विदेशका नेपालीका सुख-दुःखको पुस्तक : नेपाली प्रवासन: नियती र रहर I Stories of Nepali abroad

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • पुस्तकमा विदेशका नेपालीका सुख-दुःख
    नेपाली प्रवासन: नियती र रहर
    नेपाली लाइफ युट्युब च्यानलको आजको यो भीडियो पुस्तक 'नेपाली प्रवासन: नियती र रहर'को बारेमा छ ।
    सन् २०२० को जनवरीमा सोसल साइन्स बहाः र हिमाल किताबबाट प्रकाशीत यो पुस्तकको बिमोचन समारोह र त्यो कार्यक्रममा गरिएको पुस्तकको समिक्षा र विचारहरुबाट तपाईले नेपाली प्रवासनबारे धेरै जानकारी पाउँन सक्नुहुनेछ भन्ने लागेको छ ।
    १० माघ २०७६ मा यलमाया केन्द्र, पाटन ढोकामा आयोजित ‘द सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्स बहाः द्वारा प्रकाशित पुस्तक ‘नेपाली प्रवासन स् नियति र रहर’ को लोकार्पण समारोहका् भिडीयोमा पोलिसी रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष, डा.गणेश गुरुङ, प्रवासन विज्ञ तथा युनिफेमका पुर्व दक्षिण एशिया संयोजक सरु जोशी श्रेष्ठ, शिक्षक मासिकका सम्पादक तथा हिमाल खबरपत्रिकाका पुर्व सम्पादक राजेन्द्र दाहाल, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले पुस्तक, लेखक र नेपाली प्रवासनकाबारेमा ब्याक्त विचारहरु समेटिएको छ ।
    'नेपाली प्रवासन: नियती र रहर' पुस्तक विश्वब्यापी कोरोनाभाईरसको महामारी बीचपनि अनलाईन मार्फत संसारभरका पाठक मार्फत पुगिरहेको छ । हिमालबुक्स डटकम (himalbooks.com ) मार्फत अर्डर गरेर तपाईले मगाएर पढन सक्नु हुनेछ ।
    तपाईलाई यो भिडीयो कस्तो लाग्यो ? सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।अरुपनि यस्तै जानकारी मुलक भिडियोसँगै नेपालीहरुको संघर्ष र सफलताका कथा हेर्न चाहनु हुन्छ भने नेपाली लाइफ च्यानललाई लाईक, शेयर र सब्सक्राईब गर्न नभुल्नुहोला ।
    पुस्तक माथीको यो समिक्षा पनि हेर्नुहोला लिंक :
    theannapurnaex...
    Stories of Nepali abroad
    a Book by Dambar Krishna Shrestha
    Video : Social Science Baha & Manish Poudel
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 1