Made pizza with abbu❤️🧑🏻‍🍳||Aayoush Singh Thakuri|| Vlog:38

Sdílet
Vložit
  • čas přidán 18. 08. 2023

Komentáře • 1,9K

  • @dineshrai293

    सारै भाग्यमानी आयुस भाइ ससुरा सासु आमा को असिम माया परिवार अपार माया एलिजा को त कुरा नगरौ हेर्दा देख्दा पनि हामिलाइ प्रेम भाव आउने प्रेम को एउटा खुला किताब बनोस यो जोडि सुभकामना आसिर्बार्द ❤

  • @kb5785
    @kb5785  +94

    आयुस को बाबा नभए पनि भगवान् ले यति माया गर्ने ससुरा बुबा दिएको छन् ।

  • @karishmagiri8270

    यो जोडी लाई कोसैको आखा नलागोस भगवान ले सदै साथमा राखुन । ❤❤❤❤izma र bhial को पनि साथ नछुटाेस।

  • @u-p-s-c99

    It's not been a long journey with them .I just started watching them since 15 ,20 days before and I can clearly say that these two are purely a real soul . I don't think they even take any advantage of their fame and anything related with that but instead of taking advantage they are always in front foot to help the needy one . And I am amazed that how can someone give a hate to them for no reason . I literally shocked and it show the reality of our Nepalese society . We don't need any enemies .we do have our own brother and sister to pull our leg down 😢😢

  • @krish_178

    कस्तो माया गरेको यार आयुलाइ आफ्नो परिवारको जस्तै हामिहरुलाइ पनि यहि चाहिएको हेटरहरु कसैलाई केही नभनु तिमी चुपलागेर बस्नु हामि छौ ति हेटर लाई जवाब दिन भाइ जहिले साथमा म कोहि होइन तिम्रो गुड सपोटर हो भाइ ❤❤❤

  • @user-yc4hi8vj6x

    हाम्रो आयुस अलिजे भनेको खुला किताब जस्तै हो जो सबैको सामु आफू जस्तो छन त्यस्तै देखाउछन कुनै मिसावटि वनावटि छैन जस्लेनि बुझ्न सक्छ यस्तो राम्रो मान्छेलाई अनेक थरि भन्छन अगाडी बढेको देख्न नसकेर जथानाम गाली गर्छन जस्ले नराम्रो भन्छ उनिहरुको त कहिले भलो नहोस ।आयुस तिमी अगाडी बढ कसैको वास्ता नगरि तिमिलाई साथ दिने आयुजे आर्मी छ ।

  • @mranjan6124

    Alizeh's father is really a good hearted person... Both of You are blessed to have such lovely people around you... Alizeh is just loudly bubbly person but a true gem... May you be happy with each other forever

  • @kalpanamainali6476

    आयुस भाइ धेरै धेरै माया छ बाहिर देश गएर पनि यति धेरै ईमानदार सबै प्रति मान सम्मान गर्ने बानी कतिराम्राे दखिएकाे छ आयुस बाबू तिमी हाम्रो सान मान सबै हाै तेसैले बाबू यसरी नै सबै काे मन जित्दै जाउ । ममी जि अब्बु सबैकाे धेरै माया पाएका छाै यसरी नै सधैं माया पाईरहने काम गर बाबू एलिजे जस्ताे माया गर्ने जीवन साथी पाएका छाै तिमी धेरै धेरै भाग्यमानी रहेछौं कहिले पनि उसलाई मन दुखाउने काम नगर यस्तो माया गर्ने मायालु पाउन गाराे हुन्छ बाबू तिमीले काे सबै काम राम्रो छ बाबू यसरी काम गर्दै जाउ सधै आशिर्वाद छ

  • @marshallthapavlog8016

    Our aayuzeh is not just entertainment us but helps many people do donation its equality makes both different from others keep growing both of u aayuzeh ❤

  • @prithivisewa7589

    सारै भाग्यामानी हाम्रो आयुश भाइ आयुजन्ता देखि पुरै परिवार को अपार माया देख्दा सरै खुसी लाग्छ आयुश भाइ ले आफ्नो जन्ता लाई पनि एतिधेरै बलियो डोरी ले बादेको छ कि जिन्दगी भारी चुटटाउनु सक्दैन कसैले पनि धेरै धेरै माया भाइ मेरो 🏟️🏟️🏟️🏟️🏟️🏟️🏟️🏖️🏖️🏖️🏖️🏖️😁😁😁😁😁😁😁😜😜😜😜😜😱😱😱😱😱😱

  • @Bimalabista1
    @Bimalabista1 Před 14 dny

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂❤❤❤❤❤

  • @yamunagurung3950

    Aayuzeh❤

  • @Ra_Mee_la

    Watching again 😊❤

  • @Ra_Mee_la

    ❤❤❤

  • @Ra_Mee_la

    ❣️❣️❣️

  • @jasveerdewasi5188

    Great femily

  • @kishanlama5311

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @YushubTamang-zr4ls

    Nice family ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JaySodari

    Nice❤vlog❤❤

  • @Binitpoudel1

    ❤❤❤❤❤