माओवादीको नयाँ चाल बेलैमा थाहा पाएर नयाँ समिकरण बनेको हो । सूर्य थापा, नेता, नेकपा एमाले। AP CENTER
Vložit
- čas přidán 1. 07. 2024
- AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
Host: Sama Thapa
Guest: सूर्य थापा, नेता - नेकपा एमाले
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #suryathapa #nepalipolitics #nepalipoliticalnews #talkshow - Zábava
आर्जु लाई थुन्ने डर ले एमाले ले यस्तो खेल खेलेको हो यो एमाले पनि भ्रस्टाचार गर्ने मा 1 नम्बर नै रैछ अब एमाले आजै त्याग्छु।
हिजोसम्म तिनै प्रचण्ड चिज थिए आज काम नदिने भयो होइन त फटा फोरीहरु खान पल्केका भ्रष्टाचारीहरु
कार्यक्रम प्रस्तोता जिउ। तपाइको प्रश्न शोधने तरिका चाहि ओउधि मन पर्यो हो। great job!
तिमीहरु लाई जनताले यसै गर्न पठाएको हो।
थुक्क यो सबै नेपाली जनता माथि तिमीहरूले गरेको गद्दार र देश माथी गरेको रास्ट्रघात हो ।😢
राजनीतिमा काेही र शत्रु र मित्र हुदैन ।परिस्थिति अनुसार फेरबदल भईरहन्छ याे नाैलाे कुरा र आश्चर्य हाेइन ।
गिरि बन्धु मा ओलिको फाइल र टिकापुरको जग्गामा आर्जुको फाइल प्रचण्ड र रबिले खोल्न लाग्दा यिनिहरुको मुटुमा ढयाङ्रो बजेको छ त्यसैले यी भ्रष्ट एमाले र काङ्ग्रेस मिलेर सरकार बनाउन खोज्दै छ । प्रचण्ड र रबि जिन्दाबाद ,, 84 मा एमाले र काङ्ग्रेस लाइ सखाप पारेनौ भने यिनी हरुले सधै हामिलाइ चुसि रहने छ ,,अब 84 मा होसियार रहनु होला ।।
जय देश जय घण्टी रवि सर❤❤
कडा
कुर्सि को लागि कराऊने मुला हरू अब मुख पनि मुजि हुन्छ अब यतिको लागि हो तिमेरुको राजनिती fcu
यो sister le प्रश्न सोध्ने शैली सार्है मन पर्छ
यो अबसरमा मन्त्री भएर प्यूठानको लागि केही गर्नु पर्छ सुर्य थापाले
sama ji laai salute
यो सरकारले पक्कै केही झझल्को दिएकै हो यो भन्दा राम्रो गरेर देखाउनु नत्र इतिहास बन्ला नि गफ नदिम
कले कले केही गर्दैन भाष्टाचारी दलाल घुसखोरी हो एमाले र काङग्रेस
Chor yamle ani vikari kagresh
💯💯
❤❤ थापा ज्यूँ 🎌🌞✊✊
आेली मान्य ले बिस्टाउनु भयो भने पनि प्रसाद मान्ने र विकार वायु फाल्दा पनि प्राण वायु हो भनेर प्रमाणित गर्ने यि र यस्ता मान्य सदस्य को बहुमत पुगन्जेल देश को साख केही जोगिदैन।
मुख्य कुरा नै त्यही हो , दुई ठुला दल ( काङ्ग्रेस अनि एमाले ) का भ्र्स्ट नेताहरू को फाइल खुल्ने भयो भन्ने डरले काले काले मिलेर खाउ भाले भएको हो अरु केही होइन ।
काले काले मिलेर खाउ भाले भ्रष्टाचारी हरुको मेल हो
देशमा अब ब्यक्ति बिशेश अनि आफ्नो स्वार्थ लागि देश र जन्ताको हितमा के छ र धानी झन धनी नेता धनी भन्दा धनी बन्नुहोस गरिब जन्ता जति सबै बिदेश पठाएर मोज गर्नु होस कहि नभाको जात्रा देखाउदै बस्नु होस कुनै दिन गरिब जन्ताको आँसु लाग्ने छ
यो बादर मुखे थापा लाई जस्तै छ त
के को ४ महिना भन्नु हौ १९ महिना खायो त प्रचण्ड ले अनि भाग मै त्यति पर्ने हो अब १९ महिना केपी को अनि १९ महिना शेर काे हो अनि २_३ महिना औरे गैरे पार्टी को भाग बण्डा मिलाउने नै पर्यो ५वर्ष मा ६० महिना मात्र त हुँदो रैछ
यो पातकी नौरङि😂😂
Rasta ghati ko milan vo
rest in peace. dirty policitians
प्रश्न गर्ने तरिका चाहिँ हो के
Raja aau desh bachau..
हेल्लो सुर्यजी रास्ट्रय सहमती त ठुलो दलको नेतृत्व मा पो हुनु पर्ने त किन जन्तालाइ उल्लु बनाउनु हुन्छ
ओलि को हनुमान 😂😂😂😂
आलो पालो धोका धडी अब बन्द हुन्छ।
खेल घिनलाग्दो छ। कोही खुशी , कोहि बेखुसी , कोहि चुप... ओहो
जो जोगी आए पनी कान चिरियकों KP बा सेरे बा र प्रचण्ड बा यिनीहरु भनेको एउटै हुन किन भने 2063 साल देखि अहिले सम्म कोही नया नेता प्रधानमन्त्री बनेका छन अ ह छैन किन भने यिनीहरुलाई पार्टी को नाम फरक भयनी यिनीहरु अहिले सम्म मिलेर एक गए अर्को आउने जसरी नी सत्तामा बस्सने राजनीतिक खेल हो त्यसैले हामी जास्त सोझा जनतालाई यिनीहरुले जाहिले नि यस्तै गर्छन
यो मुजी चिम्पान्जी खाते हो। यस्तोलाई हामीले हाम्रो देशको नेता मान्नुपर्ने हाम्रो दुर्भाग्य हो।
Yesko mukh herana
मलाई लास्टै मन नपर्ने एमालेको यि तिन नेता मा यहि बाँदर मुखे र 70करोडे र उखाने
नेपालमा खस आर्यको शासन अशान्ति भ्रष्टाचार मात्र किन? यिनीहरू सक्षम शिक्षित भएर हो? अहिलेसम्म नालायकपन देखाइ सके।
य नि दहि चिउरे हो।
यो थुतुने बादर १८ महिनासम्म लगभग हराएको थियो अब अवसर पाउछु भन्ने आशामा फेरि प्रकट भएजस्तो छ😂
भ्रष्टहरुलाइ बहिष्कार गरौँ
जय रबि जय देश 🔔🇳🇵🙏🇳🇵🔔🇳🇵🙏🇳🇵🔔🇳🇵🙏
If new coalition is for constitutional change, it might be a dangerous step to enter new decision to support India China war to be supported b y NATO's anti China war, proxy war like that in Ukraune
Kaile yemale le dhoka dona uksaune ani kaile Congress le dhoka dina uksaune ani last ma yo ta dhokebaaj ho vanne..fatah haru...na kei siddant xa na kei..milera khau vanne matrai hun
America le banako ho Sarkar
त भ्रष्टाचारीहरूलाई नेपाली जनताले मजाले चिनिसकेछन्। जे तिम्रो बोल्छौ के त्यो कुरा जनताले पत्याउँछन् अब? तिमीहरूको फाइल खोल्ने लाग्दाखेरि यो सरकार ढालेको होइन नेपाली जनता बुझ्दैनन् र?
जतिसुकै चिनेपनी चुनाबमा रक्सी मासुमा बिकि हाल्छन त के गर्ने
yasta kulangar harulai neta mannuparne?
Ko ho yo katey..yo pani neta hora..ma ta xakka parxu nepalma yasta pani neta xan hai..
भिम रावलले एमाले फुटाएपछि अनि पार्टी को हालत देखिन्छ?
के पी बा लाई गिरी बन्धु ले गिदी गरि रहेको,उता आर्जु भाउजू लाई पनि टिकापुरको जग्गा होला plus plus.... यति भयसी प्रजातन्त्र, गणतन्त्र सबै खतरामा परि गो नि lol 😂 थुईक्क हाम्रो नियति!! 😡
Rip
Haina yasta duijibre goromukhe lai gu kochainuparcha
यो ओलिको हनुमान हो
Bechan
Syal xa A male
सुर्य थापाको तार्किक भनाइलाई म मान्छु।
Samishan ko dhra 3 ma gayo vane oli hereko hereko hunxa
बोलेर होइन काम गारेरा देखौ
३ वर्ष चलाएको होइन😂😂
कसरी 80 बर्स भयो 2007 साल होरे त कम्निस्थ पाती त
32 sit ra 8o sit ko tulana na garda hunxa janata lai sasti neta haru masti. Brasthai brasthale bhareko 80.90 sit ko gamanda nagara.
thukka vanna maan lageo vrastachari juka lai😭
Hijo yo prachnd hajur vandai thyo ani deuba lai naramro vandai thyo… aaaj xeparo rang 😅
Rss
Bahana anek udesye kursi hasilgarne.
यि नौटङ्गी बाजहरु को नाटक कहिले सम्म नेपाली जन्ता ले हेर्नु पर्ने हो !!!!!!!
84 ma timiharu sattama hoen jailma ho..84 ma jantale galti garne kurai nagara Surya vatij balen sirko 84 harka Ra gopiko ho 84 timiharuko thau jailnai ho
यस्ता गु नेता केपी ओलीले गु लाई सुन भनो भने ई सब नेताले अँ हो त्यो सुन नै हो भन्छन् अब एक पल्ट गगन थापाको पनि interview garnu परो अस्ति कांग्रेस अब 84 सम्म हामी सरकार मा जाँदैनौं भनेको त्यो भिडियो देखाउनु परो
Yo sarkar le dherai ramro kam haru garekai thiyo, ahileko aavasthama yo sarkar jatiko aru sarkar hunai sakdaina. Yo sab thulo maxa maxi haru jhokauna spartha xa. Sirohiyako lampasar badhi haru
खोल्नै आटेका थे आफै कट्टुको इन्जार फुस्कियो😫
chimpanji
Jyan mara parchanda Kam xaina
समा थापा माओवादी नै हुनकी के हो?
Ru Nepali Congress jhola
Abo 84 ma feri aawxa prachand and Ravi tes paxi ta gai anuhare Goruko halat k huncha tha huncha
Yasto chor ,, ganatantra pani hamle uthako vanxa😢
Rabi lai sakna ra yini haru ko Kanda lukauna rachiyako sajis
He’s oil ko Jhole pagal manxe bolda nee bhelu baje jasto bolxa
सुर्य थापा दैचिउरे कुरा गर्छ नेपाल सिद्दिएपछि मात्रै थाहा हुन्छ थुक्का भ्रष्ट नेता हो?
Fatta vrastachari ko samraxak garan
Jhalallo kuro
यसलाई भेटे भने नाक भाच्ने गरि हान्ने मन छ।।
yo goru ho
Timi haruko palama gatilo khub gatilo lyako thoyau
कस्तो खाले महिला हो,यो मावबादि पाटिकै रैछे।
Ru Nepali Congress tree 🌲 jhola,,,
Ru Nepali Congress tree 🌲 jhola,,, 12:29
Haha
Yo mujii koho neta ko name kalang