स्वर साम्राज्यमा रमिरहेका शिव परियारसँग संगीत संवाद | Tamasoma Jyotirgamaya | Shiva Pariyar | AP1HD

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Shiva Pariyar, Singer
    Researcher: Ranjana Chapagain
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Roje Awale
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #TamasomaJyotirgamaya #NepaliSong
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 313

  • @bishalsadashankar2072
    @bishalsadashankar2072 Před 2 lety +40

    हिरा हो शिव....... नेपाली आधुनिक होस या गजल संगीत दुबै बिधाको नौला आयाम हुन शिव...

  • @kishorbk544
    @kishorbk544 Před 2 lety +6

    चर्चित गायक शिव परियारको स्वर मात्र सर्वाेकृष्ट हाेइन, बाेल्ने कला पनि उतिकै उत्कृष्ट छ । गायक शिव परियार प्रती नमन 🙏🙏🙏

  • @batagangunseenstories1814

    ठूला ठूला गुरु भनाउदा हरु पनि आपनो गुरु खुलाउन चाहदैनन् । Hats off Shiva pariyaar. I am your great fan.

  • @dr.chhabiranabhat3082
    @dr.chhabiranabhat3082 Před 2 lety +33

    डाउन टु अर्थ, संगीतका साधक, आगामी यात्रा अझ सफल होस् शिव !!!

  • @dipakmishra3615
    @dipakmishra3615 Před 2 lety +85

    गीतको मेरुदण्ड शब्द हो,शब्द ब्रह्म हो। विचार मन पर्यो।शिव परियार ❤️🇳🇵🙏

    • @writtenwords6269
      @writtenwords6269 Před 2 lety

      I like

    • @limbuharatarah
      @limbuharatarah Před rokem

      Shabdale music ramro hune bhaye "share with us, which 1???" Music'sanga shabda hudaina, jasarai akash, hawa, pani adisanga rang hudainan (note hai). up to you.

  • @udayapaudel1459
    @udayapaudel1459 Před 2 lety +14

    आदरणीय गायक शिव परियार ज्यु को स्कुले जीवन सुन्दा मेरो पो याद आयो , पिकनिक जाने पैसा नभएको , साथी सङ्गको फोटो नभएको , भबिस्य केही नसोचेको , लजालु , लुकेर नै बस्न रुचाउने ..... यस्तै यस्तै आँखा भरी आँसु आयो ।

  • @narayan.pandey
    @narayan.pandey Před 2 lety +10

    एउटा राम्रो गायक हुन भन्ने कुरा मात्र थाहा थियो तर आज शिव परियार एउटा वौद्दिक व्यक्तित्वको पनि धनी रहेछन भन्ने थाहा भयो।

  • @bishalsadashankar2072
    @bishalsadashankar2072 Před 2 lety +23

    सुप्रशिद्ध गायक हुन बितितै थियो । महान पनि लाग्यो । अनि रोचक कुरा त के पनि थियो कि यात्री सरको सुर ताल पनि थपियो 😍😍

  • @trpempire6265
    @trpempire6265 Před 2 lety +10

    सफल र महान ब्यक्तित्वकाे जुनैकाे पनि ब्यक्तिकाे जीवनकाे पृष्ठभुमि साधारण भयपनि कालान्तर दुनियामा असाधारण पहिचान हुन्छ । नेपाली सांगीतिक जगतका दिग्गज गायक ।नेपालकाे नेता हु भन्ने दम्भ भएका राजनितिज्ञ भनु कि राजनीतिक ब्यापारिहरुलाई लिएर संबाद गर्ने पत्रकार बहुतै छन तर यात्रि सरकाे अन्तर्रबार्ता पत्रकार जगतकै बिबिधता छ ।। यात्रि सर र शिव सरलाई हार्दिक नमन ।।।

  • @manikhadka6613
    @manikhadka6613 Před 2 lety +10

    नेपाली सङ्गीत क्षेत्रका एक शिक्षित सङ्गित कर्मी धेरै माया अनि सम्मान्❤️❤️❤️❤️

  • @sarwanlama4084
    @sarwanlama4084 Před 2 lety +7

    बुवा, आमा र त्यो ऋणलाई सम्जेर रोएको 😭😭😭😭काठमाडौँमा संघर्स गरेको काहानी सुन्दा मेरो पनि मन कटक्क भयो....... यो अन्तरबार्ता हेरे पछि शिव परियार जी लाई अलि नजिक बाट चिन्न र बुज्न सके | interview is amazing 👏 I like it ❤️

  • @amritbudhaprithi19
    @amritbudhaprithi19 Před 2 lety +3

    नेपाली संगीत को धरोहर शिव परियार ज्यु! निकै आनन्द लाग्यो 1 घन्टा को कार्याक्रम न कटाई हेरे निकै उत्कृष्ट लाग्यो। शिव परियार ज्यु लाई सम्मान छ।साथै टिकाराम यात्री ज्यु लाई पनि सम्मान व्यक्त गर्दछु,,😍😍

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety +13

    साह्रै असल मिलन सार हुनुहुन्छ शिव सर धेरै बर्ष पहिला मलेसियाको एउटा कार्यक्रमा संगै स्टेज सोमा रमाईलो भेट भएको थियो , सानालाई माया र ठुलालाई सम्मान गर्ने स्वभावभएकोले आज यो स्थानमा हुनुहुन्छ,

  • @bipinpanthi
    @bipinpanthi Před 2 lety +8

    नेपाली सङ्गीत जनतका एक चम्किरहेका तारा हुन शिव परियार! गज्जब लाग्यो हजुरको शैली र इमान्दारीता!!!

  • @reetakandel3073
    @reetakandel3073 Před 2 lety +3

    वाह!वाह!!आदरणीय शिव परियार ज्यू❤️ कस्तो सालिनता ,कस्तो सरलता बोली मा

  • @karbdr409
    @karbdr409 Před 2 lety +4

    सालिनता भदरता र निकै अोजपुर्ण बिचार सहितको प्रेरणादायी अन्तरबार्ता॥॥सिब सर को तपाईं नेपाली सगित भित्रको गहकिलो कलाकार हुनुहुन्छ॥

  • @narendrayari2360
    @narendrayari2360 Před 2 lety +2

    आदरणीय शिव परियार ज्यूको अन्तर्वाता असाध्यै मन पर्यो । उहाँप्रति हार्दिक नमन ।

  • @dipakpandey3411
    @dipakpandey3411 Před 2 lety +2

    गला मात्र होइन तिम्रा बिचार पनि सर्बप्रीय रहेछन। माता सरस्वती को सदा शुभाशिश रहिरहोस। शुभेच्छा ।

  • @premkumarsiwa6828
    @premkumarsiwa6828 Před 2 lety +14

    शिब दाइ सलाम छ हजुर लाई नेपाली सङ्गीत लाई ठुलो मन ले सगाल्नु भएकोमा 🙏🙏🙏🙏

  • @saugatpariyar6722
    @saugatpariyar6722 Před 2 lety +1

    शिव परियार स्वरका धनी जति हुनुहुन्छ। त्योभन्दा पनि उहाको ब्याक्तीत्व झनै महान छ।

  • @rajenjanu
    @rajenjanu Před 2 lety +5

    शिव परियार जी, वाह ! जति अब्बल गायक ( संगीतकार , सर्जक ) हुनुहुन्छ विचार पनि कति उच्च ! कति मिठास, स्पष्टता ! शालीन कलाकार शिव परियार जी हार्दिक नमन: नेपालीहरुका शान 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madanpariyar3246
    @madanpariyar3246 Před 2 lety +1

    जसले घमण्डको ट्याग दियो त्यो नै घमण्डी हो भन्ने मेरो बुझाई छ । दाजिको संवाद धेरैजनाको जीवनमा मेल खान्छ रमाइलो अनि सान्दर्भिक लाग्यो! अझै प्रगति होस् ।

  • @msnepal2318
    @msnepal2318 Před 2 lety +3

    गायक शिव जी साेचेकाे भन्दा निकै बाैद्धिक हुनुहुदाे रहेछ १ घण्टाकाे सम्बाद निकै कम लाग्याे सुरुवात भएर सकिएकै पत्तै भएन । गुरुकाे उच्च सम्मान र अाफ्नाे यथार्थ धरातलकाे स्मरणले सम्बादलाई झन् अविस्मरणीय बनाइदियाे । गीत र संगीत बारे शिव जी काे बुझाइ निकै गहिराे रहेछ ।

  • @uttamkhadka1842
    @uttamkhadka1842 Před 2 lety +7

    सिब दाई हजुरक़ो यो स्वाभिमान सधै क़ायम होस
    Salute to you our legend go ahead

  • @ShankarBc
    @ShankarBc Před 2 lety +5

    Shiva pariyar mehanat le baneko adhbhut kshyamata bhayaka singer hun…..dherai samaya ko gap ma yasta singer janminchhan……shiva u r always my favorite…..miss you

  • @himaldevkota7882
    @himaldevkota7882 Před 2 lety +21

    Living legend shiva pariyar❤️❤️

  • @gautamkhadka7906
    @gautamkhadka7906 Před 2 lety +2

    टीका सरको सबै साक्षात्कारहरु हेरिरहेको हुन्छु। सबै नै उत्कृष्ट छन् ।शिव सरको नि राम्रो लाग्यो। कतिपय कुराहरु हामी सबैको जिन्दगीमा मेल खाने छ ........ धन्यवाद ।।

  • @user-vn8if5rt4y
    @user-vn8if5rt4y Před 2 lety +7

    शिवा दाइ मेरो सबैभन्दा मन पर्ने गायक हुनुहुन्छ कयौं रातहरु छन जुन निद्रा नपरेरा छट्पटी लाग्दा दाइको गीत सुनेर मत्रा गहिरो निद्रामा सुतेको छु । आजको interview मा पनि एउटा कुरा धेरै मन पर्यो जुन कुरा आज म यो स्थानमा हुनु मेरो गुरुको दिन हो भन्नू धेरै माहन्ताको कुरा हो दाइ 👍️👍️👍️❤️❤️❤️❤️

  • @rustamkunwar2442
    @rustamkunwar2442 Před 2 lety +3

    शिव जि हजुरको शालिनता सामन्यता नै एउटा महानता हो यो कलाकारिताको राम्रो उदाहरण हो

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 Před 2 lety +2

    अति सरल बिचार, शालिन ब्याक्तित्व शिव परियार । त्यसैले होला सबैको मन मनमा बस्न सफल भएको । हृदय देखि नै धन्यवाद यो सम्बादको लागी टिकाराम यात्री र शिव परियार दुबै जनलाई ।।🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️

  • @Dharma7871
    @Dharma7871 Před 2 lety +6

    Huge respect to Shiva pariwar. Genuinely like his story of his life.

  • @Chitrakarsanam
    @Chitrakarsanam Před 2 lety +5

    गजब शालिन शिब परियार ..! सफलाताले गगन चुम्नु। शुभकामना…!!

  • @kharelrajan8977
    @kharelrajan8977 Před 2 lety +1

    Bhai thanks hajurlai salinata ani safal ni 💐 , thanks Tika ram ji 🙏🙏

  • @user-df1tz4ow5e
    @user-df1tz4ow5e Před 2 lety +3

    सँयोग भन्नुपर्छ, भारतिय सुप्रसिद्ध गायिका लता मङ्गेश्करको जिवन अन्त्यष्टिको परिप्रेक्ष्यमा नेपालका उदयमान गायक शिब परियारको अन्तर्वाता सुन्ने/हेर्ने माैका मिल्यो। नेपाली संगितको भबिष्य अझ उज्ज्वल बनाउनु हुनेछ भन्ने आशा राख्दै शुभकामना शिव परियार प्रति।।

  • @bhupupandeymusic
    @bhupupandeymusic Před 2 lety +40

    One and only one favorite singer
    Huge respect dai 🙏❤️

  • @TirthaOfficials
    @TirthaOfficials Před 2 lety +3

    गायक सर्वोत्कृष्ट त हुनुहुन्थ्यो नै। बिचार पनि। Waah! शिव दाइ ❤️❤️❤️

  • @devendrabk5976
    @devendrabk5976 Před 2 lety +7

    U are the best singer in our country siva dai....God bless you.

  • @trinity396
    @trinity396 Před 2 lety

    TIKRAM YATRI KO PRASNA MA MAAJA AUCHA..GREAT

  • @shantiofficial8727
    @shantiofficial8727 Před 2 lety +3

    Only one favorite beast respect singer shiva pariwar🙏💚

  • @ratantiruwa5702
    @ratantiruwa5702 Před 2 lety +4

    नेपाली साङ्गितिक क्षेत्रको हिरा हुन शिव दाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +4

    शिव परियारको संघर्ष बिगत र सफलताको कथाबाट कहियौ नयाँ पुष्टाकालागि प्रेरणाको श्रोत बन्ने ज

  • @TrinityEntertainment1234

    साच्चै गहकिलो लाग्यो यो अन्तर्वाता

  • @msbhusal
    @msbhusal Před 2 lety +1

    प्यारो गाएक । कस्तो मिठो, कस्तो सरल, कस्तो स्गनिग्ध

  • @sarojsangamoffical
    @sarojsangamoffical Před 2 lety

    आवाज मात्र हैन विचार नि मन्पर्छ शिव परियारको

  • @samirkc1592
    @samirkc1592 Před 2 lety +5

    मलाई धेरै मनपर्ने गाए प्रति नमन छ।उहाँ का केही गित ले मलाई रुवाएका छन्।अावाज उत्कृष्ट लाग्छ।

  • @himnidhitiwarikalika-6595

    सामबेद्संग सम्बन्धित गन्धर्व बिध्यालाइ शिरोपर गर्दै आफ्नो कलाको अग्रपंक्तिमा रहन सफल हुनुहुने
    कलाकार शिव परियार नामै काफी
    छ यहाँ लाई हृदय देखि नमन।

  • @sinombre8740
    @sinombre8740 Před 2 lety

    कस्तो नम्र अनि शान्त सव्भाबको बोली 👍

  • @somtamang2559
    @somtamang2559 Před rokem

    Shiva g I really appreciate your truthfulness life real testimony

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Před 2 lety +3

    अत्यन्तै राम्रो शिबदाइ को सँघर्ष गरेर।यहासम्म अगाडि बढेर।नाउ।चिनाउनु।हुने।दाइ लाई सधैंभरि सफलताको शुभकामना 🙏🙏

  • @rdshyammax7588
    @rdshyammax7588 Před 2 lety +1

    2059 रेडियो नेपाल मा अाधुनिक गित तर्फ प्रथम भए देखि मेरो मानस पटलमा रहेको ब्यतित्व सारैनै मनपर्ने गायक हृदय देखि नमन🙏

  • @sarojtikhatri5457
    @sarojtikhatri5457 Před rokem

    आदरणीय गायक शिव परियार मेरो मनपर्ने गायक मा पर्नुहुन्छ!

  • @bhaktamalla8985
    @bhaktamalla8985 Před 2 lety +1

    Respect🙏 and love ❤️❤️ Shiva pariyar.

  • @govindapandey
    @govindapandey Před 2 lety

    याे अन्तरवार्ता नहेरेकाे भए धेरै कुरा छुट्ने रैछ । सार गर्भित ।

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 Před 2 lety +1

    आगामी अतिथि काे रूपमा रवीन्द्र मिश्र जि लाई निम्ताउनु हुन विनम्र अनुरोध गर्दछु । 🙏

  • @gyanichaurel9666
    @gyanichaurel9666 Před 2 lety +2

    This is one of the best talk show of Nepal....
    Keep it up Yatri sir....

  • @pusparai2930
    @pusparai2930 Před 2 lety +2

    What a down to earth gentleman! Loved your songs Shiva jee 🙏🏻

  • @premghatane9207
    @premghatane9207 Před 2 lety

    निकै अब्बल गायक शिव परियार ज्यु लाई उच्च संमान, यात्री सर लाई यो बसाइ को ब्यबस्थापन को लागि साधुवाद।

  • @karnasunam5942
    @karnasunam5942 Před 2 lety +3

    धन्यवाद यात्री जू🙏यो मिठो अबसर दिनुभयको मा💕🙏💕

  • @ganeshpadhya3146
    @ganeshpadhya3146 Před 2 lety +1

    बौद्धिक मध्ये १ नम्बर मानिस सारै सालिन बाक्ती शिव परिवार लाई हार्दिक नमन 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @bharatrana6970
    @bharatrana6970 Před 2 lety +2

    Huge respect siv pariyar...I really appreciate...,👍👍

  • @krishnagautam8913
    @krishnagautam8913 Před rokem

    always respected shiva pariyar

  • @purnab.c5248
    @purnab.c5248 Před 2 lety +3

    आहा मीठो संवादमा लागि धन्यवाद तमसोमजतिगरमय टिमलाई

  • @ramroneil3719
    @ramroneil3719 Před 2 lety +4

    Waahh such a wonderful ,Real ,Authentic conversation loved it 🥰

  • @somtamang2559
    @somtamang2559 Před rokem

    You are the vocal king

  • @therisingnepal7429
    @therisingnepal7429 Před 2 lety

    आहा कति उत्कृष्ट बिचार हो दाजुको

  • @madhyapashchimtinchulemedi3371

    great shiva daai

  • @rajendrapariyar377
    @rajendrapariyar377 Před 2 lety +1

    Legendary singer Shiva pariyar daju 🙏🙏💖❤️💕 Nepali music industry ko Sadabaahar legendary singer one of the best my favourite Shiva daju Huge Respect love you Always 🙏🙏💖🥰🥰 hajur ko yo interview maile out of country bedesh bata herdai Chu Hai ..

  • @yadavrajpokharel5882
    @yadavrajpokharel5882 Před 2 lety +6

    Please bring Ujjwal Sagar in your program. His dedication and hard work towards the Nepali music is commendable. Although he is visually impaired, his confidence is more than everyone in the music industry.

  • @gomalekali
    @gomalekali Před 2 lety +2

    My favorite program with my favorite singer….loved it.

  • @sabitabaral9098
    @sabitabaral9098 Před 2 lety +2

    Motivated and energetic interview ❤️ huge respect 🙏❤️❤️

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp Před 2 lety

    मेरो मनपर्ने गायक शिव परियार बोली बचन झनै मिठो लाग्यो ।

  • @keshmagar880
    @keshmagar880 Před 2 lety +1

    ठ्याक्कै सम्झना रहेन हजुरको कुनो कार्यक्रम बात जोडिए
    तर जब जब यस्ता हुनहर आदर्णिय व्यक्तिहरूको मुखारविन्दबाट प्रिय अति प्रिय शब्दहरू मेरा कान हरुमा गुन्जिन पुग्दा
    हजुरहरु दुवैजनालाई धेरै धेरै धन्यवाद नदिएर बस्नु सुन्नुनै सकिन
    पुनः एकपटक धन्यवाद 🙏🏼🙏🏼🙏🏼🙏🙏🙏🌷🌷🌷

  • @debendradhanuk1447
    @debendradhanuk1447 Před 2 lety +3

    King of music industry

  • @bikashbabukc2546
    @bikashbabukc2546 Před 2 lety +1

    Fav journalist with fav singers🎤🎤🎤😍😍😍
    Awesome👏👏👍👍😊😊

  • @Sarozsimon
    @Sarozsimon Před 2 lety +2

    Always huge recpect on you shiva dai

  • @ayaushmongolheart2167
    @ayaushmongolheart2167 Před 2 lety +2

    Megastar mahagayak shiva pariyar dada one and only one nepali my favourite singer shiva dada love you brother ❤️❤️❤️🙏🙏🙏🙏

  • @ramlalramlal3548
    @ramlalramlal3548 Před 2 lety

    Shiva primary sir ko saved beautiful

  • @Santoshkafle
    @Santoshkafle Před rokem

    आहा । प्यारो गायक ❣️

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 Před 2 lety +1

    Very down to earth personality of great singer shiva parivar .

  • @dharmabirodi5793
    @dharmabirodi5793 Před 2 lety +2

    शिव दाइ त खत्रा दार्शनिक जस्तो पो लाग्यो त यार,,,, आदरणीय दार्शनिक नेसनल गायक शिव दाइ लाइ कोटि कोटि सम्मान,,

  • @santoshjunggurung84
    @santoshjunggurung84 Před 2 lety +1

    जीवन मा संघर्ष गर्दै अघि बड्दा आफ्नो जात नै लुकयर हिडेका अनि शिखरमा पुगेपछि अब त मैले जे भन्दा नि हुञ्छ भन्ने सोच भयका बहुचर्चित गायक यस कुमार ,प्रकाश सपुत जस्ता अन्य जातभात का कुरा निकालिबस्ने हरु श्रदेय शिब परियार ❤️राजु परियार ❤️बाट केहि सिक्ने होकी 🙏🙏🙏

  • @arunsubba68
    @arunsubba68 Před 2 lety

    शिव परिवार दाइ को कुरा सहि हो।

  • @himalrijal9856
    @himalrijal9856 Před 2 lety +1

    Siva sir very nice khusi lagyo plz pramod khrel lai pani bolaunu paryo sir.

  • @santoshacharya2056
    @santoshacharya2056 Před 2 lety +2

    Both legend in same frame

  • @pradeepsunar13679
    @pradeepsunar13679 Před 2 lety

    Tikram sirko prasna ra personality sarai man parxa........malai lagxa yo show ma aba raj sigdel lai lyaunuparxa .......uhako aadyatmik patokelaunus haiii.................yestai ramro interview haru herirakhna pau........

  • @athahasagar4211
    @athahasagar4211 Před 2 lety +5

    नेपाली साङ्तिक क्षेत्रमा लोक स्वर सम्राट् " राजु परियार " ले जति धेरै गीत रेकर्ड गराउने अनि उहाँको जत्तिकै स्वरमा माधुर्यता अरु कुनै पनि लोक गायक तथा आधुनिक गायकहरुको छैन...!!!

    • @googlygyan
      @googlygyan Před 2 lety

      Kam kura ekatira kumlo boki thimi tira
      Interview : shiva Pariyar ko
      Aba yeha Kina Raju Pariyar ko kuro garnu paryo ..tai na tui ...

    • @athahasagar4211
      @athahasagar4211 Před 2 lety

      समग्र नेपाली साङ्तिक क्षेत्रको कुरा गर्‍या हो। बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई....।

  • @MrKhumkc
    @MrKhumkc Před 2 lety +1

    अति उत्तम अन्तरबार्ता ।।भाबुक पनि बनायो

  • @sajeshsabushiwakoti8647
    @sajeshsabushiwakoti8647 Před 2 lety +1

    aaha....sarai majjaa aayo...thanks sir❤️❤️❤️❤️❤️❤️❤️

  • @vimalbahadur6302
    @vimalbahadur6302 Před 2 lety +1

    Great interview

  • @arunlamichhane4770
    @arunlamichhane4770 Před 2 lety +4

    आफ्नो आफ्नो छेत्र का सफल यात्री दुबै प्रती उच्च सम्मान 🙏🙏🙏

  • @balkrishnaghimire6666
    @balkrishnaghimire6666 Před 2 lety +1

    Big fan shiva da as well as tikaram sir

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 Před 2 lety +2

    inspiration

  • @gopalbaje
    @gopalbaje Před 2 lety

    kaaljayi Sambad ko lagi Tika Ram Yatri sir lai ra Shiva Pariyar laai dherai dherai dhanyabaad........I would like to request one more episode soon or later please.

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 Před 2 lety

    Wowowo siva dai

  • @bishnutim7917
    @bishnutim7917 Před 2 lety

    Justo nam tyestai kaam shiva paryar. Jaya hos!!

  • @kbbk2496
    @kbbk2496 Před 2 lety +1

    टीका राम सर नमन।यक चोटि फेरि डाक्टर दिलजन मन्सुर सर लाई कार्यक्रम मा पाहुना ल्याउनुस न सर ।

  • @DearLG
    @DearLG Před 2 lety +1

    down to earth shiva dai.

  • @speedwingsrecruitment3190

    सत्सङ्ग गराइदिनुभय‍‍ो; यात्रीज्यूलाई भुरी-भुरी धन्यवाद !

  • @Suraj.adhikari
    @Suraj.adhikari Před 5 měsíci

    Gem 💎

  • @arunrai51704
    @arunrai51704 Před 2 lety

    शिव जि एक सुन्दर अति सुन्दर स्वरको धनी हुनुहुन्छ