स्वस्तिमा र साम्राज्ञीले मुख नसम्हाल्दा निम्तिएको बबन्डर,ओसिन किन मौन ! // It's My Show Contoversy//

Sdílet
Vložit
  • čas přidán 25. 06. 2024
  • कान्तिपुर टेलिभिजनको टक शो ‘इट्स माई शो’ मा मुख सम्हाल्न नसक्दा अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले एकपछि अर्को धक्का ब्यहोरिरहेका छन्। कार्यक्रममा अर्की अभिनेत्री जसिता गुरुङको अफेयर्स चलेको भन्दै यी दुवै नायिकाले विभिन्न नायकहरूको नाम लिएपछि उनीहरूको तीव्र आलोचना भइनै रहेको छ। उनीहरूले माफी मागिसके पनि आलोचना र आक्रमणको रफ्तार रोकिने लक्षण छैन। जसिताले इन्स्टाग्रामबाट दुवै नायिकाले आफ्नो व्यक्तिगत जीवनमा आक्रमण गरेको प्रतिक्रिया जनाई सकिन्। अहिले कार्यक्रम ओसिन सिटौलाले चलाउँछिन्। कार्यक्रमका संस्थापक सञ्चालक सुरजसिंह ठकुरीले २३ वर्ष लगाएर बनाएको कार्यक्रमको ब्रान्ड ध्वस्त बनाएको भनेर आलोचना गरिसके।
    ooo
    #itsmyshow #samragyeerlshah #swastimakhadka #controversyvideo #controversytoday #itsmyshowcontroversy #osinsitaula #anmolkc #jassitagurung
    ooo
    -यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
    -हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
    विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
    © Ukeraa
    **************
    Facebook : www. ukeraa
    Twitter : / ukeraanews
    Podcast : anchor.fm/ukeraa
    © Pathshed Pvt. Ltd 2020

Komentáře • 1