लौ है रिसानी माफ हेर्ने जति यता ल 😍😍😍
अनि उजेली र बिर्खे को फ्रेन ले लाइक ल 👍️👍️👍️सम्पुर्न नेपाली लाई Happy tihar ल 🇳🇵🇳🇵🇳🇵💞💞💞
👌👌👌👌👌👌👌👌
❤️❤️❤️❤️❤️❤️❤️❤️
आजभोली त नियमित हेर्न थालियो रिसानी माफ राम्रो छ दामी
घ्याम्पे सुब्बाको एक्टिङ साच्चिकै गज्वक्कै लाग्छ ।।घ्याप्ने सुब्बाको फ्यान यता✋✋
आज त घ्याम्पे लाई सुरु मा देख्दा कस्तो खुशी लाग्यो । घ्याम्पे सुब्बा को फ्यान यता हाजिर गरुम त
घ्याम्पो सुब्बा यानिकी बिनोद राई को रियल फ्यान लाई सम्मान साथ माया गर्ने कति छौ। धेरै राम्रो छ है एकटिङ
आज त मेरि बैनी दशैं को लुगामा कत्ती राम्री भएकी छौ , ढिलै भए पनि बिजयदशमी को शुभ-कामना छ है मेरि ग्यानी बैनी उजेली & आशा बैनी ⛳️⚾️
पहिलो पटक बिर्खेले राम्रो काम गह्रो ल अाज 😁😁😁😁
जे जस्तो भएनि रिसानी माफ सारै राम्रो नि 😂😂लौ है म हेर्नु सुरु गरेको 😍😍
कार्य बेस्टताको बाबजुत ढिलै भयपनी हेर्दै रिसानी माफ
रिसनी माफ मन पराउने हरु यता हजिर गर्नु।
रिसानी माफ़ हेर्दै छु malaysia बाट म पनि।
अाजको भाग झनै रमाइलो रहेछ 😀😀😀😀😀😀😀😀😀😀😀😀 बधाई छ सबै जना लाइ 🌷🌷🌷🌷🌷🌷🌷🌷
Wowww great berkhea n ujeli sarape n hira kaji fokatlal ujeliko baba ko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
मलाइ पनि जुस खान मन लागेकाे थसयाे
Wow Risani maaflai I love u
risanimaf नियमित हेर्ने jatiyata हाजिर गरौं
लु बबाल मज्जा आउने भयो अनि ज्ञाम्बे सुब्बा को एक्टिङ झन् खतरा।
Risaani maaf dami xa
बान्द्रे को आवाज
धेरै रमाईलो, धेरै राम्रो।
Ujeli ra birkheko fan 🙋♀️
आजको एपिसोडमा बिर्खे ले मन जित्यो ! जय सरापु ....
लु रिसानी माफ निएमित हेर्ने हाजिर हुम् त एता
aaj ko episode le hasaunu samm hasayo😂
आजको रिसानी माफ के कस्तो लाग्यो । प्लिज सल्लाह सुझाब कमेन्ट गर्नुस है । अनि राम्रो लागेमा शेयर गर्नुस है धन्यवाद ।
👉️ घ्याम्पे / फोकटलाल
Hehahahaha so funny 😆 😆😆😁😁👌😆😆
Damii xa video
लौ आयो है रिसानी माफ म सुरु गरे है रेगुलर फ्रेन
रिसानी माफ़ हेर्ने लाफा जति हाजिर हुम है 😬😬😬
रिसानी माफ नछुटाई सधैं हेर्ने जति यता 🙋♂️
आशा खड्का / उजेली लाई माया गर्ने जति यता
धेरै राम्रो दशैको शुभकामना रिसानि माफ लाई
नरसिंह बुवा लाई किन यो रोल गराको यार मन परेन हो बरु घ्याम्पे सुब्बा लाई म्याच गर्या थियो है पग्ला त 😂😂😂😂😂😂😂
Wow dami xa hi
यो घ्याम्पे हो कि ध्याम्पे हो तर जो भयनि हँसाउनु सम्म हँसाउनु हुन्छ 😁😁😅😅🤣
Bandre le phone garyo pulice laii🤣🤣🤣 bandre don
होइन यो हिराकाजिको घरको भित्ते पात्रो पल्टाउनु पर्दैन ,
बिर्खे को माया गर्ने तरीका मन पर्यो हो
गोपिनाथ बाजेलाइ लियर आउन पर्यो क
सारै राम्रो ।
सुरबिर पन्डित (दारि बा)लाई बोलाउनु पर्यो अझै रमाइलो हुन्छ
हैत दामी छ ल पैसा न सैसा तिकि त्यास त्यास
हन हो बिथामा होस आयो त
Birkhe dai lai man paraune jati yeta hajir hum ta lau
ओ माईला गद ..... भाउजुत सारै राम्री नि है😆😆😆😍😍
sab bhanda intresting Acting ta birkhe , ujeli, putali@ dauri budiko mazza lagx so nice siriyal .I like it from maleysia ...
औसदी खान नै पुगेको छैन।गिलास थाप्😂😂😂
सरापेको फ्यान हरु जति येता हाजिर हुम 😀😀😀
Sukumaya love is here
मनि हेर्दै छु रिसानी माफ सिरियल साउदी बाट अनि हजुर कुन कुन ठाम बाट हेर्दै हुनुहुन्छ ल Comt मा कुरा गर्मत साथी हो 👉️लाइक पनि ल 👍️👏
आज को रोल बिर्खेको एकदम राम्रो लाग्यो है मलाई अझै पन्क यसरी नै राम्रो हुदै जाहोस सफलताको शुभ कामना रिसानी माफ मा हुने सबै कलाकार हरु लाई जय नेपाल 👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
birkheko acting chai babal xa la best comedy team lai badhai xa
बिर्से को कुरा ले मन छुयो 👈️👈️👈️❤️❤️
I like Risanni maaf,watching from usa 🇱🇷👌🇳🇵
मज्जा आएन है अलिक
उजेली र बिर्खेलाई माया गर्ने जति यता
बिदेश बाट हेर्ने यता हाजिर हुम त
मुलाईट लास्टै मन परिगो हजुरहरुलाइनि भन्छुक्यात
namaste ma chi jordan bata hai hjr haru ko 1 भाग देखी नै हेरदै अको छु है एकदाम रामरो लग्यो
risani maf ko team lai dasai ko subha kamana
हेलो कलाकार तिम लाई धन्यवाद दामी छ
ड्युटीमा बसेर हेर्ने जति यता👍️ गरौ त
उता हल्का रमाइलो हेरेर यता रिसानी माफ हेर्न आउने कति जना नि ✋✋✋✋🙏🙏🙏🙏😊😊
यसपालि चै बिर्खेले सहि गर्यो है
Ramro x rishani mapha like
घ्याम्पे ले अाखिर बद्ला लियरइ छाड्यो होइन त नरसिंह सङ्ग
ramro x comedy
कोको ले चिन्यो बान्द्रेको स्वर 🤣🤣🤣
कहिलेकाही बिर्खेले पनि राम्रो काम गर्दा रहिछन् ।
साउदी बाट हेर्नू हुने कोको हुनुनछ
झन झन छोटो हुँदै गयो के सकिनै लागेको हो त।
Wow nice
Herna lago
पैइसा को धाक धेरै देखियो। यो त सरासर भर्स्टाचार हो। नि अलि दु:खी गरीबी अपांग हरु को एक्तिम पनि गर्नु ल
लु हाई साथी हरु आयो विदेश को ठाउँ मा बसि गाउँको ठाउँ को माया मुटु मा राखी रिसानी maaf हेर्ने जति यता हाई
Sukumayako fan jati yata la
Risaani maaf nachhutai niyamita hernu hune yata hit like
अाजको यपिसोडले सारै मन रूवायो
यो हो नि त ग्यापे सुब्बाको लाइन 😂 😂 😂
मजा आयो 😃😀
Khau Khau 😁😁😁😁😁😁😁
उजेली Miss you
continue heri comment garne ta sayad ma matrai hola ho..
I love this episode and sarapa
मलाई सारै मन पर्छ रिसानी माफ
Sukumaya tapai ra ujeli kate ramri how😘😘
सरापेको सराप कमि भए जस्तो भो तर पनि यो episode राम्रो छ
La Dami chha jat bhai haru
aaja ta dhilo vayo bai . dhilo vaye pani herdai xu . ramro xaaa
Very. Very. Nice. Risani maaf.
दारी बा को अभिनय मन पर्छ
Bandreko entry kada aauxa jasto xa
रिसायनी माफ हेर्ने हरु यता हाजिर हुनु है
क्या दाम्मी छ रिसानिमाफ
ठूलो सपना देख्नु हुन्न भन्ने राम्रो संदेश अाजकल अमेरिकाकाे र अष्ट्रेलियाकाे ग्रिन कार्ड वाला भनेर ठक्ने धेरै छन्।
अब एलम्बर ब्रो लाई नि ल्याउनु परो (ए नि लै लै )
बिदेश बाट हेर्ने जति एता हाजिर गरम हाई😁😆😅😂🤣😭🤔