गठ्ठाघर दुर्घटना : ‘ट्रकले ब्याक गरेर मारियो’, दिनभर झडप, प्रहरी हायलकायल, ट्राफिक विवादमा तानिए ||

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 499

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s Před 26 dny +105

    ट्राफिक लाई सडक मा उतारेर नेपाल सरकार ले जनतालाइ जरिवानाको नाम मा दोहन गरिराखेको छ यस्तो प्रक्रिया को चेकिङ्ग तुरुन्त परिवर्तन गरिनु पर्छ ।

  • @GNA19
    @GNA19 Před 26 dny +74

    ट्राफिक चेकिङ्ग को सिस्टम नै गलत छ सबै भन्दा पहिला यो तुरुन्तै परिवर्तन गर्नु पर्छ

  • @DeepaMagar-ko6ki
    @DeepaMagar-ko6ki Před 26 dny +51

    कडा भन्दा कडा सजाय दिनुपर्छ 🙏❤️‍🩹

    • @hemrai6434
      @hemrai6434 Před 26 dny

      Uiiiiiiuuuuu777lllpp7uio77ol ooiuu8iuu१2ulkllp8ihbn..? K98

    • @hemrai6434
      @hemrai6434 Před 26 dny

      न nkknnnj++njbnnkkkkkllb४4nmmnn/mkjp😅. Mlkkkokkkk 😮hb😮9l😮ममि n

    • @hemrai6434
      @hemrai6434 Před 26 dny +1

      Ikkmmmmkkjj+नि
      न 😮😮jjjhv

    • @Heaven888___8
      @Heaven888___8 Před 26 dny

      Didaina kasaile sab paty ko manxe haliskyo oli budo le police. traffic sab chor haru ko control ma cha

    • @eutamanche
      @eutamanche Před 25 dny

      Didaina jati bhane ni

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 26 dny +110

    अचेल टाफिक प्रहरीहरु अराज्क भएकाछ्न।

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf Před 26 dny +56

    जहा पायाे त्यहि जस्ताे सुकै ठाउमा चेकिङ हाे कि घुस खाने अड्डा हाे

  • @GoodLuckVehicleService
    @GoodLuckVehicleService Před 26 dny +71

    राज्यको सेवामा रहेर तलब खाने ट्राफिकलाई कमिशन दिने । सरकारको निर्णयले निम्त्याएको घटना हो भन्छु म चाहिँ।

  • @rajumagar6787
    @rajumagar6787 Před 26 dny +74

    लुकिखान पल्केका ट्राफिकहरुलाई बहिष्कार गराै।

  • @user-gr6bk7dk3m
    @user-gr6bk7dk3m Před 26 dny +18

    कारबाहि हुनुपर्छ

  • @soroj2370
    @soroj2370 Před 26 dny +21

    ❤ अब क्यामेरा लिएर बस्ने ट्राफिकले आफ्नो ज्यान बचाउनुहोस्।

  • @deepakshrestha848
    @deepakshrestha848 Před 26 dny +24

    Traffic police को दादागिरी छ, जहा पाए त्यही रोक्छ,

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 26 dny +35

    बीच बाटोमा ट्राफिक चेक किन ?
    ट्रक ड्राइभरलाई नयाँ कानुन बनाएर भए पनि फाँसी दिनुपर्छ ।
    जहाँ सम्म ट्राफिक प्रहरीले जहाँ मन लाग्यो त्यही चेक गर्ने काम अत्यन्तै गलत र अवैधानिक तथा अवैज्ञानिक पनि हो यस्ता भ्रष्ट ट्राफिक जो केहि प्रतिशत कमिसनको लागि जनसाधारणलाई अचाक्ली सास्ती दिन्छन् केहि भन्यो भने ठाडो जवाफ दिदै तँ भनेर सम्बोधन गर्छन । यस्ता असभ्य र भ्रष्ट ट्राफिक प्रहरीलाई बर्खास्त मात्रै होइन जेल सजाय पनि हुनुपर्छ ।

  • @Subashgautam8694
    @Subashgautam8694 Před 26 dny +34

    ट्राफिकको ज्यादतीले गर्दा देशमा एकदम दुःख पाएका छन् जनताले

  • @aanandadhital5312
    @aanandadhital5312 Před 26 dny +13

    नेपालका ट्राफिकहरू सबैलाई एकमुष्ठ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । ट्राफिक जस्तो कुलङ्गार नेपालमा अरू कोहि छैन ।

  • @aashishtamang1497
    @aashishtamang1497 Před 26 dny +11

    चेकीङ्को नाममा भर्ति वाला बाटे ठकहरु यो धन्दा बन्द गर !

  • @kumarkhadka9893
    @kumarkhadka9893 Před 26 dny +21

    इ महिला को पुर्ण जिम्मा ट्राफिक ले लिनुपर्छ !

  • @rinachakubaji6341
    @rinachakubaji6341 Před 26 dny +12

    ट्राफिक र सवारी चालक दुबै जनालाई ज्यान सम्बन्धि मुद्दा लगाएर जेल कोच्नु पर्छ। हैन भने ट्राफिकले जनता लाई दु:ख दिन छोर्दैन।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Před 26 dny +7

    चेकजाच गरेको त राम्रोहो तर पैसाखाने चेकजाचर लुकेर अप्ट्यारो ठाउमा चेकगरेर दुर्घटना गराउने ड्राइभर र ट्र्फिकलाइ कार्बाही र छेतिपुर्ति दिलाउनु पर्छ भ्रस्टचारी नेता पछिको एक हो ट्राफिक पनि जनता एकहौ बहिस्कार गरौ येस्त चोरहरुलाइ हदै सम्म को कार्बाही होस र बिग बिगी बढेकोछ अहिले पत्रकार पछिलाग अब बरु खोजतलासगर खाली केटा केटि को पइलगाको मात्र नहेर येस्ता भ्रस्टचारी को पनि पछिलाग सबै नहोला तर अधिकान्स छन जनता दमन नगरौ अब जनता विस्फोट हुन लाई धेरै बाकीछैन

  • @domasherpa2826
    @domasherpa2826 Před 26 dny +18

    अब बंगलादेशको जस्तै सबै जनता जागेर ट्राफिक प्रहरीलाई चेकिङ को सिस्टम सिकाउनु जरुरी छ

    • @ShortskingVG
      @ShortskingVG Před 26 dny

      What nonsense, what do you know about Bangladesh ?

    • @domasherpa2826
      @domasherpa2826 Před 25 dny

      ​​@@ShortskingVGThen what do you know explain? Who are you questioning me? Discusting 🙄🙄😏😏

    • @ShortskingVG
      @ShortskingVG Před 25 dny

      @@domasherpa2826 I find the example involving Bangladesh inappropriate and offensive. It seems there was a lack of sensitivity and a sense of humor in the suggestion, which is unacceptable. It’s crucial to promote ethical and legal approaches to problem-solving. Voting is a democratic right and should be the primary method for choosing leaders. I believe that focusing on lawful and constructive methods is essential for progress.

  • @sachinkhadka7847
    @sachinkhadka7847 Před 26 dny +3

    प्रहरी पनि जहाँ तहा बसि चेकिङ मा बस्छन। प्रहरी को चेकिङ ले गर्दा दुर्घटना भएको मैले स्वयम् ले पनि देखेको छु। अत्ति भो यो देश मा। जे मा पनि जनता लाई नै दुख। जनता नै मर्नु पर्ने । कस्तो देश? कस्तो नेता? कस्तो कानुन ?

  • @MahanauPane
    @MahanauPane Před 25 dny

    कडा कारबाही होस

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 Před 26 dny +8

    संकटकालभन्दा नि बढी बाटो ब्लक गर्ने अनि दुर्घटना भएपछि divider हटाएर चालकलाई दोषी देखाउने। यो ट्राफिकको ज्या जति हो

  • @dhrubarai
    @dhrubarai Před 26 dny +2

    पिल्सनु पर्छ यहाँ । मनपरीतन्त्र छ याे देशमा त्यसैले पनि युवा विदेशिन बाध्य छन् ।

  • @BasantaKumarBohara
    @BasantaKumarBohara Před 26 dny +2

    ट्राफिक प्रहरीको काम सडकमा ‌सबारि ब्यवस्थापन गर्नु भन्दा पनि कसरि जरिबाना असुल्ने भन्ने मात्र ध्यान केन्द्रित छ,, दुर्घटना न्युनिकरण सम्बन्धी कुनै चासो नै छैन,

  • @Junction_jankpur
    @Junction_jankpur Před 24 dny

    नेपाल को system
    मलाई था छैन हजुर
    जय नेपाल🇳🇵🇳🇵

  • @chhabikarki49
    @chhabikarki49 Před 26 dny

    ट्राफिक प्रहरी को ज्यादती अति नै द्द दोषि माथि कडा कारवाही होस् ।

  • @Dadhigtm55
    @Dadhigtm55 Před 26 dny +2

    नेपाल राम्रो हाम्रो देस भन्न पनि लाज लाग्यो 😢😢😢😢

  • @roshankhadka6524
    @roshankhadka6524 Před 26 dny +4

    😢😢😢😢😢म पनि प्रत्येक्षदर्शी थिए सारै भयानक दुर्घटना 😢😢😢😢😢😢

    • @user-dj4ej2bx4n
      @user-dj4ej2bx4n Před 26 dny

      अनि माल्बाहक गाडी दोषी हो कि ती मिर्तक नियमनुसार हजुर

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y Před 26 dny +4

    बिचसडक,साङुरो गल्ली मा चेक जाँच गर्न बन्द गरियोस

  • @user-vj4bm4kg1x
    @user-vj4bm4kg1x Před 25 dny

    मा अस्ति आउने बेला बोलेको तिमीहरुको ज्यादती ले सिमा नाघी सक्यो !!! सडक बाटै लखेट्छन यो दिन चाडै आउदै छ , हुन्छ चाडो गरौ भन्थ्यो प्युसो !! आज यो समाचारमा बस भित्र लुक्दै गल्ति भयो भन्दै
    ज्यान को भिख माग्दै छ !!! कसैको बलमा ,घमण्डमा अत्याचार गरिन्छ नि बिनाश त निम्ति हाल्दो रैछ त। ट्राफिक सुध्रिन जरुरि छ

  • @debirajsunuwar5220
    @debirajsunuwar5220 Před 25 dny

    भनेपछी ट्राफिकले पोलिसिहरू परिवर्तन गर्नु पर्ने देखिन्छ किन जनता रूष्ट छन ट्राफिकसॅग

  • @shankardahal8755
    @shankardahal8755 Před 26 dny

    यो प्रहरी र चालकलाई आजीवन कैद हुनुपर्छ।

  • @ramchandra7789
    @ramchandra7789 Před 26 dny

    ट्राफिक प्रहरीले को अत्याचार हो जनताको जिउ धनको सुरक्षा गर्नुपर्नेमा उल्टै जनता मरिरहेका छन्

  • @purnaneupane1279
    @purnaneupane1279 Před 26 dny +1

    दुख त कति हो हो कति बर्दी लगाको चोर हरु हुन यी सब यो हत्या हो तेसै ले यस्को जिम्मा नि नेपाल सरकार ले लिनु पर्छ

  • @bbvideos382
    @bbvideos382 Před 25 dny

    गलत सूचना मृत्यु हुने पुरुष हो झुठो समाचार सम्प्रेषण गर्ने यस्ता काईते अलपत्रकार लाई कार्बाही होस

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 26 dny +5

    लाखौं सहकारी पीडितले कहिले न्याय पाउने ?

  • @BihaniTv
    @BihaniTv Před 26 dny

    देशको हालत देख्दा रुन 😢 लाग्छ

  • @user-zl4ns1cx1l
    @user-zl4ns1cx1l Před 26 dny

    ट्रक वाला ड्राइभर काे गलत हाे तेसलाई कार्यबाही गर्नु पर्छ

  • @santoshsingthakuri3258

    माफ मागेर केही हुनेवाला छैन अब गयो ज्यानमारा केसमा सिधै

  • @gangaramneupane8233
    @gangaramneupane8233 Před 25 dny

    ट्राफिक को त्यस्तो कार्य निन्दनिय छ

  • @rajanshrestha3192
    @rajanshrestha3192 Před 26 dny

    जनताको करबाट तलब खाने र सडकमा बसेर जनतालाई नै दु:ख दिने र ज्यानसम्म जाने कामगर्ने ट्राफिक प्रहरी मुर्दाबाद जनताको करबाट तलब खाने ट्राफिक प्रहरीले जथाभावी चेकिंङको नाममा आफुखुशीगरी सडकमा सर्बसाधारण ब्यक्तिको ज्यानलिने सम्मको सडकराज चलाईरहेकोमा घोरभत्सना गर्दछौं यसको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कर्बाही गरी अब उप्रान्त ट्राफिक प्रहरीको यस्ता चेकिंङको नाममा आफुखुशी बन्द गरियोस् 🙏

  • @ganandrarai9380
    @ganandrarai9380 Před 26 dny

    Thik gare6.

  • @user-my4qm7gx6j
    @user-my4qm7gx6j Před 26 dny

    कमिशन बन्द गर्नुपर्छ अनि मात्र सहज हुन्छ जस्तो लाग्छ ।

  • @bbvideos382
    @bbvideos382 Před 25 dny

    ट्राफिक भन्दा नि यो YoHo television ले गलत झुठो समाचार सम्प्रेषण गरि गल्ती गर्दैछ ।

  • @KeshavBhatt-pp6hr
    @KeshavBhatt-pp6hr Před 26 dny

    कठै मेरो देश 😢

  • @laxmimagar952
    @laxmimagar952 Před 26 dny

    Trafic cheking garda kaunai janakari mulak bord rakhra mattrai garda ramro hola 🇳🇵👍

  • @user-yh6wm3tt3t
    @user-yh6wm3tt3t Před 26 dny

    यो सुन्योजित घतना हो गहिरो अनुसन्धान होस

  • @bijanshrestha4777
    @bijanshrestha4777 Před 26 dny

    ट्ाफिक को अतिनै ज्यादति भयो जनता माथि

  • @DineshPandit-r2s
    @DineshPandit-r2s Před 18 dny

    Traffic 🚦 nice vhanu

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h Před 26 dny

    यो ट्राफिक झारेहरु लाई आगो लगाउन पर्ने ..जहां पायो त्यहिं रोकेर हैरान पार्दै। खल्ति भर्ने गर्छन् ..

  • @saharatube3634
    @saharatube3634 Před 26 dny

    सबैभन्दा पहिले नेपालमा

  • @sitalhumagain5445
    @sitalhumagain5445 Před 26 dny

    यो ट्राफिक्को लापार्बाही ले नै जो मान्छेको ज्यान गयको

  • @magarpaul9770
    @magarpaul9770 Před 26 dny

    या ट्राफिक चेकेकिङ्ग पनि घुम्ती ,बन एकान्त ठाउ मा अनि बिचै सडक मा गर्छन ,,,,यो चेकेकिङ्ग गर्ने पनि ठाउँ परिवर्तन गरिनु पर्छ ,

  • @dilbhadurbudha5489
    @dilbhadurbudha5489 Před 26 dny

    अब चेकिङ्ग गर्ने ट्राफिक जति हाेशियार काल अायाे दशा लाग्न शुरु

  • @parshuramrai696
    @parshuramrai696 Před 19 dny

    Follow the traffic rules everyone

  • @sumandhakl5767
    @sumandhakl5767 Před 26 dny

    ट्राफिक को नै गल्ती हो जहाँ मनलाग्यो त्यै लुकेर चेकिङ गर्छन

  • @mr.dhurbakhanal
    @mr.dhurbakhanal Před 26 dny

    ट्राफिक लाइ चिट काटे बापत दिने कमिसन हटाउनु पर्छ । र चेकिङ हुने फिक्स स्थान तोकिनु पर्छ। जाहा मन लाग्यो उहीँ चेकिङ गर्छ्न

  • @suhannepali3697
    @suhannepali3697 Před 26 dny

    Yahi bela ho aba suru garnu parx sadak dekhi samsad samma ani yo purano neta falnu parx

  • @ranjitsanjel4415
    @ranjitsanjel4415 Před 26 dny

    यो चोर ट्राफिक लाई कामकारबाही गर्नु पर्छ
    ट्राफिक ले नियम होइन कामकारबाहीमा हाल्न मात्र सडकमा उत्रिन्छन सरकारले नयाँ policy बनाउनु जरुरी छ।

  • @jayalimbu212
    @jayalimbu212 Před 26 dny

    साच्चिकै यो traffic हरु आजकाल अति अराजकता देखाइ रहेको छन उनी हरु लाई नि कारबाही होस यदि कानुन बराबर हो भने। नत्र हामी जनता ले तिरेको कर खाएर उल्ट दुख दिई रहेको छ्न।

  • @michealrai6756
    @michealrai6756 Před 26 dny +1

    eniharuko sewa kasailae pani man pareko xoinaa yo trafic kharej gar

  • @narayanbhusal4488
    @narayanbhusal4488 Před 26 dny

    यिनिहरु बर्दिवाला .....हुन ।

  • @HARLEYSOM
    @HARLEYSOM Před 26 dny

    नेपाल सरकार यो जथा भाबी चेक जँच बन्द गर हामी सबाई नेपाली जनता हौ यहाँ कसैले चोरी गरेको साधन बीच सड़क माँ कुदाको छैन र कोही हात-हतियार बोकेर हिनेको छैन तर यो कुंन कानून हो जथा भाबी चेक गरने सर्ब साधारण लाई दुःख दीने

  • @KookaPaper-k2s
    @KookaPaper-k2s Před 26 dny

    baktapur ko sabai daju bai lai salam❤❤❤😅

  • @bhagirathdevkota
    @bhagirathdevkota Před 26 dny

    Good.

  • @dayarammahato1485
    @dayarammahato1485 Před 25 dny

    ट्राफिक चेकिङ्गको नाममा घुसखोर ट्राफिक प्रहरीको जनता लुट्ने कार्य अबिलम्ब बन्द हुनुपर्यो उखाने ‌‌ओली सरकार ।

  • @gurungghale786
    @gurungghale786 Před 26 dny

    यसरी चेक गर्ने ट्राफिक प्रहरीलाई पनि बिच सडकमा हातखुट्टा बाधेर उभाएर 120 को स्पिड टिप्फरले हान्नु पर्छ

  • @suman.and.sunita
    @suman.and.sunita Před 25 dny

    Rest in peace 🙏😢

  • @Swarnakalin
    @Swarnakalin Před 26 dny

    ट्राफिकले लुट्नु लुटेको छ घुम्ती मोडमा ओरालोमा लुकेर बस्ने एक्कसी अगाडि आएर रोक्न लगाउने गर्दा पनि धेरै दुर्घटना भएको छ जिल्लामा एक ठाउँमा मात्रै चेकिङ हुनुपर्छ 5/6 ठाँउ चेक गरेर हैरान बनाको छ

  • @hotnewsonlinevibes6696

    ट्राफिक हरु अराजक छन् । जहाँ पनि चेक गर्छन्।

  • @bhubanmg5418
    @bhubanmg5418 Před 26 dny

    हामी नेपाली हरु लुताउन मात्रै जन्मेको हो जस्तो लाग्छ मलाई त जताततै लुतैलुत को धन्दा मात्रै देख्छु मोत कठै बरै मेरो देश कुनै बेला सान्ती को देश नेपाल हो भनेर चिनेनिअहिले आएर असान्ती अनि भ्रष्टाचारले जुर्लुम्मा दुबाएको छ कति दुख लाग्छ सम्झिदा पनि

  • @jaynepal3221
    @jaynepal3221 Před 26 dny

    ट्राफिकले अनावश्यक ज्यान गुमाउछन यिनिहरुको नियत राम्रो देखिदैन

  • @RRS-cl8bn
    @RRS-cl8bn Před 26 dny

    सरकार ले पेट भरी खान नदियको कारन ले कमिसन आउँछ भनेर बातो ढुकि पेट पालेका छन ।

  • @dilulimbu5914
    @dilulimbu5914 Před 26 dny

    Yo deshma trafik police harule byasta sadakma bike skutar roker cheking garda dherai samasya aayekochha yasto karya turanta paribartan garinu parchha

  • @SomGorkhali-lb8gs
    @SomGorkhali-lb8gs Před 26 dny

    Good

  • @Reactiontmg
    @Reactiontmg Před 26 dny

    दुखद खबर😢

  • @fanoftech12
    @fanoftech12 Před 26 dny

    Side laeara matra gernu perxa cheking

  • @SDPOnlineTv
    @SDPOnlineTv Před 26 dny

    नेताहरुले भ्रष्टाचार गर्न सिकाइन्छ हो

  • @KedarSharma-v3n
    @KedarSharma-v3n Před 26 dny

    Aparadhi haru ko kanun ko durupayog! Dashai aayeko parinam .....(Lutaha sanskritiko parakasta )

  • @Dark-w5n
    @Dark-w5n Před 25 dny

    जनता लाइ लुट्न ट्राफिक कुना कुना राखेर आज जनता मारेरै छोड्यो थुक्क तिमि हरुको बिकास

  • @ajazansari23
    @ajazansari23 Před 26 dny

    Uff mero dehs KO halat 😳😣😢😢😢😢

  • @neemkantadangi.
    @neemkantadangi. Před 26 dny

    समाचारमा पुरुषको ज्यान गएको भन्छ त खासमा कुन समाचार सहि हो अनि गल्ति ट्राफिक प्रहरीकै देखिन्छ चेकिङ्ग गर्ने ठाउं बीच सडक ??

  • @govindadasmaharjan3729

    कमिसनखोरी ट्राफिक प्रहरी सबैलाई थोक्नु पर्छ, झोले चोर हरु

  • @poshanyadav3541
    @poshanyadav3541 Před 26 dny

    देशमा जता ततै कमिसन चलि रहेको बेला
    अब बिचरा ट्राफिक प्रहरीले कमिसन न पाउने भयो
    😢😢😢

  • @l.b.lamichhanemagar
    @l.b.lamichhanemagar Před 26 dny

    ट्राफिकले जिम्मा लिनु पर्छ यो घटनाको

  • @SHER-1432
    @SHER-1432 Před 26 dny

    अति भो ट्राफिक को लापरबाही पनि यो कारण ले सिङ्गो प्रहरी सङठन को बेईजत

  • @SubasResmi
    @SubasResmi Před 26 dny +1

    ट्रक चालक्लाइ भन्दा ट्राफिक प्रहरिलाइ कार्बाही गर्नु पर्ने देखियो मृत आत्माले शान्ती पावोस

  • @greentea1431
    @greentea1431 Před 26 dny

    ट्राफिक को कारण ले गर्दा घटना भएको हो ।

  • @hemrai6434
    @hemrai6434 Před 26 dny

    मेन बाटोमा चेक गर्ने होइन पुलिस हो.गति धेरै हुन्छ त्यहा.

  • @utsavdahal5955
    @utsavdahal5955 Před 26 dny

    Traffic lai dosh dinu aagadi checking garyo bhannu aagadi sabai le aafno thau ma baserà rule follow garam na traffic checking ko tension nai linu parena ni

  • @d.smantra8462
    @d.smantra8462 Před 26 dny

    Traffic prahari checking ko naam ma chalakharu lai dhukha dina ghumti modharu ma baseko hunx

  • @sachinkhadka7847
    @sachinkhadka7847 Před 26 dny

    कति लुटछाै गरिब जनता लाई , कति मार्छौ जिउदो लास भै सकेको गरिब नेपाली लाई ?? जहाँ पनि जनता नै मार मा

  • @user-kv6pn9ts6q
    @user-kv6pn9ts6q Před 26 dny

    ट्राफिकको पनि लापरवाही छ के जहाँ पाए त्यही चेक गर्ने हुन्छ त

  • @Purnapun-jh7gv
    @Purnapun-jh7gv Před 26 dny

    Sahi ho

  • @rameshdahal1094
    @rameshdahal1094 Před 26 dny

    मनपरी छ नेपालमा।
    जरिवानाको नाममा आतंक नै मच्चाएका छन्।
    जताजतै पैसा तिर्नु मात्र पर्छ। सेवा सुविधा केही छैन।
    सडकमा कर
    पेट्रोलमा कर
    लाइसेन्समा कर र जरिवाना
    बाइकमा किन्दा पनि कर, हरेक वर्ष पनि कर !
    अनि जनता विदेश जान बाध्य हुन्छ।

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 Před 26 dny

    कस्ता कस्ता मिलेर देस चलाईरहेका छ त्यस्ता माफियाहरु पाल्ने हामी नेपालि🐑🐑🐑🐏🐏🐏🐏गद्दार जन्ता ....

  • @hirakajikatwal953
    @hirakajikatwal953 Před 26 dny

    ठुलै खोज पत्रकारिता गरिछस् मुला प्रहरीले पुरुष को घटनास्थल मा मृतु भएको भनिरहेको छ

  • @therai2441
    @therai2441 Před 26 dny

    Dinma kin trak chalaunu Di ko trak ta rati 10 baje pa6i matra dinu par6..

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Před 26 dny

    नेपालमा यातायात क्षेत्र मा जस्तो चरम बेथिति अरु कुनै क्षेत्रमा छैन होला सायद 😢

  • @deepakthapamagar465
    @deepakthapamagar465 Před 26 dny

    ट्राफिक को कमिसन को लोभको कारण ले गल्ती गरिरहेका छन।

  • @CR7THEBEST-ul7od
    @CR7THEBEST-ul7od Před 26 dny

    ट्राफिक पुलिस ले ज्यानै खाएपछि को दृश्य