Arda Nisama | अर्द्ध निशामा लिई सुसन्देश | Nepali Christian Vajan 40 | Guitar Chord Lesson

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • हाम्रो लक्ष्य विश्वभरका नेपालीहरुको वीचमा प्रभु येशू उचालिनुभएको होस् । नेपाली भजनद्धारा विश्वको विभिन्न ठाउँमा रहनुभएका नेपाली भाषीहरुले प्रभुको महिमा गर्न सक्नुभएको होस् । यस कामको लागि दर्शकहरुको पूर्ण माया, सल्लाह तथा सुझाबहरु कमेन्ट वक्समा लेख्नुहोला । यसले अझै सुधारहरु गर्न साहायता हुनेछ ।
    साथै तपाईहरुलाई कुनै भजन सिक्न या बजाउन चाहानुहुन्छ भने पनि कमेन्टमा लेख्न नभुल्नुहोला । आगामी दिनमा ती भजन तथा कोरसहरुलाई समेट्ने कोसिस हामी गर्नेछौँ ।धन्यवाद, जयमसिह
    Thanks for watching and supporting......

Komentáře • 13