रविलाई नटेर्ने ‘सिडियो’। जता मनाङे, उतै सत्ता। त्रिविमा प्रचण्डको रडाको ! फन्दामा महेश। CALL 24

Sdílet
Vložit
  • čas přidán 7. 04. 2024
  • रविलाई नटेर्ने ‘सिडियो’। जता मनाङे, उतै सत्ता। त्रिविमा प्रचण्डको रडाको ! फन्दामा महेश। CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Komentáře • 317

  • @kumaribhmarikumaribhandari1071

    राजिब जि को बोलिमा दमछ भेरी गुट 👍️👍️👍️👍️🙏🙏🙏

  • @Ramshrestha2708

    रबि दाइ 84 मा प्रधानमन्त्री भएको हेर्न चाहना हुने जति यता हाजिर हुनु है❤❤❤जया घण्टी ❤

  • @user-yn2sm2ni2c

    रबि जि खुट्टा नकमाउनु जनता साथमा छन।🙏🙏🇳🇵🇳🇵🔔🔔

  • @dipanshubaral4266

    खत्रा राजीव सर ✅✅✅👍👍👍👍👍 यो देश बाट सब भन्दा पहिला काङ्ग्रेस सक्नु पर्छ

  • @p.gurung0116

    राजीव जी, यो देशलाई तपाई जस्तो स्वच्छ बिचार र प्रखर आवाजको आवश्यकता छ। तपाईले पनि अब रबिजीले झैँ पत्रकारिता त्यागेर रास्वपा मा आवद्ध हुनुहोस। तब मात्र अब यी भ्रष्ट र फटाह नेताहरु जेल जानेछन।

  • @user-ev9uk9mn3j

    ठिक छ समचार साचोसत्ते भन्नुपर्छ

  • @gokarneswordigitalexpress6652

    राजिब सरको बोली

  • @kumaribhmarikumaribhandari1071

    काङ्ग्रेस को त गुन्डागर्दी नै भयो नि तेहिभएर रबिको खेदोगरिराछन्😳😳😳😳

  • @shantikokhojima6040

    राजिब सर तपाईंको आवाजमा दम छ 😊

  • @LaxmiKhadka-dg7oy

    राजीप सरको भाषण दमदार छ सही छ खरो भाषण दरो भाषण

  • @basundharak.c.4803

    शैक्षिक माफियाहरुले, राजनैतिक माफियाहरुले देश सक्काइ सके लौन कोहि होला यो देशलाई लाइनमा ल्याउन सक्ने??

  • @kumaribhmarikumaribhandari1071

    कालो काङ्ग्रेस को कर्तुत त बाहिर ल्याउनै पर्छ नेबि शघ हताउनु पर्छ केहिकामा छैन काङ्ग्रेस कै गुन्दा हरुहुन🙄🙄🙄🙄🙄

  • @betteronline1

    अब यस्तै आवाज चाहिन्छ। हामी सधै तपाइको साथमा छौ

  • @nishanthapa7437

    गज्जबको समाचार वाचन गर्नु भयो 👏👏👏

  • @user-hp8fq8yc7i

    दामी Review ! आरजु राणा र झोले देवरहरुलाइ हत्कडी लाउनु पर्छ।

  • @surajkandel9287

    जब देखि news 24 t.v मा power newsमा प्रेम बानियाले चलाउनु भएको program देखि अहिले उन्लाई लखेटियोभन्ने कुरा हामी जनतालाई जग जाहेरै छ सहि सत्य पत्रकारीतामा सलुट छ राजिब खत्री जि सबै अन्ने सब टिमलाई ! अरु त पैसाको लोभमा पत्रकारिता गरेका छ्न अरु त के कुरा prime time tv का ऋषि धमलाको हमला र जनता जान्न चाह्छ्न भन्ने मुखले मात्र हो सबै सिर्श नेताका भरमा पनि धमला र हमला र जनता जान्न चाह्न्छ्न चलीरहेको छ भन्छ्न तर म नि उनकै छिमेकि हु उहाँसङ रिस केहि छैन मन देखि भन्न् मन लाग्यो हजुर पनि वास्तविक पत्रकारिता गर्नु होला! अब अर्को कुरा पुराना दललाई जनताले फ्यालेर नयाँले के गर्छ भन्दानी पुरानिया राणा शासन भन्दा नि हाजारौ गुणा बडि सासक बए त्यो बिचार भएस...news 24 का सबै टिमलाई धन्नेबाद आगामी दिन्मा नि सधै यस्तै साहृसी पत्रकारीलाई साथ दिनुस हामी जनता news 24 को साथमा छ्म र रहि रहने छम जय news24 family hole team

  • @dibakarpant3390

    बनाउने कुरो त छोड्नोस,कमसेकम अव थप नोक्सान-नबिगारिदिए भनेपनी ठुलो उपलब्धी हुन्थ्यो ! लुटेराहरुले देश पूर्ण ध्वस्त नभेसम्म गिद्द्ले सिनो लुछे झै लुछिनै रहनेछन । दुर्भाग्य !

  • @PalpaTansen-pl4kr

    जस्ताको तस्तै सत्य तथ्य समाचार प्रस्तुत गर्ने एक मात्र मिडीया हो 24न्युज वाॅहालाई सलाम छ अरू मिडीया त सबै राजनिती पार्टीको झोलेहरू हुन् ,

  • @angnemasherpathedrivingor3953

    सबलाई ज्यान जोगाउने सत्ता पावर चाईएको छ ईनिहरुका बिदेसी मालिक सँकटमा ।।

  • @amrittamang8955

    को हो रे आर्जु भाउजू रे एक दम ठिक छ अझै दनक दिनुस् है राजिब सर