#rcsir #ramchandrakhadka #theory #learning #loksewa #सिद्धान्तहरु For any queries, please call us at: ☎️: 01-5970295 Download Ambition guru APP APP link : onelink.to/k5et3a.
जिन्दगानीमा कस्सम सरले हामीहरुको मनकै कुरा बुझेर पढाउनु भयो । यस्तो शिक्षक विरलै पाईन्छ्न जसले विधार्थिका स- साना समस्याबाट नै विसयवस्तु उठान गर्छन । अनि सरको सबै भिडियो ( सिकाईका सिद्धान्त र नियमावली ) हेर्न पाए औधिं खुसी हुनेथ्यौं ।
Nepal ma tapai jasto teacher ko khacho xa sir tapai le dherai ramro sanga padhaunu hunxa sir malai ek damai man pareyo kinaki tapai ko bujhaune saili best xa❤
यत्ति मज्जाले सरल अनि सहज तरिकाले बुझाउनु हुन्छ सरले सारै मन पर्छ ❤❤❤
सरको पढाउने शैली बाट बुझ्न सारै सजिलो भयो
सरको कक्षा सारै राम्रो जिन्दगानीमा 🙏🙏🙏
जिन्दगानी सरले पढाउँदाकति रमाईलो❤❤
सरको पढाउने शैलीलाई सम्मान छ
best teacher ❤in tha world
हजुर को बुझाउने तरिका लाइ सम्मान छ।
सर हजुरको बुझाउने शैलीलाई सम्मान गर्छु।
सर नमस्ते
जिन्दगानीमा हजुर जस्तै टिचर को आवश्यकता छ कति राम्रो तरिकाले पढाउँदै हुनुहुन्छ
जिन्दगिमा कहिलै बुज्न नसकेको कुरा बुझाइदिनुभएकोमा धेरै धन्यवाद सर 🙏
Ho
कति राम्रो शैली छ है बुझाउने तरिकाले
सरको पढाउने शैलिलाइ सम्मान छ❤❤
सर हजुरलाई धेरै धन्यवाद एकदमै ,राम्रोसँग सिकाउनु भयाे अरू पनि यस्तै भिडियाे ल्याउनुहाेला सिकाउने बुझाउने कला हजुरकाे
असाध्यै मन पर्यो सरले पढाएको धन्यवाद सर 🙏🙏❤️❤️❤️
An intelectual & logical sharing
एकदमै मन पर्यो बुझाउने तरिका❤
Education ko lagi best teacher hunuhunxa sir hjur confused vko kura clear hunxa hjur ko class ma
साह्रै राम्रो लाग्यो सर हजुर को पढाउने सैलि
सर अरु पनि भिडियो प्लिज हामी क्लास लिन समय नमिल्नेलाई एकदमै प्रभावकारी हुन्छ ❤
सर हजुरको पढाउने तरिका एकदम राम्रो छ ।
धेरै कुरा बुझे यो class हेरेपछी जिन्दगानीमा ❤🙏
सरकाे कक्षा अत्यन्तै राम्रो लाग्यो 🙏
Sirko padhaai best lagx thanks
Sir ko padaune tarika ekdam ramro lagyo sir thank U respected sir
❤❤❤❤सारै राम्रो teaching style sir❤❤❤❤
सर- सिकाईका सिद्धान्तको अरु भिडियो पनि हेर्न मन लाग्यो ।
Dherai sikai bhayo sir dhanyvad
Hamro Ramchandra sir ko jay jay hos.
सारै रमाइलो सर ❤ जिन्दगानीमा
jindagima nabujheko kura balla bujhe sir dhanyabad🙏🙏❤️
सायद यस्तो राम्रो पढाउने सर हुन्थें भने मनी लोकसेवा पास गरिसक्थ्ये होला
Sarai ramro teaching method ❤
Thanks sir
जिन्दगानी सर ले शिक्षण गर्ने शैली प्रभावकारी छ।
जिन्दगानीमा कस्सम सरले हामीहरुको मनकै कुरा बुझेर पढाउनु भयो । यस्तो शिक्षक विरलै पाईन्छ्न जसले विधार्थिका स- साना समस्याबाट नै विसयवस्तु उठान गर्छन । अनि सरको सबै भिडियो ( सिकाईका सिद्धान्त र नियमावली ) हेर्न पाए औधिं खुसी हुनेथ्यौं ।
best teacher, respect more
सर नमस्कार हजुरको कक्षा एकदमै रमाइलो छ
कति राम्राे पढाउनु भएकाे 😮
Good teaching method sir🙏
Dhanya bad thank you sir
Ramro xa sir hajurle padaune tarika longe time sama samghanalae saglo xa
Sir ko teaching style dherai ramro xa 🙏🙏🙏🙏
Nepal ma tapai jasto teacher ko khacho xa sir tapai le dherai ramro sanga padhaunu hunxa sir malai ek damai man pareyo kinaki tapai ko bujhaune saili best xa❤
अति उत्तम सर
One is the best teacher🙏❤️
sir hjr dekhi hami khusi xau
Hero of Education ❤❤❤❤ respected sir
Thanku sir
साह्रै राम्रो लाग्यो
Lots of thank you so much Sir❤🎉
dhanyawad sir
sir hajurko padhai dherai ramro xa
You are great sir.
My favourite teacher ❤❤
सामान्य ज्ञान पनि आबश्यक थियो plz sir हजुरको बुझाउने तरिका best xxx
Thank you sir yo class liyr dhrai sikn pay
Lots of thank you sir❤
अत्यन्तै राम्रो कक्षा
जिन्दगानी मा म नि आए सर हजुर को भिड्यिओ आ आखो लाउन
Sir ko teaching style dherai ramro lagyo👍️👍️
सरले ओके भन्नू भएको cute lagxa
सरले जिन्दगानि भन्नुकाे अर्थ सर सङ्ग पढ्नेकाे नाम निस्कन्छ र जिन्दगानि राम्रो हुन्छ भन्नु हाे।🎉😂😊
आहा सर को शैली राम्रो लागो
❤❤❤
हजुरको कक्षा लिय पछी म त रात भरी सुत्दिन।झन झन हेर्न मनलाग्छ
best teacher
❤❤❤thank you so much sir❤❤❤
Sir hjrko sikauni tarika sarai ramro lagx 🙏thank you so much
Good sir hjr🙏🙏
U r the best 😊
बिरालो देखेर मुसा थरथर काँप्दै भाग्नुपरने हो तर जिन्द्गनिमा जमाना उल्त्यो बिरालो थरथर काँप्दै भाग्नुपरेको छ।
Great sir❤
Mongstar ❤ respectable sir🙏🏼
Thanks you 🙏 sir
Great sir🙏🙏
Thank you sir 🙏
100% ramro teaching
Omg ramro xa sir ❤❤
सरल तरिकाले बुझाएर पढाउनुभएकोमा सरलाइ धन्यवाद 🙏🙏
Thank you sir
ajj smm nbujheko kuro english r nepali ma kin mildain aaj blla bujhe 😊
Sir namaskar
Nice sr
Nice class keep going sir🙏
so nice teaching sir
Very nice sir🙏
🙏🙏🙏
Great sir
लौ लौ सर हाम्रो चै जिन्दगानी डुबेको छ है❤सर को भिडियो ले उतार्दिनु परो😅
Good example
🙏🙏
Kati ramro sanga padaunu vayako
म गाउँका दुर्गममा हाे सर साझ नेट चल्दैन रामचन्द्र सरकाे 7:35 बजेकाे recorded vedio दुई दिन देखि उपलब्ध छैन सर के कारणले हाेला।
🙏👏👏❤️❤️💐💐💐💐
👏👏👏👏👏
❤❤
सर यस्तै भिडियोहरू अरू पनि लरराईसोन😢
सर g.k pani hajur पढाउनु plz
🙏🙏🙏🙏
❤
सर हजुरकाे अनलाइन क्लास हुन्छ? मलाई सारै मन पर्याे सबै बुझियाे