आहा अति नै मिठो रमाइलो दोहोरी आहा दोहोरी किङ्ग प्रकाश पराजुली र तारा बहिनी को आहा❤❤❤
यो होके असल दोहोरी मेरो मन जितेको लोकदोहोरी गायक प्रकाश पराजुली र गायीका तारा थापा❣️🇳🇵
आहा कति राम्रो गित स्वरका धनी प्रकाश भाइ अनि होल टिम लगाएत स्वकी धनी तारा थापा बैहिनी शुभ कामनाछ❣️❣️
प्रकाश ले अँखा मरेको चाई दामी लाग्यो ❤❤😂
नेपाली कला सस्कृती गित संगीत लाई सबैले माया गरौ बिदेशी गित सिरियल फ्लिम हैन आफ्नो देसको कला सस्कृती लाई माया गरौ नेपाली हरेक कलाकार लाई मान सम्मान गरौ र नेपाली गित संगीत नेपाली सिरियल नेपाली फ्लिम हेर्ने बानी बसालौ सबैले आफ्नो देसको आफ्नो भेस भुषा र कला सस्कृती लाई सम्मान गरौ
शुभकामना ❤️❤️
दुवैको दामी छ
शब्दको खानी हरु प्रकाश र तारा बैनी लाई अग्रिम शुभकामना
What a huart touching every single words ❤❤❤❤❤❤❤
झकास मिठो रमाइलो दोहोरी खोजिएकै जोडि ।
❤❤❤
रमाईलो दोहोरि सफलताको शुभकामना 🎉🎉🎉
Ramro dohori vai bahiniko 👏👏👏
Next part plz from Poland
राम्रो छ एक अर्का को मन बुझ्ने एथार्थ सब्द हरु
Sarai ramro mitho dohori yo sagar suman ra bale lai sikaunu parxa kasari tara ko ijjat garnu parxa bhanera
रिले दोहोरि गाको भए अझ राम्रो हुन्थ्यो ।👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Wow❤❤
Nice
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Cute 🎉❤Tara thapa.
Daami ageem safaltako suvakaamana
❤❤❤❤❤
❤❤❤❤
हटाम्लानी संका र भ्रम
खरो मान्छे बनौली नरम 👍️👏क्या सुझाव दिनु भो प्रकाश जी ताराको स्वभावमा धेरै त परिवर्तन आइ सक्यो तर थोरै सालीन भद्र र परिपक्व हुनु जरुरी छ। मेरो सानो सुझाब अन्यथा नलिनु ल म तपाईको प्रसम्सक हु।❣️❣️
🤩🤩🤩🤩❤️❤️❤️❤️👏
दुबै जना कडा नै कडा छ दोहोरीको उचाइलाई बडाछ पिर नगर मञ्जरी परान सञ्जरी ।
Asadai rmaelo Nice dohori
जय गित जय संगीत ❤❤ प्रकाश ब्रो अलि मोटाउनु भए जस्तो लाग्यो❤❤
❤❤❤❤❤❤❤❤❤😅😅😅😊😊😊😊😊😊😊
दुबै को बबाल
❤❤❤❤
घरको छानो माटोको चुलो छ
धन त छैन हृदय ठूलो छ
यो शब्दले यो गीत खोजी खोजी हेरेको तर तारा थापाले हल्का टेडे तेडे गाउँदो रैछ नत्र गीत शब्द प्रकाश जी को सबभन्दा उत्कृष्ट 👌