प्रधानमन्त्रीका हरेक अभिव्यक्तिमा Shambhu Thapa को आपत्ति, खुला बहसको चुनौति | TAMASOMA JYOTIRGAMAYA
Vložit
- čas přidán 10. 01. 2021
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Shambhu Thapa
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►CZcams: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Parliament #PmOli #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork
भोलि वकिल साब लाई कति धम्कि आउने हो,सत्य कुरा मन नपराउने को तर्फबाट ।
सारै मन पर्यो आजको अन्तरबार्ता ।
टीकाराम यात्री को बोल्ने शैली interview लिने तरिका कति लाई मन पर्छ मन पर्ने जति यता आउनुहोस्
हवस् !
धेरै कुरा क्लियर हुने अबसर मिल्यो । धन्यबाद टिकाराम यात्री र सम्भु दाइ लाइ🙏🙏
Chor jyapuu muji naali ko kira
रौतहट घटनाको वकिल भनि चलेको हल्लाले मैले पनि उहाँलाई सम्मान का रुपले हेर्न छोडेको थिए तर आजको कार्यक्रम वाट प्रस्ट भयोकी उहाँको कुनै संलग्नता रहेनछ, प्रश्न सोध्नुभएको मा टिकाजी लाई धन्यवाद
यो मान्छे पैसाको लागी आफ्नै दिदी बहिनीको बलत्कारिको पक्षमा समेत बहस गर्न तयार हुने ब्यक्ति हो।अफ्ताफ आलम, चुडामणी शर्मा
जस्ता त कती हो कती..... थपै जानुस
@@sarojbartaula3852 tapae lai ni parya thiyo ki kya ho
@@sarojbartaula3852 तैट अन्तर्वार्ता पुरै हेरिएन ??बहस गरेको प्रमाण ल्याउन चुनौती देकाछन त
स्पष्ट तथा सरल शैलीमा सबै कुरा आयो बरिस्ठ अधिवक्ता सम्भु थापा बाट
Bado lado ayo muji Tibetan refugee
@@dsinghbasnyat6867 ओइ खाते
हावा खुस्कियको प्रधानमन्त्रीले भोलि बट के भन्छन होला अति राम्रो कुरा सुननियो आज यात्री जि हजुरको प्रश्न सोध्ने तरिक असाध्य मन पर्छ नमन दुबै हस्तिहरु प्रति 🙏🙏💐💐🌺🌺
आजको 2 जना को तर्क राम्रो लाग्यो।
@@chetmaniadhikari5617 thank you chetmani ji
welcome saru ji.
Negative
@@parsugurung3570 1001% सहि हो हजुर हावा हावा कुरा गरेर जनताको रगत र पसिनाको ध्जिइ उडान पाहिन्छ पदर पैसाको पउच्चमा टेकेर जे गरे पनि भयो जे बोलेपनि भयो त उसोभाए
wowowowowowowo श्रीमान अझै न्यायलय जिवित नै छ झै लागो............ तर ............... हुडार ...............तस्कर लेत...........देश सक्नै लागे नि
हजुर को कुरामा म पनि सहमत छु हजुर ।
मैले सुनेको थिए सम्भु थापाले बोले पछि कुनै न्यायाधीशहरुले पुन प्रस्न गर्न सक्दैन रे।हो जस्तो लाग्यो।सारै मीठो तर्क दिन सक्ने ब्याक्ती।
आलम निर्दोष छ भनेर वकालत किन गरेको भनेर सोध्नुस
@@user-zq7zv5no3o प्रस्न सोधेको र उत्तर दिएको सुन्नुभएन? कि सुन्ने धैर्यता भएन?
हैट यार यिनी मान्छे त 🙏🙏🙏🙏 कति देशको ज्ञान् हो ?? न्याय क्षेत्रमा आज सम्मकै धुरन्धर ब्यक्ति !!
कडा वकिल साब सत्यतथ्यमा आधारित विश्लेषण सारै मनपर्यो
सान्दर्भिक विश्लेषण वरिष्ठ अधिवक्ता शम्भु थापा ज्यु को👍️👍️👍️👍️
Ae machikni
I am waiting for this
उत्कृष्ट श्रीमान् जि
धेरै राम्रो 100% सहि सलाम छ सर
great man with loud voice and tower personality as well as logics
Exactly !
निकै सान्दर्भिक विश्लेषण सम्भु थापा सरको🙏
Bado lado cha suitable
शम्भु थापाको intervew चाहिँ खोजीखोजी सुन्नुपर्ने रहेछ हामी जस्तो स्वतन्त्र नागरिकले ।हामिलाई त मज्जालाग्छ।पार्टीको झोला बोक्नेलाई त खुबै मन चिडिन्छ होला ।
कति छिटो सक्के छ जति सुन्यो तेति सुन्न मन लाग्ने
Constitutional process well explained by a learned professional Thank you !
खरो रचछन् बुढा सत्य बोल्नु भयो
Excellent Thapa sir ,It's reality.
सहि कुर हो
नियमर कानुनको घेरा भन्दा बाहिर कोहि जान मिल्दैन भनेर 3 करोड नेपालीको हकर हितमा बोल्नु भयको मा याहालाइ धन्नेबाद
आहा खुब पेचीलो बहस कति छिट्टै सकियो पत्तों नै भएन
K bujis ae jatha khatey
@@dsinghbasnyat6867 चुप लाग छक्का
@@ashokgharti7163 ae guu cont machikni afno anuhar ainama herara vanya ho taeley
ओई धोती गो ब्याक इन्डिया
straightforward man
🎖️…
सम्भु सर नमस्कार छ ज्ञान दिनु भएकामा
हैट ! कर्ताले जिम्मा त लिनु पर्यो नि ! तार्किक !!!
Fair and frank analysis. Thank you Advocate Thapa.
निकै राम्रो बहस garnu vayo.
Sambhu थापा jeu Ley राम्रो बहस ganru vayo
Good analysis Shambhu Thapa
धेरै राम्रो लाग्यो शम्भु थापा जी यस्तै न्याय दिलाउनु जनतालाई के पी तानाशाही शासन भस्टचारी कमीसनखोरको रक्षक गिरोह को रक्षाकहो
गड्कै का अरिगांल र ऊसका साईवर सेना ले हेर्नै पर्ने अन्तरवार्ता।
सम्भु थापा ज्यु बाट सबैले सिक्न जरुरी छ!
राम्रो बिश्लेष्ण thank you, Shambhu sir
Nice interview ...
Tika ram is best newsreporter...how questions he asked ...
यात्री सरको प्रश्न सोध्ने तरिका चै मान्छु है खतरा।
रास्ट्र कै बिघटन को सिफारिस प्रमले पठाए भने राष्ट्रपतिले सहि ठोक्नेहो भने महङो राष्ट्रपती किन चाहियो ?
ताथ्य मा आधारित विश्लेशण,बरिष्ट अधिबक्ता सम्भु थापा लाई अन्तर आत्मा देखी नै धन्यबात l
SHAMBHU THAPA KO INTERVIEE VERY GOOD
आवाज त कंकड विमानजस्ताे छ,तर पनि तर्कमा दम त छ ।
वा सर गजब दिनु भो।उखाने ले अब कुन tukka हान्छ तपाइलाइ
Yo muji vatuwa vukyo feri
तथ्यमा आधारित सान्दर्भिक विश्लेषण
बौद्धिक ट्यालेन्ट लाग्छ सम्भु थापा मलाई प्रत्येक्ष पनि भेटेको बोलेको सुनेको छु ।।
Good analysis thapa ji
सहि बिश्लेेेषण
बरिस्ठ अधिवक्ता शम्भु थापा प्रती गर्व छ।
मलाइ दुःख लाग्छ येस्तो ब्यक्ती ले कसरी आलम निर्दोश छ भनेर वकालत गर्नु भयो
I do not know the current standing of Mr Shambhu Thapa in Nepal judiciary hierarchy today. However, his great oratory prowess and the conviction of his delivery surely sets him apart from his peers. He has made himself abundantly clear why the current govt move to dissolve the house is so unconstitutional. You can’t make something on the hoof as you go along. Messer Oli and his gangs will soon hit the road blocks as it is neither a constitutional nor political crisis which he is unnecessarily trying to create one !!
Waiting
Great interview...thank you both!!!
Great 😊
नियमित हेर्छु सर धेरै रामो छ प्रोग्राम
Great interview ! Loved !
Good analisis shambu thapa sir 👏 👍
राम्रो बिश्लेष्ण
🇳🇵vary good
Best analysis
देश लाई विघटन गर्ने केपी ओली को कदम लाई विरोध गरौँ !!!!!!!
Democracy is alive because of ppl like Mr. Thapa. Very clear, v strong. Great host as well!!!
वा सम्भु थापा जि100% हो
Bharat Dahal lae launu paro tikram sir
sir को तर्कलाई स्यालुट गर्द्छु।
यस्तो लाई भन्छन न्यायाधीश यस्ता लाई भन्छन देशको चिन्ता र विकासको चिन्ता अर्थात देश प्रेमि ।
Excellent Interview By Respected Person Mr. Smabhu Thapa Sir. An Eye Opening Interview.
वरिष्ठ अधिवक्ताको बिन्दास अन्तरवार्ता
धेरै राम्रो बिस्लेशन
Reality!!
Reality
अफ्ताफ आलमको ओकिल!! छि छि!! घिन लागेर आयो । पैसाको लागी जे पनि गर्ने ?? यस्तो मान्छेलाई किन बोलाउनु भयो?
अरिंगाल नम्बर 2
@@Phatta_Thapa तिम्रो ससुरा हो ? सम्भु थापा ?
Your right 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
उखानेको झोले हो सुन्न! सत्य कुरा हो यहि
Ek dam sahhi kuro garnu bhayo shambhu sir le
सहि
great presan
Thapa kaaji ko jay hos
great intelligent shambu sir. LOGICAL
Great
होइन टिकारामजि तेति सजिलो तारिकाले बुझाइरहनु भाछ उहाँले तपाईंले बुझ्ने क्षमताको कमिले होकि नबुझेजस्तो गर्नुभएको ?
Good interview
आहा ! दुबै जनाको कति दमदार बहस ।
वकील भनेको शम्भु थापा जस्तो प्रष्ट संमिधान कुरा राख्न सक्ने क्षयामता भएको
Maja aayo aaja chai...
The best of the best thought.
meaningful extraordinary analysis~
Sahi Kura vannu vayo adhibakta sir
सहि प्रश्न राख्नुभाे टिकाराम जि।
Great interview.
Good bichar
great .
केपी ओलीको यस्तै हर्कत भइ राखेमा सडकबाटै फाल्ने दिन नआउला भन्न चाहि सकिदैंन है ।।
शम्भु सरकाे बहस सुनेर प्रधानमन्त्रीले गरेको कर्म कुकर्म भएको प्रमाणित भयो ।
Nice explaination
शम्भु जि अाज मलाइ खुसिलागाे हजुरले रौतहट काण्डकाे वकालत नामा नै लियकाे छैन भनेर
हे मुर्ख पहिला पूरा interview हेर अनि कमेन्ट गर।
👏👏👏👏👏
केपी ओलीको ज्यादति बिरुद्ध एकजुट भएर सामाना गरौ ।।
सहि हो
ओलीका झोलेहरु र साइबर स्यालहरू बाहेक को छ अरु संसद बिघटनको पक्छ्यमा? सारा जनता, बुद्दिजिबिहरु, वकिल हरु, संविधानविदहरु, पूर्व न्यायाधीशहरु, नागरिक समाज एकातिर, ओलीका झोलेहरु साइबर स्यालहरू एकातिर । ओलीको पतन निश्चित छ,
तरागाऊ को बिषय सोध्नुपर्छ नि
Sambu Thapa jiu great speech love it.
Wow, great shambhu sir. Yo desh ko jimma ab tapai jasta honest bekti haru le nai linuparxa.
यस्तो पर्खर पो हुनु पर्छ न्याय मुर्ति😊
खडक ओलीका मतियार हरुले हेर्नै पर्ने अन्तरवार्ता । यो हेर्यपछि त अली बुज्छन कि ??
Maile herey, khasai kei bhetina... Esko Sampati Hera, esko Ghar katro cha Hera ani balla esko Kura sunnu...