टोल टोलमा Fitness Rewards | Nepali Street Games Challenge |

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • टोल टोलमा Fitness एउटा अभियान हो जहाँ नियमित व्यायाम गरेर स्वस्थ जीवनशैली अपनाउन सकिन्छ भन्ने सन्देश देशैभरि फैलाउन चाहन्छौं। हाम्रो संस्थामा संलग्न सबै सदस्यहरू मिलेर विभिन्न सरारीक चुनौतीहरू खडा गर्दछौँ र सहभागीहरूलाई हौसला, नगद र अरू उपहारले पुरस्कृत गर्दछौं।
    पोखरामा सम्पन्न भएको कार्यक्रममा उपस्थित सबैलाई हृदय देखि नै धन्यवाद र सहभागीहरूलाई धेरै बधाई 😊😊।
    प्रयोजकप्रती हाम्रो सम्मान सधैँ उच्च रहने छ। राष्ट्रको सामाजिक विकासको क्षेत्रमा तपाईंहरूको संलग्नताले धेरै ठूलो भूमिका निर्वाह गर्न मद्दत गर्नेछ । आगामी दिनहरुमा पनि तपाईंहरूको साथको अपेक्षा राख्दछौँ।
    यस कार्यक्रममा साझेदारी गर्नुहुने संघ, संस्था, व्यवसाय र स्वयंसेवकहरुलाई पनि आभार व्यक्त गर्दछौँ।
    Thank you for being a part of the event.
    Caliber Nepal || Highground Adventures || Pintola Peanut Butter || Ashok Fitness Equipements || Cheli Thakali || Poshilo Foods || Shambhala Cafe || Mela Repa Hotel || 3D Baby Casting Nepal
    GYM Partners
    Avya Club || Bob's Gym Lakecity || Crossthenics || Ratnashree Gym, Shantinagar || Vidhyas Diet & Fitness Center || Monster Gym || City Gym || Strongest Muay Thai || Ranipauwa Gym ||
    A7 Active Fitness Studio || Bonzer Gym || Giant Gym

Komentáře • 9