रुसको असहयोग, युक्रेनको कब्जामा नेपाली ?|| The Immigration || Nepali in Russia Ukraine War

Sdílet
Vložit
  • čas přidán 4. 09. 2024
  • #russiaukraineconflict #russianarmy #russiaukrainewar
    Nepali in Russia Ukraine War #update
    रुस युक्रेन युद्धमा थप १० नेपालीको मृ*त्यु ! रुसको असहयोग, युक्रेनको कब्जामा नेपाली ?
    युद्ध रुस र युक्रेनमा भए पनि त्यसको मारमा नेपाल र नेपाली पनि परेका छन् । गरिबी र बेरोजगारीबाट मुक्तिको लागि रुसी सेनामा भर्ना भएका थप १० नेपालीको मृत्युसँगै रुस युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३५ पुगेको छ । मृत्यु हुनेमा रूपन्देहीका लालबहादुर बुढा, दोलखाका फुर्वा शेर्पा, स्याङ्जाका सुरज विक, धादिङका नेत्रबहादुर घर्ती, गुल्मीका शंकर दमाईं, लमजुङका साजन गुरुङ, दैलेखका तेजबहादुर शाही, सिन्धुलीका शान्तबहादुर भोलान, जिल्ला पत्ता नलागेका राजु थारू र घनश्याम परियार रहेका छन् । पछिल्लो मृत्यु भएका १० सहित रुस युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको बताइएको छ ।
    ----------------------------------------------------------------------------
    ©The Immigration
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    follows us on
    Facebok page :www.facebook.c...
    Tiktok Link : www.tiktok.com...
    --------------------------------------------------------------------------------
    #immigration #nepaliworker #nepalsarkar #narankaji #prachanda

Komentáře • 1