टिकटक भाईरल Nirjala Gurung बिष्णु माझीको अर्को अवतार हेर्नुस्। Nirjala Gurung First Interview

Sdílet
Vložit
  • čas přidán 25. 11. 2022
  • #Herne_Khabar
    टिकटक भाईरल Nirjala Gurung बिष्णु माझीको अर्को अवतार हेर्नुस्। Nirjala Gurung First Interview
    SUBSCRIBE OUR CZcams CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Presenter :- DB Budhathoki
    Guest :- Nirjala Gurung
    Camera :- Gobindra Saud
    Edit :- Herne Khabar
    CONTACT US AT 9843695615
    Follow us on Facebook :- / budhathokidb
    website link hernekhabar.com/
    Email :- hernekhabar@gmail.com
    © Herne Khabar

Komentáře • 263

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před rokem +2

    मिस हजुर ले अपलोड गरेको हुँ हुन्छ मिस मायालु हजुर को जति हेरे पनि नहुने मात्रै होइन हजुर चित्त नै बुझ्दैन त्यो सिङगै नै पाउने अधिकार त मेरो नै हैनर पक्का भएको हो त मिस हजुर को चन्द्रमा जस्तो अनुहार हेर्नु मनलागेको छ मायालु मिस हजुर को

  • @indramaya2634
    @indramaya2634 Před rokem +7

    निर्जला बैनिको सारै राम्रो आनि बानिअनी स्वरको त कुरै छडौं सारै राम्रो सिल स्वाभब, इमान्दर लाग्यो बुझ्दै जांदा ब्यबहारिक हुनुहुदो रहेछ,चिज गुरुङ्गको र निर्जला गुरुङ्गको स्तर ठ्याक्कै मिल्ला झै लाग्यो

  • @torilaure6575
    @torilaure6575 Před rokem +14

    अत्ति राम्रो स्वर कि धनी बहिनी लाई सफलता को लागि धेरै धेरै शुभकामना 🎉🎉

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před rokem +1

    घरमा गएर बसेमा पैसा पनि बचाउन सकिन्छ अनिवार्य हो नि मिस मायालु एक बोरा चामल तिन महिना सम्म लाइ पुग्छ बच्चा जन्माउने योजनामा हुनुहुन्छ भने मलाई सुचना गर्नुपर्छ कि गोरखा नै आउनु पर्यो नि हजुरको कोठामा पनि नहुने दशैं तिहार सम्म पर्खिनु सकिन्छ नि मिस हजुर ले लैजाने हो नि मिस मायालु भनिस्यो हजुर को इच्छा अनुसार जे मर्जी होइबक्सिन्छ उहि सदर हुन्छ नि मिस मायालु भनिस्यो हजुर को चन्द्रमा जस्तो अनुहार हेर्नु मनलागेको छ मायालु मिस हजुर को

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před rokem +1

    मलाई नचाहेको हो टिकट फाइलमा भोटिनीको फोटो फिचर प्रयोग गरेको मैले पनि आरोप लगाउनु पर्छ होला सर नमस्कार हजुर

  • @premlama-bx4yy
    @premlama-bx4yy Před rokem +11

    गोरखको कोइली मिठो सोर ❤

  • @premshrestha8491
    @premshrestha8491 Před rokem +12

    निर्जला लाई सदा प्रगतीको शुभकामना छ ।तिम्रो बालापन देखि अहिले सम्मको ईतिहास मन पर्यो ।

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před rokem +1

    हजुरलाई कसरी जबाफ दिन सकुला सर अलिकति पनि दायाँ बायाँ आँखा बन्द भयो भने पनि उल्टो सुल्टो सोच बिचार गरेर छुट्नु खोज्नु खोज्नु कोसिस गरेको होइन हजुर सर के हजुर ले मलाई माया मार्ने योजना गरिरहेका हुन सक्छ जस्तो आभाष हुन्छ मलाई त सर नमस्कार हजुर फाइलमा कुइरे हरु आएको थियो अङ्ग्रेजी भाषाको ग्याम नभए पनि उनिहरु ले टार्सलेट गरेर हेर्दो रहेछ मैले चाहिँ नेपाली भाषा मा कमेन्ट गरिदिन्छु सर नमस्कार हजुर

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před rokem +1

    हजुर सर नमस्कार हजुर म त निदाउन गएछु मुबाएल हातबाट खसेछ हजुर लाई अन्य लाग्यो होला नि सर नमस्कार हजुर लाई के कस्तो होला सर नमस्कार हजुर

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před rokem

    हो म नम्बर एक टिकटको युजर हु मेरो नाम मान बहादुर गुरुङ हो। निर्जला गुरुङ को नम्बर एक बिग फ्यान पनि हु निर्जला गुरुङ मेरो गाउले चेलिबेटी पनि हो मन मिलेमा हाम्रो विवाहा पनि हुनसक्छ होला भन्ने अनुमान गरिएको छ नि त प्यारी छोरी को आमा निर्जला गुरुङ मेरो लागि त पुुरै बिस्वास छ तर निर्जला गुरुङ को बिचारमा के कस्तो छ मलाई थाहा भएन अब के हुन्छ भनेर नसोचे पनि हुनसक्छ होला नि त प्यारी छोरी को आमा निर्जला गुरुङ तिम्रो साडे लाइ फोन गरेर भन्देउ फरक पर्दैन छोराले आँटे पछि आट्यो त प्यारी छोरी को आमा निर्जला गुरुङ

  • @ShivaKumar-rj8jw
    @ShivaKumar-rj8jw Před rokem +6

    ❤❤❤ निर्जला नई लाइ बहुत बहुत धन्यवाद भगवान करे आप बहुत ऊंचाई तक पहुंचे और इंटरव्यू लेने वालों को भी बहुत बहुत धन्यवाद

  • @HamroMobile-dt2ht
    @HamroMobile-dt2ht Před rokem +6

    उत्कृष्ट स्वर कि धनी निर्जला गुरुङलाई सफलताको शुभकामना!! संघर्ष नै जिन्दगी हो। संघर्ष नगरि केहि चिज पनि प्राप्ति गर्न सकिदैन।

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 Před rokem +5

    My fbrd ❤ singer ❤ Nirjala Ji best of your life❤.

  • @sumanmagar6680
    @sumanmagar6680 Před rokem +4

    Gorkhali queen...सफलताको अग्िम शुभकामना।

  • @kopilamagar9450
    @kopilamagar9450 Před rokem +3

    Mitho aawaj, saral ani ramri pani. Bright futureko shubhakamana Nirjala ji.

  • @makhimhanglimbu
    @makhimhanglimbu Před rokem +4

    राम्रो सोच तिम्रो निजला हिमत हार्नु हुदैन एकदिन अवस्य लक्ष्यमा पुगिन्छ।तिम्रो आवाज पनी राम्रो छ भबिस्य राम्रो छ।

  • @subashranamagar3610
    @subashranamagar3610 Před rokem +4

    Ekdamaii ramro organic sweet voice malai ekdamaii Man paryo congratulations ajhaii pargati ko kamana geet sangett ma nirantarr lage rahanu hola i watching from Malaysia

  • @gurung647
    @gurung647 Před rokem +2

    Best of luck with your bright future

  • @khemkhanal416

    Hi nirjala sis Aahile nirjala le desh khai sakyo Nepal ko top 1 gayika hunu bhayo badhai xa bishnu majhi bhanda top

  • @sudinmaharjan7312
    @sudinmaharjan7312 Před rokem +1

    निर ज्ला गुरुङ बहिनी को छोरी मानिस मा हुनु पर्ने गुण छ । अगाडि बडनु होस् तपाईंको भबिस्य उज्यालो छ। मलाई नीर ज गुरुङ एक दमै राम्रो लाग्यो साथै मन पनि पर्यो। thank you best of block . form Dharan sunsari.