अमेरिकामा खेलाडी र क्यानको गम्भीर लापरबाही, मन्दिरदेखि बारसम्म पुगे ! NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 8. 06. 2024
  • अमेरिकामा खेलाडी र क्यानको गम्भीर लापरबाही, मन्दिरदेखि बारसम्म पुगे ! NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 209

  • @TheGodfather094
    @TheGodfather094 Před měsícem +27

    खेल्ने हो भनेर २४/७ समय खेल्ने हो र पत्रुकार

    • @greenarchery1277
      @greenarchery1277 Před měsícem

      Exactly my dear, We needed 100% from them or just sit back, Walk in the park with girlfreied maybe?

    • @surajshrestha5171
      @surajshrestha5171 Před měsícem

      @@greenarchery1277 Really how many hours do you work at your work..or if you study how many hours do you study?
      Probably your boss if you work or your parents if you study should impose same rule to you brother.

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p Před měsícem +20

    खेलाडीहरु हिन्दु मन्दिर जहाँ जहाँ छ। त्यहाँ त्यहाँ घुम्न लैजाउ जीत उसै हुन्छ। बौद्ध मन्दिर के गर्न बनाएको रे दर्शन गरेको देखेन किन हो?

  • @bibekthapa7436
    @bibekthapa7436 Před měsícem +9

    जान्छन् त उनीहरूले अहिले सम्म कति दुःख मेहनत पीडा हरु सहेर विश्व कप सम्म पुगेको छन। तिमीहरू चोर मीडियाहरु जब उनीहरुले अनेक दुःख र उनीहरूको आबस्यकता बारे कहिल्यैँ बोलेऊ कहिल्यैँ लेखेऊ?😡😡

  • @Basnet188
    @Basnet188 Před měsícem +12

    यस्ता समाचार र च्यानल बहिष्कार गरौं। यी च्यानलहरू हाम्रा लागि ठूलो शत्रु साबित भएका छन्

  • @RajeshSharma-12
    @RajeshSharma-12 Před měsícem +7

    भुझेर मात्र समाचार लेखौँ यस्तो बकवास समाचार तयार पारेर जनतालाई उतेजित नबनाउँदा राम्रो हुन्छ।

  • @user-wz8dp8be3b
    @user-wz8dp8be3b Před měsícem +10

    हरेक काम काे समय तालिका हुन्छ,त्यही समय मिलाएर घुम्न गको होला,यसमा के गलत भयो र,यति ठूलो मीडिया भएर यस्तो टाइटल राखेर भिडियो बनाउनु लाजमर्दो हुनु हो।।।

    • @prajwalbhattarai5276
      @prajwalbhattarai5276 Před měsícem

      Afno astha ko kendra ma gayera puja garna napaune hor yr.
      30 min puja gare holan. Tyo 30 min le 6/7 maina ko hardwork bigardeo kyo?

  • @narendrashrestha2320
    @narendrashrestha2320 Před měsícem +4

    पुरै नकारात्मक अभिप्रायले भरिएको समाचार । त्यसमाथि सोमपालको बारे भ्रम फैलाईएको अपुरो भिडियो repeated mode मा देखाउनुको उद्देश्य के हो?

  • @user-ww9dh7uj2d
    @user-ww9dh7uj2d Před měsícem +1

    तुलनात्मक रूपमा कम्जोर रे??
    अरे yr के बोलेको 12 भाइ को एक मात्रै बहिनी???
    नेदरल्यान्डस् नेपाल भन्दा कम्जोर टिम हो र???

  • @Ghanashyamniraulagn
    @Ghanashyamniraulagn Před měsícem

    यत्तिका बर्ष सम्म खेलाडी लाइ महिना को 15 हजार मा खेलाउदा, एउटा मैदान नहुदा, बिभिन्न आरोप लगाएर खेलाडी लाइ कारबाही गर्दा, वर्ष मा मा 5 खेल नहुदा एउटा प्रश्न नगर्ने नेपालि गुलाम मिडिया अहिले usa मा नेपालि खेलाडी 1 दिन घुम्दा विश्व कप खेल्न गएको कि धुम्न रे झ्याक्नेहरु !
    मेरो उत्तर - धुम्नै गएको हो के गर्छौ? खेलाडी को लागि कहिले बोलेको थेउ र अहिले प्रश्न गर्छौ? पारस दाइ आए पछि तलब नि tu मा समर्थक को पैसा ले बढाएको हो तिमि हरु र नेपाल सरकार को केहि खाएकै छैन सो प्रश्न गर्नै पर्दैन !
    Note : 20 जना नेपालि खेलाडी लाइ नेपालि समर्थक ले tu मा cricket हेर्न गएर नै पाल्छ्न विश्व घुमाउने तागत राख्छन ! दिने समर्थक लाइ आपत्ति छैन यिनिहरु लाइ के मतलब उस्को बाउ को पैसा देको जस्तो गरि प्रश्न गर्छ !
    # News24 👊🏿
    ghumna gayeko ho k garxas timaruuu

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu Před měsícem +1

    कहिले काँही रमाइलो पनि गर्नु पर्छ । ए बार भाई

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    के चर्च जानु पर्यो हो बिदेशी धर्म बाऐइ बाई🙏🇳🇵🇳🇵

  • @History.TV9
    @History.TV9 Před měsícem

    News 24 भएर 24 hours सम्म न्युज दिने गरेको छैन आफूले अरूको कुरगर्छ😂😂😂

  • @bishamdhimal7269
    @bishamdhimal7269 Před měsícem +8

    क्यानकाे गलत हाे याे काम। खेलाडी खेल्न गएको मन्दिर, नेपाली सघ सस्था पुग्नु ठिक होइन । खेल खेलि सकेपछि मात्रै जादा हुने थियोे ।

  • @urmilashrestha6724
    @urmilashrestha6724 Před měsícem

    किन मन्दिर जानु नराम्रो होर ़ news 24 .... अर्को खेल आउन थाले पछि फेरी आलोचना

  • @dipeshgaha346
    @dipeshgaha346 Před měsícem

    यो खालको तल्लो स्तरको समाचार हामी यो प्रतिस्ठित टिभि बाट आशआ गर्दनौ। र समाचार अलिकति पनि अनुसन्धान र रिपोर्ट गरेर मात्र बनाउनु होला। हो नेपालले हार्यो ठिक कुरा हो तर नेपाल भन्दा नेदरल्याण्ड्स कुनै बेला कमजोर थियो होला तर अहिले छैन। अनि अर्को कुरा सबै देशका खेलाडि विदेश भ्रमण जाँदा घुम्न जाने गर्छन र यो सामान्य कुरा हो। अनि कसले भन्यो फेरि टुर्नामेन्टको 2 दिन अघि पनि close camp मा बस्छन भनेर। Tournament मा जाँदा पूरा तयारि का साथ गइयको हुन्छ त्यसैले उनिहरु घुम्न गय तिमिहरुलाई के आपत्ति। नेपाल 1 महिना अगाडि नै US गयर अभ्यास गरेको हो। अनुशासन, training खेलाडिलाई तिमिहरुले सिकाईरहनु पर्दैन।

  • @sportsnepal7015
    @sportsnepal7015 Před měsícem +1

    नेपाली खेलाडी लाई हार्न मन लागेर हाे हारेकाे। जित्दा खुशी हुने ले हार्दा नी शान्तवाना दिन जान्नु पर्छ। बाेल्न जस्ताे सजिलाे छ र खेल्न? राम्राे गर्दा गर्दै हार्न पुग्याे।

  • @drbhandari1167
    @drbhandari1167 Před měsícem +1

    यो समचार भन्ने मान्छे पक्कै इसाई धर्म मान्ने हुनुपर्छ

  • @razzkafle2106
    @razzkafle2106 Před měsícem

    एउटा गाडुको स्टाट्स ले त गाण्डुनिले पुरै नेपाली कृकेटलाई कत्रो आरोप लाईरहेकी छेस, हेक्का पनि छ?

  • @buddhisagar5778
    @buddhisagar5778 Před měsícem

    आफ्नो धर्म साँस्कृतिक काे जाेर्गाने गर्नु पर्छ हामी सबै अधिकार तर हाम्रो नेपाली किक्रेट काे ब्याटिङ काे कमजोर देखियो

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    सन्दीप बिना को खेल 😭😭💞🙏🇳🇵🇳🇵

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    नेपाली क्रीकेटलाई यो पत्रकारले राम्रो सोच्दैन 🇳🇵

  • @Aayushmaanbhava5
    @Aayushmaanbhava5 Před měsícem +1

    The Netherlands isn't a weak team. They are very strong..

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    पित पत्रकाररीता गर्न छोड 🇳🇵🇳🇵

  • @bibekchhetri984
    @bibekchhetri984 Před měsícem +1

    We still believe our team and team staff …❤

  • @ramkrishnahumagain8647
    @ramkrishnahumagain8647 Před měsícem +4

    घटिया समाचार,
    मन्दिर जानु कसरि लापरवाही?

    • @ayoogorkhali9262
      @ayoogorkhali9262 Před měsícem +1

      ho game mandir gayera jitcha desh mandir gayera bancha sala bheda haru

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j Před měsícem

    कुकुर हरु घुम्न गयो अमेरिक मा सिह लाई खोरमा थुनिएर खेल जित्छु भन्ने ब्यगुताको कथा मात्र हो।

  • @sarojkoirala9014
    @sarojkoirala9014 Před měsícem

    Good Analysis

  • @user-fx9gw1yj6x
    @user-fx9gw1yj6x Před měsícem

    सच्चा इमानदार मेहनती खेलाडीहरु लाई भब्य स्वागत सम्मान गरौ खेलाडी राष्ट्र को गहना हो तर खेलको नामबाट गतल तरिकाले घुम्न मोज मस्ती रमाइलो चन्दा उठाएर हिसाब पारदर्शी नहुनु काम कर्तव्यबाट बोझ नभई भष्ट ब्यबहार गरका लाई छानबिन गरी कडा कारबाही गरिनु पर्दछ।

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    एउटा पनि राम्रो भन्दैन त यो झोले मिडिया ले 🇳🇵🇳🇵

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    सन्दीपलाई फसाउने यो मिडिया पनि हो यो बिदेशी ओ एन जिओ पओ गोति हो🇳🇵🇳🇵

  • @HarryPotter-ql2lo
    @HarryPotter-ql2lo Před měsícem

    Yo samachar vanne pani 24/7 samachar vannu launu paryo😞 kasto soch xa hami Nepali ko hami kailea positive soch legyarw agadi badne...😔😔

  • @footballersagar3969
    @footballersagar3969 Před měsícem

    खुब जानिस कतिन राम्रो न्युज बनाये जस्तो घुम्न त पाउन पर्‍यो नि समये हुन्छ हरेक कुराको

  • @prakashshrestha304
    @prakashshrestha304 Před měsícem

    घुम्न गएको जस्तो लाग्यो।

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    सन्दीपलाई फसाउने यो पनि एउटा मिडिया हो ज्वाइँ बाई

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Před měsícem

    नेपालको कर्णधार हरु को भबिष्य अन्धकार हुनु हुन्न ... तिम्रो भबिष्य तिमी हौ , नेपालको झण्डा तिमी हौ झुक्न दिनु हुन्न 🙏🇳🇵 ॐॐॐॐॐ

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    क्रीकेट सकाउने अर्को चाल एउटा राम्रो भन्दैन त कस्तो पत्रकार रहेछ कस्ले दाना पानी दियको होला 🇳🇵🇳🇵🇳🇵

  • @atitjr4706
    @atitjr4706 Před měsícem

    Good analysis News 24

  • @sportsnews2042
    @sportsnews2042 Před měsícem

    Yeakdam Right analysis ho.

  • @NelsonRoe
    @NelsonRoe Před měsícem

    माचिक्न्ने motivation दिन छोडेर k ho एस्तो।

  • @santabirmajhi5305
    @santabirmajhi5305 Před měsícem

    के २४ सै घण्टा खेल्नुपर्ने हो ?

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8md Před měsícem +1

    Game harnu tw asto po rahexa para ....enjoy gara keta ho ahe ho Bela 😅😂

  • @ujjwalacharya1982
    @ujjwalacharya1982 Před měsícem

    समाचार सुन्न छोड्ने हो भने देश आफै बन्छ । सबै नेपाली मिडियालाई बहिस्कार गरौँ।

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem +1

    यस्तै झोले पत्रकारहरुले गर्दा राम्रो मान्छे यहाँ बस्न गाह्रो बनाईन्छ्🇳🇵

  • @bimalcreation421
    @bimalcreation421 Před měsícem

    Katam Rahix yo new Channel

  • @Laxmichhetri2056
    @Laxmichhetri2056 Před měsícem

    नेपाली खेलाडी र पदाधिकारी हरुले world cup मा पुगेर जिम्मेवार भएर फ्यानहरु को समर्थन मा मनोबल उच्च बनाई नेपाल र नेपाली खुशी देलान भनेको घुमफिर मोजमस्ती गर्न गएका रहेछ्न यो मलाई यो कुरा सुन्दा त नेपाली क्रीकेट फ्यान भन्न पनि लाज लाग्यो

  • @sunbirlama9276
    @sunbirlama9276 Před měsícem

    यो CAN र खेलाडिहरुको हामी जस्ता लाखौ नेपाली Cricket प्रेमिहरु को भावना र देश माथिको बेइमानी हो । अमेरिकामा world cup cricket खेल्न गएको हो कि घुम्न गएको हो , यो कुराको CAN ले जवाफ दिनुपर्छ। 🇳🇵🇳🇵🇳🇵

  • @santabirmajhi5305
    @santabirmajhi5305 Před měsícem

    यो समाचार सुनेर मैलेत तुरुन्त अनसस्क्राइभ गरे

  • @DhirajThakuri-pn5sy
    @DhirajThakuri-pn5sy Před měsícem

    Ekdam sahi right

  • @somsingar1304
    @somsingar1304 Před měsícem +1

    opener chalnu paryo

  • @user-oy6yp4ze4y
    @user-oy6yp4ze4y Před měsícem

    काम छैन नेपाली टिम को।

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i Před měsícem +1

    Netherlands 🇳🇱 is weak team re 😂😂😂

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Před měsícem

    धर्मकर्म गरेरहुनेभाको भऐत नेपालमा बसेर पुजापाठ गर्दाभैहाल्थियो. त किनखेल्न जानुपर्थियो अमेरिका जाबो ऐउटा स्टार खेलाणिलाई भिजा नदिने देशमा

  • @DRGGaming123
    @DRGGaming123 Před měsícem +1

    बोल्ने मात्र हो नेपालि काम गर्ने हैन 😢

  • @hiralalpunmeroyoutubechann6293

    ठिक हो

  • @acharyaprem-tk3gv
    @acharyaprem-tk3gv Před měsícem

    डलरबादी सोचले ग्रस्त समाचार

  • @sonamshrestha2245
    @sonamshrestha2245 Před měsícem

    सन्दिप लाई वल्डकप खेल्न नदिएको पैसा लिन र उठाउन गएका रहेछन

  • @bidurwasti193
    @bidurwasti193 Před měsícem

    घुम यार घुम

  • @kiranghimire
    @kiranghimire Před měsícem +1

    Afno dukhale kheliraxan ,mandir jana, ramailo garna ni napaune ho ra?

  • @kritiprasadpayango
    @kritiprasadpayango Před měsícem

    CAN and players are must give the focus be on the match. Nothing to else.

  • @rajkumarchhetri424
    @rajkumarchhetri424 Před měsícem

    यो समाचार भन्नी कुन राडी हो

  • @gopalbudha6037
    @gopalbudha6037 Před měsícem

    सक्ने जति गरेकै हुन अब भएन त के गर्नु हो !

  • @user-vy8zb3sr8t
    @user-vy8zb3sr8t Před měsícem

    Thik thik 😂😡👌

  • @nishashrestha7509
    @nishashrestha7509 Před měsícem

    हावा कुरा खाना नपाएर कराएको मात्र हो अलिकति हड्डी दिए चुप लाग्छ पहिला यो चोर कालो भैसी सन्दीपको बारेमा केही नबोल्ने अहिले ठुलो कुरा गर्ने कुन पार्टीको दलाल हो Rip नेपाली क्रीकेट सक्काउने खेल

  • @GeeMocktan
    @GeeMocktan Před měsícem

    Pashupatinath temple number 1 temple!!!! Why puja in US!!!

  • @HoisertamangDong-hc6jq
    @HoisertamangDong-hc6jq Před měsícem

    Tito satya hunxa kura 100% right🎉👏👏👏👏

  • @ManishKumar-ig1kw
    @ManishKumar-ig1kw Před měsícem

    I from India

  • @thapa_nabin
    @thapa_nabin Před měsícem +1

    Kati saro negative mindset le lekhiyako news ho .....

  • @mohandangi4151
    @mohandangi4151 Před měsícem

    Back 🔙 📴 12 Bhai patrukaar.

  • @Jiyagannu
    @Jiyagannu Před měsícem

    मन्दिर पुजा गरे जित तेसै भैहाल्छ हौ 😂😂

  • @Lofisong595
    @Lofisong595 Před měsícem

    भिकारीहरु नेता बनेशी यस्तै हो

  • @gyanendrasapkota7086
    @gyanendrasapkota7086 Před měsícem +1

    You go and play

  • @bhashankharel25
    @bhashankharel25 Před měsícem

    थुक्क यो समाचर वाचन गर्ने आइमाइ लाई क्रीकेट को बारेमा केही थाहा रहिनछ । घुम्न त पायो नि अरु देशको खेलाडी पनि घुम्छन । practice गर्ने घुम्ने सुत्ने उठ्ने सबै सेडुल अनुसार हुन्छ । धेरै जान्नी भएर news भन्न पर्ने यो आइमाई लाई फेरि

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb Před měsícem

    भुकम्प जादा नेपाल मा भारतिय रेस्क्यु आए जस्तै होला

  • @anilmaan1706
    @anilmaan1706 Před měsícem

    पशुपति काे जात्रा सिद्रा काे व्यापार ,सपनाको देस अमेरिका कति त उतै लुक्छन होला परम्परा त धान्नै पर्याे ।

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i Před měsícem

    No cricket knowledge cha no research at all.

  • @pujadhungana5896
    @pujadhungana5896 Před měsícem

    How can you put that title??? Cruel, why they don't have lives?? If they need rest too

  • @Edu_journal
    @Edu_journal Před měsícem

    Players are not meant to play 24/7. Going temple before any good work is part of nepali tradition. The way news presented is such an worst

  • @grgsubash92
    @grgsubash92 Před měsícem

    अब बहाना बनाउनु पर्यो नि यो कारण त्यो कारण भन्दै I सकरात्म सोचौ तर अनावस्यक कार्यक्रममा सहभागि हुनु चै गलत नै हो है

  • @dr.manojrajbanshi1581
    @dr.manojrajbanshi1581 Před měsícem

    Don’t spread hate .. everyone has personal life..

  • @gamingyt8758
    @gamingyt8758 Před měsícem

    Exam ma top ratvari exam ko din padhne lay vanda aagadi padhney lay garcha bujis 😅

  • @sundarsingh92
    @sundarsingh92 Před měsícem

    I think there may have been some lapses on the part of CAN but it is not worth it to be overtly critical of the activities of the players because they also need entertainment, some leisure break and meetings with their dear ones. Please do not forget the human aspect of the players. Cudos to the Nepalese living in Dallas who wholeheartedly supported our team with everything they have.

  • @ashishacharya9015
    @ashishacharya9015 Před měsícem

    This team is doing every possible things to upset their true fans.

  • @surajmahato4025
    @surajmahato4025 Před měsícem

    Kam se khiladi ko balema ramro bolu😢😢😢

  • @mingmasherpa2969
    @mingmasherpa2969 Před měsícem

    Gau Ghar ma kheleko jasto sochyo hola Nepali player le.. .. wake up to reality

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před měsícem +1

    काम छैन

  • @bhimbasnet5521
    @bhimbasnet5521 Před měsícem

    चतुर लाई भ्रष्ट्राचार मा जेल हाल्नु पर्छ कति खेलाडी हरू लाई मात्र जेल हाल्छौ ।

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 Před měsícem

    पत्रुकार्😆

  • @binayapokharel8859
    @binayapokharel8859 Před měsícem

    Banned hande haau yo page lae ni yesta khate le ni news halxan😢😢😢

  • @amitpoudel5586
    @amitpoudel5586 Před měsícem

    Because of this kind of mentality we are far behind the world. player ho vandai ma 24/7 khelnu parne ho??

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Před měsícem

    कति जना लगेका थिय,पैसा लियेर कमायिहाले,,उतै बस्छन् ,,,

  • @kumartamang4136
    @kumartamang4136 Před měsícem

    नेता देखि खेल पदाधिकारी सबै चोर हुन्।

  • @yongyangkiran6618
    @yongyangkiran6618 Před měsícem

    Opener and bating ramro Vayana everyday first man and second short play garxa 1 ball 1 run play Garda vayo ta first ma so short play garxa improve please 🇳🇵✊

  • @susmitgautam263
    @susmitgautam263 Před měsícem

    poor can management

  • @ashishgaudel4885
    @ashishgaudel4885 Před měsícem

    Don't forget our nepali cricket player receive least salary in the participating team in world cup

  • @user-hl7dj3wh8b
    @user-hl7dj3wh8b Před měsícem

    Can का अध्यक्षलाई कालाे माेसाे दलाै

  • @amazinghere43
    @amazinghere43 Před měsícem

    Nepali is nepali too

  • @sidharthapatel3334
    @sidharthapatel3334 Před měsícem

    गौशाला 27 बोल्यो।😊

  • @user-zo2kc5qp3y
    @user-zo2kc5qp3y Před měsícem

    Khel ho har jit ta Vai halx

  • @lamasurya4543
    @lamasurya4543 Před měsícem

    Banda prasixyan ma rakhera khelnu parney kheladi America ghumauna lageko jasto vo dedication motivation discipline Khoi yo team ko sabai lai karbahi garnu parxa

  • @shankardanuwar559
    @shankardanuwar559 Před měsícem

    Puge tw puge timlai k ko chasoo nii