‘उपसभामुख’ रास्वपाको संकट । ओली-देउवाको मुखमा चुकुल ! बालेनले भत्काए न्युरोड ! -CALL 24

Sdílet
Vložit
  • čas přidán 4. 09. 2024

Komentáře • 191

  • @TheExtraStout
    @TheExtraStout Před měsícem +16

    रबी ब्रो । तुरुन्त कारवाही होस ।

  • @a2zvideos963
    @a2zvideos963 Před měsícem +33

    काग्रेस को भुटानी शरणार्थी कान्ड , टिका पुर जग्गा कान्ड को नाइके आर्जु माथि किन कारबाहि भएन किन उनि मन्त्रीमा नियुक्ति भइन गिरि बन्धु टि कान्डका नाइके कसरि प्रधानमन्त्री भए यो बारेमा पनि दुइ शब्द बोलिदिने होकि पत्रकार महोदय सबै लाइ नियम कानुन एकै हुनु पर्ने हैन र कि इन्दिरा लाइ मात्र कानुन लाग्ने हो

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před měsícem +3

      प्र म र परराष्ट्र मन्त्रिकाे कुरा किन गर्दैन।पक्षपाति पत्रकार हुन् कि झाेले ?

    • @TheExtraStout
      @TheExtraStout Před měsícem +4

      रास्वपा मा त्यो मान्य छैन । नत्र अरु पार्टी जस्तै भैगो नि । कडा रुपमा जानु पर्छ रवी ।

    • @a2zvideos963
      @a2zvideos963 Před měsícem +5

      @@TheExtraStout त्यो कुरामा म पनि सहमत छु तर अरुको बारे केहि नबोल्ने रास्वपा को साना मसिना कुराहरुलाइ पनि पहाड बनाएर पढ्ने बानी को बिरुद्ध बोलेको हुँ ।

    • @ishwaripokhrel2315
      @ishwaripokhrel2315 Před měsícem

      ​@@user-ip8ec2uh2z tin ko kura ni gariraxan sir Sabai chor nai xan

    • @madhavsubedi6828
      @madhavsubedi6828 Před měsícem

      भन्न न भाई तिम्रो नेतालाई

  • @muktisharma6067
    @muktisharma6067 Před měsícem +33

    परदेश खारेज गरौ जनाताको चाहाना पुरागरौ।

  • @kpshrestha1736
    @kpshrestha1736 Před měsícem +26

    Ghanti को अस्तित्व जोगाउनुछ भने ईन्दिरालाई रविले तुरुन्तै कारबाही गर्नु पर्छ

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před měsícem +11

    यी दुवै राष्ट्रिय ठग रहेछन्।

  • @tarasitaula887
    @tarasitaula887 Před měsícem +21

    सत्यतथ्य छानबिन गरेर कडा कारभाई होस

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před měsícem +14

    निर्मल निवासकाेे लुटेकाे जग्गा पचाउन खाेज्दा खाेज्दै नसके पछी फिर्ता दिदा उन्मुक्ति पाउने अहिले अर्थमन्त्री जस्थाे गरिमा पदमा विराजमान छन भने उप शभामुखले पनि पचाउन नसकेकाे पैषा फिर्ता गरेपछि उन्मुक्ति किन नपमउने नजिर त सवै उच्च पदमा विराजमान हुने सवैका लागि एउटै कायमै रहण्छ हाेलानी ?

  • @gajalganga691
    @gajalganga691 Před měsícem +2

    उप सभामुख लाई तत्काल राजिनामा दिई अझै कार्भाई गरियोस् 😮😮😮😮😮😢😢😢😢

  • @krishnathapa5623
    @krishnathapa5623 Před měsícem +6

    उप सभामुखज्यु राजिनामा दिनुस रास्वापाकाे बिजेत भाेयस्ता नेता चाहिदैन

  • @bikramale9114
    @bikramale9114 Před měsícem +3

    सार्वभौम अखन्डित राष्ट्रको लागि राजनीतिक व्यक्ति होकि होइन भन्ने कुराले धेरै ठुलो महत्व राख्छ ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před měsícem +3

    राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před měsícem +1

    १००% सत्य प्रस्तुति❤

  • @brighternepal2813
    @brighternepal2813 Před měsícem +3

    यो कसरी मानव तस्कर भयो? कानुनी रुपले जान पाइन्छ त्यसै बबन्डर नगरौ ,सामान्य त्रुटि होला तर अपराध गरेझै धेरै हल्लाखल्ला नगरौ ।

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f Před měsícem +6

    कान्छी भाउजूका देवरको हालत के हुन्छ होला अब घन्टेका वानहरु😁😁😁

  • @Mohanilaal
    @Mohanilaal Před měsícem

    ज्यादै गम्भीर प्रश्न उठाउनु भयो। प्रदेश खारेज हुनैपर्छ । अर्कोपटक राजा र हिन्दुराज्यको पनि आवाज आवस।

  • @upendraChhetri
    @upendraChhetri Před měsícem +1

    राष्ट्रिय स्वतन्त्र पार्टी होइन रहेछ, राष्ट्रिय ठग पार्टी रहेछ ।

  • @MangalMangalbegha
    @MangalMangalbegha Před měsícem +2

    आरजु र इन्दिरा अनुहार मात्र फरक रहेछ काम एउटै सरकारि लेटर प्याड दुरपयोग मानव बेचविखानमा मामा घर पठाउनु पर्छ।

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Před měsícem

    Jay Ghanti

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 Před měsícem +2

    यि उपसभामुख को भन्दा पनि रविको काम हो पैसा उठाउने अभियान मा लागेको रास्वपा पार्टि यस्तै हो स्वर्णिम र रविले एन्सेल बाट लिएको चार अरब को पनि खोजि गरौ

    • @srenee2585
      @srenee2585 Před měsícem

      Har kura ma Ravi Lai matra kedo Janne haru mafia ko jhole ke Koji garchad vaye ta Koji ? Sirf Tero mafia leader le afno kalo kam lukauna RSP badak Hun teseele je jasto gari sakkaune pryas ho ab Janata RSP Lai Sath diye desh ramro bato lagcha

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před měsícem

    हेर्दै नखर्माउली जस्तो देखिने लाई सभामुख उप सभामुख बनाएको छ

  • @Akkalphal
    @Akkalphal Před měsícem

    सांच्चिकै उप सभामुखले यस्तो काम गरेकै हुन्,भने पदबाट राजिनामा होईन,जेलमा कोच्नु पर्छ।यदि कसैले फसाउनका लागि यस्तो गरेको हो भने यस्ता देश द्रोहीलाईक् देश निकाला नै गरे हुन्छ।

  • @Bayambu.K
    @Bayambu.K Před měsícem +3

    ओलिले नियमावली बनाएको हो भ्रस्टाचार नै गरे जस्तो किन लखेट्नु पार्‍यो ?

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před měsícem +1

    "जान्नेलाई छान्ने" भन्थे एकदम सहि छानेछन।

  • @sabitrichand3280
    @sabitrichand3280 Před měsícem +3

    सत्य तथ्य छानबिन होस

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Před měsícem

    इन्दिरा राना लाई तुरून्त राष्टिय स्वतन्त्र पार्टी ले कार्बाही गर्नु पर्छ।

  • @dipakbamma6271
    @dipakbamma6271 Před měsícem

    यो रा स् पा भनेको राष्ट सखाप पार्ने पाटी हुदैछ तेसैले सबै नागरिक सचेत रहन आग्राह गर्दछु।

  • @chijbahaduradhikari6011
    @chijbahaduradhikari6011 Před měsícem

    कुरा right

  • @theinvincible4015
    @theinvincible4015 Před měsícem

    समानुपातिक हटाएमा यस्ता कुपात्रहरूआफै कम हुन्छ।

  • @gurugurung1747
    @gurugurung1747 Před měsícem +4

    आज भने सहि कुरा गर्यो राजिव ब्रो ले

  • @TaraGharti-qk7od
    @TaraGharti-qk7od Před měsícem

    यस्ता कडा फटाहा हरुलाई घरि घरि सिस्वासको मत नपाएको राम्रो यिनीहरु ले देश नबनाउने भयो बाइ

  • @sureshgautam2163
    @sureshgautam2163 Před měsícem

    सही भनाई

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před měsícem +2

    राजनेता बालेनले "नयाँ पुराना सबै चोर हुन।" भन्थे शत प्रतिशत सत्य रैछ।
    RIP रास्वपाका चोर दलालहरु 😡😡

  • @dhanbdrkatuwal331
    @dhanbdrkatuwal331 Před měsícem

    प्रदेश खारेज हुनै पर्छ 😢

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj Před měsícem

    यीपशुपतिका नङगाबाबा हुननैतिकता, सरमइमानदारीता नभयकालाइकेभन्नु
    याे देशअभागी हाेकीसतीले सरापेकाेदेशहाे

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před měsícem +1

    रास्वपा जसरी उदायो त्यसै गरि अस्ताउँछ पनि।

  • @aavashpant2842
    @aavashpant2842 Před měsícem

    A b pant right version and right analysis

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Před měsícem

    भुटानी सरणार्थी को मुख्य नायिका भनिएकी मानव तस्कर आरजु अहिले परराष्ट्र मन्त्री बनेकी छन यस्ता अपराधी र भ्रष्ट नेत्री संग राज्य सुसासन को के आसा गर्नु नेपाली जनता ले इनि हरु ले आफ्नो बचाव गर्न को लागि नै हो सत्ता परिवर्तन गराएका।

  • @bhoowanleemboo2513
    @bhoowanleemboo2513 Před měsícem

    उपश्रीमती पनि हुन पर्नेयार।।।

  • @bardandahal5448
    @bardandahal5448 Před měsícem +1

    हेरौं न हेरौ के के हुन्छ ,हेर्ने सहने काममा हामी पोख्त हुनुपर्छ ।

  • @Dhrubasatya-hj7zl
    @Dhrubasatya-hj7zl Před měsícem

    धन्यवाद सशक्त प्रस्तुति का लागि खत्री ज्यु!

  • @alxra1_e909
    @alxra1_e909 Před měsícem +2

    कोहि भन्दा कोहि कम छैन यहाँ

  • @harilalnepali5803
    @harilalnepali5803 Před měsícem

    Good news😮😮❤

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před měsícem

    getup पनि त हुनु पर्यो उप सभामुख हुन

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 Před měsícem

    इन्दिरा आरजु जस्तै रबि प्रचन्डे जस्तै

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před měsícem +1

    🫵🫵🫵,
    रास्वपा त्त अन्तराष्ट्रीय ठगहरुको क्लब रहेछ भन्नेमा दुईमत रहेन;😡😡😡

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Před měsícem

    Rabiji.amritma.madiramisiyota.❤❤❤jasar.hunchha.madiranikalnu

  • @uttampaudel6367
    @uttampaudel6367 Před měsícem

    हामिगरिब बुडाखाडालाइ खुसिको खबर हामिलाइ अमेरिकाजानैपरेम अमेरिकाआफैञाँआयो मलाइतखसिलागो इङ्लीसबोल्नी मन्त्रीपायेपछि अमेरिकायेइआयेनत

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před měsícem

    मिडियानै अदालत होकी ?
    विश्लेषकहरू न्यायाधीश बनेर
    फैसला सुनाउछन ।
    यदी इन्दीरा रानामगरजी दोषी हुन भने अदालतले प्रमाणका आधारमा कानुन बमोजिम
    फैसला गर्ने र सजाय तोक्ने मौका त पाउछनहोला ?
    मिडियाहरू किन यती हतार गर्दै फैसला सुनाउछन ?

  • @user-ne9yt2if1b
    @user-ne9yt2if1b Před měsícem +1

    नेपाल का कर्मचारी राजाको कर्मचारी बन्न खोजी रहेको अहिले सम्मको treatment ले बुझिन्छ ।कर्मचारी को बारेमा hire and fire,hard and fast system लागू गर्नु पर्छ तर निर्णय कर्ता ले गरेको निर्णय पछी सबै जनता लाई मनपर्ने हुनु पर्छ ।

  • @thaparamesh4478
    @thaparamesh4478 Před měsícem

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु म बिराटनगर बाट हेर्दै धन्यवाद

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 Před měsícem

    👍👍

  • @tejendrapun5537
    @tejendrapun5537 Před měsícem

    सेरे अाेलि गाेबर हैनन भने एसैपाली प्रदेश र सामानुपातिक र रास्तेसभा खारेज ग्रनुप्रछ हैनभने प्रचण्ड काे गाेबर नैहुन सेरे अाेलि अथाट काङ्ग्रेस एमाले

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 Před měsícem

    ओलीको लागी अब जन्ता उठ्नु पर्छ है

  • @shyamkarki5780
    @shyamkarki5780 Před měsícem

    न्यायलय उखाने लाई घोक्रे ठ्याक लाइदेउ

  • @pawanbasnet4849
    @pawanbasnet4849 Před měsícem

    अर्किपनी भाउजू थपिईन नेपाली राजनितिमा 😂 जय घन्टी झोले

  • @weeklyencounters6277
    @weeklyencounters6277 Před měsícem

    यो सबै नेपालको व्यबस्था र चोर डाकाको सत्ता को नतिजा हो। यसरी युवाहरुको भविष्य संग खेलबाड गर्ने हरुलाई टुंडिखेलमा झुन्ड्याउन पनि सही हुन्छ।

  • @pushparajamatya664
    @pushparajamatya664 Před měsícem

    उपको यो नेपाल देशमा काम छैन ......छैन.......छैन.........!!!!!

  • @mohanchand2417
    @mohanchand2417 Před měsícem

    नयाँ होस या पुराना यदि नियत नै गलत छ भने त्यो जस्तो नालायक लफङ्गो पाखन्डि अरु कोहि हुनै सक्दैन ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Před měsícem

    मातृभूमीकाे अस्मिता लुट्न आएका यी ख्रिस्तानीहरुले आमा नेपाल र उन्का सन्तानलाई ध्वस्त पार्ने नै भए हे भगवान श्री पशुपति नाथ🔱🔱🔱🙏

  • @kunwarbhim9639
    @kunwarbhim9639 Před měsícem

    स्वतन्त्र हुनु मा नै जन्ता देश को भलो होला

  • @gopalraut5049
    @gopalraut5049 Před měsícem +2

    छानबिन गर भनेर उप सभामुखले नै भनेर मार्ग प्रसस्त गर्नु पर्याे ।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před měsícem

    ⬇️⬇️⬇️
    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन 💯% कंगाल र असफलै बनाएँ;😡😡😡
    “उठौ, जागौ, बिउझौं”

    • @user-rt8bm8qh5x
      @user-rt8bm8qh5x Před měsícem

      फ़ेरि इनि इन्दिरा पनि कहिले बाट बाहुन भइन।

    • @Eklo_Aakhir33
      @Eklo_Aakhir33 Před měsícem

      @@user-rt8bm8qh5x मतियार त्त हुन् नी;🤣🤣🤣

  • @YagyaThapamagar-d1v
    @YagyaThapamagar-d1v Před měsícem

    Yo patrukar pani congress UML ko niyojit yojana ho ra swo pa lai sakkaune congratulations congress🎉

  • @LokjangRaut
    @LokjangRaut Před měsícem

    "भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह हो /" नारामै सिमित ?

    • @pawanbasnet4849
      @pawanbasnet4849 Před měsícem

      रास्वपाले कहिले भन्यो भ्रस्टचार गरेर खानु आमाको रगत पिउनु सरह...तिम्रो रवि आफै दुई जिब्रे दुई नागरिके हो..

  • @kirankadayat6196
    @kirankadayat6196 Před měsícem

    केपि वलि मुर्दाबात

  • @DiluThakuri
    @DiluThakuri Před měsícem +2

    सहि र सत्य समचारको लागि धन्यवाद पत्रकार ज्यु 👋👋👋

  • @samikshadhakal6661
    @samikshadhakal6661 Před měsícem

    महिला भेलाको अर्थ के हो ?? थाहा छ भाई?? दलित भेलामा दलित मात्रै सहभागी हुने हो? राम्रोसँग अध्ययन गरेर बोल भाई!! जति चिच्याए पनि सिधा कुराको विरेन्द्र जैरुलाई जित्न सक्दैनन्, तेरो अध्ययनको औकात पनि देखियो 🫣🫣

  • @kokilajuwa2736
    @kokilajuwa2736 Před měsícem +1

    अनुहार हेर्दे कामगरेर खालाजस्तो छैन . घरभाडा तिर्न नपुगेर होला ,

  • @rambaral550
    @rambaral550 Před měsícem

    Rajib पैला इन्दिरा जी र त्यो राँड arju मा compare nagarnush तपाई jattiko patrakar ले right and wrong के ho bhanera News sapresan गर्नुभएको भए हुन्थ्यो!!!!!

  • @energreens2k
    @energreens2k Před měsícem

    Balen 👑

  • @jamunapanday9822
    @jamunapanday9822 Před měsícem

    Mananiya Rabi lamichhane ji please karbahi hos. Hami ta Ra So Pa ko kati garba gareko thiyou tara aja laj lagi sakyo.

  • @BikramLamkichuha
    @BikramLamkichuha Před měsícem

    Salute

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Před měsícem

    उपसभामुख राना र आरजु राणा दुबै मानव तस्करीमा आरोपित हुन अब को कति कसुरदार छानबिन होस।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před měsícem

    सत्य तथ्य के हो तुरुन्त छानबिन होस् जो सुकै होस्।रा स्व पा ले उप सभामुख इन्दिरा राना लाई कारबाही गर्नु साह्रै जरुरी छ !!❤राजिब जि तपाईंको अभिव्यक्ति एकदमै जायज छ 🙏🇳🇵

  • @sundarshrestha4826
    @sundarshrestha4826 Před měsícem

    यि दुई चोर पार्टी मिलेर देश डुबाने भो , गुहार गुहार गुहार !!!

  • @kryptonide
    @kryptonide Před měsícem +1

    यसको निष्पक्ष छान बीन हुन पर्छ।। किन कि यो एक वर्ष अघि को पत्र यस्तो समय सार्वजनिक भएको छ जब सरकार ढालेर 2/3 को सरकार बनेको छ तर संवैधानिक नियुक्ति को लागि संवैधानिक परिषद् मा सरकार नै अल्पमत मा छ।। सत्य हो भने उपसभामुख लाई कडा कारवाई होस, फसाउन खोजिएको हो भने फसाउन खोज्ने लाई कडा कारवाई होस।।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před měsícem

    सीमा विवाद समाधान जटिल छ।नेपाल प्रति भारतको गिध्दे दृष्टि छ।लिम्पियधुरा र चिरिएको कालापानी बारे कुरा उठाए अनेक बखेडा निकाल्ने छ।त्यस्तै परे हामीले नाकाबन्दी समेत खेप्नु पर्ने अवस्था आउन सक्छ।

  • @biren57
    @biren57 Před měsícem

    गल्ती गरेर SEE मा विद्यार्थि फेल गर्न पाईन्छ, जोड्न गल्ती, जाँच गर्ने गल्ति गरेर विद्यार्थिको भविश्यमा झेल गर्न पाईन्छ ?

  • @shambhupaudel3939
    @shambhupaudel3939 Před měsícem

    दलाल प्रत्रकार का के कुरा सुन्नु?

  • @bijaygurung2336
    @bijaygurung2336 Před měsícem

    hoina bhai upasabhamukh lai matrai hoina arju rana lai kina karbai nahune rana la matrai kina khedo khane ko.

  • @deepakshrestha2164
    @deepakshrestha2164 Před měsícem

    जान्ने लाई छान्ने भन्थ्यो हो रैछ जनता लाई कसरी ठग्न जन्ने भन्ने लाई छान्ने भनेको रैछ नि सहकारी पार्टी ले ....

  • @ganeshthapamagar2801
    @ganeshthapamagar2801 Před měsícem +1

    𝑹𝒂𝒃𝒊 𝒋𝒊𝒏𝒅𝒂𝒃𝒂𝒕 𝒗𝒂𝒖𝒎𝒂𝒏 𝒈

  • @gurugurung1747
    @gurugurung1747 Před měsícem +1

    सहि कुरा✌️✌️✌️✌️

  • @rtha7665
    @rtha7665 Před měsícem

    Arju sanga tulana garna mildaina

  • @narayanthapa731
    @narayanthapa731 Před měsícem

    Rabi ji karbai garne ho ki puruskar dine ho?

  • @Laaligurans
    @Laaligurans Před měsícem

    Sahi kura Patrakar Jiu. You are correct. Vice Speaker has now no right to sit on her seat anymore. Apology to people and resignation from her post As soon as Possible.

  • @netraacharya6826
    @netraacharya6826 Před měsícem

    good

  • @khadgapoudel6009
    @khadgapoudel6009 Před měsícem

    इन्ले तुरुन्त राजिनामा दिनुपर्छ ।नत्र आकाथुक्क।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w Před měsícem

    थुयिय ललाज नयाे अायिमायि😢त खत्तम छे

  • @Muskaan_for_You
    @Muskaan_for_You Před měsícem

    kharo aawaaj aay o............

  • @zeenchhantyal806
    @zeenchhantyal806 Před měsícem

    कुनै नेता ले देश बनाउछु भन्दा खुट्टा तान्नु हुदैन चाहे एमाले होस या काङ्ग्रेस या राप्रपा यात रासपा..

  • @aavash____8600
    @aavash____8600 Před měsícem +1

    Naya purana sabai chor hun

  • @ParsuramRai-bg1ty
    @ParsuramRai-bg1ty Před měsícem

    😊

  • @gurunggom246
    @gurunggom246 Před měsícem

    Dr hoina bhumafiya bhannu parchha

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x Před měsícem

    यो आर्जु भन्ने कुकुर्नी लाई नेपाली बोल्न आउदैन क्या हो।अमेरिका को परराष्ट्र मन्त्री भनथानचे क्या हो।नेपाल मा सबैले ईंग्लिश बुज्दैनन के भुटानी र टीकापुर कि साहुनी।

  • @DipakAdhikari-q6z
    @DipakAdhikari-q6z Před měsícem

    Ali tu halat tyo vanda badeni x hjr

  • @AchariaR
    @AchariaR Před měsícem

    Ghus co karamat

  • @dineshkarki2439
    @dineshkarki2439 Před měsícem

    nepal ma rana sasan suruhudaixa jasto xa

  • @sushanshakya60
    @sushanshakya60 Před měsícem

    Junior Aarju Bhauju ko Bhanda Phor Vayo.😂

  • @dolkhatri1054
    @dolkhatri1054 Před měsícem

    Rsp le turuntai karbahi garos