AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २८, शुक्रवार बिहान ७ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • News Presenter: Moharaj Sharma && Nirajan Bhandari
    Headline:
    १.नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस बगायो, ठुलो संख्यामा प्रहरी परिचालन, ठाँउठाउमा सडक अबरुद्ध हुँदा उद्धारमा कठिनाई |
    २.मनसुनी सक्रियतासँगै देशका अधिकांश स्थानमा बर्षा र विपद,पोखरामा पहिरोले घर पुर्दा नौ जनाको मृत्यु,भोलीसम्म भारी बर्षाको चेतावनी |
    ३.अवतरणको क्रममा भैरहवा विमानस्थलमा बुद्ध एयरको विमान चिप्लियो,सबै यात्रु सकुसल,विमानलाई रनवेमा ल्याउने प्रयास |
    ४.प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिदै,विपक्षमा मतदान गर्न कांग्रेस एमालेको ह्विप,आजै नयाँ सरकार गठनको तयारी |

    ५.आर्थिक वर्षको अन्त्यसम्म पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो, अरुक्षेत्रमा पनि असर परेको विश्लेषण, निकासा भैरहेको सरकारको दाबी ।
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře •