TYAAG "त्याग" Episode - 114 | Sep 25, 2023 | Swanika Bastola | Avishek | Pawan | Samip
Vložit
- čas přidán 24. 09. 2023
- WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 "त्याग" || Episode - 114
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Ramesh Adhikar
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Dipesh Dahal
Yugjyoti Kriyashil
Prakash Budhathoki
Gyan Kumar Katel
Sabita Khadka
Samip Niraula
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Suresh Dahal
Rima Dahal
Child Artist
Srijesh Khanal
Selina Khanal
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Zábava
यो बाउलाई चाहिँ लखट्नु पर्यो कि सुर्तिको दाइ जेलबाट छुटेर ठिक पार्नु पर्यो सारै मन परेन। बाउलाई मन नपराउने जतिले हात पनि उठाउ है ।🤚🤚🤚
एक दम सहि कुरा
Baau matra hoina aama Pani thik xaine
Good
Bau aama bahini saboi ustoi X yiniharule Garda Shruti le dukha paune vyo saboi lai ani sadhailai dhikar Banda garer dr.Samir & Shruti basnu paryo
Good
दिदिको खुशीमा बहिनीको आखा laageko राम्रो होईन भन्ने जति हाजिर हुम है❤️🤟🤭
Ramro hoin
Yes...mo pani agree xuina didi ko khusi ma aakha lagako..
Ho asto t mlae pni man pren
बाउ भनाउदाे देखि रिस उठाे अनि आमाकाे पनि बेबाहार देखेर दिक्क लागाे बहिनी भनाउदाे झन खत्तम सुतिले फेरि दुख पाउने भयाे ❤❤❤❤
अब त हेर्न मन पनि लागेन हौ अब त 😢😢
बाउ भनाउदाे देखि रिस उठाे अनि आमाको पनि बेबाहार देखेर रिस उठाे बहिनि भनाउदाे आफ्नै वेनजु सङ लाग्यो अब सुति ले फेरि दुख पाउने भथाे बाउ भनाउदाे लाइे निकालि दिय नि हुन्छ ❤❤❤❤
Tei ta
Aaj bata ta herna mon lagna xodyo
दिदीको सौता बन्न बन्न खोज्दै छ बहिनी यो नहोस्
आजको भाग हेरेर म जस्तो दुखी हुने जति यता आउनु है😭😭🙏🙏
आमा बैनि र बाउ मिलेर श्रुतिलाई अन्याय गर्दैछन याे राम्राे भएन😢😢 श्रुतिले अब बुवा आमा बैनि निकालेर श्रिमान सँग खुसि भएर बस्नु पर्छ ।
Sahi ho jhile srutilai matra dhoka😢😢😢
Sahi ho😊
right
Right
100%
बरु बहिनी अनि आमा बाबा लाई निकालेर डाक्टर र श्रुति मात्र सुख संग बस्नु त्यो घर मा अनि राम्रो हुन्छ 😊
तैत भन्या👍️
Tai sochdai xu yo aali ramro lagana
sahi ho
त्यहि त हेरदै झ्याउलाग्ने
Sachi ho 😊
श्रुति र डाक्टर को सम्बन्ध मा कुनै दरार नआवस 🙏❤️😭😭😭
यस्तो चै अत्यचार भयो बुबा लाई लखेटिय हुन्छ अनि बैनि नक्कलि लाई ❤❤
सुर्ती ले आँसु बगाउदा दुख पाउँदा आफैले दुख पायर आँसु झार्दै छु जस्तो महसुस हुन्छ,😢😢 सुर्तीले अब बाउ भनाउदो ,आमा र आफ्नै खुशी खोस्न खोज्ने बहिनी लाई घर बाट निकाल्नु पर्छ नत्र शुर्ती लाई झन तनाब दिन्छन😢😢😢😊
Ma pani same vanna lako thiya
ma ni sem vana chanxuu
Teita banya
😢😢😢
Ma pani sem vakixu
यो बाउ भनौदा आयपछि काहानि राम्रो होला भनेको झन नराम्रो हुँदै गाछ र आमा पनि सुर्ती लाई हेर्ने नजर राम्रो छैत😢😢😢😢😢😢
आज को भाग हेर्दा लास्तै नरमाइलो लाग्यो भेनालाइ आँखा लायेर दिदी धोका दिनि छि 😢😢
right
सिरियल त जति हेरियो 32 मिनेट पनि 2 मिनेट जस्तो लाग्छ जति हेरियो ❤उति राम्ो छ miss you all❤❤❤❤❤❤
सुर्ती लाई दुःख नहोस् भन्न चाहन्छु❤❤❤ म बाजुरा बाट हेर्दै छु
अब अाउदा दिनमा बहिनी साैतापसेकाे देख्न नपाउ भन्ने जताि यता हाजिर हुम है
यो सिरियल आउँदा खुशी😊 हुने म अचेल श्रुति को बाउ भनउदा आए देखि दुखी हुन थाल्याछु😢😢हुन त उहाँ को क्यारेक्टर नै तेस्तै होला तर एक्दम नमज्जा लाग्छ श्रुति लाई दुख दिदा😢
यो सिरियल कहिले आउला भनेर पर्खेर बस्ने म अब त अत्ति भो सधैं भरी पिडा र आपत मात्र परेको देखेर हेर्ने मन नै लाग्न छोड्यो,
आज मन सारै रोयो मेरो आफ्नै आमाको तेस्तो बचनले😭😭😭😭😭😭
Buwa aamalai Nai nikalnu gharbata ani thikhun6😢😢😢😢
Bau aama baini lae nikalnu nae parxa
यो भाग ले आँसु झारेको पत्तै पाइन बाबा आमाले श्रुति प्रती गरेको व्यबहार अनि बहिनिले भिनाजुबाट गरेको आसा दुबै कुराले भावुक बने
Ummm
Ho ni
सबैको बेबार त्यो सुर्ती पर्ती छ्या कस्तो घिन लाग्दो😢😢😢
नमस्कार 🙏🙏🙏 त्याग सिरियल धेरै राम्रो छ भाग एक देखि नछुटाई हेरेको छु अब सुर्ती को दूख का दिन सुरु भयो काका बाउ लाई सुर्ती ले घरमा बस्न देको हो आज भाउ भनाउदो र आमा को बेहोरा देखेर लाई त सारै रीस उठेको छ हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤😮😮😮😮
हुने खाने बेला सम्म का मात्र हुन बाउ आमा पनि 😭😭😭😭
Honi dukha vayko bela eklai ladnu parxa voge xu 😭😭😭
आज भोलि मलाई आमा मन पदैन कोको हुनुछ ❤❤❤
म ता खुसी भोईना रीस उठ्यो त्यो बैनी आम बाउ देखेर सारै रीस उठ्यो
मेरो आसु खस्यो आमा र बाउ भनौदा को बेबहार हेर्दा यि दुबैलाइ त्यो घर देखि निकालेको हेर्न मन छ यो जोडी छुट न हुदैन है
🎉🎉🎉🎉 आज को भाग हेरदार्त सुर्तिको र डाक्टर साहेबको सम्बन्ध मा दरार आउनि होकि जस्तो लायो यो जोडि छुट्टाउनु हुदैन आमाको बेबार देख्दा दुख लायो 😢😢😢😢😢
केही पनि होइन खाइ मात लागेको छ बाबु आमालाइ, घरबाट बाहिर निकालेको हेर्ने मन छ छिट्टै सिरियल को रोलमा
श्रुति को सोझोपन हटाउन पर्यो छिट्टै त्यो गुन्डिनि आमा
बाउ आमा र बैनी सबैलाई लखाट्नुपर्ने
Same
Sem❤❤❤❤❤❤❤❤
त्याग सिरियल आउँदा कोको खुसी हुनुछ यता आउनु होइए ❤❤❤🎉🎉
Me 💜💙💜💙
My favourite siriyal🙏🙏
Pahila ta khusi hunthe 😊 ahile ta man parna xodo nbako matra dekhauxa 😮😮
mota sadai herxu tar surti lai hepeko hernu dakin bhini ustai teu bau bhane vikari k saro hepeko surti lai xito nikalnu ghar bata surti le dukha pako hernu chahn hu mota❤
म खुशी हुन्थे तर आज को भाग बाट सदा बिदा लिन मन लाग्यो
म
बहिनिले दिदिको खुसी खोस्नु भन र आमाको बेबार सुधार्नु पर्यो
यो बाउ ले र आमा ले गरेको व्यवहार देखेर दुःख लाग्यो सुर्ती दिदी ले दुःख पको देख्दा चाई धेरै मन दुख्छ😢😢😢
बैनिले घर बिगार्देलिन्कि जस्तो लागो मलाइत एस्तोचै नहोस है 😢😢😢😢
एस्तो बाउ र बैनिलाइ किन माया गरेको श्रुति ले❤❤
भगवानले पनि कति ठग्छन कसैलाई त बिचरा सुर्ति दिदि❤️😭
बाबा आमा र बहिनीलाई नि का लिए र दुई जना मात्र बसिरहनु खुसी साथ ❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️
Ma dear ❤❤❤my fevorite serial
❤❤❤❤
Ma
@@BinitaShahi-rk8qi7:24
Dherai khusi xu sis❤️❤️❤️❤️
छि अब यो सिरिएल नि हेर्ने मन अघायो यो सुर्ती कि बैनी च्याकुरी अनि चन्डाल्नी आमा देखेर 😢😢😢छि छि बाउ को हर्कत😢😢😢
same malie ni pahila t naxuteai herthe ab ta ywsto vko dekher hern ni😢😢
आमा बाबा र बहिनीलाई घरबाट निकाल्नु अनि मात्र सबै ठिक हुन्छ ❤❤
Aajako vag ramroxain suruti khusihun hern pau
याे बाउ लाई निकालेन भनी म हेरदिन 😭😭
Ma ab surti dee laii khusi vayra baby vayko dekhan man xa Ani surti dee ko baba laii Ghar bat nikaleko herna man xa❤❤❤
यो सबै आमा बा बहिनीलाई घरबाट निकालेपछि मात्रै श्रुति दिलाई खुसी मिल्नेछ आफन्त नै शत्रु भो😥😥😥
बाबा आमा बहिनी निकाले र समीर श्रुति मात्र सुखले बस्नु नि
त्याग सिरियल मनै देखि मन पराउने कोको हुनुहुन्छ?
डाक्टर साबले हेलमेट लाउनु पर्दैन कि क्याहाे
त्याग सिरियल 1,114 सम्म हरिने जति यता लाइक हाेइए त❤❤❤❤
सुर्ति फेरि आमा बनेको को को हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु है❤❤😂🎉
सबै राम्रो छ तर बाउ भनाउँदो ले गरेको बेबाह राम्रो लागेन अनि साली भेना माया गरेको राम्रो लागेन बिचर दीदी 🌹🌹🌹😭😭😭🙏🏻
TYAAG Serial भाग 1 देखि भाग 114 सम्म नछुटाई हेर्ने काे-काे हुनुहुन्छ यता हाजिर हाैं त ❤️
Ma xu ❤❤
My favourite seriyal tyaag💜💜
सधै साथ सपोर्ट हौसला सुभकामना छ
Plz yestyo Aavhinaya nagarnun plz plz surtilai fere dhukha vhayo 😢
अर्को भागमा ती सबैलाई घर बाट निकालेर समीर र श्रुति खुशी भएर बसेको देख्ने मन छ
अब याे सिरियल पनि राम्रो हुन छाेड्याे यसरी सुर्ती लाई किन दुख दिन थालेका हाेलान्
man paro tra surti le kati dukha paunu vo surty ko khusi khoseko mn parena malai❤️❤️❤️❤️❤️❤️
त्यो बाउ भनौदो लाई घरमा राख्दा कथाले अर्कै मोड लग्यो बाउ आमा सिरिया लाई घर बात लखेट्नु पर्छ डाक्टर र श्रुको जोडि छुट्नु हुदैन🎉❤
बरु बाउआमा र बहिनीलाई निकालिदिए श्रुतिको सुख सुखको दिन आउने थियो❤❤
अब त बाउ छोरि आमा एक साथ भैसके अब सुर्ती को पोइलाई सिर्या सङ लगाएर सुर्तिलाई घर बाट निकाल्छ्न जस्तो छ यो कदाबि हुनु हुदैन 🙏🙏
My favourite serial tayg ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तै हुदैई गयो भने म त हेर्दिन र म जस्तै नहेर्ने यता हाजिर हुनु ❤❤❤❤❤❤❤😢😢😢😢
आमा बाउ बहिनी लाई निकाल्ने बेला भएछ ❤❤❤❤❤❤❤❤❤
Best sirel❤❤
My favorite ❣️ serial
आजको भाग हेर्न खास्सै ठिक लागेन सुर्तिका आमा बुवा र बहिनि को अत्यचार बढी भो यिनिहरु लाइ लखेत्नु पर्छ सुर्ति र डाक्टर साबको जोडी मा दाग लाग्नु हुन्न ❤❤❤❤
आमा बुवा र बहिनी लाई उहाँकै घरमा पठाएको भए राम्रो हुन्थ्यो । डाक्टर सुर्ती मात्र बस्दा राम्रो हुन्छ होला सायद ❤❤❤❤
My favourite siriyal surti la dukha paunu vayan baba mom lai thayo gar batw nikladya hunx❤❤❤❤
आज सारै मन रोयो😭😭😭
अरु जे भएपनी नारी कमजोरिको कथाचै नलेख्दिनु है स्वनिका दिदी तपाईं कमजोर हैन बलियो सोचको बन्नुपर्यो तपाईंको बुबा आमा पुरानो बिचारको भएपनी तपाईं नयाँ पुस्ताको नयाँ बिचारको हुनुपर्छ।।।।❤❤❤❤❤❤❤
My favourite shreal lost of love you shreal ❤❤❤❤❤❤
यो सिरियल आउदा खुसी हुन्छ
❤❤❤❤❤❤❤❤
my favourite ❤❤❤
हिजोआज त यो सिरियल हेर्न पनि झ्याउ लाग्न थाल्यो 😊श्रुतिले मात्रै दुख छ्या😢😢अरुलाइ घरबाट निकालेर श्रुति र समीर सङ्गै खुशी साथ बसेको हेर्न मन छ मलाइ😢❤
Dhari ramro xa seril
नमशकार सपुन दसक हरुमा❤❤❤
मेराे जिवनमा मेल खाएको भाग याे आँसु नै राेकियन😭😭😭😭😭
My favourite❤❤❤ serial tyag surtile dukh pauda hamilai pni dukh lagxa ani yo Aama babako byabahar dekher yo ddko Khushi khosna khojne bhini 😢😢😢😢😢😢dekher pni yakdamai dukh lagyo😢😢😢
My favorite ❤️🙏 shurti ko sambhanda ma aach na aaos baru sabai jana lai ghar bata nikaldinu shurti di 😢😢
धेरै राम्रो छ ❤❤❤
My favourite sirel ❤️❤️❤️❤️
❤❤❤My favourite serial
अब त त्याग पनि हेर्न मन लाग्न छाद्यो सदै शुर्ति ले मात्र दुख पाएको हुन्छ
My best serial❤❤❤❤
my favourite ❤serial😊🤗🤟
सिरियल त एकदम राम्रो छ तर बहिनी ले भेनाजुलाई मन पराएर नजिक हुन खोजेको चाहिँ फिटिकै मन परेन।अरूबाट जति अपहेलित दुख भए पनि तर श्रुतिले अाफ्नो श्रिमान बाट हेला भएको हामी हेर्न चाहानौं❤❤
अाजकाे भाग हेरेर दु ख लाग्याे ❤❤❤❤
Very nice serial ❤❤❤❤❤❤
ko ko lai tyag sirel man parxa eata hajir hum tw
यो बाबा आमा बैनि किन आएका सुर्ति लाई दुख दिन पिलिज बाबा आमा बैनि आफ्नै घर जानू कति दुख दिएको😥😥😥😥अब म हेर्न सक्दिन 😥😥😥😥😥😥
👍️👍️👍️👍️
My favorite serial 👍❤️
एसत अामा लाई किन रखेकाे अफुनाे छाेरिलाइ हेला गरेकाे अामा 😭😭😭😭😭😭
Yo aama bau baini nikaleko kas kkaslai hern man xa ❤😢❤
Ama vhanuto Ani bau vhanuto Ani bini vhanuto dakhe ris uthyou ❤❤❤❤
Juwaiko gharma baser buwa aamale raz garnu khojeko suhayena 🙏🙏🙏🙏🙏
Maile ni yei vanna khojdae thiye❤
मलाई मन चै पर्छ। तर ,भिनाजु संग यस्तो ब्यबार देखाएको चै मन परेन।🙏
यो सिरियल आउँदा खुसी लाग्छ 👍👍👍👍👍
आजको भाग राम्रो लागेन मलाई त hajurharu lai kasto लग्यो
यो सिरियल को बाबु सारै मन परेन छि
My favorite siriyal ❤❤❤
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉🎉
😭😭😭😭😭
Aaba yo tayag serial herna layak hola jasto lagen
Wow tyaag😘😘😘
My favourite 😢🎉❤❤❤ teyag sirial❤❤❤❤🎉🎉🎉
❤❤ दामी छ सबै नारी सहजक हुनु पर्छ भने सन्देश दिएको अनुभुती दिलायो मलाई ❤❤
च्याखे दाउ सबैले हेर्दिनुस है?च्याखे अफिसियल मिडिया 🙏🙏
My favourite ❤
My favorite serial🎉🎉