बालेन र कुलमानलाई किन पेल्या भनेपछि केपी ओलीसंग झोकाझोक,संसदमा खैलाबैला Kp Oli Vs Samsad today
Vložit
- čas přidán 5. 09. 2024
- बालेन र कुलमानलाई किन पेल्या भनेपछि केपी ओलीसंग झोकाझोक,संसदमा खैलाबैला Kp Oli Vs Samsad today
#kpolitoday #kpolisamsad #gaganthapa #rabilamichhane
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►CZcams: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
केपी ओली र संसदको जुहारी किन पर्छ कमेन्ट गर्नुस
१ ) केपी ओलीको खस्रो बोलीले
२ ) संसदहरुलाई आफ्नो गरिमा थाह छैन
Jhole patrukar
Yemale bhrasta vayara
१
के पि ज्यु मतलवी भएर। कानुनको अपब्याख्या प्रधानमन्त्री अाफैले गरयाछन, संसदलाई नियम मर्यादाको पाठ पढाएर हुन्छ र
kp oli bhrasta ko naike vayera
केपी ओलीको भाषणमा कुनै दम नभए पनि ताली ठोक्ने टेबल बजाउने यस्ता त छन् हाम्रो देश नेपालको गोरु भेंडा नेताहरू।
दुई तिहाई के त नि, तिनीहरूले बजाई हाल्छ नि भाई
केपी वली ले यो देशमा सु-सासन हैन भ्रष्टाचारी हरुलाइ बचाउनको लागी यो सत्तामा गएको तेसैले नेपाली जनताले एस्ता भ्रष्टाचारी पाटी लाइ पत्तासाफ गरौ
कसम खाएर भन्छु।
शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
टेबुल ठोक्ने नर - पिचास ,भ्रष्टाचारी हरु कहिले केपि ओलिले हग्ला र खाउला भनेर टेबल मरि- मरि ठोकी राछ।
सम्माननीय प्रधानमन्त्री ज्यू हालको सरकार गठन हुनु पहिले स्वयं तपाईंले नै नेपाली कंग्रेस नै सबभन्दा ठूलो भ्रष्टाचारी भन्नुभएको होइन र अबका दिनमा कसरी सहयात्रा हुनेछ ।
यो गिरिबन्धुको कुरोमा बिस्वास नगरौ ! भित्र भित्र भ्याइहाल्छ ! यतिको समयाबधि किन थपेको जसको अबधि बाकि नै थियो !
अाफैले बनाको कानुन अाफैले मिचेर बनेको प्रधानमन्त्री
प्रयोग नगरेको बिधुतको महशुल तिर्न पर्दैन भन्ने त सबैलाइ थाहा छ त त्यस्तो कुरा पनि भन्नुपर्छ र नतिर्नेलाइ लाइन काट्न बाध्य भएको कुलमानलाइ किन बिरोध गर्नु हुन्छ ? प्रस्न त्यो हो ?
Right aba केही कुरा छ लुक्यो.
तिमी राजनेता हुने हो भने सबै भ्रष्टाचारीलाई कार्वाही गर।।।।
Bhutra ko rajneta bhastrachariko leader ho kp oli
भ्रस्टाचारिहरुको अकुत सम्पत्ति छानबिन हुनै पर्छ ।
आफै आरू लाई धोका दिएर प्रधानमन्त्री बन्नेले अरुलाइ झुट नबोल भन्दै बा
जति सेटिङ्ग गर्नु थियो गरि सके अब बाकी कुनै सेटिङ्ग गर्नु छैन धन्यवाद pm महोदय ।
केपि ले कागेसले ७१ विघा जग्गा कमिसन खाकोहो भनेको हैनर अब के भन्छन हेरम
यी तिनवटा पुराना पार्टीका कुनैपनी सरकारले कसैकाे सम्पति छानबिन गर्दैनन । किनाकी छानबिन गर्दैजाँदा अाफैपर्ने त्रासले छानबिन गर्दैनन । सम्पत्ति छानबिन त नया पार्टीका अाउने नया पुस्ताका युवा नेताहरुले यी पुरानालाई छानबिन गरेर अकुत सम्पत्ति जफत गरेर सरकारकाे नाममा लिनुपर्छ ।
यहि पारा र दम्भले यो सरकार १०० दिन पनि जादैन
आजसम्मको सबै हिसाबकिताब क्लियर गर जाँठा ओली 😂😂😂😂
केपी भ्रस्ट नेता हों
यस्तै ढ्याप ढ्यापे भेडाहरुले गर्दा नै पिण्ड खाने बेलाको बुढाहरु पटक पटक देश माथी स्खलित भएका रहेछन् ।
२०४६ साल पछि का नेता ,मन्त्री हरु को सम्पति छानबिन गर्नुहोस PM Oli ज्यू।
मारवाडी तस्कर को पार्टनर के पि ओलि चोर तस्करको नाईके ले सर्बनाश बनाईसक्यो देश।
Pahila yo chor nai parxa
Right
राइट
Chanbin gare aafai jel janx kina garusta
भ्रष्टाचारको फायलहरु खोल्न शुरु गर्नुहोस् भनेर गृहमन्त्रिलाई निर्देशन दिनुहोस् न ।
Haha kp le bhastrachar niyantran garne
तिमी चोरा हौ सरकार को जगा फिर्ता ग्र खाते डाका
हावा केपी बा नपत्याउ इन्का कुरा 34 बर्ष भयो इ यसरी नै हामी लाई भुल्भुलैया पार्छन सावधान ।
बिचरा प्रधानमन्त्री निरीह भए दूषित राजनीति गरेर तर्क खाेज्दैछन थर्काएर
OMG ,What KP Oli said in Parliament? and look UML MPS or BIG JHOLE'S for KP Oli what they DOING?
यो पाली पनि उखान टुक़ा मा नै जाने हो अब फेरी ढीकुटी ऋत्याउने हो हामी लाई आशा छ केही गर्दैन यो पाली पनि
बर्सौँबाट नेपाली जनतालाइ बतिमुनिको अँध्यारोमा राख्ने पाटिबाट केनै आअ गर्नु र।।
माननिय जिऊ हरु आफ्नो आफ्नो छेत्र जिम्मेवारी निभनु होला अर्काको छेत्र को जिम्मेवारी मा हस्त छेप गर्नु होला
लाज नभय पछी के पी ले जे बाेले पनि हुदाे रहेछ
यो राप्रपाले त सुशासनको कुरा बिल्कुलै नगरे हुन्छ यो देश गरिबिको रेखामुनि हुनुको २००% जिम्मेवार राजतन्त्र हो उसले यसरी बिगारेको छ कि देश बन्नैनसक्ने गरि बिगारेको छ फेरि उसको बिचार बोक्ने झोलेहरु सुशासनको कुरा नगर्नु
Jay giribandu jindabat jindabat.
सबैभन्दा ठूलो नाईके केपी हो
म बाहेक सबै अ बुझ को सैली
भाषणको कुनै तुक छैन अंरीगाहरु टेबुल ठोक्दा अच्म लाग्दो महसुस।
होइन ओलि लाई कहिले चाहिँ राम्रो काम गरेका छौ र बुधा कुलमान घिसिङ लाई पैसा उथाउन हुदैन भनेछौ अनि भस्ताचार गर्न सुरु गरि सकेका छौ त बाकी क चाहियो
👎️👎️👎️👎️👎️👎️👎️ देशको बिकाश बोलेर, भाषण, गरेर मात्र हुँदैन ।चेतना भया ।
साठी बर्ष समर्पण गरेर के नापिस य उखाने
प्रयोग नै नगरेको बिल किन पेश गरे त छानबिन गरेर छोड्नुस भन्ने कि बिध्धुत छोड्नुस भन्ने त
तिमी अपराधी को नाइके हो केपि
KP rip in advance
भारतले लिपुलेक लिम्पिया धुरामा खर्बौ खर्च गरिसक्यो अब दिन्छ फिर्ता
पम जी तपाईको सत्य भनेको केहो?
Kp oli shere rip
Good news❤❤❤❤❤
बुडाले १४ वर्ष जेल बसेकाे सहित हो ६० बर्ष योग्दान गरेको छु भन्या
पशुपति मन्दिरमा सुनको जलहरी मा सम्म अछुतो नरहेको बा अरु के बल्नु त्यो त सत्य प्रमाण होइन र ?
पहिले नै कमाई हालेउ अकुत सम्पती भ्रष्टाचार गरेर अब मर्ने बेलामा बुद्ध आएछ ।
ताली बजाउनै पर्ने बा ला लाइ खुसी गर्नु पर्ने इगो हटाउ
केपिको बोलिमा बहकाउ हुने सबै भेडा हुन।
फरक पार्टी फरक झन्डा राजनितिलाई ब्यापारीकरण गरेर लुटीखाने एउटै धन्दा नयाँ पुराना सबै चोर/ प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्था आजको अवस्यकता अनिमात्र राजनितिक आर्थिक सामाजिक स्थिरता कायम हुनेछ सेरे केपी प्रचण्ड माकुने गया भाडमा
यो प्रधानमन्त्री ज्यू होइन देश लुतेरा भनौ अब देश दुबाऊने भो यस्ले
यस्ता गफाडी प्रधानमन्त्री भईन्जेल देशको कहिले विकास हुदैन।
अनि प्रधानमन्त्री ज्यु तंपाईको अकुत सम्पत्ति कहांबाट आयो ?त्यसको वैधानिक श्रोत के हो ? उच्च पदिय नेताहरुको पैत्रिक सम्पत्ति होइन भने स्पष्ट छ सबै सम्पत्ति अवैध हो अनि त्यो पनि छानबिन गर्नुपर्छ र ?
9अरब झ्वाम्म सुॅय पस्छिम बाट उदा,इ हालोनि गिरि ओलि बन्दु
Last KaMiNa Dhundakari PRIMINISTER of Nepal....... Dhikaar chha
राष्टिय कलङ्कको कुरासुन्दा लाजपनि लजाउछ😂
video सुरक्षित रहन्छ है प्रधानमन्त्री ज्यू ।
Kpi oli ko bhasan sunera lajpo lagera aauxa ho
बिचरा त्यो टेबल ठोक्ने को होला... दया पो लागेर आयो😆😆
Ho kp bharastachari lae bachaunae parcha.
It is too much,please don't shout much.
Timi teti ramro pm vye ahile samma desh kaha pugthyo
No 1 fataha
गफारि धर घरमा ग्यासको पाइप पानी जहाज रेल खोइ कति कमिसन मा
Rip 😭😭😭😭😭 kp
लु अच्चम केपि ओलि क्लिन छ रे कहिले काग सेतो होला र
हैन यो भ्रष्ट को मालिक ओलिलाई लाज पनि लाग्दो रहेनछ क्या हो बोल्न?? छ्या
He is the leader of corrupted
Dudh ko sak6i biralo "ukhan tukke" Oli. Jata Nepal 🇳🇵
Olile jastai sacho. bolnuhi
बकम्फुसे गफ र उखान टुक्का भनि कमेडी गर्ने ले प्रस्न्न को उत्तर पनि कमेडी नै गर्ने होला पछाडि छोरा भेडा च्याङ्ग्रा छदैछध टेबल चम्चा बजाउलान
अहिले सम्म देखेकै त हो नि कति क्लिन छ भनेर?
k p oli marija
Gafai ta ho ni KP baa AAUNE CHUNAB ma Tata bye bye aba KO yug JAI SWOTANTRA JAI BALEN KO HO
मर्ने बेला हरियो काक्रो 😡😡😡
पटकपटक प्रधानमन्त्री भएका केपी ओली किन बिद्धुत प्राधिकरण को समस्या समाधान नगरे को? कुलमान लाई हटाएर आफ्नो साले लाई CEO बनाउने खेल हो। उखान टुक्का बाहेक अरु केही उपलब्धि हुदैन।
अब गिरिबन्दु सकिओ खायो अब
Talking too much.
Doing nothing but saving corrupted.
बिदुर मिटरमा उठेको बिलपनितिर्ननपर्निहो प्रदानमन्त्रिजिउ
Giribandu bat xanbin garnu parxa
बाैलायाे असति अाेलि
Chor oli
श्री ६ माहाराज हु भन्ने अहम नराख्नुस केपि जि त्यो तपाईं तपाइका शुभचिन्तकहरुले होइन इतिहासले मुल्यांकन गर्ने कुरा हो यो त मपाइ भएन र
जन्ता को हित को बारेमा लदे रे लाज नभाको बुदा
केपी बा को गफ मात्रै हो गर्नी केही होन
केपी बाले कस्मेकम अब त राम्रो काम गर्नुस कस्को लागि सम्पती जोडने बा अब..........?
गफाडी जोकर
Um pahila aafule jathavabi asabveya tarikale gardA chahi sahie hune ani arule garda asabveya hune tarika ho sikai honi ba aa
Bhastachar bhastachar matrai garnu vanda ahila aako samasiya haru samdhan tira lagnu bikash tira lagnu ho dajuharu.
Kp Oli Shere Vauju Bachunjel Desh bikash hunexain
येस्तो बुद्दु प्रधानमन्त्री रे। येसको बोली र व्यबहार आकस पातलको फरक छ। यो टुक्के को काम छैन।
Giri bandu bus park pani becheko ho..कति कमायौ हो. यो पैसा देशको हो
Kp budako Kam xaina
Daka president
Sab SLC fail gunda Kam Chor haru sansad Chan ABA sansad nanna minimum qualification hunu paryo
अब केपी बा बाल्मुखी ऋषि बन्न बाकी छ
Tero kam chaina oli ba
Rabi ko photo nahalda samma view na aaune vaya bichara 😂😂😂😂
Tyahivayar balenko kura ma. satya boleko
Kp oli hattek. Vayera marxa vumafiya
Pradhanmantri prashna uttar karya kram ma uttar dinu ko satta sammanit samsad ko aalochana sunna na sakne yasto pani pradhanmantri hunchhn yrr .