Patthar ko Mutu पत्थरको मुटु by Pratap Das | Feat. Bijay Pun & Gita Dhungana | New Nepali Song 2021
Vložit
- čas přidán 15. 01. 2021
- Presenting new Nepali song Paththarko Mutu by Pratap Das featuring Bijay Pun & Gita Dhungana only on Bijay Pun's official CZcams channel.
Bijay Pun Presents:- New Nepali Song Paththarko Mutu
#BijayPun #PratapDas #GitaDhungana
-------------------------------------------------
♪ Song:-
Pattharko Mutu
पत्थरको मुटु
♪ Vocal:-
Pratap Das
♪ Lyrics:-
Bijay Pun
♪ Music:-
Rishi Khadka
9849203491
♪ Arrange:-
Bishal Niroula
Ryadam:-
Bhuwan Gandharba
♪ Recordist:-
Suman Rana
♪ Guitar :-
Brindesh Budhathoki
♪ Audio Mixing:-
Kumar Rana "Maruni Digital'
-------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story / Direction:-
Bikram Chauhan
🎬️ Artists:-
Bijay Pun
Gita Dhungana
🎬️ Guest Artist:-
Ramesh Adhikari
🎬️ Cinematographer:-
Buddha Thapa & Team
🎬️ Edit / Color / VFX:-
Milan Bishwokarma
🎬️ Poster Design:-
Santosh Sunar
🎬️ MUA:-
Samara
🎬️ Technical Advisor:-
Rajendra Aryal
🎬️ Production Manager:-
Rajaram Simkhada
🎬️ Technical Team:-
Mitra Nath Yogi
Rajan Timilsena
Suresh Thapa
Gautam Thapa
Anil Rawat
🎬️ Transport:-
Anil Jyakhow
Binod Lama
🎬️ Spot Boy:-
Khil Bahadur Shrestha
Saakar Bhattarai
🎬️ Equipment:-
Chilgadi Films
🎬️ Post Production:-
B. Star Films
9861247368
🎬️ Special Thanks:-
Nabin Oli
Bikram Rana
Anita Syangtang
Gita Pun
Suresh Gurung
Prakash Shahi
Bhoj Raj Thapa
Bishwo Limbu
Ram Brother (Japan)
Saroj Oli
Rabindra Thapa
Sirjan Bhattarai (Kaku)
Chandra Sharma
Kamal Khatri
Binod Budhathoki
Badri Pangeni
Ramesh Rai
Saroj Pandey
Binod Tamang
Dipak Lamsal
Punya Guatam
Zimbey Rai
Prince
Kamal & Narayani
© Bijay Pun , 2021
All Rights Reserved
-------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/BijayPunYT
Facebook:- tinyurl.com/BijayPunFB
TikTok:- tinyurl.com/BijayPunTikTok
Contact Me:- +977-9857842120
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
सम्पूर्णमा नमस्कार, प्रताप दासको स्वर, मेरो र गीता ढुंगानाको अभिनयमा यहाँहरुले प्रतिक्षा गर्नुभएको गीत "पत्थरको मुटु" सार्वजनिक गरेको छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
dowenlod garna namilne raix
Wow
दामी रहिछ बिजय सर मेरो त मन नै बहकियो
मार्मिक यार मेरो नि आँसु आयो यार
पत्थरको मुटु 2 पनि लेराउनु होला
यो मर्मस्पर्शी गित गाउन पाउदा अति नै खुसी छु
आशा छ हाम्रो यो सहकार्य लाइ यहाँले मन् पराइदिनु हुनेछ। 😇
😭😭😭😭😭❤️❤️❤️
Best wishes bro man xoyo
Awasya dai hajur ko voice atti sundar
Hjr ko name nai xena vocal ma
best wishes oll tem
विजय पुन को फ्यान को को हुनुहुन्छ।।।।
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
czcams.com/video/KvjQghqYHLI/video.html
Me ✋✋✋
ma pani xu
Ma pani
Hami yta xam
धेरै धेरै धन्यवाद सम्पुर्णमा हजुरहरु को माया र साथ पाएको छु यो माया र साथ लाई सदैब मनमा राखेर अघि बड्ने छु 🙏
Heart touch Vijay dai big fan ❣️❣️
Dada super ❤️❤️❤️
OFF COURSE, WE ARE ALWAYS WITH YOU, SO ALL THE BEST AND GOOD LUCK
Thank you so much dai very nice song love it ❤️😀
बिजय दाइ मैले
यो पथ्थर को मुटु गित
अगभग 200 चोटी हेरीसके
होला सुभकामना छ मेरो दाजु लाइ
मेरो वास्तविक जीवन सँग मिलेको गित अति नै सुन्दर लाग्यो।
नमस्ते 🙏
नयाँ गीत " पत्थरको मुटु" कस्तो लाग्यो Comment गर्नु है 😊
अनी Like Share पनि गरिदिनु होला 🥰🥰
Dami👌
😍😍
Ek dam ramro xa Gita ji ❤❤
Nice acting sister
Eakdamai ramro xa di
really heart touching song😭❤️
Finally 4 million crossed 🙈🙈
Crore ko club ma pugos😢😢
👇
प्रताप भाईको आवाजमा यो गीत अनि भिडियो कसम मेरो मन रेट्यो !! 😭😭😭 बिजय भाई एउटा सम्भावना बोकेको कलाकार हो !! हार्दिक बधाई तथा सफलताको शुभकामना 💐💐💐
Ho ramesh dai❣️❣️
Real mai bijaya daai autaa dherai raamro kalaakaar hoxx
Sahi ho bro
Aggred with you
🤗🙏
पत्थरको मुटु' विजय पुनको जिबन कथामा अधारित म्युजिक भिडियो लाई सबैले साथ सपोर्ट गरौँ ।
DAMI XA DAI.😉
♥️♥️
Nice
Tapaiko chanal ma share garnuparyo
पत्थरको मुटु रिलिज कार्यक्रममा धरधरि रोए बिजय पुन बिश्वलिम्वु लाई धन्यवाद दिदै भए भावुक subscribe please 👎👎👎
czcams.com/video/Bc3SkHoN6x0/video.html&feature=share
An enchanting song sung by PRATAP N presented by BIJAY mindblowing one.
Wow wow sang bijay pun ko ❤️❤️❤️
कस्तो अाँखै रसाउने गिद बनाउनु भैच पथरको मुटु भाईरल बिजय जिले बधाईछ 💋💓🇳🇵
पाट दुई पनि ल्याउनुपर्छ ,,,,भन्ने कतिजना हुनुहुन्छ यता हाजिर गर्नुहोस् ...👍️😍
Me
yo git rajes payl rai ko voice ma damdar hallauthiyo kin ki yo git sabda low melodi raix lamo sor tanna rajes le sakx any wy prtap das pni tikai x
Vai m rajespyl rai ko koihain but aba arko vag chadai lera au rajes pyl rai lai deu sansar khanxau 100
Me❤️❤️
AGREED WITH YOU
बिजय दादाको पंथर को मुटु गित धेरै रामो छ। र पंथर को मुटु -२ चाहिन्छ भन्ने जतिले लाईक गर्नुहोस्। धेरै सपोर्ट छ सुर्खेत बाट बिजय दाई👍👍👌👌♥️♥️🧡🧡💛💛💚💚
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत
czcams.com/video/7F8aAnyWnxQ/video.html
धन्यवाद 🙏पथरको मुटु टिम लाई सारै मन छोयो मेरो फेरि 2पार्ट को अपेक्षा गर्छु ।
म मलेसियाबाट यो तपाईहरुको म्युजिक भिडियोले मेरो मन छोएको छ अत्ती मीठो स्वर अनि भिडियो पनि त्यहि भित्रै सब कुरा समेटिएर बनेको छ त्यसमा सबै टिमलाई हार्दिक बधाई व्यात्त गर्दछु विशेष प्रताप दास दादालाई तपाईंको स्वरलाई सलुट
पत्थरको मुटु 2 पनि चाडै हेर्नी कोको छ
साे नाईस बिजय भाइ 😭😭😭😭
✋
Me ✋✋✋
Agreed
यो गीत एकपटक हेरेर नभएर हेरेको हेरै गर्न जती यता तीर हाजीर हौ । All the best bijaya sir 👍👍❤
Ma nii hjr
म जतिचोटि हेर्छु उति चोटिआसु मात्र आउछ मेरो त एक्दम राम्रो छ ❤️❤️
Ma ni hjr
🤗😥
Entry to the top 8 back behinding Usko Tw Bihe Vayo Re. CONGRATULATIONS
No any words to express how a beautiful song.
याे गित कराेड कलबमा पुग्नु पर्छ भन्ने जति यता हाॅजिर हुम हाई
🤗
❤️❤️
बिजय पुन दादाको Support मा को को हुनुहुन्छ यता हाजिर गर्नु ल...
mho xu
Ma pani choo dharai ramro man chune geet ani sabda video ta jhan ramro
Dharai man choyo sabda gana ani video la ma ta dharai roya dharai nai aati na man choyo sachi kasham
ma pani xu hai
Me
मन छोयो! सम्पुर्ण टिमलाइ धन्यवाद
No one predict that Pattharko Mutu would won the race.
Man xoyo 😚
♥️♥️टिका सानु
Wow #mausamacharya plz
Um
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
czcams.com/video/KvjQghqYHLI/video.html
Umm
यो गीत trending one मा ल्याउनुपर्छ भन्ने यता हाजिर हम 🙏🏽🥰
Lop u Vijaya dai and supporter Nabin Oli daii❤️🥰🥰
1k Pani pugdain
@@hffyhhhff2917 1hr Mai 15 k pugeko thiyo😂😛🙏🏽
@@hffyhhhff2917 3 hours ma 48 k puge k kura garx yar.
100k vnna khojya hola
@@mayapun4320 um
असाध्यै राम्राे छ । शुभकामना !
ohhh my goad aasu😭 nai aayo vanya yo sang le anyways bbl xa dong❤️❤️❤️
गित,हाए प्रतापको आवाज...😘
संगीत उस्तै,बिजय भाइ लगायत सम्पूर्ण टिम को मेहनतलाई संमान 🙏
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
czcams.com/video/KvjQghqYHLI/video.html
बिजय दाइको मात्र होइन
बिजय दाइ जस्तो हजारौं मान्छेको जीवन मा मेल खाने गीत
जति हेरेर नअघाउने भिडियो wow💔😭💟💟💟💟🙏
We are proud that tiktak star none other than Bijay make a historical record in music field.
O rally Sam विजय
হুু জান৷৷৷৷৷৷ জান আমার বইয়েছ কি খারাপ লাগে৷ বলনা কেমন লাগে৷৷ আমি সিল্পি হইতে পারুমনি কওন অয়
Bijay a versatile personality won in the acting as an model from this music vdo.
पत्थरको मुटु सार्है राम्रो प्रताप दासको सुमधुर स्वरमा आँशु आयो 😭😭😭 सफलताको कामना सम्पूर्ण टिमलाई 💐💐💐
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
czcams.com/video/KvjQghqYHLI/video.html
Tiktok हेरेर यता आउने को को हुनुहुन्छ 😍 Nice song बिजय भाइ 💕
Me
🖐️
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
czcams.com/video/KvjQghqYHLI/video.html
Me
Ma pani ho tiktok ma dekhera like subscribe thokna aako eta
वाह! अत्यन्तै राम्रो र सेन्टी गित हामि माझ आइपुग्दा खुशी लागेको छ। I love this song
Now less than 8 lacs viewers remainings for crore club. CONGRATULATIONS 🎉🎉🎉
अथाहा कलाको प्रतिभा लुकेको भाइ रहेछ सवैले support गरौं उसको कलालाई सम्मान गरौं All the best भाइ लाई ✌️👍
your Real story le ruwaayo😭😭😭💕💕❤️❤️बिश्वास छ गितले अबस्य पनि सफलता पाउनेछ शुभकामना बिजय जि
Yes 100%
Finally 3 million crossed
Nice yar Vijay pun daily “नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”
टिक टक बाट खोज्दै आइपुगे म पत्थर को मुटु गित हेर्न ,धेरै पटक हेरे तर धितै मरेन 👌👌👌👌👌
😥🤗
पत्थरको मुटु Bijaya pun हस्पिटल को सैया मा czcams.com/video/UIqRqtpr2Uc/video.html
Heart touching ❤️
Yaya
💕💕💕
❤️❤️
Big fan siss
Big fan hjr ko ma
Really Bijay won the game.
याे गीत को कसरी बयान गरुँ म कुनै सब्द नै छैन लास्टै रोएँ दाई म हजुर को गीत हेरे र मेरै लागि बनेको जस्तो लाग्छ 😭😭😭😭😭
Me to. .😿😿
के नाटकहाे यसताे
कसम 25 पटक हेरी सके यो पत्थरको मुटु😭 मन छोयो बिजय को अभिनए दामी सिखर छुनेछ बिजय भाई ले धेरै धेरै शुभकामना 😭😭😭❤️❤️❤️
wow क्या दामी song ,लास्त को सीन ले दुखी बनायो all the best ❣️🙏
बागीना हेरेर म आको साँच्चै मर्म स्पर्शी शब्द, स्वर र अभिनय रहेछ।।
कहिले पनि नरुने मान्छे म आज यो गीत ले रुवायो पहिलो एक्स लाई सम्झेर दामी छ विजय दाई
Part 2 चाहियो हाम्लाई😢😢अनि प्रताप दास लाई मन पराउने जति यता ❣️👈️
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । let’s support each other , thanks, कर्ण दासको आवाजमा यो मार्मिक गीत
czcams.com/video/7F8aAnyWnxQ/video.html
Ho
agreed with you bro for second part
Dear BIJAY really u recorded n made a historical moment. Plz go ahead!!!
Heart touching 💕💕
यो गीतलाई खोजी खोजी पटकपटक हेर्ने जति यता हाजिर हुनुस त 🙏🙏
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत
czcams.com/video/7F8aAnyWnxQ/video.html
🙋🙋🙋🙋
🖐️🖐️🖐️🖐️
Me
Mapani xu mailata aafunu fonko Rig ton yohe sag rakhakoxu hajura🙏🙏🙏🙏
😥😥😥धेरै मिठो शब्द
अनि लय मिलेको यो गित मलाई
सारेइ मन पर्छ म सधै सुन्छु ।
मेरो जीवन सग मेरो माया सग
यथार्थ छ । 🤗🤗🤗🤗🤗
यो song साचेइ चोखो माया सग
बास्त्बिकता छ ।।जस्ले चोखो माया
गर्छ ।उनि हरु यस्तो हुदो रहेछ ।मेरो पनि यस्तै
थियो मलाई धेरै माया तर मैले बुझन सकिन
तिम्रो माया 😘😥😥
70 lacs viewers crossed. CONGRATULATIONS. Now 30 lacs viewers remainings for million club.
यो गीतका शब्दहरु अनि स्टोरी हेरेपछी बिजय भाईको प्रेमीका एकपल्ट अबस्य भक्कानिएर रुनेछिन "अनि" भन्नेछिन् मैले यति सुन्दर मनलाई चिन्न सकिन ! साबास मेरो भाइ उत्कृष्ट प्रस्तुती !
100%
You are right 100%
कसम मन छुयो।। भाग 2 दुई पनि छिटै सुन्न र हेर्न पाउ । सबै टिमलाई धेरै धेरै बधाई ।।
यहाँहरुको प्रतीक्षाको घडी सकिएको छ, मेरो संगीतमा प्रताप दाशको स्वर, बिजय पुन र गीता ढुंगानाको अभिनयमा "पत्थरको मुटु" हेर्न नभुल्नुहोला।
czcams.com/video/KvjQghqYHLI/video.html
Ho banaunu parxa 2 ni
साच्चै नै पत्थर मुटु भनेको पत्थर कोनै हुदो रहेछ,अति मार्मिक musice भिडियो छ। सबै टिम लाई मेरो सलोट अनि बिजय भाइ लाई साङ्गितिक यात्रा मा सफल्ताको शुभकामना ।
५० पटक भन्दा बढी पटक हेर्दा पनि धित नमर्ने म मात्रै हो कि?
Ma nii xu
बिजय पुन को ,यो भिडियो यो गित सुनेर मै जस्तो रुने कोको हुनुहुन्छ 🎉🎉🎉
wawa दामी छ मेरो मामाको याक्टिङ अझैनी प्रगतिका पैलाहरु अग्रसरको बातो तिर लम्किरहोस
धेरैको जिवनसँग मेल खानेछ यस गितले पथरकाे मुटु 2 पनि हेर्न पाम बिजय दादा लगायत सम्पूर्ण टिमलाई शुभकामना 💘❤️💓💞💞💞
आसु झर्दा पुछ्ने कोहि छैन।
मुटु दुख्दा बुज्ने कोहि छैन्😔😔wow really Heart touching.👌👌👌👌
कसम थाह थियन विजय भाइ को यति मीठो लिरिक्स,,अाहह क्या शब्द,,
मनै सिरिङ्ग हुन्छ र उहि समयलाई ताजा बनाई दिन्छ यो भिडियोले😭😭😭😭🙏
देखेकै हाम्राहरुको जिन्दगी सङ मेल खाए झै अनुभव भयो । स्वर अति मिठो सङै शब्द र बिजय पुनको अभिनय । आँखा रसायो कसम । अझै प्रगती गर्दै जानू । 😭😭😭
#Shova_Aale Chine jasto lagyo ni hjur lai tw
बिजय पुन दादा को Tiktok बाट आएको
साथीहरू को-को हुनुहुन्छ यता 🤔😘🙏
Ma pani xu hajur
✋✋✋
Ham he
Bijay pun ko gau bata ho ma tw 🖐️🖐️✋✋
Mo
अत्ति नै अति नै उत्कृष्ट 🙏 बधाई छ बिजय।
धेरै राम्रो छ गीत कन्चको यदमा 💅💅💅
20 चोटि हेरेर आय म त फेरि ।
सुन्ते बेला मलाई छोडेर गको।
केटि को याद आयो ।।
बिजय दाजु जस्तै गरि ।।
रुयको छु ।
सुन्दिने कोहि।छैन।।🤗🤗
Ho rw raja don't worry yr 🥺sabai ko yasti ho 😪
😂😂😂😂😂😂
Hor n rau yar badda
40 TIMES, WATCHED ALREADY
Maile 5choti here jati here teti nai man chine songs
रुनलाइ नै अासु बनेकाे छ रुवाएरजानेलाइ केथा अासु काे मुल्य😓nice song😍
czcams.com/video/T8NboNSqYR4/video.html
आशु रुनुलाई मात्रै होइन ,कहिलेकाहीँ हास्दा नि खास्छ ।😊
यो गीत मेरो पनि favourite हो 😢🥺Nice song , keep it up 🥰🥰💕💕
Gita dhungana my favourite 😍❤
Kati ramro act garxa I just love her performance ♥
साच्चिकै पबित्र माया गर्ने हरुको लागि यथार्थ बनेर आको छ गित बधाई छ सबै जनालाई
WOW really RAMRO VIDEO KASSAM MERO MAN SARAI ROYO
True love is born from understanding.
यस्तो भैसको अबत तिम्रो यादबाट कहिले छुटु
आखिरि रहेछ भगवान तिम्रो पथरको मुटु 😭😭योगित हेरेर म मेरो बुवालाई सम्झेर धेरै रोय 😭😭😭😭😭very very miss you buwa 😭😭😭😭😭🙏
वास्तविक पीडा समेतियको रहेछ यो गित मा ।। साच्चिकै मन छोयो।।
यो पथरको मुटु 🎶🎶 धेरैको कथामा आधारित बनेको पहिलो गित हो ?
धन्यवाद दर्शकहरुको मुटुमा बसेको गित
86 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
Now only 15 lacs viewers remainings for crore club. CONGRATULATIONS 🎉
लामो समय पछी रिलिज भएता अनि हाम्रो प्रतीक्षा को घडी लाई पूरा गर्नु हुने सम्पुर्ण टिमलाई बधाई छ र बकि भाग को प्रतीक्षा गर्ने सबै यता हाजिर हौ त
साँच्चिकै पथ्थर कै मुटु हुन्छ कसै कसैको😓 वास्तविक जीवन भोगाईमा आधारित मर्मस्पर्शी गीत एकदमै राम्रो लाग्यो,हार्दिक बधाई विजय भाई लगायत सम्पुर्ण कलाकार टिमलाई ♥️♥️साथमा सफलताको शुभकामना पनि
सबैको जीवन सङगा मिल्खेको छ यो पर्थर को मुटु भने सोङ्ले तपाईंले नि सहि कुरा गर्नु भो 👍️
This is a song to make everyone cry.
यो गित सुनेर कति रुनु सारै मन छुने शब्द छ म हाल बहराइन देखि बिजया जि अझै प्रगतिको कामना छ हजुरको अभिनया र स्वार मिठो छ
हामि त रोयो है यो गित हेरेर रुने जति यता आउनु
Me
😭😭😭🤚
Same😭😭😭😭
😭😭😭😭
Seem
धेरै जसो असफल प्रमी हरुको जीवन मा मेला खान जान्छ होला निकै मार्मिक शब्द मेरो जीवन म पनि आधारित बधाई छ सम्पुर्ण टिम लाइ 🙏❤️❤️
yo vidio derai vanda derai hit vayeko dekna chahanxu love u bijay dai
धेरै रामराे गित मैलेत 10.15 चाेटि हेरि सके बाेराे सारै मन परछ मेराे जिबनमा पनि यसतै थियाे यक बेला ❤️❤️👌👌
पत्थर को मुटू सायद साचो माया ले यस्तो बनाउछ बिजय सर मेरो पनी यस्तै छ म पनी सारै रोयको छू रात दिन 😭😭😭😭
Hi , वैदेशीक यात्रा लम्बीदा प्रेमिकाको अर्कैसंग विवाह भयपछी,भयो यस्तो हालत ! कर्ण दासको आवाजमा यो मार्मिक गीत ।
czcams.com/video/7F8aAnyWnxQ/video.html
Mero ni yastai Cha..K garnu aasu ni sakera aauuna chadi sakkyo.!😥😥
कति धेरै रुन मन लायाेनि 😭😭😭😭😭😭😭😭😭
@@SurajBishwokarma ho roh
विजय पुनकाे फ्यान यता हाजिर हुम त।।
🖐️🖐️🖐️
👌🤚🤚
👍️👌❤️
Wow so nice and amazing and beautiful it was really crying because 😢😢😢😢
87 lacs viewers crossed. CONGRATULATIONS 🎉
बिजय जस्तो नाम छ छ तेस्तै तिम्रो जिन्दगीमा बिजय मिलोस bEST OF luck BRO
"सुन मा सुगंध" भनेकाे सायद यसैलाई भन्छ हाेला, सबै ले अा-अाफ्नाे तर्फबाट धेरै मेहनत गरेकाे देखिन्छ, धेरै राम्राे लाग्यो ।
Sarai ramro shabda and Abhinay bhai bikash ....shubhakamana hai
82 lacs viewers crossed. CONGRATULATIONS 🎉
मनसँग जोडिएकोले होला सायद मुटु नै छोयो । ❤️❤️❤️
जती पटक हेरेपन मनमान्धैन अनी फेरी हेर्न मन लाग़छ all the best all team
Bijaya jee. Wha a wonderful acting and wha a heart touching song. Congratulation and keep it up
Don't be a beggar of love, Be a donor of love,
Beautiful people are always Not good, But good people are always beautiful.
appreciate
Bbl dai acting
Ysssss
@@dhanbirchy2634 swo8odeo9
@@SABIN_BABU_MAGAR wwo
पक्कै पनि त्यो पथरको मुटुले यो भिडियो हेर्दै होलि
Yes 😰😰😰😰😰