देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.36M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
यो भागले साह्रै मन छोयो 😢 समाजको यथार्थ घट्ना रुदै हेरे 😭एउटा नारीले जिवनमा जति नै दु:ख सहन सक्छिन तर गर्भ अवस्थाको पिडा कहिल्यै बिर्सन नसकिने रैछ यस्तो दिन त कसैलाई नआओस् 😭😭😭
केटि मान्छेले जति विश्वास गरेपनि जति सर्वश्व ठानेपनि समय बित्दै गएपछि केटा मान्छेलाई आफ्नो श्रीमती भन्दा अरूमा नै नजर जान्छ भन्ने कुरालाई भुपेन्द्र दाईले प्रष्ट पारिदिए। हाम्रो नेपाली समाजको यथार्थ घटना यहि त होनि😢😢😢🙏
सहि हो । जति मै हु भन्ने छोरा मान्छे हरु भुपेन्द्र दाइ जस्तै पात्रमा हुन्छन । सर्प नि नमोरनि लाठी नि नभाचिने जस्तो गर्न खोज्छन् ।छोरा मान्छे हरु 😥😢 यो सिरियल हेर्दा आफ्नै जिन्दगीमा घटेका र अरुको जिन्दगीमा देखेको घटनाको याद आयो 😢😢😢😢
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
भुन्टिकाे जबर्जस्त अभिनय तेत्तिकै सबैको मनमा कहाँ बसेकी हुनर हाम्री आशा बहिनी उच्च सम्मान समाजमा भएको यथार्थ घटना लाई सिरियल मार्फत जनचेतना फैलाउनु भएको छ धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️❤️
संसारमा धेरै घटनाहरु घट्छन तर थाेरै मात्र समाचारमा आउन्छन त्यसमा पनि सकारात्मक भन्द नकारत्मक घटना समाचारमा आउन्छ्न यसले मानिसमा खराब कुराको महत्व बढाउन्छ
कति राम्रो उत्कृष्ट यार्थथ कथा😢😭अर्काको घर बिगार्ने पाखन्डि हरुलाइ सात जन्म सम्म रुन परोस् 😢किन कि मेरो जिबनमा पनि एस्तै भएको भोगेको छु😢😭यो कथाले अहिले नि धेरै रोए😢जनचेतना मुलुक कथालाइ सोलुट छ🙋♀️ आशा
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना :l
आजकाे यो भुन्टी सिरियल ले हाम्रो समाजमा घटेको सत्य घटना मा आधारित रहेर निमार्ण गरिएको छ र मेरो जीवनमा पनि धेरै मेल खायो😥धेरै रोएँ पनि धेरै मायाँ अनि धेरै शुभकामना आशा खड्का दिदी लाई
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला
आजको यो भागले मेरो वास्तविक जिबनमा घटेको घट्नको याद दिलायो 😢लोग्नेको हजारौं गल्तिहरुलाई माफी दिएर आफ्नो माईतिको इजतको लागि मरेर बाचेका हुन्छन हाम्रो समाजमा धेरै दिदी बहिनिहरु तेस्को एक अंस म पनि पर्दछ 😭😭😭
भुन्टी सिरियल जति हेरे पनि आँखा थाक्दैन। जति हेर्यो कथा बुझ्यो आँखाबाट आँसु पनि थाम्न सकिदैन । भुन्टी सिरियल समाजमा वास्तविक जीवनमा आधारित छ मिठो सम्झना साथै अटुट माया सम्मान सबै टिमलाई ♥️♥️♥️♥️♥️♥️🙏
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.36M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Kanxi didi hajur mero fvt actor ho ❤
भाग १ देखि १५६ सम्म नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
❤❤
My favorite😍🥀 serial❤
आज को भाग ले धेरै मन छोयो समाजमा भएको यथार्थ कुरा हरु यो भाग मा धेरै छ 😢 धेरै धेरै माया आशा दिदिलाइ❤❤
aaja ko vag le deri man xoya ko xa 😂😂😂
Sachchae aaj ko vag le dherae man xoyako xa yo gau samaj ko reyal kura ho
Me too
Dherei maya Aasha sister
मरो नि यो सिरिया मा मेल खाया बैनि आसा बैनि लगयोत सम्पुर्ण टिम लाइे धेरै धेरै धने बाद छ 🙏🙏❤❤❤
जति माया गरे जस्तो गरेनि कुनै कुनै छोरा मान्छेको बानि यस्तै हुन्छ यथार्थ 😢😢😢
You are right❤😢
😭😭😭😭😭
Thik
😢😢😢
होनी अब देखि यस्तो गर्दिनँ बोल्दिन हिँड्दिन कसम भन्छ भोलि देखि फेरि सुरु हुन्छ 😢😢😢
यो भाग हेरेर आफुले पनि भोगेको पलहरु सम्जिन्दै कति आँसु बगयो म hongkong बाट😢😢😢❤
भुप्रेन्द्र र भुन्टिको नराम्रो सम्बन्ध नहोस् भन्न चाहाने हरु यता.....❣️👑😘😍🌹🥀
सुकुमायलाई नदेखेको धेरै भयो 😢😢😢 अब आउने भागहरूमा सुकुमयलाई पनि ल्याउनु पर्छ भन्ने जति यता है ❤️
95% छोरा मान्छे यस्तै हुन्छन्
भगवान रुपी नारी लाई सधैं रुवाउछन् 😪💔
🎉🎉😮
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
सबै जनालाई भगवान ले रक्षा गरुन् ❤️❤️👍️
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤
Kati camade garnu hunxa dee 😊😊
❤
🏸
❤❤
गालि खादा खादा बल्ल दिमाख आएछ
यो भागले साह्रै मन छोयो 😢 समाजको यथार्थ घट्ना रुदै हेरे 😭एउटा नारीले जिवनमा जति नै दु:ख सहन सक्छिन तर गर्भ अवस्थाको पिडा कहिल्यै बिर्सन नसकिने रैछ यस्तो दिन त कसैलाई नआओस् 😭😭😭
भूपेन्द्र र भुन्टीको जोडी छुट्नु हुँदैन भन्ने जतिले यता like गरुम त🍀🦋
👇
❤❤❤❤❤🎉🎉🎉
Me
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
भुन्टी ले सुख पाको हेर्न चाहने जति यता हाजिर हौ सबैजना🎉🎉🎉🎉🎉❤❤❤😊😊😊😊😊
❤❤❤❤🎉🎉🎉🎉
Me
म छु
B@sonikagurung5055in 😂
Me
आजको भागले धेरै रुवायो मलाई हाम्रो समाज मा दिन दिनै घटिरहेको सत्य घटना लाई प्रस्तुत गर्नु भको छ सम्पुर्ण टिमलाइ बधाइ तथा सफलताको शुभकामना।
आजको यो सिरियल ले सारै मन रुवायो सत्ते घटना लाई आधारित बनाइएको भुन्टी सिरियल 😢😢❤❤❤🙏🙏
को को कान्छी र भुन्टी सिरयल नियमित रूपमा हेनु हुन्छ यता हाजिर हुम 🎉🎉🎉❤😢😢😢
आज को भाग यथार्थ घटना मा आधारित हो समाज को घटना धेरै धेरै माया सबै team lai 🙏🙏🙏🙏
😅😅
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं।😲❤❤❤❤
Ma xu
ma pane xu
hor ma xu
Ma pani chhu hjr❤❤
Ma ni xu😂🫣
भुन्टि अाफुलाई बच्चा पेटमा छ भन्ने कुरा थाहा हुनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
मैले पनि यस्तो धोखेबाज घटना धेरै सहे अहिले सम्म उसै सङ छु तर मन ले उस्को कहिल्यै कदर गर्न सक्दिन देखावटी मा मात्रै परिवार बनेर बसेकी छु😢😢😢😢
Dhanmaya khabka
समाजमा घटेको सत्य घटना को तीतो यथार्थ 😢❤❤
सत्य घटनामा आधारित कथा ❤❤❤भुन्टिले समाजकाे यथार्थ चित्रण गरेको छ ❤
@@bipanamajhi5642 you meain 🤔
Ho sahi ho yasto kura ta garni parxa malani kati man dhukhay
सोजोपन र बालापनको बिबाह अनि भोगाइ आफ्नै लागिरहेको छ यो भाग 😥😥
च्ग्स्गेउयंव्र्ं😮😅😮😅
Sagapana
भुन्टी र भुपुनदे को जोडी नगुटोस् भने को को हुन्छ यता हाजिर गरम त ❤❤❤🎉😢
वास्तविक जिबनका तितामिठा पलहरु सम्झिदै रुदै छु यो भाग हेरेर
Sahikura ho hjur 👍️ malai pni testai nai vako xa😢😢😢
Ma pani
म पनि अतीत सम्झेर धेरै रुवायाे😢😢
same 😢😢😢😢😢😢
ma pani😢😢
भुपेन्द् सर ले भुन्टि दिदि माथि नराम्रो बेबाहार गर्दै हुनुन्छ यो राम्रो भयन है भुपेन्द् सर 😢😢😢😢
मनै देखि भुन्टी लाई ❤ मायाँ गर्नू हुने कोको हुनुहुन्छ।❤❤❤🎉😂
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
बुढीको माया नपचेको भुपेन्द्रलाई
भुन्टी सिरियल मेरो जिन्दगी सङ्ग काहीँ कतै मेल खान जान्छ यो सिरियल हजारौं भाग सम्म हेर्न पाइयोस् ❤❤❤
Same
Same
भुपेन्द्रले भुन्टिलाइ धोका दिएको को को लाई मन परेको छैन यता आउनुहोला🎉🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊🎉🎉🎉
Ma xu hoi❤❤❤
Ma pni xu😅😅
Malai Pani man pareko xaina hau😢
Ma🎉
Malai ni ris utheko xa 😢😊
केटि मान्छेले जति विश्वास गरेपनि जति सर्वश्व ठानेपनि समय बित्दै गएपछि केटा मान्छेलाई आफ्नो श्रीमती भन्दा अरूमा नै नजर जान्छ भन्ने कुरालाई भुपेन्द्र दाईले प्रष्ट पारिदिए। हाम्रो नेपाली समाजको यथार्थ घटना यहि त होनि😢😢😢🙏
भाग १ देखि १५६ सम्म नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
Love you all ❤❤
Don.t you
Me
Hor ma pane xu dai
Me ❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा सकस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
भुपेन्द् सर ले भुन्टि दिदि लाई गरेको बेवाहार देखेर मलाई त लास्टै भुपेन्द् सर सन्ग रिस उठेको छ
बिश्वास गरेको मान्छे ले बिश्वास तोडिदिदा कस्तो हुन्छ त्यो म महसुस गर्न सक्छु❤❤
आज भूपेन्द्र ले पनि सबै केटा मान्छे एउटै हूने रहेछन भनेर प्रमाणित गरिदिए 😢😭😢😢😢😢
सहि हो । जति मै हु भन्ने छोरा मान्छे हरु भुपेन्द्र दाइ जस्तै पात्रमा हुन्छन । सर्प नि नमोरनि लाठी नि नभाचिने जस्तो गर्न खोज्छन् ।छोरा मान्छे हरु 😥😢 यो सिरियल हेर्दा आफ्नै जिन्दगीमा घटेका र अरुको जिन्दगीमा देखेको घटनाको याद आयो 😢😢😢😢
Shai kuro 😢😢😢
Sabiii yautai tw hun barai kta haru paxi rup dakhai halxn
Honi😢😢😢
correct 100%
Bhunti lai Sabai lai Mann parauna jajaxu bhane bhunti lai like share subscribe gardinnu ho la nabolnu hola hai bunti lai Maya Garnu hola ❤❤❤❤🎉🎉🎉🎉🎉
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
🎉🎉❤❤
❤❤
Z@@SumitraOlibc
❤❤
❤❤❤🎉😂😂😂😂😂😂😂
भुपेन्द् सर ले भुन्टि दिदि लाई धोका दियको कस्स कस्स लाई राम्रो लागेको छैन यता हाजीर हुम त ❤❤
🎉🎉भन्टि ले सुखपाको हेन जती लाई भगमानले रक्षा गरून् कोको हुनूहूछ 🎉❤❤
लौ आज भुन्टिले मेरो आँखा बाट आँसु खसाल्न सफल भएछन् ❤😊
भुपेन्द्र र भुनटि को जोडि कईले पनि छुटनु हुदैन love this seiral bhunti ❣️😘
यो सिरियल आउँदा को को खुसी हुनुछ यता हाजिर गरम त ❤❤❤🎉
Qwetyuioppasghkllzcbmm❤❤🎉🎉🎉
M xu ykdam
ma pani hai
Ma ta xuina
म पनि छु
My favourite serial❤❤❤🎉🎉🎉🎉🎉
Ķ
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉❤🎉❤
छोरी मान्छे सोझो पनको फाइदा उठाउँदै उसको भावना माथी खेलवाड कहीलै नगर्नु होला 🙏🙏🙏
सोझो पनको फाइदा लिन खुब जानेको केटा मान्छे हरु कति सम्म मनबत भनेको छैन
My favourite serial kanxi ho ani bunti pani ho ❤❤❤❤❤❤❤
यो भागमा भुन्टी हेरेर म त कसम धर धरी रोए 😢😢😢😢😢हजुर हरु क कस्को आँखा बाट आँसु आयो
मेरो पनि 😢
Mearo pani 😢😢😢😢
Kina runu vayako ni binita g hjr 😢😢😢😢😂😂😂 ma pani royako xu sorry lo 😂😂😂😂😂😂
यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हौ त सबैजना❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊
यो भुन्टी सिरेले र मेरो सेम जिन्दगी हे भगवन कसो गर्ने होला यो सिरेल ले मेरो मन बुज्यो ई भुन्टी म जस्तै रुय की छिन् 😢😢😢😢😢44:37
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
Yes
Bhunti le padna janu parxa bhane haru yeta hajir hau ta
❤🎉चचीत कलाकार आशा खड्का दीदी ले बनाएका भुनटि र कान्छी सीरीयल देश तथा विदेशमा समेत चीनानुपछभनेर हेनेलाइ हिदय देखीनै समान गछु ❤❤😂🎉😢😢
भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️
Tapai kati camade garnu hunxa dee😅😅
भुन्टि को देबर कहाँ छ यो भाग मा यो मान्छे कहिले कहिले को copy गरेर राखेकी हुदि रहिछे अनि यहि कमेन्ट गरेकी हुन्छे 🙄🙄😏
@@user-pd8lb8wr5e 🙄🙄moh j sukae garam k vyoo😏😏
@@user-pd8lb8wr5etei ta😄😄
भुपेन्द्रले भुन्टिलाई धोका दियको को को लाई मन परेको छैन यता आउनुहोला❤️❤️
को को हुनुहुन्छ कान्छी र भुन्टी सिरियल मन पराउने यता आउनु होला 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤😊😊
भुपेन्दृ र भुन्टिको जोडि छुटनु हुदैन ❤️❤️❤️❤️
लाेग्ने मान्छेको कहिल्यै भर हुदैन
भाग 1 देखि 196 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भुन्टीलाई बधाई दिन चाहाने हरु को को हुनुहुन्छ 😉😘😊😊😋😛
bhunti serial ramro xa
Hajire hunu
भुन्टी र भूपेन्द्र को जोडी छुट्नु हुँदैन भन्ने जति यता है ❤
वास्तविक लोग्नेमान्छे को जात जनाको 6 कोइ कोइ यस्तै हुन्छन
भुन्टिकाे जबर्जस्त अभिनय तेत्तिकै सबैको मनमा कहाँ बसेकी हुनर हाम्री आशा बहिनी उच्च सम्मान समाजमा भएको यथार्थ घटना लाई सिरियल मार्फत जनचेतना फैलाउनु भएको छ धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️❤️
Aeqkd😂
अर्को भाग हेर्न क-कस्लाई हतार भैसको एता हजिर गरौ 😊
Wonderful episode भुन्टी I'm watching this episode from Miklajung-7 Madhumalla ❤
Bhunti को फैन हरु येता आउनुहोस है ❤❤❤❤
First me❤🎉
Me
Ma Pani ho
Ma Pani ho❤😂
आज के भाग ले धेरै मन छोयो समाजमा यथार्थ कुरा हर छ धेरै धेरै माया आशा सिसलाई❤❤❤
संसारमा धेरै घटनाहरु घट्छन तर थाेरै मात्र समाचारमा आउन्छन त्यसमा पनि सकारात्मक भन्द नकारत्मक घटना समाचारमा आउन्छ्न यसले मानिसमा खराब कुराको महत्व बढाउन्छ
कति राम्रो उत्कृष्ट यार्थथ कथा😢😭अर्काको घर बिगार्ने पाखन्डि हरुलाइ सात जन्म सम्म रुन परोस् 😢किन कि मेरो जिबनमा पनि एस्तै भएको भोगेको छु😢😭यो कथाले अहिले नि धेरै रोए😢जनचेतना मुलुक कथालाइ सोलुट छ🙋♀️ आशा
भुन्टी सिरियल हेरेर बस्नुहुने सम्पुर्णको परिवार लाई भगवान ले कल्याण गरुन् 🙏💕
अाहा
भुन्टी को यो भाग धेरै बिबाहित महिला जीवन सङ मेल खान गयेको छ ।
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏
जति जे भए पनि भुन्टी र भूपेन्द्र को जोडी छुट्नु हुँदैन भन्ने जति यता हाजिर हुम त ❤❤❤❤
Mopani xuko haii
Akdam sahi yo 196 vunti sireko vag😢😢❤❤ monma gatpugyo sahi sirel
भुन्टि लाई सुख पाकाे हेरन मनछ 😭😭😭😭
आजको भागले मेरो बिगत को दिन सम्झयो मेरो पनि पेट मा बच्चा हुँदा एस्तै पिडा दिएको थियो मेरो बुढा ले पनि😥😥😥
mero ni yastaii roux
😢😢😢🎉🎉🎉🎉❤❤
Seem ho sis
Testo maya garni budi lai pani dhoka .diyako man parena hai❤❤
भुन्टी सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
👇
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
:l
अर्काको बुडो संग लाग्ने जति को लागि जनचेतना जगाउने काम गरेको छ सवारी सावधान,😢😢😢😢😂😂😂😂😂
यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊
Buntilai khi nahos😢😢
Mali pani ne hojue
Malae pani❤❤❤
मलाई त हतार छैन तिन दिन लगाएर हेर्छु 😅
सारै रुवायो आजको भागले 😢😢भुपेन्द्र ले भुन्तिलाइ धोका दिन पाउदैन है😢😢
वास्तविक घटना मा आधारित सिरियल bhunti ले जन चेतना फैलायको छ ❤ धन्यवाद all tim lai❤❤❤
आशा दिदीलाई धेरै सम्मान छ🙏🫡
समाजमा आधारित घटनाहरुको यथार्थ चित्रण गरिएको यस सिरिजको सम्पुर्ण टिमलाई धेरै धन्यवाद अनि शुभकामना व्यक्त गर्दछु 🙏
भुन्टी को फ्यान जति यता है ❤️❤️❤️🍀🍀
❤❤❤❤
@@PramodKharel-1.1M_views😅😅🎉
याे सिरियल साहै राम्रो छ वाास्तविक भुन्टि कथाले निकै जनचेतना फैलेकाे छ ❤❤❤यक दमै राम्रो छ सबै कलाकार लाई समान छ
आजकाे यो भुन्टी सिरियल ले हाम्रो समाजमा घटेको सत्य घटना मा आधारित रहेर निमार्ण गरिएको छ र मेरो जीवनमा पनि धेरै मेल खायो😥धेरै रोएँ पनि धेरै मायाँ अनि धेरै शुभकामना आशा खड्का दिदी लाई
😢😢😢😢😂
Aaja siral dhearii mero mahan ruhayo but dhearai aakha bata aasu pani aayo dhearii dukha pane lagyo congratulations Asha mem binod sir all tim lai
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला
नेपाली कलाकारहरुलाई सम्मान गरै
नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤
यो केटा मान्छे हरु सबै के भको आफू चै जे गर्दा नि सहि हो भन्ने सोच🙄 उनीहरुलाई सधै सहि लाग्ने आफ्नो गल्ती हरु पनि🤔🤔🙄😡😡
आजको यो भागले मेरो वास्तविक जिबनमा घटेको घट्नको याद दिलायो 😢लोग्नेको हजारौं गल्तिहरुलाई माफी दिएर आफ्नो माईतिको इजतको लागि मरेर बाचेका हुन्छन हाम्रो समाजमा धेरै दिदी बहिनिहरु तेस्को एक अंस म पनि पर्दछ 😭😭😭
❤❤❤
Haresh nakhanus❤❤ sapai kura ma kta manchhe husband chahinchha vanni chaina afnai khutta ma uvinus❤
❤❤❤
Tapai ko kura le Mero man nai xoyo😢
हो सेम पिडा
भुन्टी सिरियल जति हेरे पनि आँखा थाक्दैन।
जति हेर्यो कथा बुझ्यो आँखाबाट आँसु पनि थाम्न सकिदैन ।
भुन्टी सिरियल समाजमा वास्तविक जीवनमा आधारित छ मिठो सम्झना साथै अटुट माया सम्मान सबै टिमलाई ♥️♥️♥️♥️♥️♥️🙏
केटा मान्छेले आफु ले जस्तो गर्छ केती मान्छे लाई तेस्तै सोच्छ्न भने को सेम एहि हो 100% 90% हुन्छ ज यो घटना सारै मन परेउ ❤❤❤❤❤
सुकुमया दीदी लाई न देखेको धेरै भो सुकुमया दिदी न देखेसी सिरियल हेरे जस्तो लाग्दैन ❤❤अर्को भाग मा सुकुमाया दिदि देखिनु पर्यो ❤
Ho ho frn
धेरै राम्रो भुन्टि सिरियल मत नछुटाई हेरिरहन्छु धेरै राम्रो
लागछ
बास्तबमा यो सिरियल गाउँ समाज मा घटने घटना मा आधारित छ सुभकामना छ 😮😮🎉🎉
Saharma jhan dherai hunx hola yasto ghatana
भुपेन्द्र र भुन्टी जोडी छुट्न हुदैन ❤❤❤❤❤❤❤❤❤
Ati Marmek manxuna siral ❤❤❤❤