भाईरल टेलरवालिको गीत रेकर्ड भयो | स्टुडियोमा बिष्णु माझीको जस्तै सुनियो स्वर ! रेकर्डिस्टनै चकित परे
Vložit
- čas přidán 20. 08. 2024
- © & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
----------------------------------------------------------------------------------------------
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला |
पेज डिलिट हुन पनि सक्छ |
सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद
----------------------------------------------------------------------
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
-------------------------------------------------------------------------------
🎬️Host : Gobinda Pangeni
🎬️Guest : nisha ranpal & sujan babu gurung
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
🎬️Video By : Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
----------------------------------------------------------------------------------
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
----------------------------------------------------------------------------------------
👉 Official Facebook Page ► / kharo-media-4038171704...
- like our facebook page / kharo-media-. .
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blog...
------------------------------------------------------------------------------
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
निशा बहिनी र सुजन भाइलाइ बधाइ अनि धेरै धेरै सुभकामना । गित राम्रो बनेको छ । आशा छ यो गितले हजुरहरुलाइ यउता राम्रो कर्म गर्ने ठाउ दिने छ । न आत्तिनु, नमात्तिनु , राम्रो गर्दै जानु
धन्यवाद दाजु
Best off luck sir
Govanda sir lai dherai dherai dhanyabad nisa baini lai geet record garidinu vyako ma
safalta ko kamn dubai jana lai
m.czcams.com/video/LvG_P4_p8wo/video.html#dialog
पैला खरो मिदिय लाई धन्नेबाद छ।बैनी को सङितिक यात्रा सफल होस
हैट कति दाम्मी स्वर हो हाम्री पाल्पाली चेली को तेसमा नि नजिकै को रहेछिन पालुङ्ग मैनादी र रैनादेबी छहरा टाढाको परियेन मिहिनेत गर्दै जानू निशा बैहिनी सफलता को सुभकामना
र गोबिन्द पङ्गेनी सुजन बाबू र सिताराम सर सबैले साथ दिनु सबैलाइ सुभकामना
सम पर्थम गोभिनद सर खरो मिदिया सम्पुर्ण तिम्लाइ धेरै धेरै धन्यवाद
निशा बहिनि लाई पनि उज्ल भबिसेको कामना
याे गित भाईरल भएन भने,
कसम म रुन्छु।
टेलरवालीकाे अांखै नसालु,अावज नै मिठाे मान्छे झनै राम्री।👌
कति भाग्यमानी निशा बहिनी।।😊😊🤗🤗👌
ए तपाईं रुइ नै पो दिने?😜
तपाइको पहिलो गित् ले सफल्ता मिलोस भगवान सङ्ग दुइहात जोडि प्राथाना गर्दछु।
निशा बैनी धेरै धेरै धन्यवाद तपाईंको पहिलो गितले सफलता मिलोस भगवानसँग दुई हात जोडेर प्रथाना गर्छु पहिलो गित को सफलता होश
नामस्कार गोबिन्द सर धेराई मीठो छ गित निसा बैनिलाई सफलतको सुभा कामना🙏🙏🙏
निशा बहिनीको स्वर अति नै राम्रो लाग्यो !
यसै गरि बहिनीको अागामी पाईला हरु अघि बढ्दै जाअाेस ! शुभकामना साथ मा सुजन भाइ काे स्वर ले झनै मिठास भर्ने छ बिस्वास लिएको छु ! साथ साथै खराे मिडिया का गाेबिन्द भाइ काे गित रेकर्डिङ देखि लिएर सम्पूर्ण युनिट लाई धन्यवाद ! तथा भाइ सुजन र बहिनी निशा काे अावाज मा रहेको यो गित ले अाकाश चुमाेस् !
( मन मुटु देखि शुभकामना दिन चाहन्छु )
सुजन बाबू गुरुङ र निशा बहिनीलाई धेरै धेरै शुभकामना र बधाई छ।हजुर लाई सधैं सफल्ताकाे शुभकामना छ।
Congratulations Nisha bahini 1st geet recorded bhayekoma ekdamai khuc lagyo agami dinma ajhai dherai ramro pragati gardai janu hola shubha kamana xa sathi sampurna entire team r Gobinda sir lai thank you so much
साच्चिकै निशा बहिनीको सवारले एकचोटी नेपालमा तहल्का नै मच्चाउछ होला बहिनी लाई धेरै धेरै बधाई र गोबिन्द पंङ्गिनी भाइ लाई पनि🎀🎁🎈🎉😘😘😘👏
निसा बहिनिको याे गितले करोडौं भ्युज पाउस यहि छ मेराे शुभकामना ।
Wow derai khusi lageo hatar lako xa charai banaunu hae video pani
Kasam jadu xa nisha g ko voice ma
So Lovely voice Nisha g 💗
गित निकै राम्रो छ।यो गितले सफलताको शिखर चुम्न सफल होस्। करौडौं क्लब मा पुगोस्। सबै टिम लाइ बधाई तथा धन्यवाद।
बहिनी को पहिलो गित लाई सबै ले मायाँ गरिदिनुहोला राम्रो छ 👌
Pangeni dada hjull vagwan noii hunuhunx sabko saboiilai batO dekhaidine n sahayog garne
Pangeni dada hjullaii vagwanle sadhoii rakhshya garun🙏🥰❤️
आहा आफ्नै पाल्पा की निशा बुनु अती मिठो स्वोर की धनि आगामी दिन प्रगती को शुभ कामना 💞💞💞 हाल मुंबई देखि सुन्दै छु
छिमेकी बहिनी निशाको स्वरको साथै सबै कलाकारहरुले साथ दिएकोमा धेरै धेरै धन्याबाद दिन चाहान्छु।
मिठो स्वर कि धनी हाम्री पाल्पाली चेली निशा को पहिलो गीत सफल होस शुभकामना 🙏🙏
Dherai dherai badhai xa vai bainilai especal govindar sarlai dherai thank you yeti thulo absar dinu vako ma ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Daju baini ko yo geet le desh bidesh tatauny xa vanne aasa Gardai sampurna team lai ra sahyogi man haruma dherai dherai dhannebaad
You r tha greet Gobinda sir.congratulations wish you all tha best all your team...love you all
आहा कति मिठो सुनियो सुरुकै गीतमा बुनुको स्वोर सदैब सफलताको सुभकामना छ बुनु साथै सबै टिमलाई 👌👌👌👌👌👌👌👌
एक दमै मिठो स्वर गित पनी निकै राम्रो रैछ अब निशा जि को संगीत को यात्रा सुरु भएको छ यसै गरी मेहनत का साथ अगी बड्दै जानु होला निशा जी हजुरलाई सफल्ता को शुभकामना धेरै धेरै
निशा चेली र सुजन भाईलाई भक्कु शुभकामना उत्तर उत्तर प्रगति रहोस् दाजुको आशिर्बाद सिरोपर रहोस् उज्वल रहोस् संगीतिक यात्रा 💐💐परदेश बाट 💐💐Hong Kong
निसा बैनिको पहिलो गित म सङग आउदै छ माया गर्दिनुस है।
ल धेरै धेरै बधाई छ बहिनीलाई र सुजन भाइलाई सधैंभरि यसरी नै सफल रहिरहाेस सफलताको शुभकामना पनि🙏🙏🙏
दुबै भाइ बहिनीलाई सफलताको शुभकामना छ
छिटो नै रिलिज होस् सुन्नु अतुर छु है गोबिन भाई🙏
Congratulation sis kahile namatinu sadai sadabahar hunu alikati parvati vayo vandaima hijo nabirsinu special ma vannuparda govinda sir lae hardik naman
पैलात गोबिन्नद सर लाई नमस्कार अनि बैनिलाई सुजन भाई लाई सफल ताको सुभकामना छ 🙏🙏🙏🙏🙏❤️❤️
Very beautiful talented singer well done congratulation keep it up again all the best of luck every step fully success to baeni and brother whole teams from London UK 🇬🇧
La badhai x whole team lai dherai pargati gardai janu nani kahile aauxa sunnalai hatar vax..🤟🤙🤙👍👍👌👌💪💪💪💪
Good singing bhai and baini I always support to and love ❤️ u so much and good work govindra pangani sir
बधाई छ बैनिलाई धेरै राम्रो मिठो स्वर भविश्यमा अझैं पनि राम्रो गित गाएर सबैलाई चकित पार्ने प्रयास गर्नु होला र मिडिया कर्मी सरहरु लाई र गुरुङ सरलाई पनि धेरै धेरै धन्यबाद यसरी बैनिलाई साथ सपोर्ट दिनु भएकोमा धन्यवाद जय नेपाल
Best of luck Nisha and Sujan Babu for new song. Advance Congratulations to entire team. Thank you Gobindajee, you are great.
All the best for your future journey. Blessings.
धेरै धेरै बधाई छोरी हाम्रो गाउ क्षेत्रको नक्षेत्र हौ यो उदयमान तिम्रो जिवन फलोस फुलोस
अग्रिम शुभकामना छोरी 😍🤴❤
बधाई छ बुनुलाई यति राम्रो गला छ याे बैनिकाे गलालाई लाेप दिनु हुदैन । सफलताको शुभकामना 💘💘💘💘💘💘💘💘
राम्रो छ नानू , अरु पुर्ण सफलताको लागि शुभकामना !!!
आाहा!हेर्नुस त मान्छे खुसी हुन कुनै अभूतपूर्व र अलाैकिक वस्तु प्राप्त गर्नुु पर्दैन,केबल आफ्नाे ईच्छ पूरा भए पुग्ने रहेछ ।चाहे त्याे साना हाेस या ठूला ।निसा बहिनी कत्ति खुसि देखिन्छिन् आज।बधाई छ तिमिलाई बधाई।
सफलता को शुभ कामना बैनी कहीले न मातीनु न आतीनु अवस्य सफलता मिल्छ गोविन्द सर को साथ मिलेको छ
दुसरा शान्ति श्री को आवाज आएछ दामी राम्रो छ बधाइ छ बहिनी लाई
अागामी दिनहरू मा पनि यसरी नै अगाडि बड्नु हाेला निसा बैनि र सुजन भाइ लाई धेरै धेरै शुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
निसा नानि अनि सम्पूर्ण टीमलाई 💐💐 बधाई छ करोडौं क्लबमा पुगोस् 👍👍👍
उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना दुबै जनालाई ।
दुवै भाइ बहिनी लाई सफलताको शुभकामना व्यक्त गर्दछु
सुरुको दिन देखि नै निशा बैनी को स्वरको गित सुन्न साह्रै आतुर छु म अब कति दिन कुर्नु पर्ने हो गोविन्द सर?
बधाई छ खरो media लाई अनि अग्रिम शुभकामना बैनी लाई I am waiting
गोबिन्द सर लाई धेरै धेरै धन्यवाद यस्तो अबसर दिनु भएको मा अनि पाल्पाली चेली लाई सफलता को धेरै धेरै शुभकामना
गित राम्रो छ यो गित भाइरल हुने छ सफलताको शुभकामना होल टिमलाई विशेष निसा बहिनिलाइ उज्ज्वल भबिस्यको शुभकामना
गित रेकर्डिङ्ग को बधाई पाल्पाली बैनी पाल्पाली दाजु देखी प्रगती को कामना
आवज राम्रो छ बहिनी काे तर बिष्णु माझी दिदी काे जस्तो स्वर न भनेको भए हुनी थियाे बिष्णु माझी दिदी नेपाल काे महा गायीका हुन 🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏
सुजन बाबू र निसा नानू लाई बधाई छ सफलताको सुभकमना
आवाजमा दम छ बैनी। अझ सफलताको कामना
Best off luck to you both sis and bro
सर्ब प्रथम त गोबिन्द सर लाई मनै
देखि सम्मान गर्दछु साथै नयाँ प्रतिभा
लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना
अब छिटै गित सुन्न र हेरन पाइयोस्।।
Congratulations all the best in your bright future.
Congratulations nisha sis.....God bless u...
नमस्कार गोबिन्द सर बुनु को सफलताको शुभकामना💝💝💝
यो गितले नेपालकै ईतिहास मा भब्य चर्चा परिचर्चा पाओस् । सबै टिमलाई शुभकामना।
बधाई छ नानू, सफल भविस्य हार्दिक शुभकामना मेरी चेलीलाई ।🌺🌺🌺
badai xa baini
Best of luck n may god bless both of you guys
उपलब्धि भनेको समय ,काल को कठोरता संग दाजिनु पर्छ क्षितिज जति अध्यारो भयो प्रकाश त्यति जो जोल्यमान हुन्छ ! हार्दिक शुभ -कानमा हजुर अति भाग्यमानी हुनुहुन्छ यति साथ दिने सहयोगि मित्र को साथ छ। हरेक पल पल मा ...
सुभ कामना ल है प्रगती गर्दै जानू
सुजन बाबु पनि साथमा रहेछ।
best of luck dubai jana lai sathai kharo media ko sir lai uttaruttar pragatiko suvakamana🙏🙏🙏🙏
Govind sir yestai Ramro kam gardai janu sir sailut cha sir Hajurlai from delhi india
La hit hos badhai x all team lai 🌹🇳🇵❤️
सफलता को शुभ कामना बैनी , कहीले न मातीनु , न आतीनु अवस्य सफलता मिल्छ ////
Suvakamana xa dubai jana lai👍
सफल्ताको सुभकमना बहिनी साथै सम्पुर्ण टिम्लाइ 👌👌👆️👆️🌺🥀😘💐🌹🙏🙏🙏🙏
Wow nisha baini ko sharai nai ramro sor pangini vai le sharai nai ramro aarthi buddhi dinu vayo sharai nai man ramro sapfa vako vai hunu hunu hundo rahe xa vai 👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌💛💜💝💞💟❣💓💔💕💖💗💙
Congratulations Nisha bunu ,best wishes both of you.
सफल्ता शुभकामना दुबै जनालाई ❤️❤️🎶🎶
दर्सक माहान हरु 🙏🙏मैमात्र रहेछु अभागि कहि कतैबाट पनि मलाई अब्सर अायन केगरु खै हर्जु हरु काे अाउदाे दिन्हरु काे सुभकामना छ 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
0
साह्रै राम्रो स्वर र गित बधाई छ।
सफलता सुभ कामना , निसा बैनी र सुजन बाबु लाई .. 🎤🎤🕺💃🎻
बधाई छ बैनि लाई यसै गरी अगाडी बढदै जानु नानु
हार्दिक शुभ कामना निसा र ब्रो लाई मनै देखि।
निशा बैनीको स्वर सारै छ निशा बहिनी लाई बधाई छ्😘😍🇳🇵🎈🎉🎉🎀🎁
बधाई छ बैनिलाई धेरै धेरै सुभकामना
बधाइ छ निशा बैनी र सुजन भाइ लाई अनि सफलताको अग्रीम सुभकामना पनि अनि मेरो नितान्त ब्याक्तिगत धारणा निशा जि आफू जति सफलताको माथी पुगे पनि आफ्नो धरातल र अतीत कहिले नभुल्नु है आफुलाइ साथ दिने दाइहरु लगायत आफ्ना आफन्तहरु घरपरिवार ।
भाइरल हुनु मात्र ठूलो होइन आफुले आफ्नो स्थान उहीँ मान सम्मान र इज्जत सहित को बन्नु होला दुबै जनालाइ अझ धेरै सफलताको सुभकामना 🙏🙏🙏अनि खरो मिडिया टिम सिताराम परियार दाइलाइ पनि विशेष धन्यवाद 🙏🙏🙏🙏
राम्राेछ गित
।।।धेरै धेरै सफलताको शुभकामना छ ,भाई र बहिनिलाई ।।।निशा बहिनिको धेरै राम्रो र मिठो स्वर छ।।।
बधाई दुबैजना लाई
congratulations 🎊🎈🎉🍾 sister wish you all the best 🙏❤️❤️❤️❤️
Wa ko git sunnu hatar vako thiyo aaj fainaly sunnu payem khusi lagi rako xa hajur lai dherai dherai dhanne bad 👍🏻👍🏻💞♥️♥️♥️♥️♥️♥️♥️💞💞💞💞💞💞👍🏻👍🏻👍🏻
धेरै खुशी लागो निशा बहिनी को आवाज सुन्नु पाईयो आउदो दिन हरुको सफलता सुन्दर भबिशे को कामना छ
Very promising talents.
Best wishes
निशा बहिनी को गीत रिकॉर्ड भए को उपलक्ष मा धेरै धेरै शुभकामना
Waiting
Best wishes & all the best to all team 💐❤️👏
टेलर वाली बैनी र सुजन गुरूंगा भाई लाई धेरै धेरै शुभ कामना छ तपाई हरू को महेनत सफल होस म भगवा सीता पार्थना गर्देईछ् धन्य बात
गोबिन्द पङ्गेनी नव प्रतिभाको निमित्त भगवान हुनुहुन्छ । यहीँबेला सम्झना आयो मेनुका परियार बैनिको निम्ति गर्नुभएको योगदान अतुलनीय रहेको छ। सिताराम परिवार दाजुले पनि आफू अगाडि बढ्नको लागि भन्दा नव प्रतिभाको निम्ति खटिनु हुन्छ। उहाँहरुको मेहनतलाई पनि सम्मान गर्दै अगाडि बढ्नुहोला टेलर्वाली बैनिलाइ साङ्गितिक यात्रामा सफलताको शुभकामना ।
अजै धेरै राम्रो भयछ सुनी रहु जस्ताेछ 👍️❤️👍️
शुभकामना छ मिठो गीत छ।
अरु मिडिया को कुरै छैन खरो मिडिया साथै गोबिन्द सर हजुरको यो आवाज मिठो लाग्छ
Best of luck sister
Wow nice song 👏👏🎙🎙👍👍👍💓💓💓💓
बहिनि को मिठो,गित,,रभाईकोगित,, धेरै रामो छ हजुर,, सधै राम्रो होस भगवान ले हेनुहोनछ,,,हजुर,,
सफलताको धेरै धेरै शुभकामना
सफलताको शुभकामना निशा अनि सुजन्🌺💐🏵️🌹💮🌼
बधाई छ निशा बहिनी नयाँ गित आउदै छ अनि सुजन भाई जना लाई लाखौं लाख शुभकामना लाखौं लाख भिउज पुगोस् 🌺🌺🥀🥀🌹🌹💐💐