अर्घाखाँचीको "खनदह आ-क्रमण"को त्यो दिन!!चिहान छामेर फर्किएका एक मा-ओवादी कमाण्डरको भोगाईहरु।।
Vložit
- čas přidán 6. 09. 2024
- #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#खनदह_अर्घाखाँची
#khanadaha_arghakhachi
#Nepa_army
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
___________________
Our Team
Founder--Sugam Sarowar
News editor-Puja Khadka
__________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
जनसेना भनेको रियल हिरो हो । कुनै खातेहरुले नकरत्मक कमेन्ट गर्दैमा हतोत्सही बन्ने हैन। ईतिहासका निर्माताहरुलाई सलाम !
Dekhiyo bhogiyo itihaas nirman gareko 😁😁😁😁
पुजा गरेर बस प्रचण्डलाई प्रचण्ड सेना हो कुनै जनसेना होइन
तेईभयरप्रचण्डले दूई गेणा देखाईदीयो
Right
माअोवादीको लणाई भारत विस्तार बाद हो । देश को लागी हैन ।जय greater नेपाल
याे कुरा सहि हाे भने उहाँलाई सलाम छ।
लाल सलाम छ कमरेड लाई ❤❤❤❤❤बिर सहिद अमर रहुन महान् जनयुद्ध जिन्दाबाद ❤❤❤❤
Good
वाउ।ऐतिहासिक मोर्चा हो खनदह
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
यो घटना २०६२-०३-११ गतेको हो यो भिडन्त खनदह नभएर खनको देऊरालिमा भएको हो र त्यहा सेनाको वंकर नभएर नेपाल प्रहरीको चौकि थियो जुन धेरै पहिले आगो लगाई सकेको थियो जुन पुर्ण रूपमा ध्वस्त थियो,
र त्यहा सुरूमा भिडन्त सेनासंग नभएर प्रहरीसंग भएको थियो र त्यो घरभित्र पसेर हान्ने पनि प्रहरी नै थिए जहा ७ जना प्रहरी थिए।
माओवादीले गरेको कार्यले देशलाई तहस नहस बनाएको कुरा चाहि सत्य हो। देशको यस्तो अबस्था भन्दा त राजतन्त्र हजारौं गुणा सहि थियोे ।
Rajtantra kam thiyn.
TA RAZAKA JHOLEHARUKO LAGI THIK THIYO HOLA TARA HAMI MULBASI MONGOL KO LAGI THIK THIYENA😊
Khulkayis raja ko jhole haru
Right
@@shambhurai5514yo gadatantra le dess nai shakinchha jasto 6
आतंककारी जहिल्यै पनि मेरो नजरमा आतंककारी नै हो तिमिहरुको कर्म कसैको यहीँ जुनिमा देख्दै छौ कसैको अर्को जुनिमा होला
Right 👍👍👍👍👍👍👍 bro
मावोबादि हरु फटा बोल्छन
लाईक कमेद सस्कराईब गर्देको छु अरु भिदियो पनि बनाउनु परो अरु थाउको
कमरेड तपाँईको ठाउमा तपाभईले भने जस्तो होला तर,माओबादि लडाकु त्यो ठाउमा मात्र थीयन देशको कुकुनामा थीयो,सबै ठाँऊको माओबादि तपाँईले भनेजस्तो थीयन म पनि कम्यू निसट बिचार बोकेको मान्छे हो,कतिपय ठाऊमा यूद्दको नियम भुलेर बेवाहर गरेको थीयो ईतिहाँस साछी छ
derai ramro kura kani
Good program
सुन्न सुरु गरियो कुबेत देखि
Good story of reality suffering
सबैभन्दा ठुलो भ्रष्टाचारि देश लुटेरा माओवादी नै हो। माओवादीले पहिलो चुनावमा बहुमत ल्याएको थियोे त के ख्यासो??
के ख्यास्नुपर्ने हाे तैले यति सम्म बाेल्ने आँट गरिस त्याे अधिकार नि माओबादिले ल्याएकाे हाे अरु के चाहिएकाे हाे र तेराे घरमा बम पडकाईदिनुपर्ने हाे र? न तलब न भत्ता फ्रि मा भाेक भाेकै लडन रहर थियाे?
@@rajpun2139कत्ती छ र बम अझै।
के पहिले का बाउ बाजेहरु नबोलेरै गुजारा चलाएका थिए र?
नेपाल मा १ टा राजा फालेर १०० राजा जन्मे
Tyo jhan ramro ho
रोल्पा घर्तिगाउको पनि एन्त्रबीउ लिउनु परो पत्रकार जि
30.24 maobadi ko yug always comes to end when leaders become rich. Poor soldiers get nothing. If the complain they die. It has happened in Russia, Cuba, Chlna....and now in Nepal
8❤❤
कमरेड ज्वार को बारेमा बोल्ने कोहि ज्वार को सहयात्री हरु लाइ लिनु परयो ।कमरेड ज्वार को बारेमा धेरै कुरा हरु सुन्नु कौटुहलता छ।
तेतिखेरको हिसाबमा ठिक थियो तर तिम्रा कम्रेड जति चोर दलाल घुसखोरी खाते भतुवा निक्ने अब के गर्ने ? के अब तिनिहरुलाइ ठोक्न सक्नुहुन्छ अब
गफाडि
क्यासिस मुला खाओबादि 😂
32.03....in other words they are brainwashed with promise of equality. Oye uncle ai lay chlna desh here naa...kaha cha equality?
बिस्तारै हेर्नु पर्ला
Comment khai dar reixa yo mg Lai chai
त्यो भिडन्तको भिडियो हेर्दै बयान गरेको भए झन रोचक हुन्थ्यो
माओवादीले तर्साउने कुरो गर्छन् दादागिरी शैलीमा😮
केरा पायौं
Khate haru le dess nai barbad pare
Ganatantra lyayko noi topai haru ladakule grda ho sir.reqpect
Gàndatantra aayara dess ka sabai youba sabai bidess pathaya ra Kara caa ka ajent le
First timr maubadi sena bata dheroi ramro intervew deko sunnu paiyo aru te sab guf hanne matra
के पायो तिमिहरुले माचिक्ने हरु
Yo interview ma dherai kura nai fake xan teha army sanga hoina police sanga fight pareko ho start ma ani teha maobadi le thulo har behoreko ho hamilai taha x hamro ghar dekhi 100 M ma ho fight vako
Hawa interview 😂
Paila joro nikalnu parx tes sarkarle k gro satta ma baser kura matra grni ho muji sarkar le pailako betha vanni matra ho comred
Bidroha garne tarika galat vako thyo.... Tyo bela ko sahi sena pani garib kai xora xori nai ta thiye....... Marnu nai thyo bena tyo bela sidhaii neta haru...samanti haru matra maarnu gako vaye hunthyo.....
K ho dhamkaucha ta aja des lai yo Awastha ma puraune Iniharu nai hun des ko lagi ladeko vae netrito kasto cha mulankan garnu ni aja mobadi party nai ho dherai des ko ahit garne hola kehi mobadi des ko lagi vanera ladeka the Tara netrito ta dekheo
Ladera ta mora le k paesta
यो अनतरबारता सुनेपछि धाह भयो निउ खोज्ने माओ वादि हो रहेछ भन्ने
Thuuuu mujii
dhnnya baad hjr lai ma pani mangalsen Ist Bn A company ma kayrarat thiya sahyodd sathi lai dherai dherai samjhana.co.tamil