उसलाई यस्ता ६ वाक्य बोलेर दङ्ग पारिदिनुस् न :)

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • बोलीमा ठूलो शक्ति हुन्छ । शब्दको ओजले सम्बन्धमा सुनमा सुगन्धको काम गर्न सक्छ । शब्दको बोझले भएको मायापनि घट्दै जान सक्छ । सुन्नुहोस यस्ता ६ वाक्य जुन आफ्नो प्रिय मान्छेसंग बोलिरहनु भयो भने माया दुइ गुणा, सुन्ने मान्छेको मन दङ्ग हरेक कुना ।

Komentáře • 53