न्युरोडमा बालेनले जिते मुद्दा,? मेयरबारे चर्चित अधिबक्ता स्वागतले खोले कसैले नसोचेको बास्तबिकत_Balen
Vložit
- čas přidán 13. 06. 2024
- #goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
हैट Balen Shah को चर्चित दरबारमा छिर्दा यस्तोसम्म भेटियो,भित्र हसियादेखी ट्याक्टरसम्म रहेछ_Bagdarbar
czcams.com/video/ajuPMDyNr_4/video.html
सम्मान छ राष्ट्रभक्त अधिबक्ता स्वागत नेपाल ज्यु सहि विश्लेषण।❤🎉
सम्मान छ सच्चा देशभक्त राष्टभक्त अधिबक्ता स्वागत नेपाल ज्यु सहि विश्लेषण ❤🎉 राख्नु भएको मा सलाम छ
अवश्य हो यो बिकाश हैन आन्दोलन हो, महानगर पालिकाले पेलेको पेलेकै गर्नु पर्छ...सबै पक्षमा प्रष्ट र सही विश्लेषण छ अधिवक्ता स्वागत सरको...
ग्रेटर नेपालको बालेन शाहको जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵
हो सहि हो बुढाहरू कहिले मर्ला र देश बिकाश बन्ला न बुद्धि न सुद्धि न ज्ञान न पढै खाली भ्रष्टचार गरी कमउने दाउ थुक्का काल यस्तलाई नदेखेका
सहि भन्नुभयो, त्यो दिन बल्ल हामौ देशले गणतन्त्र आयेको महसुस गर्छन।
भ्रष्टाचारीलाई फाँसी दिने नयाँ कानुन आउनै पर्छ 👍️👍️👍️👍️
सय को सय प्रतिशत सत्य सहि कुरा स्वागत सर
गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
उच्च बिचार हजुर को सलाम छ
🙏||ॐ||💐 स्वागत सर !
शब्द शब्द बाक्य बाक्यका छिद्रहरु खोतलेर, मसिनो सिन्कोले कोट्याएर आफूले आफुलाई सर्लक्क दुधले नुहाएको देखाएर मन नपरेका अरुलाई किस्तामा भुत्ल्याउन सारै सिपालु हुनुहुन्छ अधिबक्ता स्वागत नेपाल जि ! दुर्भाग्यको कुरा आज सर जिले रबि लामिछाने सहकारी ठग भनेर फैसाला गर्न भ्याउनु भएन !
धन्यवाद !
🙏
New news
namaste swagat nepal sir❤
सहि बिष्लेशण,अब केहि नपाएर बालेनले मृत्युदण्ड भन्न खोजेको रे के बोलेको होला । यसै हैन रैछ व। किल भनेको
Swagat sir nepali ko real vagya r vabishya ho.
Jaya hosh balenjyu hajurlai abako pradhanmantri hunuparxa Ani ahileka netaa Lai fashidinuparxa desh drohiharulai jaya pashupatinath rakshya garnuhosh jaya balenjyu
स्वागत नेपालबाट देश र जनताले आशा गर्न सक्छ । बाटो नबिराउनु होस् स्वागतज्यू । मेरो आशामा तुषारापात नगर्नु होला ।
बालेन शाहाकाेजय
माहोल बनिसकेको छ तर सबै अभियन्ताहरूलाई एकैठाउमा आउन जरूरी छ ।🇳🇵🇳🇵
Great job sir Mahan soch❤❤
सहि कुरो भन्नुभयो हजुरले भ्रष्टाचार गर्ने लाइ अब जेल होइन मुर्तुदण्ड दिने निर्णय सर्वोच्चले होइन अब जन्ता को जनमत बाट पारित गर्नु पर्छ।
कुरा मात्र सहि हो गर्न सक्ने केही होइन, भनेको सुन्ने कसैले होइन, हामी जस्तो साधारण मान्छे लाई हो/सहि जस्तो लागे पनि सम्बन्धित ठाउँ बाट केही हुदैन !!
कुरा मात्र गर्ने हो भने येस्ता कुरा नेपाल मा जस्ले पनि गर्छ, भनेको गर्न नसक्ने मात्र हो !!
बोल्न जस्ले पनि सक्छ !!
जय बालेन बिकास निरन्तर हरा भरा बालेन सहर
सहि कुरा गर्नु भयाे स्वागत सर ले ती भ्रष्टाचारि हरु लाई नीति बनाएर मिर्तु दन्ड दिनुपर्छ बल्ल देशमा बिकास हुनेछ👍️🙏
Yo kurama ma pani 100% sahamat chhu.
स्वागत जी तपाईले पनि बालेन् वा जबिसंग मिलेर देश बनाउनु पर्यो ।पार्टी मात्रा खोलेर भयन नी होइनत।
Congratulations.
well done sir hajur le vaneko 100% Sahi ho sir jay nepal jay baen and jay adhiwakata sir.....
निर्यात व्यापार धेरै धेरै
वढाउनु पर्छ।
नेपाली को आर्थिक उन्नति भए
पछी मात्र काठमाडौँ सुन्दर वनाउन सकिन्छ।
जय होस बालेन
स्वागतजीकाे साेच नै याे देश विकासकाे मुलढाेका हाे ।
Sahi bichar rakhnu hunchha hami Nepali ka yuwa Mayorjyu Balenjyuko.
🎉🎉🎉🎉🎉स्वागत तै स्वागत 🙏 🎉🎉🎉🎉🎉
बालेन बधाइ छ तपाईं लाई।
Shai kura garnu vho swagt sir.
Swagat nepal sirko vanai sarai ramro ra sahixa
चारभन्झ्यांग नेपाल खाल्डो भित्रका कामनपा बाहेकका अरु मेयरहरुको भने किन रिपोर्टिंग गरीरहनु नपर्ने ?
जर्नालिस्टहरुको जबाफ चाहियो।
उच्च विचार 🙏🙏🙏
Well said sir ! You all youth leaders have to come together 🙏💐🙏
Jay Balendra jyu. Jay Nepal Aama.
एकदम प्रष्ट विचार दिनुभयो धन्यवाद स्वागत सर म हरबखत तपाईंको विचारको पक्षमा ।
Shree ji ko asirbad sada siropar hos 🙏🙏🙏🎉 sachha desh premy , pbitra aatma naman cha 🙏🙏
धेरै राम्रो बिचार र विश्लेषण
Jai balen sir❤❤❤❤❤❤❤❤❤❤❤
Jay hos balen
jai balen nd jai swaagat nepal
सहि हो।
जनताहरूले मात्र धुलो खाने र? सडक बिभागले एकचोटि अलिकति खाँडा निसासिएछ।
desh bhata adhibakta swagat nepal sir ❤❤😊
जय बालेन ❤❤❤
Nepal ko ak mattra sachcha aklai aafno batoma ladne. Mahan buddi jibi. Swagat Nepal ko jai hos.
We are support Big balen
बालेन् जी ले भने काे ठिक हाे कि याेदेशकाेनेतानमरीदेशकाेबिकाशहुदैना
नेता तन्त्रको अन्त्य पत्तासाफ नभै नेपाल स्वतन्त्र सार्बभौम रास्ट्र कानुनी राज्य सुशासन कायम हुन निकै गारो छ
अहिले सम्मकै दुर्लभ बाहुन को छोरा स्वागत नेपाल❤❤
Thik ho.💐👍
स्वागत नेपाल सरको बिचारलाई यदि देश चलाउने विधि मान्ने हो भने तुरुन्तै नेता र जनता दुवै अनुशासित हुन्छन र देश संमृद्धि तर्फ लम्कन्छ । अहिलेको बिधिले त केवल कहिले ठग्छु भन्छ , कहिले लुट्छु भन्छ , कहिले भ्रष्टाचार गरुँ भन्छ , कहिले यताबाट खाउँ कहिले उताबाट खाउँ भन्छ , कहिने दोषिलाई कार्वाही नै नगरुँ भन्छ !! गरिहाले पनि निमुखा र लुरेलाई मात्रै कार्वाही गरुँ भन्छ 😢😢😢😢😢 । ...यस्तो दरिद्र बिधि र शासनबाट देश बिकाशको अपेक्षा गर्नु भनेको वाँदरलाई बालि रुँघ्न गोठालो राख्नु हो ......। त्यसैले स्वच्छ छवि र देशभक्त व्याक्तिले मात्र स्वागत ज्यू को अभिव्यक्तिलाई समर्थन गर्छ बाँकि सबका सब यै दरिद्र बिधिको चरम उपभोगबादि उपभोक्ता हुन ।।।।।।
Good thinking great words sir thankyoú
Balen is real hero in nepal
नेपाल बन्न सुघाउलि सन्धि राष्ट्रघाती संजाउत गर्दै विशाल बुदध धर्ती दुइतिहाई भन्दबडी कब्जा गर्ने प्रथम मानव रुपी अदृश्य शक्ति अँगुली माला नरबिरसैतान पराधिन लेन्दुपे बिज्ञान बिना को रंगभेद र पानी देखीनै बिभेद गर्ने सतीजानु पर्ने नरबलि दीने काटोखाने मानव लाई अमानव बनाउने सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार लेन्दुपे सभ्यताको अन्तेहुनु पर्छ बल्ल मानव सभ्यताको निर्जिब कीतामा जिबीतै छ तब मानव सभ्यताको कायम गराउन सकीन्छ ?
Jaya balen❤❤❤❤😂
सहि भन्नू भाे , पेल्नु पर्छ , बिकाशकाे लागि , अाज बुझ्दैन भाेली बुझ्छ जनताले
Sahi bislesation,balen sir aagi baddai janu sabai ko sath cha.
Good
Good swagat sir
Raro ho,👍👍
Right suwagat gi ko vanai
balendra shaha jindabad
रवी!!यदी तिमिले भ्रष्टाचार गरेकाे छैनाै भने भ्रष्टाचार गर्ने हरुलाई भटाभट समाउँदै पछार यदी याे काम गरेनाै भने राजिनमा दिएर आफ्नाे साबिक काममा फर्क,यसैमा कल्याण हुनेछ।
Good sahi kuro
Very Very good and most importent.
yes sir you are 100% right
Namaskar balen sir❤❤❤❤❤❤❤❤❤❤❤
पक्कै देश नै बनाउने हो भने आजसम्म १० बर्षौ सीङ्गदर्बामा बसेको हरु लाई बिदाई दिनु पर्छ त्यो पछि सम्पति छानबिन गर्न पर्छ अभईत सम्पति भेटियो भने जरीवना सहित फिर्ता गर्नुपर्छ त्यसपछि मात्रै देश बन्छ.
Sai.....100%......
Balen daju Kada..
Sai lagyo adhibakta jui vannu vayeko salam xa hajur lai
Good luck balen🎉🎉
Good job balen sir
Good advice thanks
Yes sahi kura ho 🙏
Very good sir 100 ho
नेपालमा स्वागत सर जस्तो सोच भको ब्राह्मणहरु जन्मनु पर्यो नेपाली त सबै नेपालिनै हो ...........र हाम्रो नेपालको नेताहरु भएर बस्ने कुर्सी चैं भस्टाचारी जस्तालाई चैं ध्वस्त हुने नीति र गोलिनै ठोक्ने नीति नियम बन्नु पर्छ र मात्र नेपालमा नेता राम्रो पाउँछौं नत्र काम छैन ........
hjur lai salute xa ❤❤❤❤❤❤❤❤
I am agree with you💐💐
Great 👍
Jay balen Jay Rabi sir
Absolutely right.Keep up the good work.
Good 👍👍👍👍👍👍 sir
Salut 👍️🙏🇳🇵
अरु सबै ठीक लाग्यो, बालेनले पार्टी खोल्दा आउने त यिनै पुराना पार्टी का झोला हरु नै हुन कति त राम्रा होलान तर पनि छान्न कठीन होला
Good Okil think
Respect 🙏🙏,
Salam seagat sir❤
Rabi birodi po raichha Jay rabi
Right
Good news for civilian
Good work
Correct
स्वागत नेपाल जिन्दाबाद
Jay balen
100% right .
बिदेशमा स्ट्रेट फूड खान पाईन्छ बेलुकी वा बिदाको दिन स्ट्रेटमा व्यापार र विभिन्न सगीत बजार ग्रहाकहतुलाई मनोरञ्जन र आक्रषर्ण गर्ने ।
Jaya balen.
❤balan is king❤❤