Komentáře •

  • @bhimkarki3119
    @bhimkarki3119 Před 4 lety +94

    चुरा पोते सिन्दुर देपछी
    थाहा छैनर लाज हट्छ बिहे पछि
    🇳🇵🇳🇵
    अत्ति राम्रो पोइनट छ

  • @yadhupaudel3709
    @yadhupaudel3709 Před 4 lety +136

    भाइ रेशम र बैनी टीका बिचको दोहोरी फेरि आज हेर्न र सुन्न पाइयो अति आनन्दीत छु

    • @laxmibhandari5443
      @laxmibhandari5443 Před 4 lety +1

      Sarai mitho lagyo.

    • @devakapandey8566
      @devakapandey8566 Před 4 lety +2

      AHA katiramro ho k

    • @rashmihiremath7549
      @rashmihiremath7549 Před 4 lety

      See@@laxmibhandari5443 by 0 by

    • @rajangurung9251
      @rajangurung9251 Před 4 lety

      @@rashmihiremath7549, 000ccxp

    • @biac6128
      @biac6128 Před 4 lety

      रेसम जि तपाइ राम्रो गायकार हो सबैलाइ मन्पर्ने तर तपाइले कालो सर्ट लेतेती सुट गरेको देकियन

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 4 lety +32

    रेसम र टिकाको दोहोरी मन न पराउने कोइ छैनन यो नेपालि हरु सब ले माया गरौ नेपाल गीत सङीत लाइ

  • @sabitrakhadka931
    @sabitrakhadka931 Před 4 lety +24

    धेरै दिन पछी रेसम निर्दोष सारङ्गी संसार मा आउनु भाको रहेछ एकदम खुसी भाकिछु जुन गीत गाउँदा पनि एकदम मिठो लाग्छ 🙏😍❤️

  • @karnadipendra1888
    @karnadipendra1888 Před 4 lety +23

    Corona vaccation मा पनि गीत पस्कने सारङ्गी सन्सार तथा रेशम , टीका , शितल कमल जी लगायत सम्पुर्ण लाई मुरिमुरी बधाई दिन चाहन्छु । अति राम्रो प्रस्तुति छ ।

  • @khadkanepali8606
    @khadkanepali8606 Před 4 lety +44

    अाहा रेशम र टीका जि को रमाइलो दोहोरो असाध्यै राम्रो साथै शितल गुरुङ पनि

  • @SarangiSansar
    @SarangiSansar Před 4 lety +84

    मौलिक तथा सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकप्रिय सुन्दरी दोहोरीमा अब्बल गायिका दोहोरी क्विन टिका सानु बिचको भावुक साथै रमाईलो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
    दोहोरी सबै सुनेर आफुलाई मन परेको टुक्का कमेन्टमा लेख्नुहोला है ।

    • @suryajoti3031
      @suryajoti3031 Před 4 lety +1

      राम्रो छ सम्पूर्ण लाई न्यानो माया

    • @pramilabasnet502
      @pramilabasnet502 Před 4 lety +3

      एउटा सुझाप मेरो inside nepal मा रेशम निर्दोश र गाइका बैनी नाम था नभयको दुबैको अतिनै मिठो नया भाकामा जुन भाका दुइ बजे रातीमा सपनिमा कल्ले बोलायो यो छोटो दोहोरी छ तेसलाइ निरन्तर गराइदिए राम्रो हुन्थो दुबै गायक गाइका जुटायर 2 हप्ता पहिला हालेको भिढियो हो

    • @princelamsal1373
      @princelamsal1373 Před 4 lety

      Namsakar kati ramro dori tika didivra resham mama ko

    • @gambhandari6953
      @gambhandari6953 Před 4 lety

      54321

    • @runjithunter4262
      @runjithunter4262 Před 4 lety

      बवाल राम्रो रमाइलो लाग्यो
      सिमसिम पानी
      रैछौ बेइमानी भन्ने बोलमा एकपटकमा डिला बिक दिज्यु र रबिन लामिछाने दाजुको स्बर मा
      छिट्टै सुन्न हेर्न पाउ। र कार्यक्रम को धेरै सफलताको प्रगतिको शुभकामना
      पोखरा देखी👈️

  • @SarangiSansar
    @SarangiSansar Před 4 lety +7

    आज पनि नेपालको ट्रेण्डिङ नं. २२ मा रहेको छ, यो श्रेय भनेको हजुर दर्शक स्रोतानै हुनुहुन्छ । विश्व कोरोनाको संकटमा छ भने नेपाल अहिले पनि लक डाउनको अवस्थामा छ, यो हाम्रो लागि नै भएको हुँदा कृपया सबैले स्वास्थ्यकर्मी र सरकारको नियम पालना गरौँ । कोरोना बाट आफु पनि बाँचौ र अरुलाई पनि बचाऊँ ।
    धन्यवाद ।

  • @gunbahadurgurung3625
    @gunbahadurgurung3625 Před 4 lety +20

    भाई रेशम र बैनी टीका को दोहोरी एकदम मिठो सुरु देखि अन्तिम सम्म दोहोरी हो एस्तो दुबै जनालाई धेरै धेरै धन्नेवद ज्ञापन गर्दा छु ?

  • @birbahadursunar1139
    @birbahadursunar1139 Před 4 lety +22

    ल है आँफु त हेर्न सुरु गरियो है। आज पनि बबाल होला जस्तो छ है। Corona bata bachau rw bachaau hai साथी हो।

  • @jiwankumar7159
    @jiwankumar7159 Před 4 lety +106

    रेसम निर्दोष र टीका सानू को दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो आज यो लकडाउनको बेला घर भित्र बसेर टाईमपास गरियो दुबैजानालाई धेरै धेरै धन्यवाद Take care all #

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 Před 4 lety +28

    धेरै राम्रो छ सधै यसरी नै गित संगित सुन्न पाईयोस 🙏🙏🙏🙏🙏🙏

  • @Santoshofficial46
    @Santoshofficial46 Před 4 lety +17

    *साच्चिकै आजको दोहोरी अत्यन्तै रमाइलो भयो दुबैजना बराबर स्थानमा हुनुहुन्छ दुबैजनालाई शुभकामना !!*

  • @prakashbardewa522
    @prakashbardewa522 Před 4 lety +17

    साराङगी सन्सार को सबै भन्दा बढी पर्नेको दोहोरी गीत आज हो अरु पनि कम छैनन् अरु भन्दा बढी मन परे को आज हो

  • @khimprakash7353
    @khimprakash7353 Před 4 lety +17

    निर्दोसको दोहोरी कहिले आउँछ फेरि भनेर कुरेर बसेको थिये आज त youtube हेर्दा हेर्दै आयो हो खुसी laagyo

  • @khimprakash7353
    @khimprakash7353 Před 4 lety +19

    सब्द पहिलै बनायेको भन्ने गाउँ घरमा दोहोरी नगायेका रोधी नबसेका हरुले हो गाउले जनजिबन नभोगेका हरुले

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Před 4 lety +17

    कमल दाइ, लोक गितको जगेर्ना गर्ने एक होनहार कलाकार हुनुहुन्छ हार्दिक सम्मान!! रेशम दाइ टीका दिदि ❤️

  • @gokarnabista5256
    @gokarnabista5256 Před 4 lety +13

    रेशम निर्दोष र टिका सानु बिचको सारै रमाइलो जोशिलोदोहोरी सबै लाई ततायो धन्यवाद सारङ्गी सन्सार टिमलाई तथा बिषेश कमला भाईलाई।

  • @sumimagarofficial
    @sumimagarofficial Před 4 lety +51

    जता रेशम निर्दोश तेतै सुमि ।कति मिथो सोर शब्द दुई जना कै👌👌🙏🙏🙏💃💃💃🕺🕺💞🎤🎤

  • @RB-nm6ww
    @RB-nm6ww Před 4 lety +13

    निकै रमाइलो भाको छ रेशम निर्दोष र टिका सानु को गित सुनेर तर मादल बजाएको अलि भएन है त सर जी साथै मिठो सम्झना सम्पूर्ण लोक प्रेमी मनहरूमा

  • @dilipbc4436
    @dilipbc4436 Před 4 lety +26

    टिका सानू हजूर साच्चिकै दोहोरीको रानी नै हो।।।।

  • @sujanthapa7735
    @sujanthapa7735 Před 4 lety +35

    कार्यक्रम सन्चालक ले अन्तिम मा किन कस्ले जित्याे हार्याे भनी साेध्नु गलत भयाे कि ??? याे दाेहरि के सारङगि ससार ले हार जित काे प्रतियाेगित राखेकाे हाे र ??? गायक हरुले उत्कृष्ट गाउनु भयकाे छ ।।। मादल मा अलि लापरबाहि तरिकाले बज्याे कि ???

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 4 lety +1

      त्यही त प्रतियोगिता भएपो हार जित भन्ने यस्तो कार्यक्रममा हार जित भन्ने कुरा हुँदैन पो।

    • @prakashdevkota9788
      @prakashdevkota9788 Před 4 lety +1

      कार्यक्रम संचालक दाजु अलि नक्कले रैछ क्या हो,,!

    • @gopalxinal4347
      @gopalxinal4347 Před 4 lety +1

      Good

    • @dailylove9592
      @dailylove9592 Před 4 lety +1

      सहि भन्नु भयो ,,मादल बिगारेका छन्,,,केटा हरूले,,

  • @Gitagaire120
    @Gitagaire120 Před 4 lety +28

    लाइभ दोहोरी को यउटा चम्किलो तारा हुन रेशम निर्दोष💐💐💐💐💐

  • @nepalidolendra5502
    @nepalidolendra5502 Před 4 lety +16

    हरेक सब्दा परार गर्न सक्ने तिका सानू & रेसम निर्दोस को फेरि पनि हेर्ना पायो दामी छ ❤️❤️❤️

  • @shivashreshtha7486
    @shivashreshtha7486 Před 4 lety +16

    दोहोरिको रानी टीका बैनि अझै पर्गतिको कामाना गर्दछु

  • @ritadura8604
    @ritadura8604 Před 4 lety +11

    हुर्‍रर्‍रर्‍ररर स्याबास लु म पनि अब हेर्न सुरु गरे रेशम भाई र टीका बहिनी को दोहोरी गित 👏👏

  • @NamasteKishneEntertainment

    सबै साथिहरुलाइ नमस्कार हजुर। मलाइ पनि यो भिडियो सार्है मनपर्यो। यस्तै रमाइलो भिडियोहरु हेर्नको लागि मेरो Namaste Kishne Siddika Films channel मा स्वागत छ। धन्यबाद

  • @mayathapa2448
    @mayathapa2448 Před 4 lety +11

    रेसम दाइ र टीका बहिनी को दोहोरी गीत सुन्दा निकै आनन्दित आउछ दुबै जानालाइ धेरै धेरै धन्यवाद

  • @milank.c.9230
    @milank.c.9230 Před 4 lety +3

    दोहोरी आति रमाइलो ।पेमा राना मुस्कान आति समदुर ।।।।।

  • @khimprakash7353
    @khimprakash7353 Před 4 lety +32

    रेसम त कोहि सङग पनि कमि छ जस्तो लाग्दैन मलाई रेसम्ले स्वोर ले नई सबैको मन जित्छ गाना चाहिँ दुबै जनाको राम्रो शब्द चयन सुभकामना दुबैलाई

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 4 lety +11

    टीका सानू को टुक्का को झटारो रेसम निर्दोस रशितलगुरुङ को स्वरले एकदँम रमाईलो लागेयो बधाईछ है

  • @ramkumarthapaliya1473
    @ramkumarthapaliya1473 Před 4 lety +14

    रेशम निर्दोष र टीका सानुको यो दमदार दोहोरी सारै सभ्य र राम्रो लाग्यो ।

  • @rajbohara7265
    @rajbohara7265 Před 4 lety +4

    नम्सकार तथा साङिगितिक अभिवादन म लोक दोहोरी प्रेमी राज बोहरा को तर्फबाट अहिले मलेसिया बाट हो।आज धेरै दिनमा सुमधुर स्वरका धनी दोहोरी गाएक रेशम निर्दोश जी र सुन्दरी दोहोरी गायिका टीका सानुको आवाजमा दोहोरी सुन्न पाईयो धेरै खुशी भईयो एसरी सधै गाउदै जानु र दर्शकश्रोता हरु को मुटु मा बस्दै जानु सुभकामना दुबै जनालाई .....Love You Resham ji And Tika Sanu.....Everyone should be saved from Corona.....

  • @pradeepmagar4802
    @pradeepmagar4802 Před 4 lety +8

    बडो माजा आयो मलाई नि रेशम निर्दोष दादा अनि टीका दिदी साङितिक छेत्रमा सफलताको शुभकामना 🎤🎤🎙️🎙️👏👏

  • @bajjiragri9139
    @bajjiragri9139 Před 4 lety +21

    दामी छ टिकाको गित बम्बै बाट हेरेकोछु

  • @pradeepgtm7788
    @pradeepgtm7788 Před 4 lety +9

    आहा कति मिठो दोहोरी बाग्लुगे ठिटो प्यारो दाजु रेसम निर्दोष र टीका दिदी को Miss you

  • @bhagawankhatri
    @bhagawankhatri Před 4 lety +56

    गित गाउन कै लागि जन्म भाको हो रेशम निर्दोष र टिका सानु को|||| जय गित

    • @dadhirmgaire3774
      @dadhirmgaire3774 Před 3 lety

      Go ahead both of you .You are the great person of songs

  • @khadakkunwar1983
    @khadakkunwar1983 Před 4 lety +13

    मादल मादल मादल अरु केही भन्नू छैना तर यो कमेन्ट कमल सर ले बुज्नु होला सम्पुर्ण लाई सलाम छ

  • @yamanpun
    @yamanpun Před 4 lety +5

    टुक्का हान्न दुबै माहिर माहिर सारै रमाइलो लाग्यो दोहोरी।मेरो रोजाइ त सधै रेशम नै जहिले जहाँ जतिबेला पनि येस्को मतलब टीका बहिनी मन पर्दैन भनेको भने पक्कै हैन है बहिनिको स्थान आफ्नै ठाउँमा छ।अझै प्रगतिको सुभकामना दुबैजनालाई🌹🌹love you hole saragni sansar unite😘😘take care all of you.stay home stay save!

  • @mamarajthapa9607
    @mamarajthapa9607 Před 4 lety +13

    कोहिलि जस्तो सुमधुर स्वर का धनि रमेस निर्दोस जि साथै कला गला ले भरियकि टिका सानु जि दुबै जनाको यक्दमै मिठो लोकदोहोरि को लागि धन्यवाद साथै बिषेस गरेर सारङ्गि सङसार परिवार लाइ पनि धेरै धेरै धन्यबाद यसरिनै मिठा मिठा कोसेलि हरु पस्किदै जानु होला

  • @keshavkhadka7970
    @keshavkhadka7970 Před 4 lety +24

    Wow Ramro lagyo sarai geet like it here tika sanu fane❤️❤️

  • @basantabohara8529
    @basantabohara8529 Před 4 lety +12

    ✍️दोहरी का राजा र रानी को भिडन्त लौ है बबाल छ 👌👆️😚

  • @parkashkarki8243
    @parkashkarki8243 Před 4 lety +1

    अाहा फेरि पनि अति सुन्दर लोक दोहोरी भाका मा सजिएको अति नै मिठा लय र शब्दहरू मा व्याख्या गरिएको सुमधुर अावाज का धनी रेसम सर टीका सानू मिस को स्वर सुन्न पाऊदा अति नै मज्जा अायो यो लकडाउन को परस्थिती मा पनि अाऊदा दिनहरू मा पनि यस्ता लेक बेशी का भाका हरू सुन्न पाईयोस।।।।जे जस्तो अवस्था मा हुनुहुन्छ स्वस्थ दुरुस्त व्यस्त रहनुहोला।।।र अाफ्नो ख्याल राख्नु होला र।।।।सारङ्गी संसार संचालक समिती परिवार लाई विशेष धन्यवाद ।।।।।जय गित जय सङ्गीत।।।।।

  • @motirijal2080
    @motirijal2080 Před 3 lety +1

    साच्चिकै मौलिक लोक दोहोरी लागि कलाकार द्वय टिका सानु बैनी र रमेश भाइलाइ हार्दिक बधाई टक्र्याउँदछु

  • @chhavimagar7468
    @chhavimagar7468 Před 4 lety +6

    सबै भन्दा उत्कृष्ट दोहोरी भनेकोत यो होनि आ आफ्नो थाउमा रहेर गाउनी अरुको जस्तो छादा हुन्थ्यो भने के के हुन्थ्यो होला सबै कलाकार ले यिनिहरुको देखेर सिकौ ।very good all the best

  • @runjithunter4262
    @runjithunter4262 Před 4 lety +32

    रेशम निर्दोष जिको बवाल दोहोरी मनपराउने हाजिर हौ🖤💟❤️
    पोखरा देखी

  • @rajkumarkhadka3694
    @rajkumarkhadka3694 Před 4 lety +31

    Resham nirdosh and sitall gurung are great singer for future.

  • @rinapokharel992
    @rinapokharel992 Před 4 lety +7

    कति रमाइलो गर्नु भाकाे तिका सानु त नेपाल कि रानी हुन यनकाे जसताे तेयलेन्त त अनमोल केसी पनि छैन हाेला सबै काे मन मुतुमा बसन सफल तिका सानु कसैकाे नजर न लागुश

  • @manishkhadka6230
    @manishkhadka6230 Před 4 lety +66

    बहु चर्चित गायक रेशम निर्दोष र बहु चर्चित गायिका टीका सनु मन पर्ने जाती लाइक गर्नु

  • @bhagawankhatri
    @bhagawankhatri Před 4 lety +5

    दोहोरि त यस्तो पो हुनु पर्छ स्वर, शब्द, लय र म्युजिक सबै बाट परिपक्क २४ घन्टा नै हेरे पनि धित नमर्ने।

  • @anishapoudel2881
    @anishapoudel2881 Před 4 lety +25

    आहा कति रमाइलो दोहोरी रेशम दाजु टिका दिदी

    • @debpun4352
      @debpun4352 Před 4 lety +1

      Resham bhai ra tika baini ko dohori ramro xa saphalta ko subhakamana dubai lai

  • @bhabinthapa1143
    @bhabinthapa1143 Před 4 lety +18

    अब रमाईलो हेर्न पाईयो खुसी लाग्यो

  • @dineshbasnet3517
    @dineshbasnet3517 Před 4 lety +11

    #रमेश निर्दोष र टीका सानुको दुबै उत्कृष्ट लाग्छ शब्द लय

  • @dilipbc4436
    @dilipbc4436 Před 4 lety +25

    Tika is best rartist
    आजको सब्द दूबैको अति भन्दा अति मन पर्यो टिकाको दोहोरी त कूनैपनि चेनलबाट आएपनि नछूटाइ हेर्छू।

    • @harkaku.a906
      @harkaku.a906 Před 4 lety +1

      Tika sanu ko naya geet kahile aauxa vaner kurer Baseko thiya balla aaj Herna paiyo Sarai ramro lagyo yo po ho geet kasto ramro Dhanebad Dubai Jana lai ........

  • @hembahadur3376
    @hembahadur3376 Před 4 lety +6

    ल आज बाट टीका प्रतिमा सितल र रेशम उदाउदो लोक गितको किङ्ग र कुईन को घोषण गरेको अवस्था
    र यो दुई भाइ को सह यात्रा लाई धेरै बधाई छ र साराङ्गी सन्सार पनि दोस्रो ईन्द्रेनी बनेको देख्न पाईयोस

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w Před 4 lety +9

    धरै मजा अायो अाजको दोहोरी सुनेर नाच्ने ठाउको ब्यवस्थापन गर्नुपर्यो है सारङ्गगी संसारका संचालन अझै राम्रो हुन्थ्यो

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 Před 4 lety +7

    म पनि दोहोरिको फ्यान हो सुरुदेखी अन्त्य सम्म सुने मैले यक रति घट्बड छैनन !दुबै जना बराबर छन

  • @amritaraila3790
    @amritaraila3790 Před 4 lety +9

    सारै रमाइलो लाग्यो आज टिका सानु र रेशम जी को गित सुनेर 💃💃💃💃💃

  • @bhimbahadur5852
    @bhimbahadur5852 Před 4 lety +6

    रेशम ब्रो मेरो मनभित्र को मान्छे सारै राम्रो मीठो सैलिमा प्रहार टिकु सिस लाई आथ्युआथ्यु 👌👌👌❤️❤️❤️🌷🌷🌷

  • @sumimagarofficial
    @sumimagarofficial Před 4 lety +27

    खत्रा के शब्द वाउ👌💞🙏

  • @raikushal2372
    @raikushal2372 Před 4 lety +16

    अहिलेको बहुद चर्चित गायक रेशम निर्दोष अनि बहुद प्रतिभाकि खानी गायिका टीका सानू बहिनि आज को प्रस्तुति बेजोड भयो र हेर्न ,सुन्न पनि त्यत्तिकै मज्जा आयो र तपाईं हर दुबै मायुर हुनुन्छ गित गाउन दुबै बधाई तथा सुभकामना दिन चाहान्छु।

  • @bihunkotesailo
    @bihunkotesailo Před 4 lety +19

    मेरि सानू दिन दिनै भन्न पाए।कस्तो हुन्थ्यो त्यो ज्यान् को बन्न पाए।।लाईभ को राजा बाग्लुङ को सान... रेशम निर्दोष ।।।

  • @fulmayatamang8740
    @fulmayatamang8740 Před 3 lety +2

    सरै मिठो दोहोरी सफलताको कामना है रेशम दादा र टीका दिदि🙏🙏

  • @bharatnepali4525
    @bharatnepali4525 Před 4 lety +31

    रेसम निर्दोषको साथ्मा गाउदा टीका बहिनीको शब्द जति राम्रो लागे पनि स्वोर मा चाहिँ फिक्का नाइ देखिन्छिन

    • @sabitrakhadka931
      @sabitrakhadka931 Před 4 lety +4

      💯 % सही भन्नु भयो मलाई पनि त्यस्तै लाग्छ 👍👍

    • @dipaadhikari8561
      @dipaadhikari8561 Před 4 lety +4

      Hoinea voice pani mitho xa tika sanu ko

    • @dipumahat511
      @dipumahat511 Před 4 lety

      Ho sai vannu vayo

    • @gaunanjan3699
      @gaunanjan3699 Před 4 lety +1

      dherai ramro soor xa. Sabaiko eutai ta kaha hunxara

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 4 lety +19

    Beautiful singing. The best part of Tika Sanu is smiling and singing. She has very graceful vibe.
    She is the best. And Resham Nirdosh is also very nice singer. Go ahead.

  • @bishnukhanaldharapani8mmc561

    आज मादल बजाउने साथी कता कता गीत मा रमायौ मादल खैँजडी झैं बज्दै छ

  • @skybabu8539
    @skybabu8539 Před 4 lety +11

    दोहोरी धेरै राम्रो छ मिस यु टीका दि @रेशम दाजु

  • @bharatkhatri7257
    @bharatkhatri7257 Před 4 lety +6

    सारै रमाइलो आज को दोहोरी फेरि रेशम vs टीका सानू पोत बधाई सम्पुर्ण तिम लाई

  • @prakashbardewa522
    @prakashbardewa522 Před 4 lety +9

    मादल बजाउने दुई जना सर लाई मेरो समान र सिंगो साराङगी सन्सार को टिम लाई मेरो दिल देखि सेलुट छ

  • @govindathapa4844
    @govindathapa4844 Před 4 lety +39

    रेशम निर्दोस सङ्ग मिल्ने स्वर सुनिता बुढा क्षेत्रीको छ अरुले त गाउने मात्रै हो

    • @bishnughimire9484
      @bishnughimire9484 Před 4 lety +1

      हैन नि सर चिजा र रेसमको गित पनि सुन्नु त एक पट्क म पनि धेरै गहिएर सुन्ने गर्छु। एक पटक चिजा र रेसमको दोहोरी हेर्नू होला।

    • @kandelpawan1274
      @kandelpawan1274 Před 4 lety +1

      Sunita Buda ko pani best xa sir

    • @prakashkhattri7776
      @prakashkhattri7776 Před 4 lety

      Sunita buda sanga pane Gita Gauna resham dai

    • @hirathapa4966
      @hirathapa4966 Před 3 lety +1

      सारङी सन्सारमा सुनिता बि सि र रेशम निर्दोष को दोहोरी सुन्न मन छ !

    • @ffgaming1537
      @ffgaming1537 Před 3 lety

      म पनि पर्खाइमा छु रेशम र सुनिता को

  • @dhanusomai1043
    @dhanusomai1043 Před 4 lety +21

    टीका सानू को फ्यान हाजिर

  • @khatrinaresh192
    @khatrinaresh192 Před 4 lety +23

    टिकाको पछाडि बस्ने नानीको लाजले भुतुक्क बनायो

  • @devakiduwadi8214
    @devakiduwadi8214 Před 4 lety +9

    "Musu musu hasera tikale 3 jana hune rahar garixa", jasto geetko bol ustai muskanka sath gayako dohoriko tukka sarai ramro lagxa tikako.

  • @rurusagar8288
    @rurusagar8288 Před 4 lety +6

    अब टीका सानू र कुसल बेल्बासे भाइ को लाइभ दोहोरी सुन्न पायेहुनी थियो सारङ्गी सन्सार मा कमल जि

  • @ashwasankarakheti2934
    @ashwasankarakheti2934 Před 4 lety +2

    sarai ramro aaja ko dohori vai baini dubailai Saman garxu Tara aaja Tika baini le jit garnu vyo hai 💕💕💕💕💕💕💕

  • @madhugnawali9386
    @madhugnawali9386 Před 4 lety +8

    जहाँ रेसम निर्दोष भाइ र टीका सानू बैनी त्येहा तेसै रमाइलो लाग्छ तेसै माथी सारगी सन्सार टिम भयेसी अरु को नै चाहियोर अनि यो गित हेर्न सम्पुर्ण लाई नमस्कार कमल दाजु अब आहुदा का दिन मा खिमा रोका मगर र रेसम निर्दोष लाई नि येसै गरि ल्याउनु हुन्छ भन्ने आसामा छै निरासा नबनाउनु होला धन्नेवाद सफलताको सुभकामना

  • @lalbahadur8716
    @lalbahadur8716 Před 4 lety +14

    दुवै जनाको स्वोर धेरै राम्रो लाग्छ

  • @abisekmagar8959
    @abisekmagar8959 Před 4 lety +6

    धरो छन झतारो रेसम र तिका को सुनौ सुनौ झै लाग्ने सधै क्य सारङ्गी ससार को यो प्रोगाराम सारै मन पर्छ है

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 Před 3 lety

    रेशम र टीका लाई मन पराउने जति यता हाजिरी हुम त साथि हो

  • @diludangi
    @diludangi Před 4 lety

    टिका सानु को दोहरी सुन्न मन पराउनु हुने साथीहरुले यता हाजीर गरुम 🇳🇵🇳🇵

  • @issortamang1232
    @issortamang1232 Před 4 lety +13

    Kati mitho dohori. Family ko sathma basera herna sakine. Keep it please. From USA Virginia

  • @krishnasen107
    @krishnasen107 Před 4 lety +7

    Malai chai maja aayo yo kahali lagdo samaya abasthama mood fresh garaun thulo sahayog gardinu bhako ma sarangi sansar hole team tatha man parne dohoriko abbal gaek Ramesh Nirdos ko geet sunera man furunga bhako abastha ❤️😘❤️😘😘💕🙏🏼🍓💯💯

  • @saritabasnet2382
    @saritabasnet2382 Před 4 lety +11

    दुबई जान के गित राम्रो छ अति मिठो साेर्मा गाउनु भयो

  • @ranrai8561
    @ranrai8561 Před 4 lety +12

    अति मिठो धोहोरी सुन्न पाइयो हो त्यसमा पनि टीका जि

  • @suryajoti3031
    @suryajoti3031 Před 4 lety +29

    मुसुमुसु हास्ने निर्दोष र खितितित हास्ने टीका सानू मीठो गितको लागि क्रोरोना लकडाऊनको सदुपयोग दर्शकलाई मनोरञ्जन दिने सारङ्गी संसारलाई धन्येवाद छ है

  • @dilanathghimire2885
    @dilanathghimire2885 Před 4 lety +7

    बहराइन बात यो प्रोग्राम हेरियो।।आज छुट्टी को दिन फुल ताइम पास।।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Před 4 lety +7

    बेजोड गीत । बधाई छ निर्दोष भाई र टिका बहिनी लाई बेजोड गीत पस्केकोमा ।

  • @kwtiwtkwtjwt9729
    @kwtiwtkwtjwt9729 Před 4 lety +8

    Dhary ramro Ane te sabdako t Kury xodnu he🤭Rasam ji r tika sabyko nice dohare❤️❤️❤️🌹🌹🌹👌👍

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e Před 4 lety +5

    यो लक्डाउनको बेलामा एकदमै रमाइलो कता कताहो पुगियो संगै धन्यवाद सारंगि संसार ।

  • @shaghimire1051
    @shaghimire1051 Před 4 lety +5

    टीका सानुको तुक्का (चुरा पोते सिदुर लगसी थाहा छैन र लाज हटछ बिहापछि )nice chha

  • @believeme1618
    @believeme1618 Před 4 lety +14

    मादल को गुणस्तर भयन आगामी दिन हरुमा सुधार गर्नुपर्ने देखिन्छ धन्यवाद

    • @deepakbishowkarma7565
      @deepakbishowkarma7565 Před 4 lety

      malai ni tastai lagako xa bro pattkai vayana

    • @vijayb.ghimire5213
      @vijayb.ghimire5213 Před 4 lety

      धेरै स्टायल पारे जस्तो लाग्यो यो मादल्को

    • @kandelpawan1274
      @kandelpawan1274 Před 4 lety

      Tk vannu vayo sir
      Madal ali ramro vayanaaa

  • @suryalama4679
    @suryalama4679 Před 4 lety +17

    No.1 dohori

  • @johangurung728
    @johangurung728 Před 4 lety +5

    धेरै मिठो धोरी Missing all क्या तरिका छ गाउने तरिका बाग्लुङे लाई जिन्त गारो प्रछ हए siss म पनि निर्दोश सङै छु हाहाहा

  • @purnaghamal247
    @purnaghamal247 Před 4 lety +8

    लोभै लाग्दो हिऊ जस्तो दन्त अब मेरो के जान्थ्यो मन अन्त wow दमदार सब्द

  • @kanchhishahi3258
    @kanchhishahi3258 Před 4 lety +2

    tika baini r resam sirko nice dorori sarai man paryo feri feri sunna payos

  • @bedtamang1054
    @bedtamang1054 Před 4 lety +14

    मिठो .... अति मिठो दोहरी !

  • @thapabhawan4796
    @thapabhawan4796 Před 4 lety +10

    अति उक्तम जोडी फ़ेरि सुन्न पाम

  • @mohanchhetri4369
    @mohanchhetri4369 Před 4 lety +8

    Tika you are live dohoriki queen Rani nai ho I'm big fan of your Qatar bat herdai xu tika so beautiful pretty Kamal g programme host gardA serious nahunu haser host garnu paryo

  • @kamalathapa1844
    @kamalathapa1844 Před 4 lety +8

    Resham Nirdosh Bhai ko sabda sowr sunera ta ma kahile pani thakdin❤❤❤

  • @nareshbaadal2046
    @nareshbaadal2046 Před 4 lety +7

    आज मादल अलिकती कता कता गाको जस्तो पो लाग्यो अनि टुक्का भन्दा बिचमा पनि घिन्ताङ्ग्🤣