बी ब्यक्तीहरु संग हिन्दु देवी, देवताहरु साोध खोज क्रममा ''मष्ट/मष्टो'' को नाम नै नसुनेका पाईएका कारणले त्यो देवता कुनै हालत मा सनातनी हिन्दुहरुको कुल देवता हुन सक्दैन भन्ने पाईएको छ!
धन्यवाद!
धेरै राम्रो कुरा गर्नु भयो डक्टर सहब
हाम्रो धरोहर कोटिकोटी नमन!!!
Mongol hub ko Barema k xha dharana
रियल बिष्लेशक thanks...
डा साव म हजुरको दैनिक श्रोता हो । यो बसाईमा मलाई २ कुरामा जिज्ञासा लाग्यो । एउटा त्यो धर्म फेरेर छोरी डाक्टर बनाउनेको नाम भन्दिए अरु इमान्दार बाहुनको मनोवल बढ्थ्यो कि ? अर्को कुरा मस्ट १८ भाई हुन । म पनि १८ भाई मध्ये जेठो मस्टको सन्तान हुँ ।
सिंगो पुराण हाम्रो डाक्टर साब
First great bislesak jagman gurung sir naman
Jagman ji ko kura saharai bebaharik hunchha bises gare ra gurung ,magar .rai .limbu ityadi ko lagi purkhyauli kura haru sahi lagchha dr jiu ma salute
गुरुङ र मगरको कल्चरहरु धेरै मिल्छ यसको बरेमा बताउनु पर्यो है जगमन दाई
डा जग मान गुरुङ ज्यू नमस्कार एउटा विषयमा प्रस्ट पारिदिनु हुन अनुरोध गर्दछु घर्ती क्षेत्री को उत्पती कसरी भयो र नेपालको कुन क्षत्रवाट आफ्ना ' वसोवास को सुरुवात भएको हो कृपया प्रष्टपारि दिन अनुरोध छ।
Grand saluration to Dr.Jagaman Gurung in case of interpretation within the boudry of Neplese sanatanism.
डाक्टर सहाबको कुरा सत्प्रतिशात सहि लाग्यो
टपरटुइया गुफ;
कहाँ को बिष्णु लाई बुद्ध शीत जोड्दै छन बुडा ले,बुद्ध संग बिढ्णु को कुनै सरोकार छैन,यो बाहुन ले चलाखी गरेर आफ्नु दुकान खोलेको हुन।
आर्जुन भाइ बुद्ध के हो र बिष्णु के हो भन्ने श्रीधर राणा रिम्पोछे संग अन्तरवार्ता लिनु होस।
thik kura bhannu bho. Buddhaka anuyayi harulai marera sakna nasake pachhi Buddha lai Bishnu ko awatar banako ho. Aile bahun haru khas banna khojeko jastai. Masto chhetri ko kuldevata ho, jasko Hindu dharma ra Bahun sanga kuani lenden chaina.
@kumara rama Hawa kura. Buudha Chhetri rajkumar bhae pani bahunbaad (ajivika) ko khunkhar birodho thiye.
@@Factsraven sakya rajkumar hola ni k ko xetri hunu
@@surmangallopchanofficial3627 Shakya bhaneko nai Kshatriya kul ho. Bhote jasto lagyo bhai lai? Buddha was a Sainthwar rajput/kshatriya. Aile pani India ma Shakya harule aafula Sainthwar rajput bhanchha. Google Ashis Shakya.
@@Factsraven tesovaya buddhist khoi vaako timaaru?
Great and good interpretation !
Dr. Sahab ko justifications is sahi chha.
Salute cha Dr sab lai.
Right information ❤❤❤
जाेतिस, जग्मान, गुरुङ, लाई मुरि मुरि धन्ने वाद, दिन चाहान्छु
खस हरुले बुज्नु पर्ने धेरैकुर मध्ये बिशेष कुरो रैछ सबै ले सुनम बुजम र मनन गर्नु पर्ने रैछ।
पहिला मेरो परसन जगमान गुरुङ् लाई तपाईं को पुरखा कुन धर्म मान्नु हुन्थ्यो ।
Dr Sahab sadar pranam. Tapain ko byaktabya bato dherei gyan prapt bhayo.Tasharth Tapain lai dherei dhanyabad.
Dr.Jagmohan jiu Derai bujheka Ditha bichari hunu hunchha.Dr.J Gurung Namaskar Hajurlai.
गुरुमा हार्दिक नमन
मलाई मन परो हजुर कुरा साँचो हो
100%reality and a great salute and respect for vice-chancellor of Nepal Academy.
कान्छो मष्टा देवताको मन्दिर रुकुम मगर गाउँमा छन् ! मस्टा भन्या मगर भाषामा नारि देवी हुन !
जगमान आर्य हिन्दू को सुगा हो उहाँ ले हिन्दू को श्लोक राम्रो आउछ र इसाई को पनि बिरोध नगरे पनि समर्थन गरे जस्तो लाग्छ।
Dr jagman Gurung ma naman garna chahanchi
Right analysis Dr Jagman sir
भारतको हिमालय प्रदेशको घटनालाई जगमान गुरुङ ज्युले नेपालको हिमालसँग जोडेर कुरा गर्नुभयो ।
डा.साहबकाे सही कुरा गर्नु भयाे।
अति राम्रो
Nepalko shaha raja haru is magar ho & god blss nepal world
Nirbhik ,nidar,nishpakxa bishleshak Dr.saheblai naman:
पत्रकार बन्दु जी यो हिन्दुभनेको नेपाल देश मा भएको धर्म नै होईन नेपालका राणाकालिन देखीका एकाधिकार बादी इन्डेन् हिन्दुस्तान हिन्दुअतिबादी बिस्तार बादीका इशारामा आएतित गराएको हो यो देश भगवान बुद्धको देश हो बुद्धभुमी नेपाल देश मा यि विभिन्न आएतित वाद को धर्म आएतित गराैदै भगवान बुद्धको अहिँसा को धर्म र शुसासन संस्कार संस्कार वजेलमा पार्दै आएतित को हाबी गराैदै ल्याएको देश हो ?
🙏 Mahan byaktitwa ka Dhani Asali Bidhwan❤️
Respects to living saint in disguise.
Pious soul-Dr Jagman Gurung.
We adore your contribution to the world and Nepal.
May Dewi Saraswathi protect you.
May Dewi Lakshmi protect you.
May Dewi Durga protect you.
Aum Shanti, Shanti, Shantihi.
Good jay hindu nepal
toh gurung ne hoki bahun hos
@@rajeshgurung3849 gurung nai ho
खस बाहुनको कूल देऊता एउटै कसरी हुन्छ?
जबकि खस र बाहुनहरूको इतिहास नै भिन्न छ ।
Dr Jagman's interview has brought into light what was totally not known till today!Thanks Jagman,sir!
Nice explanation
Nice presentation
Jagman sir thanks
Sai ho sir
प्रिथिवी नारायण शाहाका बंशहरु मगर जातका हुन् भन्ने कुरा सत्य हो। जनजातीका राजाभएरत देशलाई एकीकरण गरेर जनतालाइ हित हुने काम गरे नि।
czcams.com/video/ewqQT2irsaI/video.html
पृथिबी नारायण शाह मगर भएको भए किन नेपालका पहिलेका शाह राजाहरुले मगर भाषाको प्रगोग नगरेको त।
मगरहरुको दारी र जुङ्गा प्राय हुदैन तर शाह राजाहरु दारि र जुङ्गा हुन्छ त्यसैले यस्तो हावा कुरा नगर्दा हुन्छ।
@@wisdomcompassion5060 Nepal ma Shah bansha bhanda pahila dekhi nai dherai prayog hunay bhasa "khas" bhasa ho. Purwa ko rai ra kathmandu ko newar, dakshina ka khas ra terai ka tharu sabai "communicate" garnay bhasa khas nai thiyo. Tesailay Prithivi Narayan Shah lay khas bhasa lay manyata diyeka thiye.
Dari ra junga ko kura aucha, tyo 300 barsa agadi, kun chahi lay koreko Prithivi Narayan ko chitra thakyai Prithivi Narayan nai ho bhannay bhekti murkha ho. Tyo kalpani pani huna sakcha, "camera ra photo" na bhako bela ma.
Ani "Khas" haru lai nepal bhari "king-maker" bhanera chinenthiyo, europe ko Catholic church jastai. King-maker lay ja lai pani king banauna sakcha.
Tesh pachi bistari jaat-mix hudai gayeko ho.
Magar ra Khas/thakuri haru ustai ustai hun. Yo photo auta udharan ho: www.alamyimages.fr/photo-image-les-femmes-thakuri-pose-devant-l-appareil-photo-dans-le-village-de-thumkot-a-humla-ouest-du-nepal-31503273.html
@@sevenchakra5548
Yo tapaile pathaunu bhayeko photo ko manche haru ta bhote jaati ko manche haru sanga anuhar milcha ta. K iniharu thakuri nai hun ta.
@@wisdomcompassion5060 Ho. Nepal ka magar ra thakuri haruma dherai satabdi aghi dekhi nai sath-gath hunthiyo. Tyo photo auta french anthropologist lay liye ko ho. Ajha pani tapai karnali tira janu bhayo bhanay, "pure" thakuri haru ko anuhar magar haru sanga mileyko dekhnu hunay chha. Malai pani achaam lagthiyo tara Nepal yesto desh ho, jaha sabai jana dherai satabdi agadi dekhi nai mildai basako thiye.
Shah bansha magar haina rajput ho
यो सबै धर्म र संस्कृत को बिसय सबै साहाकाल यताको मात्र हो
Good point 👍 sir
गुरुङ सर दोटिको साइल भ् न्नेव्ठाउमा हो सर। लाटो मस्टो को पाटा बलि भ्न्ने छ। 16:01
कुवाको भ्यागुतो कुवाकै बर्णन गरे जस्तो भयो
सन्सर घुम्नै बाकी छ हजुर...।
Satya kura sunda kati ko pet polyo hola..Dr saab got Knowledge...
मंगोल वर्ण मात्रै भनिएको हो । मानवशास्त्र अध्ययन गर्नेले मानिसको वर्णको स्वरुपलाई चिनाउदा प्रयोग गरिएको शब्द हो । मंगोलियाबाट आएको भएर मंगोल भनिएको हो भनेको होइन । यहीं भूमिमा उत्पत्ति भएको मंगोल वर्णको भूमिपूत्र हो । कुरा बुझेर पनि बुझ पचाएर जहिल्यै पनि हिन्दुकरण गर्न खोज्नु सत्यता पुष्टि हुन सक्दैन ।
Salute xa Dr Gurung sir.
जगमान गुरूङले धेरै महत्त्वपूर्ण बिषयलाई सवैको भ्रम निवारण हुने गरी नेपालका मष्टो कुलदेवता हुने क्षेत्री ब्राहमणको पहिचान अवस्था छर्लङ्ग पारिदिनु भयो । उहाँलाई धेरै धन्यवाद एवं साधुवाद छ ।
Lagman gurung jasto mahan manxe ra wahako gyaan lie hami sabai nepali milera nepalvaar failaunu parxa
अस्ति मष्ट इन्द्रको छोरो रे, मष्ट धर्म होइन कुलदेवता मात्रै रे। आज फेरि मष्ट एक धर्म रे। यो बुढो कलेजमा जागिर सुर्ति खादै कपाल फुलाको मात्रै रछ। मष्ट= अहुर मष्ट= असुर मष्ट। इन्द्रको छोरो असुर ??
भवानी=शक्ति=शाउश्का= Shaustar=Ishtar= Iraq/Turkeyको पुरानो धर्म। मष्ट=अहुर मज्दा=अशुर मष्ट= Syria धर्म
Good dr sir@@@
Dr.jagman gurung jindabaan
I like it debate from Bahrain
हिन्दु पनि त धर्म होइन नी। हिन्दु पनि त बासस्थान वा उत्पत्तिको नामबाट बनेको शब्द हो ।
Dherai ramro kura garnu vo dr, sab
डा० सापले यथार्थ परक विश्लेषण गर्नुहुन्छ, खुशी लाग्छ, जगमान सरको जय होस् ~
Good video /Nepal is an orchard of all the castes that were and are existed here. We may not be rich by money but rich by culture and unity. This is the real wealth of Nepal. let this theme of Unity remain alive for years and years. Must not be sold in terns of Money to the westerners( christ)
k bahun ko chak chak tiro lagnu parxa ta
Good sir
अन्य कुरा आफ्नो ठाउमा होला मगर्बाट ठकरि भएको भन्ने कुरा बिल्कुलै चित्त बुझेन थर जात बिभिन्न होला तर मगको नाक कद दारि आउने कुरा र ठकुरिको बिल्कुलै फरक छ कसरि त ?
हिन्दु मूल्य मान्यता मा मत्स्य कुर्म बराह नरसिंह अनि बामन भन्नु को अर्थ मानव बिकास र सभ्यता भन्ने बुझ्नु पर्छ होला सर।पानी बाट जीवन सुरु भएर घिसृदै जमिन मा आए पछि जनाबर जस्तो प्राणी कालान्तरमा मानव रुप मा आयो भन्ने सन्देश हो ।माछो ,कछुवा ,आधा सिंह आधा आज को मानव (जंगली डरलाग्दो )अनि बामन(मानव रुपि बच्चा )
यो पनि बाहुन कै कल्पानीक कथा हो।
मान्छेको उत्पती मान्छे नै हो न बादर बाट भयो न कछुवा र माछा बाट भयो।
बाहुन ब्राह्मण होइना,ब्राह्मण ज्ञानी लाई भनिन्छ।
राजा को छोरो राजा बनाए ज्स्स्तै एक लोभी ब्राह्मण हुँ भन्ने ले लाटो जमना मा राजा लाई तपाइकै छोरो राजा हुनु पर्छ र मेरो ब्राह्मण हुनु परेउ भनेर यो प्रथा बसेको हुनु पर्दा छ।
Ramro xa Beautiful video good jab all
बहुत राम्रो
समादरणीय जगमानगुरुड हार्दिकनमस्कारहजुरलाई
Naman 🙏🙏❤️🇳🇵❤️
Scientist काे भनाई अनुसार भगवाननै हुदैन किन चै धर्मकाे कुरा गरेर समय बर्बादगर्ने सबै पढेलेखेकै छ बुज्ने प्रयास गर्नु पर्याे हामी नेपालीहरुकाेलागि शान्तिकाे दूध मानिने बुद्ध दिएकाे छ सबै मिलेर बुद्धकाे सिलकने पालाना गरुम न भैगाेनि त शान्ति किन एकले अकार्काे खेदाे खन्ने कुनै पनि भगवान भनाउदाेहरुले याेगर त्याेर भनेर अहराकाे छैन क्यारे किन चै भाँडभैलाे मचाउनु पर्याे २१शाैं शताब्दिमा अाएरपनि नबुज्ने कहिले बुज्ने हाै नेपालहरुले
अत्ति उत्तम साेच तेहि साेचले अगाडि बडदै जानुस एक दिन अवस्य पनि यहाँ नरसंहार हुनसक्छ राम्राे सादा जीवन उच्चार बिचार
@kumara rama tero ama lie chekxu muge tero budi lie pone muge ta chekne dhote ko beu hos muge chor hamro paro des nepal buddha ko des ho. ta muge dhote ko beu hoina muge
History sunera dherai khusi lago 🙏🙏
🔥🍇🍉🍌🍓🍍🔥aavar naman deska sir guru deslai darsanra nikas abriral milos.guru gyan yovukhanda buddista xetra saanti xetra ho yo satte jati panxo tadavayo tetinai dukha ra dos vatra gol ra bojh thapiyo....
डा. सर एउटा कुरा बाउ बाजेबाट सुनेको बाहुनले चलाएको कर्मकाण्डिय वेद कामिबाट चोरेको रे पुजा पाठ आदि गर्दा बाहुनले गाइको गहुत जौ र तिलले सफा गरेको भन्ने कुरा कति सम्म सत्य के हो बुझ्न पाए हुन्थ्यो ।।
Great
हामी नेपालीहरु सबै सनातनी हौ। हिन्दु भन्ने सब्द, आजको पाकिस्तानमा भाको सिन्ध खोला को पुर्व बस्ने सबै समूह, जात-जति हरुको सव्यता लै भनेको हो। सिन्ध बाट सिन्धु भयो र सिन्धु बाट हिन्दु हुन गयो । यी सबै सनातन धर्मको समानता भनेको अध्यातम हो। ध्यान, ज्ञान, भक्ति र कर्म बाट मोक्ष्य, समाधि, मुक्ति पाइनछ भन्ने हो । Christian , Islam र Judaism हरुचाही Abrahamic religion मा परछन । इनि हरु दिदि-बहिनि धर्महो भन्नेभनेर पनि बुजिंछ । एउटा किताबमा लेखेको गर्दैमा स्वर्ग पुगिन्छ भन्ने इनिहरु को मान्यता हो । तर हाम्रा सनातन-धर्ममा स्वर्ग होइन, मुक्तिहो भन्ने छुट्टै मान्यता छ।
शिव मान्ने बाबा/जोगी/अगोरी हरु buddhist हरु जसरीनै मृतु पछि गाडिन् छन् । शिव मान्ने को तन्त्र विद्या र वज्रयाना मान्ने बुद्धिस्टको तन्त्र विद्या एउटै हो । वेद को यज्ञ र होममा कुनै पनि मुर्ति हरु राखिन्न, ५ तत्वको पुञ्ज गरिन्छ, बोन धर्म मान्ने हरु जस्तै। तेही भएर नेपालमा, मुक्तिनाथ शिव मान्ने को पनि, तन्त्र मान्ने को पनि र बुद्ध मान्ने को पनि मन्दिर हो । पशुपतिनाथ शिव मान्ने को पनि , किरेत्श्वोर महादेव मान्ने को पनि मन्दिर हो ।
तर येति भन्दै गर्दा, विष्णु, कृष्ण मान्ने , वैशनव का भक्ति पद्दति चाही इंडियाबाट नौ ११ सताब्दी तिर नेपाल अको हो।
hami sapai hindu hoina
@@rajeshgurung3849 Hindu bhaneko ko ho? Yo sabda kaha bata ako ho? Yo sabda lay kay bujaucha? Tyo thaha cha ki chaina? Ki western christain haru lau khalti ma dollar ko khosta rakhidiyo, Nepal ma griha udda bhadaukna? Hun?
Kashmir maa jasari hindu mchikney randi valu harulai chikdai ani mandir maa boom padkaye paxi ani hindu hijada randiko puti bat janmeko hindu randikoxoro harulai mare paxi ani lado koo nepal sanatan hunxa.....ehh khaa machikney randikoxoro hindu haru ladoo khaa ...Hindu .aama koo puti maa lwamm lwamm vala ropera maresi hindu randi sanatan huna
Good salam jagman sir
यहाँ गुरु बाट खश मष्ट किराँती बौद्ध को समन्वयको बारेमा पूरा थाहा छ त्यसैले उहाँ बाट ज्ञानका कुराहरू को किताब लेखाउनु पर्छ
good sir