दलितलाई गायिका Madhu Chhetri ले किन यस्तो भनिन ? लाइभमै पर्यो यस्तो झगडा | उजुरी हाले पनि डराउदिन

Sdílet
Vložit
  • čas přidán 28. 12. 2022
  • #rangintv #Madhu_chhetri #subscribe
    कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
    Website: www.rangintvnepal.com/
    सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
    **------------**----------------**
    © Rangin Tv. All Rights Reserved.
    **------------**----------------**
    तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
    ******
    Facebook : / rangintvnepal
    Follow us on Twitter: / tvrangin
    **------------**----------------**
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 1,2K

  • @RanginTv
    @RanginTv  Před rokem +40

    दलितलाई गायिका Madhu Chhetri ले किन यस्तो भनिन ? लाइभमै पर्यो यस्तो झगडा
    czcams.com/video/IvKvTCCJ8vM/video.html

    • @narbahadurpariyar9367
      @narbahadurpariyar9367 Před rokem

      हाम्रो छेत्री बाहुन ठकुरि मा दलितको जस्तो भाषा बोल्दैनन रे ? के बोलेको होला अल्लि आफुले ऎनामा हेरेकी छ तेस्ले बिचारा समिक्षा अधिकारी लाई fb होस या tiktok होस तिहा धेरै नराम्रो गाली नराम्रो शब्द लेख्ने नै तेहि समुदायको धेरै छन ! यो मधु कुकुर्नीको नाटक धेरै छ ! लाज नभएकी आइमाई जो सग पनि नराम्रो बन्दै हिड्छ ! मेरो समुदायको मान्छे नभन आफ्नो बानी सुधार ! पागल जस्ती के बोले भन्ने कुरा नै थाहा छैन यसलाई

    • @samjhanatamang7475
      @samjhanatamang7475 Před rokem

      Yy ICU you papa John's x NHx CT dxxx XD XD I Xr

    • @samjhanatamang7475
      @samjhanatamang7475 Před rokem

      XD can Zy anylrtec and Benadryl together for

    • @ganeshsedhai1176
      @ganeshsedhai1176 Před rokem

      Sahi ho dd aaukat dekhauxan

    • @Santa968
      @Santa968 Před rokem +3

      यो छाडा छोडेको थारो आइमाइ डलरवाला ज्वाइ पाउदा पनि भिक माग्न टपरो थापेर बस्छे😂😂

  • @chitrabn
    @chitrabn Před měsícem +13

    जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ, जातले केही हुने वाला छैन

  • @rabidhamel7462
    @rabidhamel7462 Před rokem +49

    छि छि एउटा कलाकार भएर पनि कस्तो बेस्या आइमाइले जस्तो बोलेको थुम्क मधु ! कस्तो सस्कार मा हुर्किएकी आईमाई हो यो एस्ता को सृमान ले जिन्दगी भरी अपहेलित भएर बाच्नु पर्छ !

    • @user-nf8lz4nv6t
      @user-nf8lz4nv6t Před měsícem

      Right

    • @user-hz6fw7ly6s
      @user-hz6fw7ly6s Před 8 dny

      Tarw eni haruko kura k ho tha vyana taw sano jatle jat janai halxa kami damaile rang dekhai halxan

  • @ujyalotiranepal8448
    @ujyalotiranepal8448 Před rokem +54

    जातले हैन मान्छे मा भर पर्ने हो मदु क्षेत्री का जस्ता सुच भएका मान्छे सबभन्दा तलौ जाती हो यस्तो मान्छेलाई मिडियामा हैन जेल मा कोच्नो पर्ने होइन र

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před měsícem +17

    तिम्रो घण्टा १ बर्ष पछि अष्ट्रेलिया मा हल्लेछ नि मधु क्षेत्री

  • @Brightgaming733
    @Brightgaming733 Před rokem +46

    एउटा ब्यक्तिले नराम्रो गर्यो भन्दैमा समुदायलाई नै हेपेर बोल्न्र कहाकी छेत्रीनि हो यो, यसलाइ कारबाही होस

    • @user-to7pz3xw4n
      @user-to7pz3xw4n Před měsícem

      Karbai kina exam dina pare dalit kotha gare lasta dalit lai dalit vanna napaune

    • @binodsunar4289
      @binodsunar4289 Před měsícem

      यस्तो खातीनी जिबनभरी रुन परोस कैले सुख र खुसी यस्को जीबनमा नआऔस

    • @PremOli-sd8wg
      @PremOli-sd8wg Před měsícem

      पहिले कुरा सुन्नुस अनि क्मेन्त गर्नुस
      मधुले तेस्तो केहि भनेको छैन

  • @parkashbc3351
    @parkashbc3351 Před rokem +53

    दमाई कामिको चाहि होईन मधु क्षेत्री को जात चाहि जलकेको हो मधु क्षेत्री लाई कडा बन्दा कडा कारबाहि हुनु पर्छ

  • @sandipbk691
    @sandipbk691 Před rokem +30

    त्यहि कामीको छोरोले बनाइदिएको गितले गायिका हुँ भन्ने टोपलिएकी , त्यसरी तथानाम एक समुदायलाई गाली गरेकी छ,,त्यो दरिद्रता प्र्ष्ट छ,,मान्छे सोँचले ठुलो हुने हो!
    लज्जा शरणम!

  • @user-yd7rd3bj1s
    @user-yd7rd3bj1s Před 7 měsíci +46

    कामी लाई कामी दमाई लाई दमाई भन्न राई लाई राई लिम्बू लाई लिम्बू कार्की छेत्री भहुन लाई छेत्री भहुन भन्न मजाले भन्न मिल्छ मधु सिस्टर🙏🙏

  • @mespangrai5240
    @mespangrai5240 Před rokem +19

    मधु छेत्रीको भनाई अति नै तल्लोस्तरको र सम्पुर्ण दलित समुदाय लाई नै होच्च्याउने छ - (जो मानवता र समानता बिरोधि छ , अनि नेपालको कानुन र संबिधान बिरोधी छ!)
    कुनै १/ 2 व्यक्ति ले गलत गर्दैमा सारा समुदाय / जात लाई नै नराम्रो भन्नु ठिक हुदैन!

  • @pramilabasnet502
    @pramilabasnet502 Před rokem +59

    सहि हो यो बैमानी मधुलाई कारबाहि हुनै पर्छ

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Před rokem +4

    यो हिरोनी भनाउदी ले सम्पूर्ण दलित समुदाय लाई अपमान गरेकी छे कानुनी दायरामा ल्याउनु पर्छ।

  • @LD_official5555
    @LD_official5555 Před rokem +52

    यसको अर्को विवाह पनि चाडै डिभोर्स भयर कामी दमाई को घरमा भाडामा बस्न बास् माग्न पुगोस् नयाँ वर्षको शुभकामना।।।

  • @chitrabn
    @chitrabn Před měsícem +9

    कहीं नभएकी ठूलो जात भएकी, धेरै बिहे गर्दै हिड्ने राम्रो मानिँदैन

  • @soniyesunar2299
    @soniyesunar2299 Před rokem +16

    यो छेत्रेनि को कुरा धेरै ठुलो छ एस्लाइ सेकाउनु पर्छ होला जात को कुरा गर्दा

  • @kushisharma2666
    @kushisharma2666 Před rokem +308

    बाहुनलाई बाहुन भन्छ मगरलाई मगर भन्न मिल्ने कामीलाई कामी भन्न नहुने किन

    • @anishachand3801
      @anishachand3801 Před rokem +12

      हो म पनि यहि सोच्दै आइराछु सानै देखि यो उमेर सम्म

    • @ganeshbabu1656
      @ganeshbabu1656 Před rokem +13

      Timi haru kasto soch ko manxe kami lai kami damai lai damai cherti lai chetri bahun lai bahun vana melyoni yo valu le kami ko aaukat aahe hunxa kami ysto kam garera khanxa vanera hepeko xa ni tysko birod gareko hunta bideshi kristen haru aayo vane k he jat pat dharma herdaina Xori lai jimma dinxa hamro nepalma jat dharma paisa rup ko kura garxa sala vusiya. Kukur Nepali haru tyhe vayara kahely mathi hudaina Nepali aahe gar ajai dhuniya kaha puge sako nepal ma aahe gar dhani garib dharma jat rup rang thukka Nepali

    • @ramapariyar1660
      @ramapariyar1660 Před rokem +12

      Vanna ta vannu tara hochyaera nabolnus

    • @tigersingh9178
      @tigersingh9178 Před rokem +4

      Tero bau hune khate bahun dherai nabol

    • @ishwardawadi2191
      @ishwardawadi2191 Před rokem

      Sahi kura

  • @Brightgaming733
    @Brightgaming733 Před rokem +71

    दलित समुदाय एकजुट भएर यसलाइ कर्बाही गरोस

    • @nplwhite4446
      @nplwhite4446 Před rokem

      Machikney I am with madhu

    • @rameshprasad4676
      @rameshprasad4676 Před rokem +3

      मधु सहि छिन

    • @rituadhikarikarki3450
      @rituadhikarikarki3450 Před rokem +3

      केको कार्बाही बेहोरा लाई भन्ने को जस्ले जस्तो गर्छ तेस्लाइ तेस्तै गर्नू पर्छ

    • @nepaliketo8209
      @nepaliketo8209 Před rokem +1

      Napis

    • @subashrai7008
      @subashrai7008 Před rokem +1

      केराको कार्बाही गर्छस हरामी हरु। नभुक बल्ल फेला परिस कामी दमै हरु🙄

  • @JamunaGurung-ku4ci
    @JamunaGurung-ku4ci Před měsícem +15

    सबैलाई आप्नो आप्नो जात भन्न हुने तर यो कामी दमाई भन्न नमिल्ने किन होला मैले यो कुरा बुझ्नै सकिराको छैन

  • @bijayrai1540
    @bijayrai1540 Před rokem +61

    सुरुमा मधुको गल्ती छैन त्यो नालायकको गल्ती हो।

    • @Crazyboy-wc7pr
      @Crazyboy-wc7pr Před rokem

      Ho good tyo jantu lai kanum liyera daro hannu parxa .. frist maa galti tesle garyo yarrr …

  • @chintannepal5969
    @chintannepal5969 Před rokem +19

    कार्बाही होस् ।

  • @GitaChanara
    @GitaChanara Před rokem +38

    मधु दिदी नमस्ते हजुर लाई माने हजुर सङ्ग बोल्न कसैले नि सक्दैन मत हजुर देखि हारेको मान्छे हु आज मा बोल्नु पर्छ 10 बर्ष अगाडि को कुरो हो मलाई यति धेरै जातीय विभेद गर्नु भाको मलाई मर्ने सम्म को पिडा दिनु भाको हो ती दिन हरु अझै पनि याद भयर मेरो मन मा बसि रहेका छ दिदी हजुर ले मलाई मात्र हैन यस्तो पिडा धेरै लाई दि सक्नु भो म सङ्ग धेरै ले सुनाए हजुर ले गरेको व्यबहार को बारेमा साच्चिकै हजुर त हामी दलित हरुको खेदो गर्नै जन्मिनु भाको रहिछ आज मात्र हैन हजुरले गरेको भेदभाव बाहिर नआयको मात्र हो हजुर ले जातीय विभेद यति धेरै गर्नु हुन्छ त्यो त भोक्ने लाई थाछ दिदि हजुर ले गरेको तुच्छ व्यबहार त म कहिले नि बिर्सन सक्दिन हजुर ले त बिर्सनु भो होला मेरो मन मा त ताझै छ हजुर जिन्दगी मा सुर्धिनु भयन दिदी अब हजुर ले गरेको कालो कर्तु बाहिरी यको छ पाप धुरी बाट करायको छ हजुर ले सजाय पाउनै पर्छ

  • @ganeshkunwar8677
    @ganeshkunwar8677 Před rokem +36

    कानुन सबैलाई समान हुनुपर्छ ।

  • @shyamgurung9263
    @shyamgurung9263 Před rokem +11

    सबै मिलेर बसौ है झगडा नगरौ मान्छे सबै एउटै हो सोचाई मात्रै फरक मान्छेले मान्छेलाई ईज्जत गर्न सिकौ

  • @punamsnr
    @punamsnr Před rokem +17

    व्यक्ति ले छोएपछि ब्यक्ति लाइ छुने होनि जात लाइ होइन मधु क्षेत्रि, तपाइले मागेर खाने जात भनेकै हो

  • @sanjusamal2901
    @sanjusamal2901 Před rokem +25

    मधु छेत्री कस्तो रैछ भन्ने बल्ल हामी आम जनताले बुझेउ !को सङ्ग कसरी बोल्न नजान्ने पागल्नी त्यइ भएर पहिलाको पोइ ले छोडेको रैछ ! येस्लाइ कार्वाही होस!🙏😡😡

  • @Vivo1234Hsjsj-xs7ic
    @Vivo1234Hsjsj-xs7ic Před rokem +10

    गुड मधुमेह दिदी

  • @pramilabasnet502
    @pramilabasnet502 Před rokem +13

    कत्ति बोल्न जानेको झै गर्थेउनी मैलेनी सुनेको थिए त्यो लाईभ खायो अब मधु

  • @kumarbk1228
    @kumarbk1228 Před rokem +20

    जुन ब्यक्ति सङ्ग सम्बन्ध छ उसैमा सिमित हुनु पर्यो अनि सिङ्गो समुदायलाई किन छुने !!!

  • @omkarbk1272
    @omkarbk1272 Před rokem +4

    सिंगो जात लाई नै तल गिराएर बोल्नु बाट नै थाहा हुन्छ मधु कत्तिको निच आइमाई रहेछ भन्ने !मधुलाई हामी त अब्बल नारी र उत्कृस्ट कलाकार को रुपमा हेरिन्थ्यो तर पुरातन सोंच र जातीय घमण्ड रहेछ

  • @rohitashvani2253
    @rohitashvani2253 Před rokem +12

    आखिर जति ठूलो जातकी भएपनी पर्ने त पुरुषहरूको छाती आस्न नै हो।

  • @ooooooooooooooooooooooo7180

    जसले बोलेको उसैलाई भन्नू समुदायलाई किन गाली?? case file गनुस

  • @ishworluharqatar1742
    @ishworluharqatar1742 Před 11 měsíci +11

    Rip rip rip madhu xetri

  • @saritabc2659
    @saritabc2659 Před rokem +5

    मधु छेत्री ले सिङ्गोबर्ग र समाज समाजलाइ औलाएर जुन अप शब्द बोलेको छ एक्दमै खेदजनक छ एस्ता समाज मा जात लाई औलाएर गाली गलोज गरेको देख्दा औकात मजाले चिनियो तर यस्ता अपराधिलाइ कानुन को कठ्घेरामा उभ्याउन जरुरी छ

  • @rameshnepal9391
    @rameshnepal9391 Před rokem +47

    गायिका मधु छेत्री हार्दिक श्रद्धांजलि

    • @khatriraaja9140
      @khatriraaja9140 Před rokem

      तेरी आमाको को कालो पुती मूजी

    • @kshitij1289
      @kshitij1289 Před rokem

      Muji k vani

    • @subashrai7008
      @subashrai7008 Před rokem +2

      भावपुर्ण श्रद्धाञ्जली कामिदमैलाइ

    • @susmasirmal3807
      @susmasirmal3807 Před rokem +1

      RIP madhu

    • @dineshpanta8837
      @dineshpanta8837 Před rokem

      Khatay varautay
      Madhu ko kura sun paila

  • @anitalamma2072
    @anitalamma2072 Před rokem +7

    जात भन्दा फरक पर्दैन हामिलाई त! तर समुदाय लक्षित हुनु भएन

  • @tankarai4480
    @tankarai4480 Před rokem +12

    मिडिया कै कारण यस्ता घटनाहरु घटना थाले गाठे...

  • @bikrammagar157
    @bikrammagar157 Před rokem +21

    नेपाल मा के भैराको छ यार येस्तो मान्छे हरु जात भात को कुरा न गरम है मान्छे मान्छे हो सबै होइन र

  • @kopilapariyar9067
    @kopilapariyar9067 Před rokem +5

    यो मदु को त मन कति का लो रैच म त धेरै राम्रो मन्थी थुकक

  • @chatgpt2023.
    @chatgpt2023. Před rokem +25

    तमु (गुरुङ) समुदायकोे महान पर्व ‘तमु ल्होसार’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

  • @AnitaRai-xr1lm
    @AnitaRai-xr1lm Před měsícem +10

    कामी र दमाई लाई आफ्नो जात किन मन नपरेको होला,,, म त राई परे र पनि म गर्ब गर्छु राई भनेर 🤔🤔🤔

    • @bhabinrasailirasaili9329
      @bhabinrasailirasaili9329 Před měsícem +1

      हामी लाई नि आफ्नो जात मा गर्भ छ कामी हुनु मा तर जातजारी बिच भेदभाब गर्नु छुवाछुत आखिर किन

    • @kiranthapamagar3707
      @kiranthapamagar3707 Před měsícem

      Jat Man napareko hoina apahelana garera bebahar ma pakxa pat gareko vayra tyasto vayko ho .

    • @manubc4541
      @manubc4541 Před 29 dny

      Kami ra damailay kin aafno jat kin man napareko hola re 😮 kami vayako damai vayako ley hoin k sis . Ho x aafno jat ma kaslaiy garva hudaiin k raini sis kura tw yo ho ki jat m kin bived kin tw sano jat m thulo jat hunx k yaha ..bus kami lay uskaii thauma rahana dinu na kin bived garnu ni kami damaily naxoya kasiile kei ni vandin bujnu vayo sis aafno jat ma kaslaiy garva hudaiina ra

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Před rokem +2

    मानिस सबै एउटै हो भन्ने मेरो भावना हो तर मलाई चित्त नबुझेको कुरा जन्मदा ५ बर्ष सम्मका बालकलाई भत्ता अनि बृद्दहरुले ९,१० वर्षकै फरकमा भत्ता खान्छन् अनि दमाई कामी भन्दा रिसाउछन् सबै जात एउटै हो भन्छन् अनि कानुन किन फरक

  • @123krishna
    @123krishna Před rokem +2

    Student wow बोल्ने शैली अलि भएन नि नानी कामि दमाई बाहुन क्षेत्री मगर गुरुङ राई सबै हामी नेपाली हो बुझेको

  • @krishnagiri4121
    @krishnagiri4121 Před rokem +6

    Sahi Madhu gee...👍👍👍👍

  • @bishnugotame8551
    @bishnugotame8551 Před rokem +15

    यसतो हरकतले हो मधुको जीवनमा आगो लागेको मधु क्षेत्री रिप सोर्गमा बास होस राम्रो ठाउँमा बास हो

  • @kamalatheeng657
    @kamalatheeng657 Před rokem +22

    जसले भन्यो त्यसलाई भन्ने हो समुदाय लाई छुनी होइन एस्ती पनि गायीका उसको चरित्र मा कसैले औंला उठाउँछ भने त्यसलाई कानुन छ पुरै समुदायलाई गाली गर्न पाइदैन

  • @bimalgurung1482
    @bimalgurung1482 Před rokem +3

    मधु यौटा ले गलत गर्छ सिङ्गो समाज लाई भन्ने तिमी गलत हौ तिमी ले भनेको जात कै कुरा गर्दा अरु भन्दा इनिहरु पुर्ख नै सीप भयर जन्मे का हुन अरु जात मा देखिन्न ईतिहास दमै दाइ कपडा सिलायो , पन्छे बाजा बजायो , सुनार ले सुन बनायो , सार्की ले जत्ता बनायो तिमले के गरेउ त बैनी तिम्रो ईतिहास ठग बाहेक केही छैन यी जात भनेका जन्म जात नै इन्जिनियर हुन तिम्रो जात सबै ठग हुन गफ लायरै मै हुम भन्ने हो बुजेउ बैनी तिमी गायिका नि तिनकै कारन ले भाकी हौ तिनैले बाजा बाजा बजयर तिनै ले सम्योजन गरेर तिमी गायक भाकी हौ यो कुरा नि बुजा बैनी बोल्ने कुरामा अलि ध्यान दियर बोल्ने गर ल

  • @saritasunar1846
    @saritasunar1846 Před rokem +18

    दिदी काे बाेलि त खुब बावन जस्तै छ यति महान कलाका भयर पनि जात काे कुरा गरने हाे कलाकार लेत जेभनेनि हुनछर बाेलनि बेला कसरी बाेलनु परछ भनेर सिकनु हाेर दिदी कलाकार हाे भदै मा जेनि बाेलनि तेहि कामी दमाई काे मा गयर खाना खान हुनि तहिलाई कामी भनी लाज पनि छैन र भुख छ भनेर जेपनि बाेलनि यहा जात काे कुरानि कालेर फेरि अरुलाई भनेकाे हाेईन हई रे लाज पचेनि अाई माई

    • @samjhanabasnet8429
      @samjhanabasnet8429 Před rokem

      kami damaile jpt vanda hudo nahudo bolda huni xetri bahun le bolda jatko kura kasari vayo

    • @manishabaraili8089
      @manishabaraili8089 Před rokem

      Purai samuday laii nai chai kina xunu pareko hola yesle chaii

  • @PrajitaDangal
    @PrajitaDangal Před rokem +4

    बाहुन लाई बाहुन कामी लाई कामी भन्दा केही फरक पर्दैन हौ के सारो आफ्नो जात भन्दा लाज पिर लागेको हौ मान्छे केवल स्तृ पुरुस हुन नाटकिहरु दुबै पागल हरु

  • @Luckybindu307
    @Luckybindu307 Před měsícem +1

    यो धेरै प्यारप्यार गरि बोल्नी आइमाइले यस्तै दुख पाउछन

  • @binodmgr8672
    @binodmgr8672 Před rokem +7

    Madu didi hjur sahi hunu hunx👍️

  • @shusilaupreti1833
    @shusilaupreti1833 Před rokem +6

    Great madhu sis go on your process

  • @sitapun4597
    @sitapun4597 Před rokem +8

    Right madhu Chhetri

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Před měsícem +1

    जस्तै अहिले मधु क्षेत्री ले आपसी झगडाको कारण ले सिंगो दलित समुदायलाई छोएर रब बोली उजागर गरेर बोलेको छ। समय आयो भने यसको जवाफ अवश्य मिल्नेछ मधु लाई

  • @padambc4997
    @padambc4997 Před rokem

    यो मधु छेत्री ब्राह्मण भएर के खाछिस हिरा सुन चाँदी खाको त छइनिस होला कसइलाइ अरु ठाउ न पाएर तेहि घोच्ने कडा कारबाही होस यस्लाइ

  • @radhikabhusal9402
    @radhikabhusal9402 Před rokem +3

    म बाहुनिहो तर मलाइ मगर्निदिदि हरुले खालि वाहुनि भनेर वोलाउ छन के मरिसाउनि कामि लाइ कामि भन्न नपाउनि कामि दिदि हरुले पनि वाहुनि भन्छन रमइले पनि कमिनि दिदि भन्दिन्छु खै रिसाउदैन

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Před rokem +12

    सबैलाई नमस्कार म शँकर परियार ।गायिका मधु क्षेत्री दमाई कामी भनेर हेप्नुकाे पनि सिमा हुन्छ है ।कसै सग रिस उठाे भनेर जातै छाेयर जातै माथि मुख नछाड है बाेल्दाभाषा मिलायर बाेल है । कलाकार रैछाे सम्मान गर्न पाम ब्याजेति भाषा र जात अनुसार काे चरित्र काे कथा हाल्ना मलाई पनि अाउछ ।। अाफ्नाे इजतकाे ख्याल गर ।कहिलेकाहीँ अर्कालाई निच बनाउदा अाफु झन निच भइन्छ । याे भिडियो मा बाेल्ने दुवै जना पागल्नि हुन भाइरल हुनकाे लागि अाफ्नाे अाैकात देखाउदै कुरा गरिराछन😂😂😂😂

  • @hirasingh9877
    @hirasingh9877 Před rokem +1

    Yes😘

  • @bishwashgahatraj6952
    @bishwashgahatraj6952 Před rokem +1

    नेपाली केटिहरूको काम छैन टिकटक Live मा आयो झगडा गर्यो ........दुनियाँलाई नाटक देखायो ।

  • @madhurimalla3183
    @madhurimalla3183 Před rokem +4

    right madhu ji

    • @dipakpariyardipakbardewa8229
      @dipakpariyardipakbardewa8229 Před 7 měsíci

      Tera bau ko right ho

    • @LovelyCanoe-gs7un
      @LovelyCanoe-gs7un Před měsícem

      Tehi voyera ahile 21sau satabdima aayera sabai dalitka vudi bokdaihideka xan ek jamanama saved yo madhu pitri le pani bokera xori paki tehi vora budasanga divorce liyeki thukka gukhani🖕🖕🖕🖕🖕

  • @evergreenyt327
    @evergreenyt327 Před měsícem +16

    सुबिदा लिने ठाॅउमा चाहि दलित भनेर अघि सर्ने अनि जात्लाई छुट्याउदा किन रिसाउने

    • @taltkalkhabarnepal
      @taltkalkhabarnepal Před měsícem

      thukka timra buddi,vagawan lai bheeti chadayesi maile diyera yo bhagawan vako vandai hidni timi jasto mota buddi vayeko manxe basne des nepal

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před měsícem

    ओहो ! मधु बहिनीले जातीयता प्रति औंला उठाउनु भएछ नि: साह्रै ठुलो गल्ती गर्नु भएछ। तपाईं जस्तो कलाकारले त झन सबै समुदायलाई सम्मान गर्न जानेको हुनुपर्छ। घमण्ड अलि बढी नै रहेछ। घमण्डले अरुलाई हैन आफैंलाई सिध्याउछ। यो आफ्नै सत्रु हो।

  • @krishnasentury-cj4yh
    @krishnasentury-cj4yh Před 25 dny

    मदु जिअरुकाे सिङ्गाे दलित काे घन्ट हुँदैन छेत्त्रि कि छाेरिकाे घन्ट हुँदाेरहेछ हामी दलित्लाई थाहा थियन तिमी ठुला जातिकाे असल बेक्तियाेे देखाई दियाेउ धन्नेहाेस र कुन्गर्ह कि हाेलि पैला अाफैलाई बुज्दा हुन्छकि अाैलात अाफैलाई देखाउछनि हजुर।

  • @jamunapariyar7205
    @jamunapariyar7205 Před rokem +7

    paxillo samaya ma nikai chalako kalakar madhu chettri hijo samma dharai dukha paya vnr media aayra roko kura haru aaja birsinu vaya xa hola dd sansar ma jat 2 ota matra hunxa ra aaja aayr yasto bebar dakhunu vo hain mahan xa hajur ko bichar ra boli.

  • @prativarawal4819
    @prativarawal4819 Před rokem +8

    Madhu le je bhanin thik vanin ..vanna para yo vane honi..

    • @Neerubardewa151
      @Neerubardewa151 Před rokem

      Ta khile morxis radi xittae mareko news Sunna paiyos vagawan😡😡😡😡😡😡💪💪💪👊👊👊👊👊👊

    • @Neerubardewa151
      @Neerubardewa151 Před rokem

      💪💪💪👊👊👊👊😡😡😡😡😡😡😡😡😡💪💪💪💪👊👊👊👊👊

    • @dipakpariyardipakbardewa8229
      @dipakpariyardipakbardewa8229 Před 7 měsíci

      Pavitra rawal ko hijo sas adkiyer mari hjr ko kamana pura vayo

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Před měsícem +1

    जातिलाइ हेपेकाे कारणले ता अाफनाे भबिसे मा कहिले रामराे हुदेना अहिलेकाे जमाना मा नेवार बाउन क्षेत्री ले कपाडा सिलाउनछ के यिनिहरु दमाई हुन ता

  • @sunitabishwakarma482
    @sunitabishwakarma482 Před rokem +7

    तलाई जसले गाली गरेको त्यसैले गाली गर जात लाई किन गाली गरिस

  • @pariyarakbarbahadur6761
    @pariyarakbarbahadur6761 Před rokem +4

    Yo SMS special for you madu Didi aba malai hjr le vanus Jat na janau na ko lagi maile hjrlai k gardinu paryo vanus malai thaaxa ma dalit samudayako manxe ho thick xa maile kapda silaya Ra aafnu jat janai ani hjrle k testo Kam garnu vyo ra desha ko lagi dalit dalit vanu hunxa ...hami Nepali sabai yutaii ho vanus ani hjrko hami tarif garxum

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před rokem

    Thanks keep peace peace peace close and try to be good human for your lifestyle and future because we eating grean not grass?

  • @Starchannal51
    @Starchannal51 Před měsícem

    जातले ठुलो हुदैन मधु जाठि सोच बिचार अनि कर्मले ठुलो हुन्छ मान्छे त जस्तो बिहे गर्दै केटा फेर्दै चिकाउदै हिन्नेलाइ के था हुन्छ।

  • @yamazrapper6543
    @yamazrapper6543 Před rokem +9

    Rip Madhu xetri

  • @dambarpariyar9102
    @dambarpariyar9102 Před rokem +14

    हार्दिक श्रद्धांजलि मधु क्षेत्री

  • @nanukamala8392
    @nanukamala8392 Před 25 dny

    यश लाई समुदाय लाई हेपेर बाेलने मधु भनाउदि कामी दमाई भनदा अझै निच बेबार भनी दुनिया कि घाेडा यश लाई कडा कारबाई हाेस 😡😡😡😡😡😡😡

  • @ybxybx6581
    @ybxybx6581 Před rokem +4

    झगड़ा नगर है दिदीबहिनी हरु शोशल मिडिया मा 😁😂

  • @kalpanaray5630
    @kalpanaray5630 Před rokem +4

    Madhu sis you are right 👍👍🙏🙏

  • @nepaliboy8267
    @nepaliboy8267 Před měsícem

    वाहुनलाई वाहुन भन्दा केही नहुने अनि राईलाई राई मगरलाई मगर भन्न मिल्ने अनि दमै कामिलाई दमै कामी भन्न किन नमिल्ने????

  • @sobitagrgstha5286
    @sobitagrgstha5286 Před měsícem

    यो कानुनको कुरा चाहिँ काहा बाट आयो जाहा दुख पर्छ जाहा अन्याय हुन्छ जाहा अर्काको चरित्रमा खेलवाड गर्छ त्यति बेला काहा जान्छ यो कानुन खुब कानुनको कुरा गर्छ । कतिनै😗

  • @anjula6611
    @anjula6611 Před rokem +3

    Didi hjr ko socha dherai sono rahex didi hamro jat sano hoin hjr ko socha sano ho ab aru k hi nbolnu hai sis mahila vyr mahila ko thaua basnu hai damai kami hoin

  • @santasharma9038
    @santasharma9038 Před rokem +5

    Good madhu

  • @SB-er9jj
    @SB-er9jj Před rokem +2

    Happy new year 2023 everyone
    be happy always

  • @prakashpariyar356
    @prakashpariyar356 Před 28 dny

    दलित लाई दलित दमाई लाई दमाई बन्न दतेरा पन्छ कसैले छेक्न मिल्दैन मान्छे सबै सेम हो बास सोच फरक हो ....... बास बाबा आमा लाई साथ मा बस्दा दुव्र्यवहार गर्ने ईन्टरनेट अथवा फेस्बुक तिक तोक मा मेरो भगवान भन्ने काम चाहिँ न गरम सबै नेपाली को जय होस

  • @VivoYs-dc6vd
    @VivoYs-dc6vd Před rokem +12

    Rip madhu xetri

  • @kamaltamata6630
    @kamaltamata6630 Před rokem +6

    Jpt bolne ajha respect chahine yeslai

  • @sharkikumar7861
    @sharkikumar7861 Před rokem +14

    म पनि एक दलित हो पर म मधु भन्ने गनाउने भासा बोल्दिना किना कि मानिस भयरा मान्छे को बेबहार गर्न सिक्नु पर्छ

  • @bindusharma4726
    @bindusharma4726 Před rokem +1

    त पनि के गतिलि हाेस यउटा नारिकाे सम्मान गर्न नजान्ने जे बाेल्याे राम्रो बाेल्याे मधु ले

  • @user-tc4td5eg8w
    @user-tc4td5eg8w Před 26 dny

    कारबाहि होस मधुलाइ

  • @debendrapariyar3427
    @debendrapariyar3427 Před 24 dny

    कति घमण्ड कति अहंकार ... तेरो बिजोग तेरो तमाशा दुनियाँ ले देख्नै पर्ने थियो देखियो पनि 😀😀😀😀

  • @ismritirai7911
    @ismritirai7911 Před rokem +4

    Good madhu sis👌👌🙏🙏

  • @poonamthapa6882
    @poonamthapa6882 Před rokem +6

    Rocks Madhu Sis

  • @meenagurung4123
    @meenagurung4123 Před měsícem

    Everyone has equal rights and freedoms, there should not be any caste discrimination.

  • @nabinpariyar9990
    @nabinpariyar9990 Před 25 dny

    तर के गर्नु छेत्री नि भएर बेहोरा भने दमै कामिको भन्दा नि सकेको रहेछ मधु हो कि सधु हो तिम्रो बोली ले बताएको छ कि यो मधु भन्ने जन्तुको अवकात 😢😢😢😢😢थुक्क तेरो ठुलो जात

  • @rempun8264
    @rempun8264 Před rokem +6

    Khatra madhu g

  • @rapsongs481
    @rapsongs481 Před rokem +9

    Right 👍👍👍👍 madhu

  • @homenepalcom8352
    @homenepalcom8352 Před rokem +2

    Full video heri paxi tha hun6 ! Kura kha Bata ra kasari suru vako vanira! Yo aadi kura le Khai hudina

  • @saraswatithapa252
    @saraswatithapa252 Před měsícem

    Madhu ji😍❤

  • @suneetabishwakarma320
    @suneetabishwakarma320 Před rokem +19

    गल्ती मधुबाट भएकै हो
    कानुनी कार्वाहि गर्नै पर्छ।

    • @meditationmusic1410
      @meditationmusic1410 Před rokem

      मधु लाई गाली गर्ने तिमिहरु अनि कारबाही गर रे अति गर्नु अत्याचार नगर्नु के

    • @samiksharai3613
      @samiksharai3613 Před rokem

      Yo kamini k bhoyo

    • @sabitapaudel1678
      @sabitapaudel1678 Před rokem

      Right vannu vyo

    • @omrajbasnet5322
      @omrajbasnet5322 Před rokem

      त कामिलाइ कामी नभनेर बहुन भन्ने कि छेत्री कि राई कि गुरुङ हु साला कमिनी😡😡😡😡 मलाइ पनि गर्छस्की कर्बाही

    • @kabeliraistha8739
      @kabeliraistha8739 Před rokem

      Ani madhuko charitra hatya gareko chahi kanun lagdain???

  • @debid25614
    @debid25614 Před rokem +5

    Madhi is queen

  • @user-tm8jd7qr6m
    @user-tm8jd7qr6m Před měsícem

    Sahi kura madhu ji

  • @chintannepal5969
    @chintannepal5969 Před rokem +8

    हार्दिक श्रद्धाञ्जली काइते गाइका !

  • @dineshpanta8837
    @dineshpanta8837 Před rokem +4

    Kaami damai lay badi jaat ko faida uthauna khojyo

  • @PremOli-sd8wg
    @PremOli-sd8wg Před měsícem

    हो त कामि भनेको बासतब मै कामि हुन्छ
    सोच जहिले नि म कामि नै हो
    तेहि सब्द बाहुन छेत्री लाइ भन्दा केहि फरक हुदैन
    तर कामि लाइ कामि भनिहाल्यो कि ओहो पाहदै भत्कियको जस्तो गर्छ्न बा
    नेपाल को कानुन दैबले जानुन