धान गहुँमा लाग्ने मुसालाई कसरी नियन्त्रण गर्ने? || तपाईको जिज्ञासा बिज्ञको सुझाव || EP-9 ||

Sdílet
Vložit
  • čas přidán 23. 05. 2024
  • #welcometvnepal #krishibigyan #agriculture #hnthakur #rat #musa

Komentáře • 7

  • @bhimsapkota1014
    @bhimsapkota1014 Před 2 dny +1

    सर अब प्याज खेतिको बारेमा बनाउनुहोला हाम्रो पहाड तिर सिजन सुरु हुन लाग्यो

    • @bramhanandthakur8806
      @bramhanandthakur8806 Před 2 dny

      प्याज खेती को भिडियो पहिले नै बनाई सकेको छ

  • @anilkumarrajak7391
    @anilkumarrajak7391 Před 2 měsíci +1

    हरियो फडके किरालाई कसरी नियन्त्रण गर्न सकिएला ???
    धानको बिउलाई उपचार गर्ने बिधिको बारेमा video बनाइदिनुहोला sar !!!

    • @welcometvnepal2554
      @welcometvnepal2554  Před měsícem

      हरियो फडकेले नोक्सान गर्दैैन । फटयाँग्रा र फडके किराको राम्ररी पहिचान गर्नुहोला । धान बिउको उपचार बिधिको सम्बन्धी हाम्रो धेरै भिडियो छ । खोजेर हेर्दै गर्नुहोला ।

  • @chirangbkhatiwada4444
    @chirangbkhatiwada4444 Před měsícem +1

    मैले लगाएको मालवांस सामान्य भन्दा छोटो र मसिनो छ। लामो भएको पनि वांगोटिंगो छ।वांस लामो मोटो र सिधा वनाउन के गर्नुपर्छ?

    • @welcometvnepal2554
      @welcometvnepal2554  Před měsícem

      पुरै घाम लाग्ने ठाउँमा छ भने सोेझो हुन्छ । छायाँमा टेढो हुन्छ ।

  • @Nechali6585
    @Nechali6585 Před 2 měsíci

    आ गुरूजी धान गहुँ मुसाले कतिनै खान्छन् र खावोस न उनिहरूको खेती हँदैन , यो त पुण्यको काम हो कि कसो गुरूजी ? छुलिया कुरा गर्नु हुन्न गुरूजी | 😷😁😆😬