नारायणगढमा भर्खर को एकजना बहिनि यस्तो हाल तमा परिवार सम्म खबर पुगोस्।
Vložit
- čas přidán 12. 09. 2024
- सबै सबैलाइ नमस्कार! म अर्जुन भुसाललाइ म्यासेस गर्नुभएकोमा हजुरलाइ धन्यवाद। के कति कामले सम्झिनुभयो। कृपया हाम्रो अफिसियल नम्बर 9801564807/ 9801564808 मा फोन गर्नुहोला। धन्यवाद ।
यो नम्बर 9801564807 मा भाइबर ( viber) , whatsapp मा पनि सम्पर्क गर्न सक्नुहुनेछ्।
मेरा सबै Social media मा जाेडिनकाे लागि यहाँ तल पट्टी दिईएको Link मा Click गर्नुहोला 🙏 👇👇👇
heylink.me/arj... नारायणगढमा भर्खर को एकजना बहिनि यस्तो हाल तमा परिवार सम्म खबर पुगोस्।
यस्ता अर्जुन भुसाल अनि बालेन साह जस्ता अझै धेरै छोरा जन्माई देउन नेपाल आमा 🙏🙏
सलाम छ अर्जुन दाइ❤❤❤❤
Choro badhaichha mahila harule. Madat garidinus.
हाम्रो दाङ को राजन नरपालि को लागि केही गरम न दिदी हरु सबै मिलि
@@radhikakhadka662 w
🙏🙏
❤❤
हजूर को यो महान कार्य पर्ती कोटी कोटी नमन हीर्दय देखी नै सलाम
Very very good arjun ji महान पुण्य काम
Support me guys
मान्छेले सबैतिर बाट धोका पाए पछि यस्तो स्थितिमा पुग्छ😢❤
हजुरको यो कार्य एकदमै महान छ सर दुखी ,पीडित को लागि साहारा बन्नु भाछ
भाइ काेहि काेहि घर परिवार राम्रो नभएर पनि त हिडेकाे हुन्छन त्यसैले कुनै पराेपकारी सस्थामा लगेर उहाँलाई खाने बस्ने ब्यवस्था गर्दिनु राम्रो हुन्छ।
Sahi ho
Up😮
सम्मान छ अर्जुन भुसाल जि के गर्ने इ महिलाको दिमाग राम्रो नभएपछि बिचरा
पिता परमेश्वोरमा गएपछि जस्तो रोग पनि निको हुन्छ भन्छन् झन उहाँले त मानसिक सन्तुलन नै गुमाउन भएछ त।
ए हाे र कृश्चयन भएको देशमा मान्छे बिरामी नहुने,राेग नि नलाग्ने,मान्छे अजम्बरी नहुने रहेछन् नि।
@@rupabhandari9722 मेरो भनाइको शाब्दिक अर्थ बुझ्नु भएन जस्तो छ दिदिले
Ho ठिक भाइ तेसै भनेर फकाउँछन् यिनीहरूले
अर्जुन सर तपाईं कति माहन हुनुहुन्छ है कति दुख मा परेका दिन दुखी हरुलाइ यसरी नै सहयोग गर्दै आउनु भएकोे छ सलाम छ हजुर को काम प्रती !्
अर्जुन बाबुलाई धेरै धेरै धन्यबाद छ राज्यले गर्न नसेकेकाे काम हजुर ले गर्नुभा छ बाबू दिनदुखि काे भगवानै बनेर अवतार लिनुभयछ सबैकाे अासिर्बाद छ बाबू
अर्जुन भुशालजि धेरै धेरै धन्यवाद छ ।
सलाम छ अर्जुन जी❤❤
सबै बाट यकलै भय पछि मानछे यस्ताे अबस्थामा पुगछ सबैले माया सद्भाव गरे निकाे हुनछ❤
मानसिक हनन भएको अवस्था छ महिला दिदी बैनी ले सहयोग गर्नुहोस
Naramro vayerw ky vyo afai sahana paryo ushko manishik teek xain risayerw vyorw
के गर्ने अर्जुन जि । यस्तै हो । उद्दारगर्दा कहिलेकाहि उताब चढाब पनि हुन जान्छ ? पिटाईपनि खाईन्छ । सलाम छ अर्जुन भाइ ।
विचार भुसाल भाइ लाई यो घटना मा नराम्रो भयो😢😢
Jhannn ijjat badhyoo vannuna ..k bejat❤❤❤
Bejat Haina Didi aaja Dekhi Jhannn ijjattt badhyoo Arjun dai ko Mero najar ma❤❤❤
Teita yo suddi le esto naramro behave Garda ni uahale naramro na Mani sahayog garnu bhayeko cha,
Ke ma chi eajet gaka dekheya hola? malji lai😮😮 jhanai eajetbadhe ka po dekhin xan t ho
धन्याबाद,भुसालजी,, सेवा गनँ जाँदा उल्टै जाइलाग्छन, जबना नै खराब छ, कलियुगमा सेवा र कल्याण गनँ कठिन छ,यो कलीयुग हो।
सलाम छ दाजु हजुलाई कत्तिको यसरी बेवारिसे अबस्थामा मान्छेहरुलाई उद्घार गर्नु हुन्छ ❤❤
Arjun vailaai dherai dherai dhanybaad❤❤😊
आफ्नो धर्म संस्कृति छोड्दा यस्तो भएको हुनु पर्छ।
Ta Kun saskriti ko ho khate
Waah अर्जुन दाइ को धैरता 👏👏❤
सलाम छ दादा हजुर लाई 🙏🙏🙏🙏
बिचरा दिमागले काम नगरे पछि यस्तै हाे ❤❤❤❤
🙏👍️🙏अर्जुन भाइ धेरै साधुबाद,दु:खी,खरिब,बेसहरा,को सेवा गर्नु नै महान पुण्य , ठूलो धर्म हहो,
हस्पिटल लगेर राम्रो उपचार गरे हुने पहिला..
धन्यवाद भाई अर्जुन
धेरै परोपकारी मान्छे यस्तो गर्दा पनि फकाएर ठाउँ मा पुर्याउन खोज्नु धेरै पुण्य को काम्❤️
Arjun Bhusal is my favourite Media
गरिबहरुको उदार होस् नेता राज्य सरकार सबै मरेको छ अब हामी जस्ता सबै मिलेर सहयोग गरौं 🙏🙏🙏
अति राम्रो कार्य गर्नु भाछ यस्तो कार्य गर्दै रहनुहोला भाइ हजुरलाई हाम्रोनि साथ छ रभगवानलेनि अबश्य साथ दिदै रहनुहुनेछ🙏🙏🙏🙏
अर्जुन भुसालाइ सलाम
Arjun dada laii dheraii dheraii Dhanbad xx
🙏🙏🙏जीबनमा सेवा गर्ने ले पीडा पनि सहनु पर्छ,जीवन मा कसै को प्यास मेटाउन पानी नै बन्नु पर्छ,सेवा हि परमो धर्म🙏🇳🇵🌹🕉️🎯♥️🌺💮🏵️❤️🥀👍️🌹
त्यतिका मान्छेहरूमा बल्ल एकजना दिदिले सहयोग गर्नुभयो। अर्जुन भुसाल भाइलाई आक्रमण गर्दा,अरु रमिता हेर्ने।
विचरा भाइ दिमाग रैनछ ।कति सहनशिल अर्जुन बाबू झापट र लात्ति हानदा पनिसहन गर्नसक्ने क्षमता । हाे अामाबुवाकाे र समाजकाे कल्याण गर्ने ब्यक्ति शहनसिल हुन् ।तेहिभएरहाेला बाबुलाई भगवानलेपनि रक्षा गर्नुभएकाे छ। जय हाेस।
Arjun sir hajur lai koti koti dhanya bhagawan le hajur ko rachya garun hajur jasto mahan manchhe yo dharti ma payaka xau kati dukha kasta gare r manis ko udar garnu bhaxa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Arjun bushal bhailai mero salam xa
यसु ले बोउला बनाको होकि अर्जुन दादा लाई हन्दा तेति धेरै manxe हरु हेरेर bashxan
यो भाई को बिचार महान रहेछ नेपाली उद्दार मन प्रति सम्मान छ।
bichara daju..pitai khana paryo. Kasto aaimai raixe yo.😮😮
Arjun daiko mahan kamlai salam xa dai good bless you ❤❤
धैरे गर्नु दादा धर्मा नै सेवा हो
यो दिदिको मानशिक अबस्था ठिक छैन।।उसलाइ पहिले उपचारको जरुरत छ।।
अर्हुन सर लाई धन्यवाद ....
Salute xa arjun ji❤❤❤
Arjun Sir.
We are respected for the your good job of rescue suffered mans.
याे बैनि किृचेन रहेछ किृचेनलाई बिस्वास गर्दागर्दै दिमागमा असर परेछ बिचरा
vanesi nepalko harek thauma bajarma jata tatai pagalharu xan bau amalai xodera ashram lagera rakhne pariwarle pagal vanera batoma xodi diyako xan vanesi christain vara hola. kati ramro bichar hjrko🙏
Hjr lae koti koti namaskar jay hos bhusal dai
सलाम छ अर्जन दाई लाई
परमेश्वरले गर्दा या अवस्थ भयछ
पिता परमश्वरबाट एस्तो भएको होला जस्तो लाग्छ मलाई त
God bless you Arjun babu Good Job 💚💚
Bichara Arjun dai lai dekhda po maya lagyo.Dhanyebad hajurlai.
सलाम छ अर्जुन भाइ❤❤
Great work babu😮😮
महाज छाै अर्जुन भाइ
यो महिलालाइ पहिला हसपिटललग्निअनिराम्रोउपचारगरेरहुन्छकि अर्जुनबाबु
सारै राम्रो काम सलाम छ 🇳🇵🙏
यो आइमाइ कृस्चियन भयर बोैलाुको रैछ
बिचरि नेपाली चेलि ❤❤❤
धन्यवाद अर्जुन भुसाल भाइलाई ❤❤
केटाले नै केई गरेकाे हुनु पर्छ यस्लाई त्याे भैर छाेरा मा्नेछे देख्न न हुने रैछ यस्ताु हरु पनि भैर बस्ने दिन् अाउने भुसाल्ले नै धाेका दिय जस्ताे कति खेद लाकाे😢 भुसाल् brother🙏
सलाम छ अर्जुन सर यस्तो समस्या हल गर्न तत्पर
सन्मान छ अर्जुन भुसाल जी के गर्नु इ महिला को दिमाग ले काम नगरे पछि। अर्जुन सर सलोट छ।
उच्च सम्मान छ अर्जुन सर प्रति 🙏🙏🌹
क्रिश्चियन भइरिछिन् बौलाउने बनाइदिछन् डलरे हरुले 😂😂
Sahi kura ho bro
के गर्नु उद्धार गर्दा हैरानी पनी खेप्नै पर्छ । धन्य हो अर्जुन भाई ❤।
Kasaiko asthma mathi parahar garnu paidaina
अर्जुन सर धेरै धन्यवाद
कोटी कोटी नमस्कार अर्जुन सरलाई
सलाम छ अर्जुन दाइ
राम्रो काम गर्नु भयो अर्जुन भाइ
हृदय देखि नै सलाम छ दाजु
Arjun bhusal sir damauli ma basnu huntheyo ra pahila??
सलाम छ भाई तपाईलाई महान कामको लागी
विचार र सरलाई कति गाह्रो भयो त्यहाँ भएको आइमाईहरू के हेरेर बसेको छोरी मान्छे भएसी छोरी मान्छेले नै सहयोग गर्नुपर्छ। रमिता हेरेर बस्ने मात्र होइन। विचार सर् छोरा मान्छे अलि गाह्रो नै हुन्छ
Good job bro I love it 🙏🏼🙏🏼👌🥳from dharan ❤
अरजुन बाबू तपाईं लाई सलाम छ
उच्च सम्मान अर्जुन भुसाल भाइलाई।
मानसिक रोगी रहेछ हस्पिटलमा भर्ना गरी दिनु होला
हाम्रो नेपाल को बिरोजगारी हरु 🤣🤣😂😂🤟
सबै सबै लाई नमस्कार तपाईं अर्जुन भुसाल
तेसैले येस्ता मानसिक पीडित हरुलाइ आत्माइ देखि ठुलो सहयोग भयेको छ
Nice work
दाई तपाईंलाई धेरै धेरै धन्यवाद
अर्जुन सर सलाम 🙏
सलाम छ बाबु हजुर लाई कति सहन सिल हजुर
get well soon Bahini(slam xa Arjun sir lai🙏🙏🙏🙏❤️❤️❤️❤️
Om Arjuna Bhai vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍🥰🥰🙏🙏👌👌👍👍🥰🥰🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕
Tqu arjun sir ine bainee prabhu parmeshwer ko dhyan le pagel banayo so ek solution x church ma lageyer yo bainee ko investation gerna sageilo huncha hos.
बधाई छ दाई
Really appreciate arjun bhusal sir 🙏💙
Very good
Good sir
सलम छ ह्जुर दादा ल्लहि
Arjun bhai yo baini lai mansik samashya rahechha yo mahan karya ko lagi mentalic hospital yatha shighra puraneu ni parshasan ko through ani enko pariwar turunta sampark aaunu hola ra sath sahayog garnu hos etikai na chhodnu pap lagchha yo baini ko arjun bhai tapai lai dherai dherai dhannebad chha from lucknow india and sysngja nepal. ❤❤😂❤❤
नेपाल सरकार ले ब्रिद्द भत्ता कटौती गरेर अनाथ , ब्रिद्द तथा जनसेवा अास्रम खाेलेर बयबस्थित रूप ले चलाउन पर्छ
सरकारले रोजगारी नदिएर बिचरा पार्यो।बरै सबैको हालत येस्तै हुदैछ।केपि ओलि शेरे भाउजू देउवा र प्रचन्डेको कारण आजको यो परिस्थिती आयो।यिनिहरुलाइ अझ मालामाल होस साराले दुख पाउन।
Hahaha chiso banaidinu vayaxa re😂😂❤❤❤ Arjun sir mahan❤❤❤
Salam xa dai hjrlai🙏🙏🙏🙏🙏🙏 hjr mahan hunuhunxa bichara yo ddko upchar hos
Sir hajur li k bhana cahachu hajur jasto maanish le hajur ko boli le astaa manish thik hunch yo mero bachan ho ❤
यो दिदी लाई जय मुसि भन्ने हरु ले चिन्छन होला सबैले सहयोग गरिदिनु