Parichaya, Episode-55, 25-November-2018, By Media Hub Official Channel
Vložit
- čas přidán 24. 11. 2018
- Congratulation!!! Now Parichaya Serial In Our Official CZcams Channel.
It is broadcasted every Sunday on Nepal Television at 8:45 PM and on Media Hub Official Channel at 9:30 PM, This show is produced by Media Hub Pvt. Ltd. Lazimpat, Kathmandu.
Production :Media Hub Pvt. Ltd.
Production Advisor : Som Dhital
Director: Rishi Lamichhane
Chif Assistant Director: Lalit Bista
Storey :Sarita Lamichhane
Producer :Sarita Lamichhane, Samriddhi Lamichhane
IT Head : Suvash Pokhrel
Editor: Nabin Niraula
Writer: Shivam Adhikari
Graphics: Pream T.Lama
Music: Hemraj Aashram
Unit Management :Laxmi K.C
Camera :Suman Kumar Tandukar
Make Up :Laxmi Manandhar
Exclusive © Media Hub Pvt. Ltd. All Rights Reserved.
#mediahubofficialchannel , #ParichayaNewEpisode, #SaritaLamichhane#
Subscribe to Media Hub Official Channel for unlimited Nepali Serial . Also don't forget to click on BELL icon to get daily updates.
☛ Subscribe to CZcams Channel: / @mediahubofficialchannel
☛ Like us on Facebook: / mediahubofficial
☛ Circle us on G+: plus.google.com/1026388132414...
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np
Thank you! - Zábava
सरिता दिदी लाई माया गर्ने कति जना हुनुहुन्छ यता हाजिर गरमता
सिरियल चैं साह्रै राम्रो छ, तर समय चै, शुरु गर्नु भन्दा अगाडि नै सकिन्छ, त्यस्का बाजे !
परिचय हेर्न यहाँ सम्म आउनुहुने सबैलाइ मेरो पाटी जोइन गर्नु हुन दस औँला जोडि अनुरोध छ है !
Ho vanya moile pani time choi vayena vanya ganga ale
Hora
Ganga Ale timro party chai kun ho ra join garnu parne
@@santoshregmi349 हँसिमज्जा रमाइलो, पाटी हो, रिसाउनेलाइ प्रबेअह निशेध छ
@@sagarrai9310 त्यै त
💑💞💕💘ल बिदेश मा बसि परिचय हेर्ने सबै साथी हरु यता हाजिर गरुम है✋✋✋✋✋✋✌✌✌
आहा मन छुने सबै सिरियल किन देखाउदै हजुर मलाई त सबै हेर्ने मन थियो आधा मात्रै देखिन्छ 😥😭💟🙏🙏🙏
परिचय हेर्ने मात्र हैन है सबै जना हरु ले, एकार्कामा परिचय पनि गर्नु परो ! म चैँ रमाइलोमा बेसि जोड दिन्छु ! चिन्ता चै गरिन्न,
मरेर के लानु छ,
बाँचुन्जेल टन्न खानुछ,
एकदिन त सबै ले यो
संसार छोडी जानू छ।
Hora hus ganga ale
हुनु पर्नेत तेस्तै हो
Sai ho hjr
Yata tira ni aya huntyokare hjr
fb id deuna la
Sahi kuro 😍😍
Sarai ramro serial maile ta sabai vag here
wow sarita sister your acting very nice so im happy sister
🥰🥰🥰🥰🥰
Realy esta imai mero jiwan ma pani pareko xa esta aama xori bhayasi ghar banna ta kaha ho kaha ghar narka ra sampaniko nass bahek k hi hudaina ma pani bhogeko xu estai pareko xu mero jiwan estai ghatana ghateko xa ra sampati barbad bhayako xa okill nyayadhis kta kura sunda pani sundaina estai rahexa jiwan sarita dd ko parichaya dherai ramro xa
Wow kati ramro katha dami xa sirel
Best siriyal
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अत्यन्तै मार्मिक टेली सिरियल "परिचय"एकदमै राम्रो उत्कृष्ट टेली सिरियल हेरेर बस्नु भएका सम्पुर्ण देश तथा बिदेशबाट हेर्ने दर्शक महानुभाब लाई हृदयदेखि नै दर्शन नमस्कार !!🇳🇵🇳🇵🍇👩🎨👨🎨👨🔬👨🔬
आज भोलि फिलिम भन्दा पनि सिरियल धेरै राम्रो राम्रो आउन थालेको छ खुसी लाग्छ एस्तो सिरियल हेर्न पाउँदा बधाई छ सम्पुर्ण टिम लाइ
तरिता 😭😭😭
आह आज फेरि परिचय हेर्न पाउने भयो कोको हेर्दै हुनुहुन्छ । नि हेर्ने जति हाजिर हुम त,, ?
Sanai dekhi akdam best lagne teliserial RAM dai ko swor ma sabda haru sunda ta aaha aaha sano ko yaad aauxa akdam ramailo hunxa anyways akdam dami xa
कीन रोकीयो सीरेल सारै मनछुने थीयो
Super episode 👌👌
Nice
भर्खर सुरु गरियो आफुत्त हेर्नु भन्दा पहिला कमेन्ट पढ्ने यता हाजिर हुुम्त र परिचय हेर्नु हुनेर कमेन्ट पढ्ने जाती सबैले आफ्नो आफ्नो परिचय दिनु होला है💗💗💗😀😀😀😗😗😗😗🍁
हजुर
Yaha bhanda agadi ko bhagharu chain
😃😃😃
योत यौटा सिरियल को कहानी भएर यथार्थमा यस्तै व्यबहार बहिनी र आमाले गर्दा हुन त आँखा कान चिम्लेर जे पनि गरिन्थ्यो होला
अबरोध र पीडा बिनाको जिन्दगी जिउनुको मज्जा बेग्लै । किनकी पीडाबीचको सानो खुसीले कहिलेकाही नयाँ जीवन दिन्छ । LIFE is struggle #PARICHAYA
परिचय हेरेर बाबा अामा काे शन्तान बनाै सैतान नबनाै है शाथि हाे ।
महिला देश र समाज का गहना हुन् शिक्षित बनाै र अरू लाई नि शिक्षित बनाउ ।
जय नेपाल जय नेपाली अामा।
सबै हेर्नलाई के गर्नु पर्छ हजुर रिप्लाई दिनुहोला 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
dami xa Aba new kahile Aauxa
दाम्मी रहिछ है परिचय पनि अबदेखी नियमित हेर्नेछु Love you all
wow ramaelo nepali siriyal😍😍😍😍😍😍😍😍😍😍😍😍
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Wow very nice
Ramro xa
happy birthday to you sharita didi.🍰🍰🎂🎂
derai vayo nahereko ab sadai herni garxu ab nice my besth shiriyal
Wow 💗💗💗💖Sarita d love you
😉😊
जन्मेर बन्छ यहाँ नाता र परिचय
आफन्तको भिड मा रुमलिन्छ परिचय
हाहा होर साथी
हजुर होत
अबो ऐस्तो नेपाली सिरेल ले समाजमा धेरै परिवर्तन लाउने छ भने मलाई अशा छ I love it his serial.
परिचय आज भोलि किन आउदैन कसतो मन पर्छ
मलाई अति मन पर्छ है
मलाई पनि मन पर्छ
Hi
wow i like you parichay
@hamro youtube j
Gb
डिला भयनी सुरु गर्यो है हेर्न यो सिरेल नहेरी त सुत्न नि मन लग्दैन 1 देखि 55 भाग सम्म नछुटाइ हेर्नू हुने को को हुनुहुन्छ यता आउनुस है 😘😘😘😘
nice
Excellent serial
पा पिनी
जाकि निकीरैछ
सारेइ मन पर्छ है परिचय
परिचयको कहानी त अतिनै राम्रो हो समाजमा भएका बिसङ्गतीलाइ उठाइ दिनु भसेको छ तर 4 मिनेटको नाम अनि हामीले हेर्ने भनेको तेहि दुई चार ओटा सब्दहरुमा नै सकि दिन्छ यस्लाइ लम्ब्याउन मिल्दैन करिब 45 मिनेट जति को बनाउन पर्यो
Gaurav (Sakar ji )ji ta achel dekhinu huna ta Parichaye ma..I just love his acting..
मैले नि हेर्न सुरु गरे दुबई बाट राम्रो छ सिरियल बधाई छ सम्पुर्ण टिम लाइ
J
M
Good.sirita.like.1000
Saraei ramro tara sedanta marepachi xotinevoki thanks tims🙏🏼
परिचय नियमित हेर्ने हजुर हरु को को हुनुहुन्छ ।✋✋✋✋✋✋✋✋✋
I am
मेरो मन पर्ने सिरियल परिचय , हा हा "यस्ती साढे लाई कसरी सम्झाउने ?" आज अङ्सुलाइ दाइले भन्दियो मज्जाले मलाइ खुशी लाग्यो ।
Ysto ama bhyo bhainata xore bikrenxa hu so nic
parichya episode 56 and 57 pani herna paye huntheyo
कहिले आउला भन्दा भन्दा बल्ल हेर्न पाइयो सुरु के गरे थे सकेको पत्तोइ भएन्😍😍समय अलि धेरै को भए कति राम्रो हुनेथियो👌👍️
सिरियल को मात्र ख्याल छ तिमिलाइ म केहिले अाउछु भन्ने कुरा खोई सोचेको भनेर भन्ने हरु पनि होला कि 😂😃😉😉😅
yo anshu lai ta jhyam jhyam gala padkaidinu parne, malai latto ris uthisako
Parichay 60
Sarai ramro xa sarita de
yek dam ramro lagyo 👍
yo ama xori ko daamni haru lai ta dhad vachine gari hannu parne
My best siriyal😍😍😍😍😍😍
Owo aayo my fvb
@@kaushilalamichhane8732 same😍😍
Aja ta sabai vanda pahila ma aako😂😂
Sarai ramro xa parichaya love u to all🤗🤗😍😍👌👌
आज भाग ५५ हेर्दै छु कतार देखि सरिता दिदि र ऋषि दाजुकाे आज चाहि अंशुकाे गालामा चड्कन पर्याे खुसि लाग्याे परिचयमा घरकाे मुलि मान्छे सुलि चढ्याे भने घरपरिवार यसरि बिग्रिन्छ आमा छाेरि साह्रै कडा
episode 56 xain ta k yo haldal laai banda bhayako hora यो serial धेरै नै राम्रो ,समय सान्दर्भिक तथा वास्तविक जीवन सङ मेल खाने प्रकृतिको छ यस्लाइ क्रमशः रुपमा निरंतरता दिदै गर्नुहोला
यथार्थ साह्रै मन पर् परिचय
Sarita dd prichay feri audain baki vag
Malai ne dharai man parx yo sireal sarata diju salam x hajur lai 👌👌
मेरो फेवरेट् सिरियेल परिचय 💑😎💑
धिक्कार छ अंशुको आमा र अंशु जस्तो आइमाइलाई । नारीको नाममा कलंक ।
अन्सु को र सरिता दिदी को अभिनय राम्रो छ
राम्रो परिचय टिम हरु अभिनय राम्रो छ
आज अलि ढिलो भो तर आईपुगे है मो पनि
अलि लम्ब्याउन परो रस आउदा आउदै बिचै मा सुकेर जन्छ
hii
छोराले शहि डिसिजन दियो 🙏
तिमिलाई बिर्सिन खोज्दाको त्यो पल अझ पनि याद आउछ ।
अरु छाेडि तिमिलाई रोज्दाको त्यो पल अझ पनि याद आउछ।
स्वार्थ रहेछ तिम्रो त्यो माया मा कसम।
तिम्रै बारेमा सोच्दाको त्यो पल अझ पनि याद आउछ।😑mii ss u kanxa nobel chalune
यो बुडि माउ र अन्क्सु लाई म भेटे भने गाला फुट्ने गरि हान्थे हाहाहा
हो मलाई पनि यस्तै लाग्छ ....
@@anupregmi1633 haaaa hora vete ta hai
@Beauty Tips हाहाहा साची त काहा होरा अर्का लाई कुट्ने मेरो काहा छ र हिमत तेई कथा मा देखेको कुरा लाई रियल मा मेरो मन मा लियेर कोमेन्ट गरेको मात्रा हजुर
म नि हेर्दै छु साउदी बाट तर आमा र छोरी को अलि बढी नै नाटक भो यिनिहरुलाइ ४ दिन भोकै राख्न पर्ने हो ।।
आज परेको जन्म दिनको उपलक्ष्यमा लाखौं लाख सुभकामना पनि डियर ❤️❤️
आज कस्को जन्म दिन रहेछर हौ
@@balkrishnabasnet4555 सरिता लामिछाने को जन्म दिन हो आज
@@user-qj4ew2cf7p ए होर
पुरानो भाग लाई 10 मिनेट ,,,अनि हेर्न लोई मज्जाई अयना हो।।।
Parichay sireal ati nay ramro sireal ho sabai Jana lai manparne pariwarik
परिचय सृयलको समय साह्रै कम भयो भन्नेहरु एता सहमत हुनुस न✋✋✋
Wow nice Sarita and Santi diju hru
ल कतार बाट सुरु गरि यो
Haina yo serial ko 56 vag chai kahile aau6
Ramro xa parichaya serial 1 episode dekhi nai youtube maa rakhnus na xuteko episode herne maan xa
I laike it parichaya
Aaj pheri prichya herni ko ko hunuhunx lo
मोत लासटा भाया छ आजा पनि हजुर हारु शबै जनु भई शकि छ ाभ आफू यकलै हिरनु पारो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
मित्र यो पनि हेरेर सल्लाह सुझाब पाउ है । मन परे च्यानल सस्क्राइब गरि दिनु होला । सपोर्ट को अपेक्षा ।धन्यवाद ।।czcams.com/video/OGdsBPu2ISk/video.html
Sarita ji le matra Ramro aviyan garnu vayako xa Beautiful tem
Sarita dee ko abhinay sarai man parxa miss you Dee muktti pani feri chalu garanun sarai man parxa muktti sriyal
Aama chhori kasto khatra
साह्रै राम्रो
Aajako bhaga ati ramro
Parichaya
parichaya mero best serial ho but 56 vag aayana kina hola xitai herna paun waiting ma xu hai ma
Aama xori nai ustai xiixixi
i love parichaya miss u sarita dijjj
प्रत्येक episode नछुटाई हेर्छु तर समय अलि कम भयोकी भन्ने लाग्छ साथै सरिता मेडमलाई जन्म दिनको लाखौं लाख शुभकामना 🎂🎈🎉🎊🍾
हईन परिचय अरु भाग कता सरायों सरिता दिदि
होइन आज भोलि परिचए कता हरायो होउ
I like Sarita dd