Advocate Preparation |Misil Class |मस्याैदा लेखन | Bar Exam Preparation Calss-अधिवक्ता बावुराम दाहाल

Sdílet
Vložit
  • čas přidán 7. 11. 2023
  • Misil Class | मस्याैदा लेखन
    Advocate Preparation |अधिवक्ता तह परिक्षा तयारी
    Bar Exam Preparation
    कानुन व्यवसायी विद्वान अधिवक्ता बाबुराम दाहालकाे मस्याैदा लेखन सम्बन्धी विशेष कक्षा
    के हजुर कानुन व्यवसायी बन्न चाहानु हुन्छ ?
    २९ औं र ३० औं बार परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल नेपालकै सर्वोत्कृष्ट संस्था ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप द्वारा नयाँ पाठ्यक्रम अनुसार संचालन हुने तयारी कक्षामा सहभागी भई मौकाको फाईदा उठाउनु होस् ।
    उत्कृष्ट अंक ल्याई कानुन व्यवसायी परीक्षा उतिर्ण गर्नको लागि तयारी कक्षामा सहभागी हुनु होस् ।
    कक्षाका विशेषताहरु
    ✍️ बिहान र साँझको अनुकुल समयमा घरमै बसी अध्ययन गर्न पाईने ।
    ✍️ नेपाल सरकारका नायब न्यायाधिवक्ता द्वारा कक्षा संचालन हुने ।
    ✍️ साप्ताहिक रुपमा Mock Test हुने ।
    ✍️ बरिष्ठ अधिवक्ताबाट प्रशिक्षण हुने
    ✍️ Bar Exam Topper बाट पढाई हुने ।
    ✍️नियमित रुपमा दैनिक थप दुई घण्टा अन्र्तक्रिया/छलफल कक्षा संचालन हुने ।
    ✍️कक्षाको अडियो भिडियो रेकर्डिङ्ग उपलब्ध हुने ।
    ✍️ Reading Materials उपलब्ध हुने ।
    ✍️ पूर्ण रुपमा अभ्यास गराईने ।
    ✍️ थप कक्षा आवश्यक परेमा अतिरिक्त समयमा समेत अध्यायपन गराईने ।
    अधिवक्ता तह, ३१ औं परीक्षा देखि लागू हुने अधिवक्ता तहको नयाँ पाठ्यक्रम को लागि तलको लिङ्क क्लिक गर्नु होला ।
    👇️
    drive.google.c....
    थप जानकारी र तयारी कक्षाको नयाँ भर्नाको लागि तलको Whatsapp नम्बरमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछौं ।
    👇️
    985-7040118
    आफ्नाे सिट सुरक्षित गर्न तलकाे फर्म भर्न सक्नु हुनेछ।
    👇️
    forms.gle/HH7y...
    सफलताको शुभकामना 🙏🙏🙏
    #learneralwaywins
    #gyanpunj
    #hariprasaddumre
    #lawyers
    #ad
    #law
    #advocate
    #advocacy
    #अधिवक्ता️
    #advocacy #ad #law
    #law #ad #advocate
    #trend
    #video
    #youtubevideo
    #viralvideo
    #viral
    #youtube

Komentáře •