"एउटा बिरुवा आमाको नाममा || Nepali Vlog

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • आज हाम्रो विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो। हरेक सदस्यले आ-आफ्नो आमाको नाममा एउटा बिरुवा रोपे, जुन 'आमाको नाममा एक बिरुवा' भन्ने आजको दिनको थिम अन्तर्गत गरियो। यो अभियानले आमाहरूको सम्मान गर्दै प्रकृति संरक्षणको सन्देश फैलायो। प्रत्येक बिरुवा, आमा प्रति समर्पित यस कार्यक्रमले हाम्रो पर्यावरण र सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्य राख्यो। वृक्षारोपणको यो महत्वपूर्ण पहलले हाम्रो मातृभूमिको हरियाली र जीवनलाई सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। - Shamphel Sherpa
    #एउटाबिरुवा #आमाकोनाममा #BiruwaForAama #MotherNature #PlantForMother #GreenNepal. #SaveTheEarth #EcoFriendly #SustainableLiving

Komentáře • 8