एकाएक सक्रिय भए राजा?सेना हाइ अलर्टमा;ओलिको सपना खरानी,मोदिको अर्को विशेष दूत काठमाण्डौमा
Vložit
- čas přidán 7. 07. 2024
- #बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
प्रचण्ड लाई नेपालको ईतीहासमा एकचोटी जङ्गबहादुर बन्ने सुनौलो अवसर आयो हेरै प्रचण्ड लाई
राजा लाई हस्तान्तरण गर्नु प्रचण्डको बुद्धिमता हुन्छ।
गुड ,हजुरले सत्प्रती शत सहि कुरो भन्नू भयो ।
king is king
निडर योद्धा मनोज सापकोटा लाई सलाम छ तपाइको आवाज सुन्नलाइ कुरेर बसिहरेका हुन्छौ हामी तपाईं हुनुहुन्छ र त आशा जागेको छ 🇳🇵🇳🇵
बिल्कुल सहि हो एमाले ले गरीब नाम मा कम्न्युस्त को नाममा धोका दिइ रहेका छन !
होतनी हजुर ,देशको लागि र जन्ताको चाहना अनुसार मनोज साप्कोटा ज्युले पनि काम गर्नु हुन्छ जस्तो पुर्ण बिस्वास छ जन्ताको मन्मन्मा तेसैले आउने ८४ को चुनावमा केन्द्रीए संसदको सांसदम उठाउनु पर्यो ।
सत्य विष्लेषण काे लागि धन्यवाद छ।
मौका नै हो यो.... राजा आउनु नितान्त आवस्यक छ नत्र ओ दे मिलेर देश र जनता को कन्त बिजोक हुन्छ ।
100%
राष्ट्र भक्त प्यारो भाइ मनोज साप्कोटा ज्युले अत्यान्त राम्रो सहि सान्दर्बिक कुओ बोल्नु भयो ,हो त्यो गधा के पी ओली लाई प्रधान मन्त्री होईनकी तेस्लाई जेल्भित्र जसरी भए पनि कोच्नै पर्छ ।
Rabi Ra Prachandako Hero Hune Antim Mouka
सेनाले हामी दुखी गरीब को पसीनाले भात खायर दलीय राजनीति को सुरक्ष गर्ने बेपार ठेक्का लीयर काम गरेर बस्ने होईन नी राजा मारीनु र राजा फ्याँक्नु को कारण त दलीय राजनीति को लुटपाट गर्ने देश जनता कमजोर बनाउने रैच भनेर न बुझ्ने सेना पुलिस यो कस्तो बेबस्था राजा ल्याउने यी सबै दल का नेतृत्व कार्यकर्ता लाई जेल कोच्नु पर्छ
सहि कुरो हो !!
सहि कुरा हो
अपुतोलाई धन प्यारो लाग्छ भन्ने उखान सुनेको थिए यो केपिले सत्य पारित गरि दिए!
Great job Bhai
U r right 👍👍👍
U are right 👍👍👍
Kura 1000 percent Sahi ho
Sahi.ho
मध्यरात नै मूल मुहूर्त उल्लेख नेपाली राजनीतिको आधार !
राजतन्त्र जिन्दवाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सलाम छ मनोज सर 100%सहि कुरा ❤❤❤❤🙏🙏🙏🙏🙏
Rabi , Shekhar ra Prachanda milera Oli lai bhitta ma puraunu parchha .
भयो अति भयो काङ्ग्रेस एमालेको सरकार चाहिदैन 🙏
विगतमा हाम्रा पूर्खाहरुको स्वदेशाभिमानी -
इतिहास 🇳🇵🌺🙏🌺🙏🏼🌺🙏
तर आजको बिडम्वनापूर्ण इतिहासको कटु-
सत्य!!! 'ताग परे तिवारी नत्र गोतामे!!!'
एमाले का सबै नेता भ्रष्ट र धोखेबाज़ हुन यिनलाइ अब क़हिलेई पनी सत्ता मा पुग्न दिनु हूदैन, यिन्ले देस पनी लूटे जनता पनी लूटे सरकारी जग्गा लूटे, खोला कीनारका जग्गा जती झोले लाई बांडे , यि भ्रष्ट हरु लाई कूनई हालत मा सत्ता मा जान दिनु हूदैन
Prachand Juy,
Sata Raja Lai Khuruk Sumpi Dinu Hola ,Tapai Thulo Bhalai Hunex ,Jay Prachan
Good❤❤❤❤❤❤
ऐमाले काे अनत जेलमा हाे,,,
यो दले खले सबै भ्रष्टाचारी नै हुन तर राजा पनि मुर्ती चोर्ने बेच्ने देश को कुपुत्र नै हुन तसर्थ राजा ले देश बचाउँछ भन्नु व्यर्थ छ ।
राम्रो अभिब्यक्ति दिनु भयो सर शुभकामना हजुरलाइ !
Jatinai bhuke pani Giri bandu chorko jalma desh ma lutnenai bhayo kasle kegarnu sakchhara???
Sahi bisleshan
Yes Yes manoj sir ❤🙏🙏
छिटाे भन्दा छिटाे राजालाई सत्ता सुम्पनु प्रचण्डकाे बुद्धिमता ठहर्छ । चेतना भया
Urright👍👍👍👍👍👍👍👍
Sahi kura
राजा आऊ देश बचाउ, यो मगन्ते गणतन्त्र ले जनता लाई जोगी बनायो।
पुष्प कमल दाहल यी धोकेबाज हरु लाई सबक सिकाई दिनुहोस
Yo Sahi kura ho janatale bugha ,,,,
Great analysis Sir 👍 👏 👌
सत्य बिश्लेसन सर
100%.treu.analysis.sir
सत्य यही नै हो
ऐमाले र काङ्ग्रेस लाई देश सुमपिनु भनदा,,,राजालाई देश जिम्मा देउ,,,,,
❤ सहि हो ।
Shekhar koirala,prachand, Ravi balen, harka Mili raja lyaunu Parchh. Jay siyaram? .
Great analysis Manoj sir God bless you Sir 🙏🏻 👏 👍 🙌 😀
जय पशुपती नाथ देश भक्त हरुलाई जिताई नेपाल जाेगाउँ नु हाेस ❤
Ati sattya bislesan ko lagi thanks 👍🏾👍🏾
Rajalau deshbchau
Absolutely Right Manoj Sir 👏👍👍👍👍👍👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻
Desh,,ko,,awaj,,,,damdar,,chh,,jay,,awaj,,thik,,chh,,manoj,,ji,,jay,,awaj,🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice interview
हावा मनाेजे😀😀
Ki Parti nidhi sabhanai bigathan garera Raja lai lyauunu paryo ki kanunai sansodhana garera karekari Rasta pati ko election tira janu paryo .Natra bhane abo kei hune wala chhaina bhanda farak naparla.
Sahi kura ho sapakota ji
Real political mam thank you brotter
देउवा र ओलिले प्रचण्डलाई सक्नुभन्दा पहिला प्रचण्डले राजालाई सत्ता जिम्मा लगाए पुन उनी नै प्रधानमन्त्री बन्नेछ्न र ओलि र देउवालाई भष्ट्चारका मुद्दामा जेल हाल्न सक्छन्।
❤❤❤❤❤❤❤UA1sss100
महाकालीमा डाँका हाल्ने एमाले र काला काँग्रेस दुबैको समान गल्ति छ। RIP खाते दलालहरु 😡😡😡
एमाले र नेपालिकाङ्ग्रेस लाई सत्ता सुम्पिनूभन्दा अन्त्यम्मा राजा ज्ञानेन्द्रलाइदिए जनता खुसिहुनेछन्
❤❤❤❤❤❤❤A1sss100
युटुबे सग धेरै बोल्दा पतन होइन्छ भाइ। बिचार गर है। मनोज भाइ। भियुज को लागि जे पनि गर्छ युटुबे ले
Sahi kura ho.
❤❤❤
यदिदेउबा र ओलिलाइ जेलहाल्नेहोभने राष्ट्रपतिले रबिलाइ प्रधानमन्त्रि बनाउनुपर्छ कित काँग्रेसएमालेभित्रका देशभक्तहरुसाँसदले प्रचण्डलाइ बिस्वासकोमतदियर देशद्रोहिलाइ जेलकोच्नुपर्छ।
Aaha Sunil vaile goppe kura pani khulaunu vayo thanku Salot xa Butwal
Sahi ho .
Absolutely right
Salute xa tapailai
100%right.
From ktm
Right Manoj sir
100% right
Good right thik
❤❤❤❤❤❤❤sss100
Sahi kuro
Real basan political man
You are correct .Your opinion is praiseworthy..I appreciate your most valuable views .OM.
great interview
Good
We need king ❤❤❤❤
Thulo bislesan.❤
Chinta namannus sir bharatle kp lai pm banna didaina
Prachandalye rajala lyaye bhane ta purba baata audhaune gham paschim baata jhulkinxa hai
Supar
Good sir king is king
jasapa ra Raparpa janamukti parti le sahayog garnu hoss vastchari haru lai jel kochnu xa vane vastachary le gareko sampti firta garnu xa vane
Good sar
Prachanda rabi balen jindabad .
Lu ja aba ta amale pati ka jantu haru pani sada ka lagi pattasaf hune vayxa owo
Rastraghati Vrastra Dalala Khadake and Khadake prabriti ko Sadako lagi Anteya huna jaruri xa .
Desa ma Asthirata Srijana gari Desa Lutane Prabriti nai Khadake prabriti Vayeko le yesa ko Anteya nahuda samma Desa kahile Isthirata tira jane chaina .chetanavaya
Ser bahadur tamang laii ni bariko patama puryako ho ni emalele
Gertar Nepal balen saha ko jay🇳🇵🌹❤️🎇🌈💔👹🌍😭😅
0:35 0:35 0:36 0:36 0:45
Hawa guff
Good janayuda ko paracha ladaima janta mara pane parcandala dash bachako 6ENA.A mala k.p.ole dash bachuwa dashdorheho.
Kati din tikxa👿
Rai B l
तेरा कुरा इस
Sahi ho raja falne ni prachandecnai ho ....kulman lai NEA ko head banaune pani prachandecnai ho ...kp oli pm bho bhane sabai bhanda paila nepali haru feri adhero ma basnu parcha 100%
Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵