पवित्र आत्माको बप्तिस्मा/भरपूरीको अनुभव गर्न नसक्नुका कारणहरू। Why some don't experience the H. S.?

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • पवित्र आत्माको बप्तिस्मा या भरपूरीको अनुभव गर्न नसक्नाका सम्भावित कारणहरू मध्य ५ वटा यस प्रकार छन्;
    १) सही आत्मिक अगुवाको कमी।
    २) सही शिक्षाको कमी।
    ३) पवित्र आत्माको लागि तिर्खाको कमी।
    ४) जीवनमा पवित्रताको कमी।
    ५) परमेश्वरको वचनमा विश्वासको कमी।
    -----------
    जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
    Expect good things in life because our expectations have the habit of becoming reality.
    Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
    drbhojrajbhatta
    drbrbhatta
    www.medium.com/@bhojraj

Komentáře • 34