प्रहरी सरुवाले संसदमा मच्चियो हंगामा खुल्यो भित्री रहस्य शभामुख आत्तिएर गरे रुलिङ || Hari Dhakal

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • प्रहरी सरुवाले संसदमा मच्चियो हंगामा खुल्यो भित्री रहस्य शभामुख आत्तिएर गरे रुलिङ || Hari Dhakal
    Harpal Media is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
    #HariDhakal #HarpalMedia #SamsadBhawan
    Adress : Madhyapur Thimi 7, Bhaktapur
    Powered By : Harpal Media Pvt.Ltd.
    Contact : 9702432211
    Email: limburohit1975@gmail.com
    Suchana Bibhag Ragistered No: 1683 / 2076-2077
    Press Council Ragistered No: 448 / 2073-2074
    Host : Rohit Limbu
    Edit : Nisha Rai
    यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )

Komentáře • 13

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Před měsícem

    सच्चा मनले आएको पार्टी हो भने रविले खोलेको फाइलबाट सुरु हुनुपर्छ। रविले फाइल खोलेको सही हो राम्रो हो। हामी यही कामबाट अगाडि बढ्छौँ। जनता ढुक्क हुनुहोस् भन्नुपर्छ। नत्रभने रातारात कर्मचारी सरुवा बनाउने रातारात मन्त्री फेर्ने यो के सडेन्त्र हो। यो देश विकास गर्ने नेता हो। यो देश लुट्ने भ्रष्टाचारीको मात्र हो। सोझासाझ जनतालको करबाट नेताले भुडी भोरे छन बजेटआपछि लुछा चुँडीहो हामी जनतालाई थाहा छैन सांसदमा रबिलाई कति घेरा हालेका थिए कांग्रेस एमाले भएर अब जनता लाटो छैन जनताले कुरा बुझिसकेँ। जय घन्टी जय रवि

  • @chandrabahadur25
    @chandrabahadur25 Před měsícem

    अगाडिको सरकारले सेटिङ्ग मिलाएर आफू बचाउन राखिएका मान्छे बदल्नुपर्छ यो सरकारको काम हो। यो सरकारले निस्पक्ष छानबिन सुरु राम्रो तरिकामा हुदैछ यस्तो अबस्थामा कसैलाई बचाउनसक्ने संका सरकारलाई लाग्छ भने सरुवा गर्न सोभाबिक हो जस्तो लाग्छ। सरुवा नगरी के प्रचन्ड, रबिको कर्तुत लुकाउन बचाउन त्यही सरकारले बनाएको सेटिङ्गमा रहनदिनुपर्छ भन्ने केही छैन। सरकारलाई संका लागे जोलाई जहाँ नि खटाउनसक्छ यस्ता प्रश्न बेकार हुन अब बरु हेर्दै जाउ सबै हान्ड बाहिर आउछन।

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii Před měsícem

    हरी ढकाल जिन्दाबाद

  • @avashrestha2482
    @avashrestha2482 Před měsícem

    तिमी हरु ले हसाउनि काम गर्नि अनि भन्छ जनता हसाउनि कुरा गर भनेर थुईया काङ्ग्रेस

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w Před měsícem

    भन्न नमिल्ने भए सदनमा बस्नेले जे गरे पनि हुन्छ ।त्यो जनताले बुझ्दैन र साला

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před měsícem

    जय घण्टी ❤❤❤❤❤

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji Před 11 dny

    🇳🇵🇳🇵👃🇳🇵👃

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n Před 11 dny

    जय घन्टी

  • @chandrabahadur25
    @chandrabahadur25 Před měsícem

    Saruwa sobhabik ho jo jaha fit hunxa tehi khataune kam sarkarkai ho . Saruwa nagara bannu bekar nai ho jasto lagxa

  • @laxmisubedi5570
    @laxmisubedi5570 Před měsícem

    Comment garda partiko Aastha vanda mathi Uthera garda comments layakhuncha

  • @user-fv5wl1zo2u
    @user-fv5wl1zo2u Před měsícem

    Yo bhaiensi maaraale aputaali bhaneko ke ho bhanne pani najaaneki kasti saamsad ? Janataako paiesa khaana kasko kripaale saamsad bhayeki ho ?

  • @sajannepali199
    @sajannepali199 Před měsícem

    Ko ho yo didi

  • @bibekadhikari3918
    @bibekadhikari3918 Před měsícem

    Tero baulai bhaneko