बिहान ७ बजेको कान्तिपुर समाचार, ११ जेठ २०८१ | Kantipur Samachar
Vložit
- čas přidán 22. 05. 2024
- बिहान ७ बजेको कान्तिपुर समाचार, ११ जेठ २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* आफूले एउटा मात्र नागरिकता लिएको र कुनै किर्ते नगरेको कान्तिपुरका अध्यक्ष सिरोहियाको प्रष्टोक्ति / गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप / सिरोहियालाई आज पुन: अदालत लगिँदै ।
* सिरोहियालाई गिरफ्तार गरिएकोमा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा भर्त्सना / उद्योगी व्यवसायीलाई हतोत्साहीत बनाइएको भन्दै निजी क्षेत्रको पनि आपत्ति ।
* संसदीय छानबिन समितिको क्षेत्राधिकार टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै / प्रतिनिधिसभाको बैठक पनि आजै / सहमति नजुटेसम्म अवरोध कायमै राख्ने कांग्रेसको अडान ।
* नयाँ बजेट बनाउन काठमाडौं महानगरले थाल्यो तयारी / चालु आर्थिक वर्षका लागि २५ अर्बको बजेट बनाएको महानगरको खर्च प्रगति भने ३६ प्रतिशतमा सीमित ।
* टेस्ट राष्ट्र बंगलादेशमाथि एसोसियट टोली अमेरिकाको ऐतिहासिक जित / दोस्रो खेलमा बंगलादेशलाई ६ रनले हराउँदै एक खेल अगावै ३ खेलको टी-ट्वेन्टी सिरिज कब्जा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
czcams.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
कान्तिपुर बहिष्कार गरौ सभ्य नागरिक बनौ जय नेपाल ✊✊✊✊✊✊✊✊✊
कान्तिपुर बहिस्कार गरौं 😡😡
कानुन सबैलाई लाग्छ । गृहमन्त्री ले राम्रो गर्नुभयो कैलास सिरोहियालाइ समातेर
Aajai bat unfollow garidim yo kantipur media
सबै नेपालीले कन्तिपुर मिडियालाई अनफलो गरौ सब्य नागरिक बनौ
कान्तिपुर कैलाश कांग्रेस
तेसै अदालत ले पक्राउ पुर्जी जारी गर्दैन। अदालत को अपहेलना कसै ले गर्नु हुदैन । कानुनी राज्य मा ।
Salary ko lagi j pni bolne kasto manxe ho yo didi haru, chor ta chor nai honi ramro vaner hunxa chor lai
Very nice 👍 good Ravi sar
नेपाल र नेपाली भन्दा ठुलो कोही छैन । न त तिम्रो नागरिकता कृते गर्ने मालिक या त आईएफजे ।
यी सबै मिडिया दले भाडा वालाहुन
Kantipur bahiskar garau.
नागरिकता बिषयमा क्लियर हुनु पर्छ केसको बिषय तेहि हो प्रेस सम्बन्धी हुदै हैन यो सबैलाइ थाहा छ तिमीहरु जस्तो व्वसायिक पत्रकार लाइ थाहा छैन बुझेको छैन भन्ने कसैलाइ लाग्दैन बडि नाटक नगरे हुन्छ तिमीहरुले ।😂😂😂
सांच्चै नै व्यवसीयीक पत्रकारहरुको ब्यापार राम्रै हुंदो रहेछ । सबैको संपत्ती छानविन गर्नु पर्छ कि?
RIP_KANTIPURI
Aaja bata bye bye kantipur
Dhoti KO puchar samchar
दिमाख मा भुस भरिएको छ कि क्याहो यो प्रस्तोता को, कृते नागरिकता को लागि समाको हो, अब गयो तिमी हरु को दिन😂😂😂
Rip kantipur
Kantipur news hearnu hudai na aba
Rabi lai dukha diya ko papa karako ho.aahile Rabi le j gardaichA dherai ramro kaam gardai cha.
Kera khau kantipur media.
बहिस्कार गरौ ३ वता नागरिक्ता लिएको मा १ मात्र रे हे
rip kantipur
आअफ्नो मान्छेहरुले बोलेको मात्रै लाएछ समाचारमा।
Airiya thar kasari nepali vayo yasko bau ko nagrita khojinu parxa
कति झुट बोलछौ यार अझै बुद्दि आउदैन भने के नेओअली भन्नु यार छी
😢Seting adharma bansajko nagrita liyako chha.nagrikta kharej hunuparchha.
K garnu yo didi lai feri salary audaina ani yeti nabole ta didi ko jagir choiy huntyo
Paile kantipur ma job garne ko salary tinu paro afnai job garne lai paisa na dine tara owner chai nepal ko top richest ma parne media haina business ho yo sab
Yo dhotiko gulami bayar nabasa nani ho aru jagir khochda hunxa
कान्तिपुर बहिस्कार गरौ😂
Yo kantipur ma 3.34 million xa herum aba kati ghatxa suscriber moile ta unsuscribe garesake
तेरो बाउ धोती छुट्दैन अब
कानुन भन्दा माथी कोहि छैन तेरो बाउ माथी हो ?????
Sabai bakwas ghus khor hun timiharu
यति पाउरफुल्ली रहेछ है
Thukkaaaa yesta televsion r new lai bahiskar garna parcha
Sabae jana le uncsribe gardida thik xa yo
Hahaha
Taw Kam Nagar mug
Sabaile kantipur Bahiskar Baru
Unsubcribe garau sabaile
तिमीहरूको जागीर सकिदैछ दलाली धेरै नगर
rip kantipur