Deuta (1991) - Jukebox ||देउता नेपाली फिलिमका गीतहरु ||Nepali Movie Song ||HD Audio
Vložit
- čas přidán 3. 08. 2024
- 🎶 Song : Deuta Movie Jukebox Songs
🎞️ Movie : Deuta
🎤 Vocal. : Sadhana Sargam,Prakash,Shrestha Indrajeet Mijar/Bharati Ghimire
🎼 Music : Ranjit Gazmer
➡️👇 यस CZcams Channel भित्र रहेका गीतहरु हामीले नेपाली गीत संगीत तथा सर्जकहरुको सम्मान, संरक्षण र पुराना गीत संगीत प्रति रुचि राखी Upload गरेका हौ । कुनै ब्यापारीक प्रयोजन तथा हामीले पैसा कमाउनने उदेश्यले Upload गरेका होइनौ । त्यसैले जति पनि गितकार, संगीतकार, गायक, गायिकाहरु, निर्माता निर्देशकहरु र Production Company हुनुहुन्छ । तपाईंहरुलाई हामी श्रदा पूर्वक सम्मान गर्दछौं । यदि हामीले Upload गरेका गीतहरु Copy Right हुन गएमा हृदय देखि नै माफी चाहान्छौ ।
धन्यवाद🙏
आफुले चाहेको गीत सुन्नको लागि तलको Time Code मा Click गर्नुहोस Click in Time Code to Listen song you want
1.Kasari Bhanu Ma - (0:00)
Singer: Sadhana Sargam
2. Aba Yo Bato - (4:55)
Singer: Indrajeet Mijar
3. Piratiko Mitho Tirsana - (9:40)
Singer: Indrajeet Mijar, Bharati Ghimire
4. Aakhale Bolyo Sutukai - (15:23)
Singer: Prakash Shrestha, Asha Bhosle
5. Ke Bhanne Hamro Samay - (20:14)
Singer: Prakesh Shrestha, Indrajeet Mijar
Lyrics: Ranjit Gazmer, Kusum Gazmer, Tulasi Ghimire
Music: Ranjit Gazmer
मलाई मन पर्ने नेपाली गित❤❤❤❤❤
अझै राम्रो गित हरु ल्याउनु है
❤❤❤❤❤❤ Deauta Flim Ko Songs Are Nice Ma Class LKG, UKG Ma Padhdako Superhit Movie Deauta
ओल्ड ईज गोल्ड❤❤
नेपाली गीत सङ्गीतकाे माहान सङ्गीतकार
रन्जित गजमेरले सङ्गीत भर्नु भएकाे सबै गीत राम्रो हुन्छ अजर अमर गीत
सरिता जि ,,,,,,नमस्कार🙏हजुरको CZcams Channel मा नेपाली चलचित्र का सुपरहिट गीतहरु देख्दा खुशी लागेको छ । अब नेपाली चलचित्र "दोधार" "मजदुर" र कहिँ मिलन कहिँ बिछोड को यस्तै Orginal Song आउछ भन्ने प्रतीक्षामा
अबश्य ! सुन्दै र सपोट गर्दै गर्नुहोला
Dhnyabath 👍🏻
अहा एउटै बसाइमा सुन्न सकिने! अाभार सरिता जी। 🙏💞🎵🎵
अति सुन्दर गित
Malai pani saarai khusi lagyo
संगित मा ईन्द्रजित मिजार लेख्नु भकाे रहेछ।संगित त रन्जित गजमेर काे हाेनि,,
धन्यबाद गल्ति पत्ता लगाइ सुझाव दिनु भएकोमा🙏
लाेप हुन दिनु हुन्न पुराना गित सङ्गीत हजुर🙏🙏🙏🙏🙏❤❤❤❤
❤❤❤❤
यो चलचित्र हेर्दा बालाखै थिए यो गितहरु सुन्दा उनै दिनहरुको सम्झना आउछ 😐️☺️
Nepali movie pani upload gare hunthyo
🥰
beautiful song
𝙀𝙫𝙚𝙧𝙮 𝙩𝙞𝙢𝙚
Old is Gold
Oooooooooooooiooo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Super super ❤
Good songs mam
I love gorkha
❤️👌❤️
❤❤❤❤ super
❤❤❤
Old song is best😢
Beautiful songs 💕😍
Beautiful song ❤️❤️💕
Nice song
I watch in you tube Indonesia
Trishna ko jukebox pljjjjj bhuwan kc ko
Old is gold
बाल्यकाल मा हेरेको सिनेमा त्यो पनि एक पटक होर दस पटक ।अत्यन्तै राम्रो सिनेमा ।
मलाई मन पर्ने फिलिम अनि गीत हरु❤❤❤
This song just remind of my childhood time
Music by Ranjit Ghazmer la
हस
मलाई पनि अतिनै सुन्दर लायो राम्रो छ हजुरको सुरुवातिदिनको याद दाइ हजुलाई धेरै धेरै बदाई छ पुराना गित कलेकसन गरिदिनु भएको मा नास्ते😁😁😁🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
🙏🙏🙏
❤️❤️❤️❤️❤️👍️👍️👍️
Deuta in English?
L
purano filmi git nai good xa🌺🙏
So beautiful ❤❤
🙏🙏🇳🇵👌👌👌🌹🌹🌹🌹🌹👏👏😍😍😍😍😍😍♥️♥️♥️♥️
Beautiful song 💕💕❤❤❤❤❤😊😊😊😊