सबै विवादबारे खुलेर बोलिन समिक्षा, मलाई अहिले पनि सिध्याउन खोजिँदैछ || Samikshya Adhikari Podcast
Vložit
- čas přidán 8. 09. 2024
- सबै विवादबारे खुलेर बोलिन समिक्षा, मलाई अहिले पनि सिध्याउन खोजिँदैछ || Samikshya Adhikari Podcast ||
********************************************************
Host; Radhika Kandel
Guest: Samikshya Adhikari
Camera/Edit: Rabindra Nepal
Mastitvofficial
Masti tv youtube :https: / mastitv99
Masti tv Popular upload : • An exclusive interview...
Masti tv Recent upload :
Masti tv Facebook :- / masti-tv-686926108350909
Masti tv Instagram :- / mastitv2020
-यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
Please dont forget to like,share and subscribe - Masti Tv
#samikshyaadhikari #podcast #masti_tv
सलाम छ समिक्षा बहिनीलाई हामी सधैं तिम्रो साहस लाई सम्मान छ
तिमी निडर र अब्बल नारी हौ तिम्लाइ हेरेर हजारौं बालिका बिचमा नटुटुन र साहसी बनुन
Ho valu vhiya gharna na phayra ho valu
समिक्षा बैनी तिमि एक दिन ठुलो मान्छे बन्ने छौ यसरि नै आफुलाई समाल्दै अगाडी बड एक दिन तिम्रो नाम्मा सालिग़ बन्ने छ !र त्यो दिन ती ढुंगा हान्ने न राम्रो सबद प्रहार गर्ने हरुले तिम्रो सालिग़ अगाडी आएर घुडा टेकेर धर धर रुने छन् आत्मा ग्लानी गर्ने छन् तर त्यो बेला तिमीले सान्त भएर माफ गर्दिनु ! Love you bainee be strong . जसले खुट्टा तान्छ त्यो मान्छे सधैँ तिमि भन्दा तल छ !
😂😂😂😂
😅😅😅😅😅😳😳
ani thulo bhaye paxi ajai plan gare r ajai keta haru fasaunu, katti sojo xa timro baini, char jana kukur sanga base r auta ramro manxe lai fasunu plan garne kukurni ho yo keti, asto bhaluni lai support garne tlai laaj lagdai na
Yo Dass lakhy valuni 🐕🦺🐕🦺🐕🦺🐕🦺🐕🦺
Wow sahe kura
साच्चै तिमि महान छौ बहिनि अब यति प्रगति गर्नु कि दुनिया लाइ नै डाहा लागोस
धेरै सरल र ईमान्दार कलाकार। यस्तै शैली सबै नेपालीमा भैदिए कोही कसालाई धारेहात लगाउनु पर्दैन समाज आफैं बदलिन्छ।
मैलाइ सारै माया लाग्छ यिनको तर यिनले अलि बढि मेकअप गर्छिन् सिम्पल भयनी राम्री छन।
समिक्षा बुनु भगवानले सधै तिम्रो रक्षा गरून्।हजुरको कुरा सुन्यो कि मुटुनै फुट्ला जस्तो हुन्छ, our blessing always with you. Best wishes from England💝🌺🙏🌺💝
सारै राम्रो स्वरकाे धनी हाै बैनी तिमी जीवनमा सथै अगाडि बढिरहनु तर पापी पुरूषहरूकाे झुटाे र स्वार्थी मायामा अब कहिले विस्वास नर्गनु है , सतर्क रहनु है । सधै सफलताको शुभकामना ❤️
दिदी वहिनी नभएका दानवहरूले भनेको कुरा तर्फ पर्वाह नगरी अघि बढ्नु, कुत्ता भुके हजार रोकिदैन हात्तिको सवार भने झैं पद चिह्न वनाउदै आफ्नो अभियान जारी राख्नु, शिखर चुम्ने कुरा कसैले रोक्न सक्तैन, हिम्मत हार्नु हुदैन, शुभ कामना चेली।
❤नानू तिम्रो साथमा सँधै भगवान छ कलियुग हाे याे त्यसैले सत्यकाे खेदाे खन्छन तर अन्तिममा जीत सत्यकाे नै हुन्छ दुख दिने हरूलाई भगवानले नै सजाय दिनु हुन्छ
Aww, Her story made me cry, she struggle soo much at such a young age. I hope Radha Rani Bless you with soo much happiness and Success💙
I’m totally impressed with this extremely talented young brave and beautiful girl. Wishing you all the best ahead. Keep up the good work sweetheart ❤️❤️❤️❤️
मलाई सारै मनपर्ने बहिनी समिक्षा हुन तिमीले हार नखानु ल जिन्दगीमा कहिलेकाही दुख सुख आइहाल्छ हिम्मत नहार्नु ल।पहिलाे जस्तो तिमीलाई माया गर्नेहरु थेरै कम छन पलकाे केसले be strong nanu la🙏🙏🙏❤️👍️
सै हो❤❤
😂😂
सबैले माया गर्नु कसै मा पनि उहा मा जस्तो घटना घट्नु सक्छ भोली के हुन्छ कसै लाई थाहा छैन, उ पनि कसै को छोरी, दिदी,बहिनी हुन्,केटी मान्छे हो तर पनि हिम्मत हारेको छैन यो ठूलो कुरा हो समिक्ष नानुलाई पाथीभरा माता को सधै आशिरबाद बनी रहोस. 🙏🇮🇳🥰
Nepal ko sab vanda strong minded keti. We are really proud of you. Keep going & shine more 💜🩷
🙏🙏..समिक्छ्यां..बैंनी तपाईको सोचमा कहिले नेकेटिभ नआवस..तपाईको साथमा तपाईको भगवांन छ.❤❤❤
त्यो समयमा पल हिट थियो सारा नेपाली पलको कक्षमा लागे,भित्री कुरा कसैले बुझ्न चाहेन,अब हामीले बुझ्दा दुर्गेको सषड्यन्त्र जस्तो देख्यो,त्यो समयमा तिमी बच्चा नै थियो,अब जे भयो भयो आफ्नो पढाईलाई निरन्तर दिनु,संगीतमा तिमी एकदिन महान गायीकाको पद पाउने छौ,सफल जिन्दागीको शुभकामना नानी
दुनिया को छोरा को भबिस्य माथि जिबन माथि खेलवाड गर्ने केटि नारिको नाम मा कलङ्क जाठि
Sahi vannu vo malai ni tyo bela samichya galat lagthyo but aahila bujda Paul galat raixa
K ko paul galat sahamati ma bhako kura ni galat hunxa yo kura kina bahira leko private rakhda bhaye halthiyo ni aafno bejat aafae gareko ho yo samikchiyale
Ma vnxu na paul na samixya galat thiyo galat samaye ra dusta sathi sanggin thiyo tesaile darsakka harunai vidanta vai yo dulai asar parne aach aairsxa
@@user-ew9ty5dh1k samiksha chai chokho hora Duniya kta haru plan banaye ra fasako ta honi 🙄
समिक्षा अध्हिकारी बहिनी तपाईं जस्तो हिमम्तवाली बहिनी सहनसिल्ता कति सत्य थाय बोल्ने हिमम्त वाली छोरी सलाम छ❤❤lovely ilove you❤❤
समीक्षा बैनीलाई स्यालुट छ।यस्तै विचार र हिम्मत लियर अघि बढनुस।
मलाई पनि लाग्छ यो नानिको रिस गर्ने धेरै छन्। I know she's strong lady 💪. Good luck samu
Durges gang ko ghuti ho paila yo aba bathee vai
समीक्षा नानू तिमीलाई धेरै धेरै माया छ तिम्रो भावनासँग खेल्ने खेलाडीहरु जो जति छन् दुनियाँको जुन ठाउँमा भए पनि जुन समयसम्म भए पनि खरानी होउन् । जुन घात तिमी माथि भयो घातिहरु जीवन भर रुन परोस् ।
जो सुकै होस चाहे समिक्षा चाय पल जुन चाहिले घात गर्यो तेस्लाइ राम्रो कहिलेनी हुदैन आत्मा जस्को दुखाछ उस्को आत्माले नराम्रो अबस्य हुन्छ कुन राम्रो कुन नराम्रो उहीँ दुई जनाको आत्मलाइ थाहा होला
समिक्षाको बालपन शीत खेलबाड गर्ने आपराधि लाई तपाईंले माफी दिनु भयो उसलाई कहिले पस्चाताप भएन।
जस्ले गल्ती गरेछ उस्लाइ पस्चाताप हुनि होनि गल्ती नै नगरी कसरी पस्चाताप हुन्छ?
तैत पस्चाताप नै छैन त्यसलाई त यिनले माफ गर्नै हुन्थेन
अनि पलको चाहि जिन्दगी हैन sangai music khelera ramailo gardai hidne अनि १बर्ष पछ बलत्कार भयो भन्दै मिदीयामा आउने मनपरी गर्दिने यहा धेरै पुरुसहरु पिडीत छन@@BP-jq1ru
सानै उमेरमा चौतफिॅ आलोचना हुॅदा पनि त्यसको डटेर सामना गनॅ सफल स्वरकि धनी नानी समिक्षालाई आफ्नो लक्षयमा पुग्नको लागि शुभकामना ।
You are really strong lady !! Keep going ....❤
कति मिठो कुरा नानीको संधै यस्तै खुशी रहनु❤❤❤❤
0:01 T*एर्त्र्#?,?ंत😊ते
Good luck samikchyaa baini forget the past move ahead
पुरुषप्रधान देशमा महिलालाई मात्र नराम्रो सोच्छन् भुक्ने कुकुरहरू भुक्दै गर्छन् तिमी आफ्नो प्रगति तिर लम्किदै गर बैनि❤
Minss bhako xa ki xaina bhaluni
@@Bali_hang_rai gobar
Samikshya your are brave and strong lady so forget your past dark phase of your life and move ahead ❤best wishes 💐
पल शाह पनि दुधले नुहाएको मान्छे हैन उस बाट पनि गल्ती भको हो ।
तर तिमी दुर्गेश थापाको बहकाउमा लागेर योजना बद्द अनावस्यक अडियो क्लिप बाहिरियो नि त्यो नै हो तिमिलाई दोशि देखाउने त्यस्ता अपराधिक मानसिक चिन्तन भएका मानिस बाट टाढा रहनु, तिम्रो साङितिक भबिस्य उज्जल छ नानि❤❤
My favourite singer samichya
B'strong samikshya💪yo interview ma dheyrai positive vibes🙉good luck👍
पल भनी हिराेले समिक्षालाई मायाकाे प्रलोभनमा परेर मिसियुज गरेकै हाे। अझै भगवन जस्तो मान्छन् पललाई। समीक्षा मन यस्तै वलियाे हुनु। धेरै माया
Hawa kura Nagar ho jpt cmnt garnu vanda Aru kehii aaudaena hoii veta haru
पल छि त्यो बोका 😂😂
Ta boka
हो हो 😂😂 हिम्मत वाली चाइ पछाडी बात छ यो नि सबै जनता बुज्सके
I’m totally impressed with this extremely talented young brave and beautiful girl
Wishing you all the best ahead.dear samixya sis ❤❤love you enjoy gara afno life ma paxadi farkera nahera ❤❤🤛❤🎉
सकिएको कुरा फेरि फेरि किन निकालेको आफ्नो आफ्नो बाटोमा दुवै जाना राम्रो छन् फेरि किन कुरा गरेको हाेला
My favorite singure samixey adhikari always
Mero pani
Keep going samikshya you are a strong lady❤❤
Samikasha bahini timro sahas lai salam 6a. Keep it up. Sabai timi jasto aatilo bhaya, dherai aparadh kam hune thiyo.
अामेश भाइ त खतरा play boy हाे बिगत काे निउज हेरदा थाहा हुनछ
Keep it up Samikshya ❤
Your are best one 🥰
Always be smile 🌸blessing you 🎉
सालिन र संस्कारी मान्छे। मेरो one of favorite singer and onsided crush 😍
Ekdam right 🙏100%यस्तै कुराहरू गरेको सुन्न मन्थेयो आज सुने धेरै खुसी लाग्यो
You’re the Strongest beautiful Girl who came down from Deep. I love your strength and you have a beautiful voice.
सहन शिल हुनु पर्छ नानी ❤
Keep going sister you are doing great.
जसले जे भने पनि पल ले समिक्षा जति माया गरने चाहिँ पाउदैन भनने जति ले लाइक ठाेकुम
जस्ले जे सुकै भनाेस्,तर सधै भरि समिक्षा् पक्क्ष मा हुनेछ,तिमि सहि छाै,अझ अगाडि बड्नु 😢❤❤
कुनै दिन भेटन पाईयो भने यौटा आमा को नाताले hugs गर्न मन छ very proud of you पहिलो दिन देखि नै सपोट गर्दै छु जव सम्म सत्य हुन्छौ तव सम्म सपोट नै गरि रहन्छ टिकटक मा उन्को सपोट गर्दा पनि मैले पनि धेरै गाली पाए
अरुको कुरा सुनेर आफैले आफ्नु खुट्टा मा बन्चरो हानेको हो अरुलाई दोस दिनु हुन्न
15 barsako nani lai fasaune ko thulo dos xa yinko hoina
That guy deserved 1 year jail term!
म दाङ बात म चाहिँ पहिले दिखी तिम्री big fan ho
समिक्षा अधिकारी भनेकाे हिम्मतवाली र निडर महिला हुन।समिक्षकाे जीवन काहानी सुन्दा आसुनै आयाे मेरो त यस्तै छ हाम्रो समाज छाेरी मान्छेलाई खेलाैना ठान्छन राधिका कडेल बहिनीको बाेल्नी शैली सारै राम्रो छ🙏
मलाई धेरै मन पर्छ समिक्षा बहिनी ❤❤
You are really strong lady❤
Samiksha timi Kati mahan xau yati kalilo umerama sabai kura vogera strong vaki xau duniya le je sukai vanun balai nadeyou ajai pargati gardai xau timi lai mero tarfa bata dherai suvakamana xa❤❤
You. Are a bold girl. I appreciate you.
मान्छे त ठिकै हो तर अरुको कुरा सुनेर बिग्रेको हो पत्र कार कुकुरले पैसा को लागि निको हुन लागेको घाउलाइ कोटाइ कोटाइ दुखि बनाउने अब पत्र लाइ गाली गर समिछा यो कुरा मलाइअब नसोध
I was always on your side baini. Aaba you are so much ahead leaving your past. Keep shining whatever people think.
स्वर त ऐलिनाको भन्दा यिनको धेरै राम्रो छ तर ऐलिनालाइ धेरैले सपोर्ट गर्छन आ-आफ्नो भाग्यको खेल
Honi Kanda nagareko baye eleena rachana banda mathi hunthin
तिमी जत्तिको साहासी केटी मैले देखेकै छैन❤
Ati nai sahansil nari hunuhun xa smikshya nani ni dare bhyer agi badnu per xa nani ❤❤
One of the strongest girl in the world ❤❤ best wishes sister🎉🎉
समिक्षा नानू अगाडि बड्नु सबै जना तिम्रो नेगेटिभ छैन र हुदैन पनि अगाडि बढ्नु हाम्रो सुभ कामना ❤म त जहिले पनि नानू को प्रगती चाहन्छु❤
😮😅
प्रगतिको कामना नानी❤
great job
Ekdam strong woman
Great & favorite singer❤❤
Fevret Singer samiksxya ❤❤
गल्ति चहि तिम्रो भाको नेइ हो बैनि जति खेर तिमिलाई बल्तकार भयो तेति बेला नेई बोलेको भये चहि तिमिलाई सबेइले सपट गर्थे १बर्स पछि भनेउ तेहि भयेर तिमिलाई नराम्रो सोचे को हो😅😅😅😅
bihe garxu vaner aashwashan didai rakhe paxi k garnu 15/16 barsh ko umer ko dimag 30/32barsh ko budo ko dimag karsi milx
@@crzanatamucyo7502🤪🤪🤪🤪बिहे गर्छु भनेर राखे भने जस्को पनि डसना बनी हाल्ने हो? bfgf भए पनि उत्तानो परि हाल्नु केटिहरुको नराम्रो बानी हो ! सबै केटी को हातमा हुन्छ शरीर सुम्पिने कि नसुम्पिने भन्ने बारेमा, बिहे गर्नु पछि गर्ने काम बिहे अघि गरे पछि यस्तै हो , अनि ब्रेकअप भए पछि बलात्कार भने भयो कति सजिलो केटिहरु को बानी 🖕🖕👈️
@@crzanatamucyo7502 यहाँ बिहेकोकुरै छैन just केस पर्यो अदालतमा जर्ज ले तामाको तुलो छुँदै सत्य तथ्य बोल भन्ने आदेश भयो तामाको तुलो छुँदै झुठो बोल्न मिलेन सत्य जे थियो त्यही बोल्यो अन्यतमा प्रमाण छैन सफाई पाए Paul आए the end
Bihe gaexu chai khaile banyo samiksha le ta kunai interview ma baneko chaina ta?@@crzanatamucyo7502
More power to you ❤❤
My favorite Samikchya Adhikari ❤ Go ahead Dear💕 life is struggle be strong!
Bunu sahasi xau teo Nirantarta lai continue Aghi badaunu bhabisya ma timi mahan lady banxau❤❤
Be strong dea❤
To be strong samikshya sister
my favourite❤❤❤god luck
My favourite singer ❤❤
my best favourite singer Samiksha nani❤❤🎉
Samikshya nani agadi badhisakeko hernu chahanchhau
समिक्षाले लडाउने, भिडाउने र गलत मान्छेको कुरा सुन्ने गुन्ने कारणले गर्दा आफ्नो पहिलो प्रेम असफल भयो ।
यसै कारणले गर्दा भोकल रेकर्ड गर्ने दिन मेरो गीत गाउने र मैले मेरो सृजना गाउने लगाउने चाहना २ घण्टा अगाडी सपना मै सिमित रह्यो ।
आँसु आएको थाहै भएन 😢😢😢😢।यसै गरि अगाडि बढ नानु❤❤❤❤🎉🎉🎉🎉
best of luck
तिमिलाई भवनमा ले यति राम्रो गण गिफ् दिदा दिदै पनि कला को ख्याल लै नगरी चाक धेरै चुमुक चुमुक गरेकै आफ्नो गल्ती लाई पनि गल्ती को रिलाईज गर्न पर्छ आर्काले के भन्यो भन्न भन्दा पनि !
Ati ramro
good luck samikchya
Kati mayalu sister ajhai pragati gardai janu ajhai strong hunu❤❤
U r great baini ❤❤
brave lady🙏🇳🇵
Why nobody asked regarding audio record of those 5 persons including she lady??
Right 👍
Yes " and about Mr.NARAYAN UPADHYAYA too
before Paul was jailed, she was in a living together with Narayan Upadhyaya for two years
My favorite singar samikshya love you mutu
strongest lady I have ever seen in life 💪💪💪
strong girl❤❤
Brave girl ❤salute to you👏
स्वार्थी को नजर मा पर्नु भयो बिगत लाई बिर्सेर अघि बडनु सफलता को सुभकामन❤
Kati mitho kura garako samikshya😢❤
निडर गायिका भगवान ले सधै रक्षा गरून् सधै खुसि मिलाेस शुभकामना ।
सबै मिलेर जादा राम्रो
Nepal ko sunder gaeka be strong Nanu ❤️❤️
Good luck xori
Be strong nani yestai hunxan ramro ganni ko khutta tanxan ramro pragati gardai janu best of luck
.
strong lady ❤
अगाडी बढ बुनु । जल्नेहरु लाई जल्न देउ ।
Keep it up ❤❤❤❤