ओली र माओवादी सांसदको झण्डै हात हालाहाल: ओलीले रोष्टमबाट गालि गरेपछि जुरुक्कै उठे माओवादी, भयो भनाभन

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • #Rabilamichhane#KPsharmaOli#Onlinetvnepal
    Guest : Barshman Pun & Kp Shrma Oli
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 318

  • @UmeshmagarMagar
    @UmeshmagarMagar Před měsícem +40

    ओेलि महा फटा हाे बालेन लाई काम गर्न नदिने ओेलि नै हुन हेका रहाेह आउने चुनाव मा आम नेपाली जन्तालाई !

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b Před měsícem +41

    सबभन्दा झुट बोल्ने केपी र शेरबहादुर

  • @Nepalishorts961
    @Nepalishorts961 Před měsícem +49

    भ्रष्ट केपि ले सम्सद मा के के जात्रा देखाउने हो अब

  • @तामाङ्ग
    @तामाङ्ग Před měsícem +30

    बिल निस्केको पैसा तिर्नु पर्छ। कि लिएर खाइसकेको हो। के को अध्ययन गर्नु।

  • @bikashtamang5996
    @bikashtamang5996 Před měsícem +7

    भ्रस्टाचारिको महा नाइके तै होस ।

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Před měsícem +16

    तिमीहरू सबैको गाला पड्काउनुपर्छ जनताहरु मिलेर

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Před měsícem +10

    यो कृते ले देस्लाई भलो गर्दैन

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw Před měsícem +11

    खाेई त मसुल उठाउने तरिका यहि हाे

  • @yamghimire6855
    @yamghimire6855 Před měsícem +20

    कुलमान लाई केहि भए बुढाको दुबै किड्नी थुत्ने हो

    • @anitathing3822
      @anitathing3822 Před měsícem

      Gaw gawbata janu parcha

    • @narendrarana5644
      @narendrarana5644 Před měsícem

      Sidhaie goli thoke hunxa kehi farak pardaiena yar arko auxa desh chalaune bekti...

  • @madebendra4723
    @madebendra4723 Před měsícem +18

    यस्ता कार्यकर्ता पाल्ने बिजुली न तिर्ने उधोग सदैको लागी बन्दा हुनुपर्छ

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Před měsícem +8

    केपि खडकेका झोले शान्सद हरु को टेबल ठोकाई हेरत लाज घिन इज्जत बेईजत भन्ने कुनै शब्द त होलानी

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 Před měsícem +6

    गिरीबन्धु काण्ड, महॅाकाली बेच्नमा सही गरेको कुरालाई पनी पारा लगाउनु होला प्रधानमन्त्रीज्यु ।

  • @meyouthtv8472
    @meyouthtv8472 Před měsícem +1

    प्रधानमन्त्रि बनेको कसैलाई मन नपरेको हैन नेपालि जनता सबैलाई मन परेको छैन ।

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw Před měsícem +12

    याे भाष्ण पानिमा पादे जस्तै हाे केही हुनेला जनताका लागि हुनेवाला छैन

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Před měsícem +10

    यो केपी भन्ने जवार लाई गाली हैन ढुङ्गाले हान्नुपर्छ

  • @sagarsunar8242
    @sagarsunar8242 Před měsícem +12

    उखाने धेरै जोक हान्न सिपालु

  • @bipikarana2628
    @bipikarana2628 Před měsícem +1

    भ्रष्टाचारीले भ्रष्टाचार को कुरा गरेको पटककै सुहाउँदैन

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před měsícem +2

    ओली रोष्टमबाटै गालि गरेको भन्दै माओवादी जाइलागे: संसदमा एमाले र माओवादी आमने-सामने, चल्यो जुहारी (भिडियो सहित) czcams.com/video/KMuo7vnQofg/video.html

  • @funnygaulavideo3165
    @funnygaulavideo3165 Před měsícem +1

    सम्झेर ल्याउदा " देख्दा सबैलाई एकैठाउमा " एकैसाथ " एकैचोटि " एउटै चिहान बनाउने मन छ , देश र जनता को नाममा यिनिहरु को दाइ ( मनपरि ) कति समये सम्म दर्शक भयेर " अग्यानी भयेर टुलुटुलु अझै हेर्नू पर्ने हो ?

  • @bireshmaanlama2448
    @bireshmaanlama2448 Před měsícem +3

    गालमुखल गर्न सक्ने ठाउँ पनि हुनुपर्यो नि।

  • @LokThakurathi
    @LokThakurathi Před měsícem

    पहिला राष्ट्रवादी लाग्ने मान्छे अहिले आएर राष्ट्रघाती लाग्न थाल्यो।।।kp

  • @TIGERYT_GIMING
    @TIGERYT_GIMING Před měsícem

    Goog ❤ kp🎉🎉🎉

  • @kamantamang6726
    @kamantamang6726 Před měsícem +6

    मचिक्ने उखाने देश द्रोही लुटेर लाज छैन,

  • @ryutyu2156
    @ryutyu2156 Před měsícem +5

    यो खातेहरु केपी ले जे भन्यो ड्याप ड्याप हानेको छ हानेको छ लाज पचेकाहरु

  • @khadgaramechhapeli-yd5ze9od6f

    फटाह राजनीति र किच्चक नेता हरु को कहिले अन्त होला कठै मेरो देश😥😥

  • @GyanendraLimbu-th5jx
    @GyanendraLimbu-th5jx Před měsícem

    Kp oli jasto leader hamro desh ma ajhaii lamo nettrito ma hunu jarurata cha...❤❤

  • @MohanAdhikari-eg5cn
    @MohanAdhikari-eg5cn Před měsícem

    महेश पाटी सभासद हाे कि अध्यक्ष ज्यु मान्छे हाे

  • @BuddhaTamang-iy1zy
    @BuddhaTamang-iy1zy Před měsícem

    तिम्रो उखान तुक्का 34 वर्षअघिदेखि जति सुन्नु थियो सुनि सकें।अब तिम्रो तुक्केले देश बन्ने वाला नि छैन।बन्दैन तिमीले केहि बोकार्ने छैन तिम्रो तुक्के भाषण झुटे भाषण सुनाउने सिवाय अरु केहि हु्न्न र छैन।🤦‍♂️🤦

  • @godronakop8885
    @godronakop8885 Před měsícem +3

    बिजुली बिल काे पैसा तिरे विवाद त्यसै टुंगिन्छ बा

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 Před měsícem

    भ्रष्टाचारी को नाइके।यो आम सभा हल होइन ।अनुशासन सबैलाई बराबर हुन्छ। कसरी जवाफ दिने।अहिलेसम्म चेतना छैन?

  • @birbdrtamang5680
    @birbdrtamang5680 Před měsícem

    जेल जानू पर्ने मान्छेहरु मन्त्री बन्ने देश कुन भनेर सोध्यो भने नेपाल हो भन्न सकिन्छ 😅

  • @durgatiwari412
    @durgatiwari412 Před měsícem

    आप के ये शब्दों शब्दों के अलावा लगता है कि दाल में कुछ काला है...
    K P jee..😢

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 Před měsícem

    आफै भ्रष्टाचारी को नाईके भएपछि लाजमर्दो

  • @Muskaan_for_You
    @Muskaan_for_You Před měsícem

    गिरिबंधु, बालुवाटार, ३३ किलो सुन काण्ड , एन्सेल काण्ड , जालहारी काण्ड को फाइल खोलौ र भ्रस्ट हरुलाई जेल हालौ ...

  • @sundarshrestha4826
    @sundarshrestha4826 Před měsícem

    अमेरिकामा राष्ट्रपतिले पारा मिलाएर बोल्न नसक्दा अर्को कार्यकालको लागि योग्य ठहरिएनन् , यो केपी पण्डाको पनि देश चलाउन योग्य देखिदैन आजको भाषण सुन्दा त ! यस्ता असक्षम बुढ़ा खाडा मान्छेलाई त कासी तिर धर्मकर्म गर्न पठाउनु पर्छ ।

  • @bishnupaudel5974
    @bishnupaudel5974 Před měsícem

    कमरेड म पनि तपाईंको पार्टीको सक्रिय सदस्य हु नेपालीकाे प्रधानमन्त्री तपाई लाई नै उपयुक्त छ तेसैलेत तपाई लाई केपी बा भनेका है तर बालेन शाह लाई पर्तिसाेध र महेश बस्नेत लाई क्याखी नच्याप्नु हाेला हामीले निगरानी राखेका छाै कमरेड सत्य केहाे गिरिबन्धु केस खुल्ला कार्यक्रम राख्नु हाेला अभिबादन

  • @puspaacharya7686
    @puspaacharya7686 Před měsícem

    सबैभन्दा नितिगत भ्रष्ट्रचारी का बा

  • @KrishnaSanjyal-g6c
    @KrishnaSanjyal-g6c Před měsícem

    यो सम्सद हल होकी दोहोरी हो सभामुख ज्यु

  • @PradipRai-cv8rh
    @PradipRai-cv8rh Před měsícem

    केपि को ठुटुना फुट्ने गरि चर्काउन नसकेको कुर्सी मा बस्ने हरु ले

  • @padambahadurrana5327
    @padambahadurrana5327 Před měsícem +2

    जताभावि भष्टचारी नजाेगाउ

  • @user-nc4fd3mi3m
    @user-nc4fd3mi3m Před měsícem

    जनताले बुजिसके खड्क पर्साद ।।

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Před měsícem

    आफैले भ्रष्टाचारी जोगाउनलाई प्रधानमन्त्री बनी जुनचोर उसैको ठूलो स्वर।राम्रो भाषा बोल्नु खुब त्यसै भरिका दुःख पाएको जनताले विद्युतको पैसा नसकेर नतिर्दाखेरि लाइन काटेको नदेख्ने।

  • @birendrapradhan8542
    @birendrapradhan8542 Před měsícem

    ओली ज्यू
    सत्य तथ्य तपाईंले मात्र बोल्नु हुन्छ र बाँकी सबैले असत्य नै बोल्छन् र । उधोगीले कति तिर्नुपर्ने त्यो तपाईंको सरोकार होइन, त्यो प्राधिकरणको विषय हो, बिचमा हस्तक्षेप नगर्नुस्

  • @rajkafle2819
    @rajkafle2819 Před měsícem

    भ्रष्ट केपी, महशुल बक्यौता तिरेपछी बिधुत जोड्न प्रधानमन्त्री ले निर्देशन दिई रहनु पर्छ र? हामी जनता लाई अझै बेकुब बनाउने???

  • @anonktm9398
    @anonktm9398 Před měsícem

    झुठको खेती , यही खेतीका का पछी टेबुल ठोक्ने झनै झुठ। हुने वाला वाला केही छैन । बिद्दुत प्राधिकरण सक्ने यी पुरानै नेताहरु नै हुन्। पहिले कुनै बेला ओली ले बिद्दुत प्राधिकरणका गाडी लगेका थिए नि ।

  • @user-ie8od5fy3u
    @user-ie8od5fy3u Před měsícem

    यसता मान्छे किन बाचेकाछ्न छिटै मरेपनी हुनेथियो

  • @Messi10810
    @Messi10810 Před měsícem

    Rip kp

  • @shailadhikari263
    @shailadhikari263 Před 3 hodinami

    Kp oli is false man .

  • @user-xp9sr5iu6d
    @user-xp9sr5iu6d Před měsícem

    जुन चोर उसको ठुलो कुरा खते सबैभन्दा
    भ्रष्टाचार नेपाल कांग्रेस र नेकपा एमाले हो neplam

  • @pbn50
    @pbn50 Před měsícem

    RIP OLI

  • @mohanbhandari7650
    @mohanbhandari7650 Před měsícem

    भ्रष्टाचारी हरु धेरै नौट्ङ्की गरेर सफा बन्ना नखोज ? गरीब , दुखी सोझा जन्ता नेपाली हरु को भोट लिएर भ्रष्टाचारी गर्ने माफिया हरु।

  • @hariharmainali8050
    @hariharmainali8050 Před měsícem

    अशिक्षित,तुच्छ,प्रतिसोधि,पुर्वाग्रही र असभ्य साथै ढोगी ...

  • @sureshmandal4180
    @sureshmandal4180 Před měsícem

    चोर ले चोर को कुरागर्छ

  • @suryathapa2039
    @suryathapa2039 Před měsícem

    ओलि जि यो पटक त पक्कै पानी जहाज , रेल अनि घर घरमा ग्यास ल्याउछ होला। नानी मा लागेकोबानी काहाँ जान्छ र। अब त जनता लाई भ्रममा नपार्नु है! जनता सचेत भै सक्यो।

  • @jitendralimbu4011
    @jitendralimbu4011 Před měsícem

    अनपढ,अलछिन अोली यो देशको कालो छायाँ हो, यो नगरेसम्म देश उभो लाग्दैन

  • @hariharacharya2926
    @hariharacharya2926 Před měsícem

    सुन बहादुरहरु टेबुल ठोक्दैछन ।

  • @damberkumai4156
    @damberkumai4156 Před měsícem

    प्रयोग गरेको वैद्युत र प्रयोग नगरिएको वैद्युत भन्नाले कस्तो हो केपि बा .... सिधै भन्नुस छुट गरेर उधोग चलाउनु पर्छ भन्नुस ,आफना कार्यकर्ता पाल्नुछ भन्नुस ।।

  • @Muskaan_for_You
    @Muskaan_for_You Před měsícem

    हैन केहि गर्न आएको हौ भनेको ३२ बर्ष भो त् खै के गरेउ हौ ? खालि जताततै भ्रस्टाचार को काण्ड मात्र देखिन्छ त् ...

  • @SitaramAdhikari-rl7ck
    @SitaramAdhikari-rl7ck Před měsícem

    केपि ओलि भौजा गोरु जस्तो भयो तहलहसेर होत्न्र हलि भएनन

  • @shreeram8873
    @shreeram8873 Před měsícem

    झुठाकुरा,फोकटिया लान्छना र आरोप लगाउनेलाई कार्वाही गर्न किन सक्दैनौ? देशमा बिकास दिनु नसकेनी जनतालाई हसाएर भएपनि स्वस्थ्य राख्नु परो। लालसलाम।

  • @presentworld9964
    @presentworld9964 Před měsícem

    मलाई त मन्त्री भको मन परेको छैन।

  • @gannubhai1075
    @gannubhai1075 Před měsícem

    2084 सम्म मा चोर नेताहरु सक्काउनै पर्छ ।

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před měsícem

    एमाले र नेपाली कांग्रेसका मिलन औंसीमा मिल्छन र फेरी पुर्णेमा छुट्छन अवस्य हेक्कारहोस नेपाली जनताले पनि हेर्नेछन गिरीबन्दु टिस्टेट र नक्कली भुटानी सरणार्थी काण्डका कारण जेल जानबाट बच्न रातारात सत्तासमिकरण गर्या होईन र ?

  • @bireshmaanlama2448
    @bireshmaanlama2448 Před měsícem +2

    विषयान्तर नगरौ सभामुखले भनिसके

  • @manudarlami8606
    @manudarlami8606 Před měsícem

    बा ले 60 बर्ष राजनीतिमा योगदान गरेछ।बा अब पिन्द खाने बेला भएछ फेरि देश बनाउछु भन्छ

  • @JunJulye
    @JunJulye Před měsícem

    😂 🎉😂😅🎉kasto ramailo😅🎉😂😅

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r Před měsícem +3

    बोल्नु त जे बोल्दा पनि भयोनी के पि बा

  • @gautamjanak8209
    @gautamjanak8209 Před měsícem

    केपि बाजे अबत सुधरियको महसुस गराउ कति सम्म गिरन जानेका यी भ्रष्टहरु

  • @DhanRajRai-hy7ci
    @DhanRajRai-hy7ci Před měsícem

    Kp last lhatam xa Hai hosiyar

  • @user-tx1br4xl2c
    @user-tx1br4xl2c Před měsícem

    हजुर कसे लाइ हाेइन हजुर ३कराेड जनता लाइ ने मन नपरेकाे हाेला जसताे लागछ

  • @KumarPrasadwagle
    @KumarPrasadwagle Před měsícem

    य उखाने याे के बाेल्दै हुनु हुन्छ यदि माडेहरूले नबालेकाे पैसा तिर्नु नपर्ने हाे भने सर्बसारणले पानी उपभाेगनै नगरेकाे पानीको पैसा किन लियकाे यस्काे जवाफ मन्त्रीले जन्तालाई दिनु पर्याे ।

  • @milandangi6112
    @milandangi6112 Před měsícem

    मेरो नाममा पनि दुइटा मित्टर बकस छ जुन पर्योग गरेको छु बिधुत को महसुल पनि बुझाइ रको छु जुन अर्को कहिले नि पर्योग ग्स्रेको छैन् २ ब्स पछि था भयो तीन पुद्ते को नाम पनि मिल्छ के अब use न गरेको बिद्धुत को महसुल बुझाउनु पर्छ कि पर्दिन यो कुरो परस्ट पारिदिनु पर्यो यती दिनु नै पर्छ भने नि कहाँ कुन ठाउमा त्यो मिटर use भैरको छ कसलाई था हुनु पर्ने हो

  • @bharatbasnet3834
    @bharatbasnet3834 Před měsícem

    बिजुलि चाेर वलि कमिसन खान तेसाे गरेकाे हाे जन्ता लाटा छैन भटचारि हाे

  • @reshamb.c4356
    @reshamb.c4356 Před měsícem

    अनि जन्ताले प्रयोग नगरेको विद्युत महशुल जरिवाना सहित असुली हुन्छ त!यो सुनुवाई कहाँ हुन्छ?

  • @user-bb4gv3cw6f
    @user-bb4gv3cw6f Před měsícem

    Rip oli

  • @user-nc4fd3mi3m
    @user-nc4fd3mi3m Před měsícem

    दलिय ब्यबस्था भनदाइमा जेपनि गर्दाहुन्छत,?

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Před měsícem

    हामी अरु केही जान्दैनौ ति भ्रष्टचारि का फाइल हरु लाई न लुकाईऊन ,तिमी हरु बाट देश बिकास होला भनेर सोच्नु दिवा सपना जस्तो हो तर झगडा गरे जस्तो गरेर बाकी ३ बर्ष कटाउने हो लुटि खानेनै हौ,ठुला गर नगर अब भैगो

  • @rammalakar7908
    @rammalakar7908 Před měsícem

    यो उखान तुक्के .. फटाहा हो उदोगी संग कमिसन खान खोजेको हो

  • @user-it6dx5oj2j
    @user-it6dx5oj2j Před měsícem +2

    केपिनेटा 1 नम्बर चाेर नौहाे

  • @indraindra2047
    @indraindra2047 Před měsícem

    बल्ल होसमा आएछ्न ओलि

  • @user-xe8dt8td5l
    @user-xe8dt8td5l Před měsícem

    बाँसको डोली चडेर आर्या घाटजाने बेलामा हावा हावा बकुम्फिसे भासन गरेर बस्छ खुरुक भता खार बस्नुनी मुर्धा बुढा😡😡😡😡

  • @mayashah6870
    @mayashah6870 Před měsícem

    लपन छपन गरनै परदैन बजुली को पैसा नतिरे लाइन काटीनछ

  • @rajendrakhatiwada2840
    @rajendrakhatiwada2840 Před měsícem

    लाज हराएका नेताहरु । त्यही मान्छे आफ्नो पार्टीसंग गठबन्धन गर्दा राम्रो लाग्ने र अर्कोसंग गठबन्धन गर्दा त्यही मान्छे या त्यही पार्टी नराम्रो देख्ने कस्तो प्रवृत्ति ???? बात कर्ता हे 🤔🤔🤔

  • @dbc72vlogs95
    @dbc72vlogs95 Před měsícem

    अब के नेपाल बिधुत प्राधिकरणले गलत तथ्यांकको बिल पठाएको हो त ???

  • @Sriram-rj2bm
    @Sriram-rj2bm Před měsícem

    यो के पि ले भासण दिनु र बलत्कारिले यौनशिक्षा दिनु उस्तै हो 😬😬

  • @arjunkhadka3633
    @arjunkhadka3633 Před měsícem

    तिर्ने र नतिर्ने तलाई मतलब भोर त्यो त नेपाल विध्धुत पार्विधीकरण हेर्ने होनी चुचिया

  • @officialmyblog
    @officialmyblog Před měsícem

    हावा हुरी आउछ के पि ओलीलाई उडाउछ

  • @sureshchy7407
    @sureshchy7407 Před měsícem

    त भतुवा चाहिँ भ्रष्टाचारी र दलाली जोगाउन प्रधानमन्त्री भएको त्यसै थाहा छ त भतुवा।

  • @RkBist-ue9pq
    @RkBist-ue9pq Před měsícem

    अब बुडो दिमाग भैसक्यो काम छैन केपि को

  • @birnamgharabja318
    @birnamgharabja318 Před měsícem

    हे भगुवान ३ चोटी मिरगौला झुन्दाइ के नेपाली जनतालाइ के दियौ

  • @kashisapkota6869
    @kashisapkota6869 Před měsícem

    हावा बा नपत्याउ इन्काकुरा ।

  • @nareshbist8248
    @nareshbist8248 Před měsícem

    हावा केपी

  • @user-tq3dy5ks6y
    @user-tq3dy5ks6y Před měsícem

    त मुजि केपिले तिन करोड जन्तासग्ग खेलाउडगरन सरकारमा आउदैछस

  • @suryaacharya3627
    @suryaacharya3627 Před měsícem

    स्टाटस लेख्ने साथी हरु ले पनि अली सोच बिचार गरेर लेख्ने गरौ लेख्न पाउँदैमा नानाथरी लेखेर कसैले स्याबबासी दिदैनन प्र० मन्त्री धेरै जसो पार्टीका अध्यक्ष हरु एक पटक हैन ५औ पटक सम्म भैसकेका छन् खैत तपाई हामी लाई कस्का पालामा के दिए कि तपाई हरु ले पाउनु भयो त्यसैले मुखमा जे आयो त्यो बोल्ने र लेख्ने काम नगर्नु राम्रो हुन्छ

  • @surajkhadka4695
    @surajkhadka4695 Před měsícem

    गरिमामय ठाउ भन्ने तर झुटको खेती गरिने ठाउ भयो

  • @ManbahadurGole-tp3op
    @ManbahadurGole-tp3op Před měsícem

    सब्यशब्द प्रयोग गर्न काम पनि सभ्य गर्नु पर्योनी, महोदय, कतै सभ्यशब्दकै अपमान हुने त होईन् ?

  • @user-ss2px7ko6i
    @user-ss2px7ko6i Před měsícem

    चाेर ओलि गफाडी तेराे दिन सकिय अब पशुपति लानलाइ मात्रै बाकिछ

  • @harichandragautam2508
    @harichandragautam2508 Před měsícem

    कुरै बुजिन मैले त एकै कुरा मात्र दोहोरिरा छ

  • @Cabtravelinpokhara
    @Cabtravelinpokhara Před měsícem

    Rip

  • @user-fo6tc3xn1w
    @user-fo6tc3xn1w Před měsícem

    Prachanda bhanda dangerous