५ वर्षपछि विदेशबाट श्रीमान घर फकर्दा, पैसा लिएर श्रीमती प्रेमीसँग फ

Sdílet
Vložit
  • čas přidán 12. 07. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • Věda a technologie

Komentáře • 247

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +104

    ल्यायो स्वास्नी ख्वायो भोज 😮
    बुढा बिदेश गयो अर्कैलाई मोज😢
    त्यो कुकुर्नी लाई कहिल्यै भलो नहोस्😒

    • @chandrac.b.r.9894
      @chandrac.b.r.9894 Před rokem +9

      होनि हजुर गारो पो छ छोरा मान्छे लाई बिदेश बाच मरिमरी दुख गरेर पैसा पठायो अरकै लाई मोज हुदो रहेछ..!!😊

    • @padamsunuwar3736
      @padamsunuwar3736 Před rokem +3

      Sahi hoo

    • @birbahadursing9702
      @birbahadursing9702 Před rokem +2

      मलाई त बिहे नि गर्न मन लागेन

    • @BindamayaMagar-dh8zt
      @BindamayaMagar-dh8zt Před měsícem

      ​@@chandrac.b.r.9894❤ in
      See
      😊❤😂❤ CT see

    • @santarayamajhi
      @santarayamajhi Před 15 dny +1

      Z

  • @amartajpuria6772
    @amartajpuria6772 Před rokem +30

    कति दुख लाग्दाे घटना देख्दा हामी विदेशीलाई कस्तो नराम्रो लाग्छ। विदेशीनु हामी नेपालीको बाध्यता हाे। जुन अाफ्नाे परिवारलाई खुसि सुख दिन पाउ भनेर दुख कस्ट गरेर विदेशमा बसिन्छ। जस्काे लागि गरिन्छ उसेले येस्तो विस्वासघात गरिदिन्छ कति मन रुन्छ।Kishor sir🙏 याे दाईले नि न्याय पाअाेस। best of luck तपाईंलाई।

    • @pushpalama443
      @pushpalama443 Před rokem +4

      Teita autale garera sabaiko tauko bata Biswas uthuyo ni bhagawan sachet hunuhola sabai kura ma dhyan dinu maya biswah ta garnu parxa tara aafulai vanda badi biswash kasko hunxa ra.

    • @Blast12768
      @Blast12768 Před rokem

      Mm?? M? Mm? Mm??? M?? M? M?

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před rokem +33

    सच्चा इमानदारी र पारदर्शी पत्रकारिताको लागि किशोर श्रेष्ठ सधै यस्तै असल बनेर अगाडी बढ्नु शुभकामना सहित आम दर्शक श्रोताको साथ सम्मान रहनेछ ।

  • @ramyonjan3206
    @ramyonjan3206 Před rokem +6

    कस्तो गति छाडा निर्दयी आईमाई रहेछ। यति सानो बालबालिका लाई रुवाई छाडेर पर पुरुष नाठाे सङ रमाउने अनि घर परिवार्लाई बिजोग बनाएर भाग्ने यसलाई जसरी हुन्छ खोजेर सिस्नोपानी लगाउदै कार्बाहो गर्नुपर्छ। यस्तो आईमाईलाई जिन्दगीमा कहिल्यै राम्रो नहोस् आजको भोलि देखाई देउ भगवान ।किशोर जि लाई धेरै धन्यवाद ।🙏

  • @chandralakandri6757
    @chandralakandri6757 Před rokem +35

    आफ्नो जन्म दिने बुबा आमाले कहिले सन्तानको कुभलो सोच्दैन । श्रीमतीको पक्ष लिनु भन्दा अगाडि वास्तविकता कुरा बुझ्नुपर्छ । एउटा चारित्रहिन श्रीमतीले कति जनाको भबिस्य बिगारेर गयो । यो भालु लाई जसरी भए पनि पक्राउ गर्नुपछ ।

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +11

    भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर निकै मनछुयो बास्तवमा यो कलियुग हो अब आफ्नै मान्छे बाट बिस्वास घात हुुन्छ भने अरुको कसरी बिस्वास गर्ने सोझो सिधा ईमान्दार मान्छेको काम छैन जस्तो लाग्छ र पनि बिचरा यो साथिले न्याए पाउनु पर्छ😥😭

  • @kusumsunar6732
    @kusumsunar6732 Před rokem +5

    किशोर भाई को बोलने तरीका कती ramro xa 👌👌👌

  • @laxmangrg1219
    @laxmangrg1219 Před rokem +22

    तेस्तो लाई जहा भए पनि घाेक्रे ठ्याक लाएर निकाल्नु पर्छ किसाेर सर

  • @nirutagurung3976
    @nirutagurung3976 Před rokem +18

    किशोर सर यो भाईलाई न्याय दिलाई दिनु नेपालमा आईमाई हरु बौलाय्को छ

  • @KRIZAN-POON
    @KRIZAN-POON Před rokem +4

    सारै दुख लाग्यो जे होश म ढुक्क छु किशोर सर हुनुहुन्छ।।।

  • @gayatritimalsena-ql7qk
    @gayatritimalsena-ql7qk Před rokem +2

    गति छाडा आइमाई, उचित कारबाही होस्,,

  • @officialcomedyramnepali2679

    यो नेपालको इतिहास मा नाम लेखाएर छोडने भए पहिला जाने महिलाले कानुन बनाएर सख्त कार्वाही गरिनुपर्छ अनि मात्रै यो सिलसिला रोकिन्छ

  • @amarlama8362
    @amarlama8362 Před rokem +2

    ल किसोर सर यलाइपनि जसरिभयनि छिटो किरिया गरिहालनु परयो

  • @sajanaraisajana8112
    @sajanaraisajana8112 Před rokem +1

    kishor sir hajurko kam lai salut xa hajur lai dherai dherai pragatiko kamana

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před rokem +6

    यस्तो खराब श्रीमती मेरो दुश्मनलाई पनि नपरोस भगवान 🙏

  • @chotlunglimbu9039
    @chotlunglimbu9039 Před 5 měsíci +1

    बुढि लाई धेरै सुख दिऐछाै तेस्तै हुन्छ जन्मदिने आमा पराई भयाे अब हाथ मा लागे सुन्ना।

  • @srijanalama6275
    @srijanalama6275 Před rokem +74

    कसैको श्रीमती खराब कसैको श्रीमान् खराब राम्रोलाई राम्रो नै नराम्रोलाई नराम्रो नै जोडी बनाएर भगवनले पठाइदिएको भए कति राम्रो हुने थियो कोही पनि रुनु पर्ने थिएन😢😢😢

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Před rokem +2

      honi aba tapai hami pani milnu parla ma pani ghaite lol.

    • @srijanalama6275
      @srijanalama6275 Před rokem +1

      Ghaite ????

    • @evania450rayee9
      @evania450rayee9 Před rokem +1

      होनि😴😪

    • @premmagar
      @premmagar Před rokem +1

      @@srijanalama6275हजुर उहा हल्का घाइटे रे मदत गर्नु भयो भने ठुलो धर्म लागछ रे🙏😂😂

    • @sherchanprabhat5654
      @sherchanprabhat5654 Před rokem

      यो सबै नेपालको लोईमुते झाराटार्ने कानुन बनायरनै आज लोग्ने स्वास्नी फितलो कानुन भयक‍ोलेनै आज बिबाहीत महिला पुरुषले फाईदा उठायर यो बिकृर्ती आयको हो।यसकारण कानुन कडा कानुन बनाउनु पर्छ।बिबाहित महिला पुरुषको कानुन कडा बनाउनु पर्छ।बिबाहित पुरुष महिलालाई बिबाह गर्ने जाने लैजाने दुबैलाई पन्द्र बर्ष जेल पन्द्र लाख जरीबाना दुबै हुने ब्यबस्था हुनुपर्छ।यस्तो कडा कानुन बनाउनु पर्छ।नत्र झन् यो बिकृर्ती फैलिदै जानेछ।

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Před rokem +2

    एस्तो अरुको परिवार बिगस्र्ने जो सुकै केटा होस सिधाइ घाँटी चवाटै काट्नु मात्र मन लाग्छ

  • @BamSamsuhang-ww1bk
    @BamSamsuhang-ww1bk Před rokem +5

    यस्ता आईमाईहरुलाई पाता कस्ने कानुनचाहिँ किन बन्दैन के

  • @riturasaili2759
    @riturasaili2759 Před rokem +5

    कस्तो चलन आयो हैइ नेपाल म❤❤

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Před rokem +2

    राम्रो श्रीमती हरु लाई पनि बिस्वास दिलाउन छोड्यो यो नकचरी आईमाईले

  • @reyuglimbu8263
    @reyuglimbu8263 Před rokem +4

    आमाइले गर्दा छोरा मान्छे को जिन्दागी बर्बाद भयो हाइ गारो छ हो😢😢😢😢

  • @riturasaili2759
    @riturasaili2759 Před rokem +2

    आफ्नो सन्तान छोर्ने आम कस्तो मन हो

  • @saritakc1011
    @saritakc1011 Před 9 dny

    आच्काल पनि श्रिमतिकाे बस्वास गरने आमाबाउ छाेडेर हैट❤ गयतेसै पाेईल जान्थित गलति तपरदेसि कैहाे❤

  • @bharatirai527
    @bharatirai527 Před rokem +3

    Hey ram,kati saro srimati haru farar vako ni lau 😢😢😢

  • @karanrocka1679
    @karanrocka1679 Před rokem

    अहिले सम्मकै सबै भन्दा राम्रो पत्रकार

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 Před rokem

    good job kishor sir🙏अब यो दिदिलाइ भेटेको भिडियो चाडै हेर्न पाउ🙏

  • @shambupuri3284
    @shambupuri3284 Před rokem +1

    किस्वोर जि भएको ठाउमा पुग्ने मान्छे ले जहिल्यै न्या पाउछ 100%

  • @rijanbist292
    @rijanbist292 Před rokem +1

    यस्ता महिला हरुले गर्दा राम्रो महिलालाई पनि हामिले बिस्वास गर्न अप्ठेरो भाकोछ थुक्क😢😢

  • @heramera5391
    @heramera5391 Před rokem +1

    दिमाख बुधि नभएको हामरो नेपाली दाजुभाइ दिमाखमा गोबर भरियको पइसा अामा बाबाको नामा पठाउनु होस पइसा सेप हुनेछ

  • @gajendralimbu5830
    @gajendralimbu5830 Před rokem +2

    Mero ni haal yestai hola jasto xa kishor sir.12 barsa vayo ghar xodeko.

  • @arjunpariyar9470
    @arjunpariyar9470 Před rokem +1

    यो भाग्ने दिदिको माइतिघर त नुवाकोट हो ... पहिले पहिले त यो दिदि सारै सोजो देखिन्थ्यो .. तर कसको नजर पर्यो बिचारा यो दाइको घरबार पनि बिग्रियो ..

  • @user-qh5kb8up5m
    @user-qh5kb8up5m Před rokem

    Malai sabaivanda man parne ptrakar Kishor sir nai ho❤❤❤❤❤❤❤

  • @nbthapamagar9445
    @nbthapamagar9445 Před rokem +2

    सारै दुख लाग्यो गारो छ जिंदगी मा😢

  • @wecnepal3125
    @wecnepal3125 Před rokem

    यो निर्दयी महिलालाई पत्ता लगाएर कानुनी कार्वाही गर्नुपर्छ।श्रीमानको पसिनाको कमाइ जसरी पनि फिर्ता गराउनु पर्छ।

  • @tikaramthapa6989
    @tikaramthapa6989 Před rokem +2

    ए सरकार नेपालमा कनुनै बनेको छैन कि क्या हो,जहाँ पनि कसैको बुढी कसैको बुढो कतै दुर्घटना कतै कात मार किन दोषीलाई कार्रवाई सजाई दिन सक्दैन।

  • @pushpagr5530
    @pushpagr5530 Před rokem +2

    दुखद खबर नेपालमा सरकारले कठोर कानुन बनाअोस दोसिलाई सजाय गनेँ जताततै अपराध बिकृति फैलिएकोछ , खोजेर लेउनुहोला,र सजाय गनुहोला ,

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 Před rokem +2

    कति दुःखद घट्ना।कस्तो बिडम्बना।

  • @khadikolaure8385
    @khadikolaure8385 Před rokem +1

    खोइ हौ छोरी मान्छेको मन कस्ले बुज्ने हौ!

  • @parwatakhadka3262
    @parwatakhadka3262 Před rokem +3

    Sarai bigryo ta hou nepalma aaimai haru ab k garne hola ta😢😢😢

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před rokem +1

    नानीको कति माया लाग्यो हौ❤️❤️❤️❤️❤️🤭

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před rokem +1

    किशोर सर नमस्कार! यो आइमाई र नाठो खोजेर पैसा सम्पत्ति सबै फिर्ता लिएर तै नाठो सितै पठाएइ दिनु पर्छ अनि हेरौ त्यस पछि नाठोले राख्छ कि राख्दैन थाहा हुन्छ।

  • @sunilmagarati4635
    @sunilmagarati4635 Před rokem +1

    पहिले देखि नियत खराब भएको महिला रैछ ।

  • @kalpanakhadka9163
    @kalpanakhadka9163 Před rokem +1

    ठिक्क परे भाइ अामाकाे बिस्वास नमानेर बुणिलाई पैसा पठाउने लाई तेस्तै हाेस

  • @dilrai3339
    @dilrai3339 Před 3 měsíci

    जन्म दिने अामा लाई चाँई यकपैसानपठाउने ठिक्क परेछ स्वास्नी प्याराे गर्दाकाे फाईदा

  • @rajankanxo6894
    @rajankanxo6894 Před rokem +1

    यो मिडिया मा आएर आँसु देखाउनु भन्दा पहिला सोचुम न होउ दाजु भाइ हो बिहे गरेको छ तर घर खर्च पठाउनु बाकी पोइसा आफ्नो खाता खोलेर राख्नु न होउ यो हालत त देख्न पर्दैन्🤔🤔

  • @prabh706
    @prabh706 Před rokem +1

    के गर्छौ दिदीबहिनी खासमा पैसा अचम्म यरम त दिनकै यस्तो भिडियो हेर्न पनि धिक्कार लाग्छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 Před rokem

    Sharai dukha lagyo garo xa hami bidesh basne haru lai yo bhai lai neya dilai dinu kishor sir namaste 🙏 🙏

  • @upsanmagar2269
    @upsanmagar2269 Před rokem +1

    खै अब त विश्वास पनि कसको गर्नु यो दुनियामा

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Před rokem +2

    महान आमा🙏🙏

  • @tararai-ep1kw
    @tararai-ep1kw Před rokem +1

    बुडि मात्र सबै थोक थिएन सबै भन्द ठुलो आमा हो आमालाइ सुक्को पोइसा दिनु भएन छ छोरो को पनि गल्ति छ

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj Před 16 dny

    ❤😂यसतसआइमाइ नकमापछ😂❤

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Před rokem

    नारी पुरुष बराबर भनेको यहि होला सायद 👍️🤔🤔🤔

  • @netraraskc5881
    @netraraskc5881 Před 11 měsíci

    छाेरी मान्छे काे दिमाग कपालकाे पाेकामा हुन्छ कतिखेर फुक्किन्छ थानैहुदैन

  • @nirjanmagarnirjanmagar714

    यो महिला अधिकार धेरै भयो अबो बन्द गर्नु पर्छ अनि मात्रै सुधार हुन्छ नेपालमा

  • @kesharbk-eb1yi
    @kesharbk-eb1yi Před rokem +1

    Khojima karya jari rakhnus

  • @aaitalimbu4723
    @aaitalimbu4723 Před rokem

    छोरी मान्छे सारै बैगुनी तर नभई नहुन्ने! सेम मेरो जस्तै घटना दु:खद खबर।

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Před rokem +1

    धेरै सिरिमतिको बिस्वास गर्दा को फाइदा एअतै भोफ्नु पर्छ😊

  • @narbdrthapa2543
    @narbdrthapa2543 Před rokem +2

    के काे हाेला आईमाईलाई जाे सङ्ग जानि उसकाे कमाईखानु नि के बिजाेग बनायर जानु

  • @Dhankuta667
    @Dhankuta667 Před rokem

    आफूलाई पनि कति कुरा थाहा हुन्छ है घरमा कति खर्च लाग्छ ठिक्क खर्च दिने अरु आफ्नै बैंक एकाउन्ट मा राख्ने ।

  • @lawangchakpay8290
    @lawangchakpay8290 Před rokem +1

    Don’t worry all of family member god bless you 🙏

  • @lppptl1937
    @lppptl1937 Před rokem

    नकचरी बुढा चाहिँ मन नपर्ने बुढाको पैसा चाहिँ लिएर जाने

  • @kasigtm6412
    @kasigtm6412 Před rokem +4

    vatinxa xitai kishor sir lai jimma diyapaxi

  • @RanJana-kd8ox
    @RanJana-kd8ox Před rokem +1

    Kastw dhukha hunxa bidasha ma.yo bude haru chahe poela gako gako gae garxa bechara yo dai😢

  • @karanrocka1679
    @karanrocka1679 Před rokem

    बिस्वास गर्नुनै गल्ती हुदोरहेछ

  • @khomurasaili
    @khomurasaili Před rokem +1

    कता जाँदैछ हाम्रो समाज

  • @aashishgurung6390
    @aashishgurung6390 Před rokem +1

    त्यो कुकुर कुकुर्नी जहाँ भएपनी खोजेर ल्याएर यो दाजुको सबै पैसा फिर्ता गराएर कानुनी कार्वाही गर्नुपर्छ है किशोर जि । मेरो खुन तातिराछ यहाँ ।

  • @kiranlimbu7255
    @kiranlimbu7255 Před rokem

    यो भिडियो हेर्दा र सुन्दा दुख त लाग्यो किन येति सारो हामी छोरिमान्छे आफ्नो बुदाले आफ्नो परिवार को लागि बिदेशमा कति पसिना बगाएर कमाको सम्पती आफ्नो नाठाेलाइ सुम्पिन सकेको होला त्यो नाथो लाई दिनु भन्दा बरुआफ्नै छोराछोरी लाइ बरु हेर्नू नि कस्तो बुद्धिहोला मन्मा अलिकतिनी डर नि नलाग्ने कस्तो निर्दयी आइमाई हो आफू त नाठाेसङ मोज्मस्तीमा होला येता घरपरिवारलाई बिजोक बनाएर खुब ठुलोकाम गरेको मह्सुस भैराको होला छ्या!

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před rokem +1

    नकचरी आइमाई त राम्री पो रहेछन को यसको रुपमा को लफुङ्गा फस्यो सिमा चोथोर्नी ।

  • @tsgtikasss3808
    @tsgtikasss3808 Před rokem

    जबसम्म श्रीमती र श्रीमान दुबैले एउटै tiktok, imo, viber, massenger चलाउदैनन तबसम्म यस्तो केस आईरहन्छ।किनकि जतिपनी महिला पुरुष बिग्रेका छन सबै यो संजाल बाट भएका छन।बिशेश गरि tiktok र massenger दुबैले एउटै चलाउन जरुरी छ👍️

  • @heramera5391
    @heramera5391 Před rokem

    तेरिमा मुजि तेति थाहा पाउँदा पनि पइसा पठाएको पठाएको गरने बुढि रिसाउनि भोन न उठायपछि बुजन परछ सबैले गुठीले बुजन परछ

  • @asmitapariyar516
    @asmitapariyar516 Před rokem

    याे नानी काे र श्रीमानकाे आसु पक्कै लाग्ने छ त्याे आइमाई लाई

  • @bhakta8661
    @bhakta8661 Před rokem +1

    कति दुख्ख लाग्यो

  • @user-we8nh7nb8b
    @user-we8nh7nb8b Před rokem +2

    यो देसमा निति नियम भएन

  • @mohanlalkathayal-tg2xh
    @mohanlalkathayal-tg2xh Před rokem +1

    धेरै जसो ले बिस्वास गर्नु भन्छन तर बिस्वास ले मात्र जिन्दगि होस या घर बार चल्दैन 100% लेखेर भन्छु म लब होस या आफ्नै स्वास्नि

  • @Povitrarai-yd5pi
    @Povitrarai-yd5pi Před rokem

    Bichara Nani ruko dekhera mero Pani asu ayo😢😢 Kato amaa 😡😡

  • @sushilapun2422
    @sushilapun2422 Před rokem

    किशोर भाइ हजुर त निडर पत्रकार हुनुहुन्छ आमाको कुरो सचा छ? भाइ यो आमा लाई न्याय दिनुपर्छ

  • @ajaysunar6262
    @ajaysunar6262 Před rokem +1

    मोरङ केरा घारी मा धेरै घटना हुदो रैछ

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem

    आज भोली गाउँ समाजमा सबै भन्दा बढि महिला पुरुस हरु बिग्रीने भनेको ईमो र टिक टक बाट बिग्रेको पाइन्छ

  • @dhundishrestha2046
    @dhundishrestha2046 Před rokem +1

    यस्तै हो हामी प्रदेशि जिन्दगी को सर जीवन देखि हार नमान्नु होला।

  • @rabindradhital134
    @rabindradhital134 Před rokem +2

    Kisor sir hero

  • @imanbayalkoti8751
    @imanbayalkoti8751 Před 10 měsíci

    टाउकाे हातमा ज्यान माेलखात पारनु परछ एसताेलाइ

  • @SharmaGopal28
    @SharmaGopal28 Před rokem +1

    Next video yesto na garnu parush vannu hunxa kishor dai ani feri yestai news aauxa k garnu k

  • @harikandelkandel1461
    @harikandelkandel1461 Před rokem

    महीला हरु देस नै छोडेर त आउन जान लागे अहिले सीमा नाम कि पाकिस्तानी महिला ले भारत हल्लाय कि छ

  • @Umeshsrkarki
    @Umeshsrkarki Před rokem +1

    अब फेरि आइमाई पोइला जान थाले

  • @limbunembang111
    @limbunembang111 Před rokem

    नेपालमा के साह्रो बिग्रेको आइमाईहरु ! बुढाले कमाएर दिदा के चाहिएको होला मुलेनी हरुलाई ! अचम्म लाग्छ !

  • @priyalama1751
    @priyalama1751 Před rokem +1

    आफ्नो जन्म दिने बाउ आमा दिदिबहिनी दाजु भाइ को बिश्वास नगरी श्रीमती को बिश्वास गर्दा एस्तै हालत हुन्छ

    • @RamacoPM
      @RamacoPM Před rokem

      Daju bhai ko chai kasari biswas hunxa. Sitai ma paeko chamcha bajaune t ho ..

    • @priyalama1751
      @priyalama1751 Před rokem

      @@RamacoPM sabai daju bhai usto hudaina ra kunai pani bau aama didi bahini daju ko soch hudaina aafno pariwar bhadne sabai milera baseko herne chahana hunxa eutai pariwar bhaisake paxi

  • @kabitarai5695
    @kabitarai5695 Před rokem

    हो यहि कारण ले गर्दा एक एक बर्षा पछि आफ्नो बुडि को हर्कत देखेर लोग्ने ले स्वास्नी को टाउको झोला मा बोकेर हिड्ने बाध्यता भए पछि गर्ने नै यहि हो

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v Před 4 měsíci

    महिलाको कानुन बडि भयो हुनात मपनि मैलानिहो मेरोनि सिमानले सोउता लेकोहो तर तिनटा नानि लियर बसिराकोछु र उसाइट लागो र म सिरिमान म सगैछ है गाइज😂😂😂😂😂

  • @user-gl4id4ev2h
    @user-gl4id4ev2h Před rokem

    यो आईमाईलाई झुन्दायेर सजये दियेपनी पुग्दैन

  • @user-ef4fe7sw8v
    @user-ef4fe7sw8v Před rokem +1

    साँच्चै नै खतमै आइमाई रहिछ

  • @deepaknepali2954
    @deepaknepali2954 Před rokem +1

    bichara dai😭😭

  • @rajuthegim8477
    @rajuthegim8477 Před rokem

    यो दिदी को बानी त त्यस्तो नराम्रो थिएन कसरी यस्तो हुन पुग्यो जहाँ हुनु छोरा छोरीको लागि भएनी आउनुस् नानीहरूको आसु लाग्छ दिदी छोरी मान्छेको कर्म हो कुनैको राम्रो कुनैको नराम्रो हुन्छ के गर्नु कर्मको खेल हो

  • @Dls-rz9ct
    @Dls-rz9ct Před rokem +2

    कस्तो आमा रहेछे यस्तो छाेरा छाेरीकाे माया नलागेकाे १० महिना पेटमा राखेकाे छाेराछाेरी याे भालुले कुकुरले नपाएकाे दु ख पाउछे

  • @chandabasnet3333
    @chandabasnet3333 Před rokem

    हजुरको बुडि र मेरो बुडा उस्तै रहेछ दुनियाको पैसा खादै हिड्दै😢😢

  • @user-pg8bg4dq6u
    @user-pg8bg4dq6u Před rokem

    So sad, so bad...

  • @gameryushan425
    @gameryushan425 Před rokem

    बिदेशी को श्रीमती को चाक मा चाडैं बोसो लाग्नेरछ! बिदेश हुने श्रीमान हरुले श्रीमती को बिश्वास मा कमाएको सबै पैसा श्रीमतीको हातमा नपठाउनु होला !जस्तोसुकै भए पनि आमाको हातमा नै पैसा पठाउनु होला !

  • @balramgiri3062
    @balramgiri3062 Před rokem +1

    Bichara vai😢😢😢😢

  • @bishnurai741
    @bishnurai741 Před rokem

    यो बाई को पनी गल्ती हो बुडी को बेबर बुजे र कम सेकम पैसा चही घर खर्चा मात्र पठाको भए हुनेथीयो आमा पनीता रैछा आमा भन्दा धेरै बुडी लाई माया गरेको फल दिएर गयो बिदेस जानेको हालात धेरै को एसतो बएको छ अरुको भिडीयो पनी हेरेको थीएनाकि केहो यो बीईले बुडीको बानी पनि अलीली ता थाहा थिएको रईछा बरा आमात छोराको पैसा पनी देख्नु नपै बुहारी ले लियेर हिडेछा

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Před rokem

    एक नम्बर को अल्छी ठग आउमे गजेरिया जहिले मातुवासग फेला पर्नु पर्ने