टक्कर दिने कोहि भएन भन्दै टिका सानुलाई आटेपछी, विचरा भाईको सातो गयो । ०७६.०२.१७ HD

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Live_Dohori_Special

Komentáře • 2K

  • @indrenisamaj
    @indrenisamaj  Před 5 lety +469

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @suryajoti3031
      @suryajoti3031 Před 5 lety +9

      हुर्रे

    • @subbasaila4190
      @subbasaila4190 Před 5 lety +6

      नाम हरु लिईदिनु भएको भए राम्रो हुने थियो

    • @bhimkhatri199
      @bhimkhatri199 Před 5 lety +3

      ईन्द्रेणी समाज लाई पनि सस्क्रयव गरियन भने त मान्छेको औचित्य नै नरहा!!!!

    • @bhattraivlogs
      @bhattraivlogs Před 5 lety +2

      ओके

    • @juddhakc5354
      @juddhakc5354 Před 5 lety +1

      म त नियमित हेर्ने गर्छु है कृष्ण दाइ
      हजुर लाई बिरानो ठाउ बाट छड्के सलाम

  • @shambhubasnet1311
    @shambhubasnet1311 Před 5 lety +166

    यो उमेरमा आफ्नो देसको गित संगीत अनुसरण गर्नु यी भाईलाई सलाम।

  • @sakthisunar8395
    @sakthisunar8395 Před 5 lety +262

    टीका दिदी को सामु भाईको हिकमत लाईचाहि मान्नुपर्छ👏👏👏

  • @pratikgurung4329
    @pratikgurung4329 Před 5 lety +114

    भाईको प्रयास राम्रो छ
    मन परीयो
    all the best

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 Před 5 lety +136

    कृष्ण कडेल दाजु यो भाइ लाई अब जेरि सग पनि दोहोरी गाउन लगाउन परो भाईको गित नै सारै मज्जाको लाग्यो

  • @narendrarawat5110
    @narendrarawat5110 Před 5 lety +56

    काँहा सातो जानु सानो भाई कडा रहिछ Best of luck 👌👌👌

  • @gurungrachhe1199
    @gurungrachhe1199 Před 5 lety +24

    स्याबस सानू भाइ ! भविस्यमा खत्रै नै बन्नेछ ! प्रगती रहि रहोस ! धन्यबाद !

  • @xabilallohani735
    @xabilallohani735 Před 5 lety +24

    हाम्रो टीका बहिनी लाई सानो भाइले टक्कर दिएका छन । जे होस भाइ को प्रयास राम्रो छ

    • @pardasejeban101
      @pardasejeban101 Před 5 lety +1

      Vai Ko prstute ram roo cha man maya saga ne gaunu paryo hii

  • @bomanchhetri8567
    @bomanchhetri8567 Před 5 lety +22

    कान्छो देख्न लाई सिधा रहेछन तर दोहोरी मा हरामी रहेछन। अति राम्रो दोहोरी

  • @shyamsunuwar3073
    @shyamsunuwar3073 Před 5 lety +9

    भाईले टीकासानू लाई अलमल्ल बनाए 🌷भाईलाई सफलताको शुभकामना छ 🥀धन्नेवाद !

  • @Mahendra-supriya
    @Mahendra-supriya Před 5 lety +128

    अरु जे भयपनि टीका दिदीलाई जितेको छन भाई ले
    ऊज्वल भबिस्य को शुभकामना भाई ॥

  • @kiranpradhan817
    @kiranpradhan817 Před 5 lety +112

    भाइले कुम चाई मजाले हल्लाउने रैछन😅😂🤣राम्रो छ प्रयास

    • @vetug
      @vetug Před 5 lety +1

      😂😂 मलाई मज्जा लाग्यो , बेला बेलामा सिरिङ सिरिङ कुम हल्लाको 😂😂

    • @gitabashyal8401
      @gitabashyal8401 Před 5 lety

      😂😂

    • @user-ko5tn4hg3i
      @user-ko5tn4hg3i Před 5 lety

      Hahha

    • @jibanoli5434
      @jibanoli5434 Před 5 lety

      Dami

    • @prakashbhandari6166
      @prakashbhandari6166 Před 5 lety

      Vai ko energy ho ni ta raja

  • @krishnachy7721
    @krishnachy7721 Před 5 lety +55

    फुच्चे ले काध हल्लाइ भय नि खरो दियो तर टीका सानू लाई जित्न त कोइ आको छैन इन्द्रेणी मा

  • @tilakkc1419
    @tilakkc1419 Před 5 lety +7

    न छुटाई अनि इन्देर्णी कार्यक्रम मन पराउने जती एता टिका सानु को त कती बयान गर्नु र है कुनै शब्द छैन मन पर्ने गाईका

    • @danshresthashrestha5471
      @danshresthashrestha5471 Před 5 lety

      भाइ सानो भएपनी धमका चाहिँ खतराई हो

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 Před 5 lety +85

    यो सानू भाईको प्रतिभालाई मान्नै पर्छ धेरै धेरै धन्यवाद भाइलाई

  • @ishworgurung8912
    @ishworgurung8912 Před 5 lety +31

    नब प्रतिभा लाइ सहयोग हाैसला अनि सम्मान गराै भाइले कुम हल्लाएको चाहिँ म लाइ मज्जा लाग्यो

  • @manisha4407
    @manisha4407 Před 5 lety +235

    के को सातो जानू नि ! प्रहिलो पटकमा पनि यसरी टक्कर दिन सकिराछन भाइले

  • @ganeshbhattarai1096
    @ganeshbhattarai1096 Před 5 lety +63

    दोहोरि को लागि खत्रा हुन्छ जस्तो छ यो भाइ तर नेपालि लोकदोहोरि मा अनुहार मा हासो चाहिन्छ है भाइ रिसाको झै देखियो तिमिलाइ बधाई छ

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +59

    ईन्द्रेनी नछुताई हेर्ने जति एता मुन्तिम बरै😍😘❤️❤️😘😘😍😁😁😁👈️🙏

  • @rammagar6282
    @rammagar6282 Před 5 lety +27

    🔣बाबू हिड्यो केटीको ध्यानमा,छाम्दी होलिल्न आमैले ओछ्यानमा😅
    भाइ सँग दम चै छ है💪
    भाईलाई सफलताको अग्रिम सुभकामना छ🌹

  • @namastebardiya
    @namastebardiya Před 5 lety +37

    "बिचरा भाइको सातो गयो " भनेर अपमान जनक टाइटल नराख्नु पर्ने यो कार्यक्रमको प्रतिष्ठित सन्चालक ज्यु ।।। भाइ ले कतै न अड्कियर् तुक्का जोडेका छन बरु टीका सनु अड्कियको जस्तो लाग्छ ।।। भाइलाई बरु प्रोत्साहन गर्ने शीर्षक राख्नुहोस ।

  • @lamasum1622
    @lamasum1622 Před 5 lety +81

    सानो देखि नहेपा सानी पिरो हुन्छ त्यही जिरे खुर्सानी हैट,, सानो भाइ कडा अलि लामो गाउन दिनु पर्छ नि

  • @purnaaagri9671
    @purnaaagri9671 Před 5 lety +145

    जे सुकै होस ,टीका लाई चै जितेको छ है भाइ ले।भाइ लाई उज्ज्वल भबिस्य को शुभकामना छ।

  • @bhanukhatiwada1254
    @bhanukhatiwada1254 Před 5 lety +35

    नयाँ प्रतिभा लाई समेटेको अति राम्रो हो भाइ लाई सफलता को कामना

  • @narendragiri1775
    @narendragiri1775 Před 5 lety +37

    भाइ तिम्रो ‌कोसिस् धेरै राम्रो छ गित संगित मै तिम्रो भबिस्य देखिएको छ। पहिलो चोटि भएर होला निराश छौ । चिन्ता नगर हामि छौ बाबु

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 Před 5 lety +20

    जिरे खुर्सानी भनेर नहेप सानो भयपनी पिरो हुन्छ ।।भाईको प्रयास राम्रो छ ।भाई अर्को पटक गीत गाउदा अलिकति मुस्कुराउनु ल।।

  • @diludangi
    @diludangi Před 5 lety +8

    आज फेरी टिका जी को दोहरी सुनौ भनी..
    ईन्द्रेनी समाजमा नै आय दर्शक बनी..
    सहयोग गर्न नसकेनी धन पैसा दिई..
    आयको छु लाईक अनी एउटा कमेन्ट लिई.
    जयहोस ईन्द्रेनी कार्यक्रम को...
    जयहोस ईन्द्रेनी टिमको..
    भगवान भोलेनाथ ले सबैको कल्याण गरुन...

  • @bkashish1704
    @bkashish1704 Před 5 lety +38

    चर्चित कलाकारलाई टक्कर दिने भाइ आँटिलो सार्है... उज्ज्वल भविष्यको कामना ।

  • @bhimsagargm278
    @bhimsagargm278 Před 5 lety +12

    जो सुकैले जे सुकै भने पनि यो भाईलाई मान्नै पर्छ किन कि इन्द्रेणीमा गएर यसरी टीका सानू सङ्ग टक्कर दिन सक्नु कुनै सानो कुरा होइन अझै सफलताको शुभकामना भाईलाई ।।।।

  • @narayankhadka9634
    @narayankhadka9634 Před 5 lety +23

    भाइको फेरि पनि अर्को दोहोरी तक्कर छितै हेर्न पाइयोस गजब छ

  • @saissk6418
    @saissk6418 Před 5 lety +3

    को को लाई मन परो यता हाजिर हुम त साथी हरु सारै रमाइलो भयो अाज सम्पूर्ण टिम लाई नमस्ते अनि धन्यवाद उचल प्रगति शुभकामना 👏👏👏👏

  • @surajkhadka4695
    @surajkhadka4695 Před 5 lety +139

    भाईको कोशिश एकदमै राम्रो छ

  • @deepakmahara9213
    @deepakmahara9213 Před 5 lety +15

    टिका सानुको लोग दोहोरीहरू मार्मिक हुन्छन। keep it up.

  • @khemrajgharti3252
    @khemrajgharti3252 Před 5 lety +13

    ईन्द्वेणि समाज लाई नमस्ते छ टीका सानु काे लाईफ हाेहरि बबाल छ 🙏🙏👏👏

  • @chamanbasnet1516
    @chamanbasnet1516 Před 5 lety +3

    धेरै मजाआयो भाइले दिएको टक्करमा।म टिका बैनीको स्वर र ट्यालेन्टको सँधै कदर गर्दछु।
    म आसामबाट।

  • @r.ckhatri4600
    @r.ckhatri4600 Před 5 lety +69

    प्रयास राम्रो छ भाईको तर अलि डराएर गाएको जस्तो छ हसिलो मुहार भए राम्रो हुन्छ

  • @kalibahadur
    @kalibahadur Před 5 lety +47

    लौ है सानो बाबु मा दम छ तर गितको साथ साथै हल्का मुस्कान छोडेको भये झनै मजा आउथ्यो

    • @pramilabasnet502
      @pramilabasnet502 Před 5 lety

      यतिनै काफी छ बाबुको प्रश्तुती

    • @binodadhikari562
      @binodadhikari562 Před 5 lety

      मरद भये दम देखिनछ गित मजाछ

    • @binodadhikari562
      @binodadhikari562 Před 5 lety

      झकास

    • @binodadhikari562
      @binodadhikari562 Před 5 lety

      हारन मानु भाइ गितमा दमछ

    • @pramilabasnet502
      @pramilabasnet502 Před 5 lety

      @@binodadhikari562 हो धेरै प्रयास गरेको हो बाबुले

  • @victorthapa9870
    @victorthapa9870 Před 5 lety +33

    अरु भन्दा पनि भिम पौडेलको हसाई को चै म साची कै म ठूलो फ्यान हो ।

  • @prenceunick1230
    @prenceunick1230 Před 5 lety +37

    टिका सानू को हासो चाहिँ धेरै मन पर्यो ।सधैं यसरी नै हासिरहनु।।।

    • @sunilnepali7634
      @sunilnepali7634 Před 5 lety

      तेइत हजुर कति मिठो मुस्कान हो अनि गीत पनि

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 Před 5 lety +5

    ईन्द्रेनिमा भेटेकी नानुले,,अब छाम्नी यो टीका सानुले,,भाईले लास्तै हसायो।।भाईको प्रयासलाई मान्नै पर्छ।।बधाई छ सम्पुर्ण टिमलाई।।।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Před 5 lety +57

    खायो खायो भाईले खायो दामी छ भाई लाई बधाई छ टीका बहिनीलाई हसि पिसीन पार्छ जस्तो छ

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 Před 5 lety +65

    Hahahh hait khatra haixn vai ta😍😍अाजत हम्मे हम्मे गरायाे भाइले टीका सानू लाई😍 भाइलाइ सफलता काे शुभकामना। 🤣🤣🤣

  • @ashminab7886
    @ashminab7886 Před 5 lety +27

    आज चाहिँ टीका सानू बैनी लाई भाइ ले दह्रो टक्कर दियै है।बबाल राम्रो दोहोरि

  • @yubarajmagar9595
    @yubarajmagar9595 Před 5 lety +15

    दामी छ मलाई धेरै मन पर्ने इन्द्रेणी को दोहोरी 😊 बदाइ छ सबै लाई

  • @mohankhadka4439
    @mohankhadka4439 Před 5 lety +34

    Tika sanu dde lai man parne yeta haii
    👇♥️

  • @yawabigyanraivlogs8402
    @yawabigyanraivlogs8402 Před 5 lety +2

    प्रयास अति राम्रो छ भाईको अझ भाइले बेला बेला कुम हल्लाकोले झनै राम्रो भाको छ।

  • @sarojgiri829
    @sarojgiri829 Před 5 lety +4

    टका लाई टककर दिने भाइ बलल भेटियाे बधाइ छ भाइलाइ

  • @AmitSingh-bp6lp
    @AmitSingh-bp6lp Před 5 lety +28

    I'm Really thanks for u'r lockdohari program...I like it...👍👍

  • @noribainternational8856
    @noribainternational8856 Před 5 lety +9

    कुम हल्लाई हल्लाई भाइले क़डा दियो सरै मन पर्यो।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 5 lety +48

    समाजको उज्यालो कार्यक्रम ईन्द्रेणि /
    गित मीठो टिकासानुको,
    मुस्कान मीठो खिमा रोकाको,

    • @gautamm718
      @gautamm718 Před 4 lety

      जेरिसङ्ग पनि भिडआउन्री दाजु

  • @karnagm7453
    @karnagm7453 Před 5 lety +8

    भाइले गित चाहिँ एकदमै राम्रो गाउदोरहेछ्न तर कुमचाहिँ धेरै हलाउदो रहेछ राम्रो छ प्रगति गर्दै जानु शुभकामना

  • @mobighale9823
    @mobighale9823 Před 5 lety +5

    उताउलोमा बाउत झन चार खण्ड हिहिही सारै मिठो दोहोरी।लोक सस्कृतिको जगेर्ना दिनदुखिको साहारा इन्द्रेणि कार्यक्रम सारै राम्रो।

    • @noname-nv2tq
      @noname-nv2tq Před 5 lety +1

      चित बुज्यो तिमिलाई नि है

    • @shyamgurung2395
      @shyamgurung2395 Před 5 lety +1

      आटेकै हो केटोले सानु 🌹तिमीलाई लान्छु !
      सबै पहेलो सुन हुन्न कान्छु 😜😜!!

    • @mobighale9823
      @mobighale9823 Před 5 lety +1

      Sano manxe pawer damdar...so mast dohori

  • @dharmakhadka6115
    @dharmakhadka6115 Před 5 lety +11

    हैट फुच्चे चाही कडा रहेछ गाठे टिका सानुलाई गित गाउनमा टक्कर दिने भने देखिन मान्नै पर्छ।

  • @surajadhikari3565
    @surajadhikari3565 Před 5 lety +7

    wauuuu huge congratulation..!!! vai इन्द्रेणिमा भेटेकि नानुले
    अब छाम्ने यो टिका सानुले
    सोच्दै नसोचेको जवाफ दियो भाईले त ..... that is real dohori jhadka ...!!! भाईको प्रयास राम्रो छ ।।।।

  • @surajthapa6554
    @surajthapa6554 Před 5 lety +44

    सायद पहिलो पटक भएर होला भाइ अलिक नरभस छन तर राम्रो गाको छौ भाइ बधाई छ उज्ज्वल भबिस्यको हार्दिक शुभकामना

  • @milanchhetri7739
    @milanchhetri7739 Před 5 lety +9

    टीका सानू सग दोहोरी खेल्न सक्ने अहिले सम्म भेटेको छैन ।।।best of luck ...all team

  • @sukraaryal816
    @sukraaryal816 Před 5 lety +5

    इन्द्रेनीमा भेटेकि नानुले
    अब छाम्ने यहि टिका सानुले
    भाइको प्रयास राम्रो छ सफलताको शुभकामना

  • @kisanban7099
    @kisanban7099 Před 5 lety +6

    याे सानो भाई र टिका सानो बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @shivadhakal9658
    @shivadhakal9658 Před 5 lety +9

    Wau superb
    Iam big faan of tika sanu
    Thanks indereni group
    Now malaysiya

  • @bhaktathapa4832
    @bhaktathapa4832 Před 5 lety +11

    भाई ले त राम्रो गायको छ अग्रिम शुभकामना

  • @sangamsharad857
    @sangamsharad857 Před 5 lety +13

    कुम उचाले पछि भाइलाइ गित फुर्ने रैछ कि के हो😃जे भए नि भाइ प्रतिभावान हो मैले माने very good 👍️

  • @dipakbc342
    @dipakbc342 Před 5 lety +127

    इन्द्रेणी मा भेटेको नानिले
    अब छाम्नी यो टीका सानुले
    खत्रा रहेछ जिरे त ...भबिस्य मा केही गर्छ

  • @purnimabhandari6397
    @purnimabhandari6397 Před 5 lety +39

    हाहा सरै खुसी लाग्यो भाइको हिम्मत दरै हो।बरु अल्लि हासेर पर्स्तुती गर्नु पर्यो भाइ।

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +6

    हैट इन्द्रेनी आउदै गर्दा म चाही कता हरायेछु ल है इन्द्रेनी हेरेर बस्नु हुने सबै साथीलाई मेरो नमस्कार अब एक्छिन सबै काम छोडेर इन्द्रेनी हेर्दै नाच्नु पर्छ सबैको जय होस

  • @omprasadacharya7495
    @omprasadacharya7495 Před 5 lety +11

    भाईलाई मान्नै पर्छ कति कडा तर अलि नर्भस भएकाहुन क्यारे अाफु भन्दा अग्रज दिदी सँग गाउन ठिकै हाे ।

  • @reshamgharti5074
    @reshamgharti5074 Před 5 lety +2

    दिदि को चै गला र कला सुपर हो I miss u dd

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 Před 5 lety +8

    भाईको प्रस्तुत अती राम्रो ।
    टीका दिजु भाईको सङ्गितमा राम्रो टक्कर
    रमाइलो भो

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r Před 5 lety +66

    ज़ीरे खुर्सानी नै रहिछ भाई टीका लाई पो आट्यो त
    प्रयास राम्रो छ

  • @phonecity2880
    @phonecity2880 Před 5 lety +22

    सारै रमाइलो छ है दाेहरि मत नेमित नछुटाई हेर्ने गर्छु

  • @prakashpariyar1397
    @prakashpariyar1397 Před 5 lety +26

    जसरी नि तिमीलाई लान्छु
    सबै पहेँलो सुन हुन्न ए कान्छू...😜कडा

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 4 lety +1

    Coronavirus is real message and challenge for human civilization and an opportunity to unite the whole world and the humanity.
    The earth is global village. We are all global citizens. No nation can survive in isolation. The message of COVID - 19 is to unite all.
    Beautiful singing Tika Sanu ji. Listening you is so joyful. The little boy also tried well. Go ahead.

  • @rolinaghising9167
    @rolinaghising9167 Před 5 lety +5

    Hahaha je hos vai pani khatra rahexa dohorima ramailo vayo thanks krishana dai

  • @juddhakc5354
    @juddhakc5354 Před 5 lety +9

    हैत कडा रहेछन यो भाइ त हाम्री टीका सानू लाई टक्कर दिन दिन खोज्यो भन्या
    भाइ लाई धेरै धेरै बधाई

  • @amartkhadka4886
    @amartkhadka4886 Před 5 lety +6

    धेरै राम्रो छ भाई जिन्दगीमा एउटा असल कलाकार हुनुहुन्छ

  • @surajmajhi5044
    @surajmajhi5044 Před 5 lety +7

    भाइ को प्रयास राम्रो छ अगामी दिन को लागि Best of luck

  • @santoshbkp2194
    @santoshbkp2194 Před 5 lety +4

    बबाल छ टीका सानू अनि भाइको गित हिम्मत चाइ हो भाइको गित सुन्दा त मनै खुसी हुने

  • @khadkarudra2373
    @khadkarudra2373 Před 5 lety +19

    हैट भाई को दोहोरी त खटरा रहेछ यार😂

    • @rahulpathak2632
      @rahulpathak2632 Před 5 lety

      Mg vabsayko kalakar lii katara banxas mgg thukkaaa chutyaaa

  • @deepakshrestha420
    @deepakshrestha420 Před 5 lety +5

    Wow salin mitho sowar ki dhani Tika bahini lai ra Indrani team lai best of luck 🍀

  • @karnanepali5691
    @karnanepali5691 Před 5 lety +91

    फुच्चे त कडा रैछ ।
    तर टिकासानु लाई जित्ने ईन्द्रेणीमा देखेको छैन है मैले त ।

    • @pramilabasnet502
      @pramilabasnet502 Před 5 lety +1

      प्रिती आलेको दोहोरी सुनौन दोहोरीकी गोली हुन

    • @karnanepali5691
      @karnanepali5691 Před 5 lety +2

      @@pramilabasnet502 सबै कलाकारमा आ-आफनै प्रतिभा छन । कोहि भन्दा कोहि कम छैन तर मलाई टिकासानु अरु भन्दा बेग्लै शान्त सरल स्वभावको लाग्छ त्यसैले उनी मन पर्छ मलाई ।

  • @laure476
    @laure476 Před 5 lety +4

    Tika sanu beautiful bhayera herne jatile like garau😀😁😂 dami dami

  • @Ww.Justfun40
    @Ww.Justfun40 Před 5 lety +2

    I'm bigger fan tika and Krishna bajgai love you so much both 🌹🌹🌹

  • @chitrabastola8975
    @chitrabastola8975 Před 5 lety +9

    कति सुरो रैछ है सानो भाइ
    तर
    माछी भन्दा सानो भो माझी दाइ !!
    टिका सानुलाइ फकाउन सक्ला र खै ?

  • @hioppo6046
    @hioppo6046 Před 5 lety +22

    कति हास्नु हो शैलेश को गितको झतारोको तुक्का सुन्दा आज त तिका सानू हारेकै जस्तो लाग्यो १००%

  • @dipendrakhatri5874
    @dipendrakhatri5874 Před 5 lety

    टीका सानुको हासो चाहिँ धेरै राम्रो लाग्यो अनि ब्रो को प्रयास नि धेरै राम्रो छ बिच मा कुम र music को ताल मियायका छ ब्रो ले टीका सानुको मुस्कान को पो झल्को लाग्छ धेरै 🇳🇵🇳🇵🇳🇵😋😎😜

  • @mausamjkt1572
    @mausamjkt1572 Před 5 lety +3

    Waw
    भाई ले दरो झटारो दियो त हौ
    बधाई छ सम्पूर्ण टिमलाई

  • @shusilthapa8380
    @shusilthapa8380 Před 5 lety +5

    दिदी भाईको सम्बन्ध बनायर गीत गाऊनु पर्ने ठॉऊमा गित गॉऊदा जोडीनै भयर गॉउनु पर्छ भन्ने कलाकार हरुको मानसिकता हटाऊनु पर्छ

  • @susanbhat2066
    @susanbhat2066 Před 5 lety +11

    सानो भएर हेला नगर्नु धरै दम छ भाई मा

  • @nawarajdhital8029
    @nawarajdhital8029 Před 5 lety +35

    दोहोरी सँगै मलाई त comment herna man लाग्छ vannya को xa

  • @amarramtel4800
    @amarramtel4800 Před 4 lety

    I am from India Darjeeling..I started to watch this Dohori song really amazing...N Miss Tika sanu really simply n gently her performance really amazing...God bless all

  • @bindubhanu251
    @bindubhanu251 Před 5 lety +1

    टीका दिदी सारै राम्ो गित गाउनु हून्छ हजुरको सबै भिडियो हेरछु सारै राम्ो लाग्छ मलाई

  • @Anjan_raj2024
    @Anjan_raj2024 Před 5 lety +20

    ढिलो आयो तर कडा आयो । फुल इन्जोय गरे 16 मिनेट ✌

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 Před 5 lety +47

    सानै भय पनि तग्डारहेछन भाई

  • @radhanepal6601
    @radhanepal6601 Před 5 lety +35

    सबैलाई नमस्कार बाबुलाई के लेख्ने शब्द भेटिन प्रगतिकाे कामना ।

  • @chandraghataney2350
    @chandraghataney2350 Před 5 lety +1

    भाइलाई बधाई छ सारै राम्रो सोर अनि सहि मर्मिक सब्द को प्रहार गर्नु भएको छ । सदै यसरी नै आगि बढनु होला । खुसी छु भाइ अनि टीका बहिनी लगाएत सबै इन्द्रेणी परिवर्लाइ पनि धेरै धेरै धन्यवाद छ हजुर हजुर्ले दुख सहेर हामिलाइ मनोरञ्जन दिनु भएको मा।

  • @dilsonidilsunar2221
    @dilsonidilsunar2221 Před 5 lety +3

    जे होस भाइले music को साथ सथै कुम पनि राम्रो सङ हल्लाउदा रहिछन राम्रो छ गित

  • @puranrana9488
    @puranrana9488 Před 5 lety +45

    भाइ त कडै रहिछ तर जति कडा भयनी टिकाको अगाडि केही लाग्दैन

    • @suvamadhikari5606
      @suvamadhikari5606 Před 5 lety +1

      टीका सानू भाइलो कम्पायर गर्न मिल्दैन भाइ कडानै हुन ! किनकि टीका सानु रास्टीय टेलिभिजनमा गाउने गायिका हुन ।

    • @lokendrathakur5581
      @lokendrathakur5581 Před 5 lety

      Ho ekdam right tika dde rastiya kalakar hun ra vai aaile aaudai xan

  • @teksharma3187
    @teksharma3187 Před 5 lety +10

    जिरे खुर्सानी कडै हो
    तर कान्छो अातिए जस्तो लाग्यो
    ढुक्कसँग गाउनु
    अनि मुहारमा कान्ति लिएर गाउदा राम्रो हुन्छ रिसाएको जस्तो देखियो मुहार
    भाईलाई प्रगतिको शुभकामना

    • @ipoupdatenepal4968
      @ipoupdatenepal4968 Před 5 lety

      भाइ अनि नर्भस भए।

    • @saradkuwaitbatneupane495
      @saradkuwaitbatneupane495 Před 5 lety

      टीका सानू को दोहोरी अति मन पर्छ मलाई त भाइ को दोहोरी त राम्रो थियो तर अलि हासेर गाएको भए अति राम्रो हुन्थ्यो ।

  • @homprasad9948
    @homprasad9948 Před 5 lety +10

    हाम्राे भाइ सानाे भएनि टीका दिदी लाई झड्का देकैहाे मजाअायाे सुन्न अनि हेरन

  • @basunmedia
    @basunmedia Před 5 lety +3

    Wow sarai khatra dohori Dubai tarph👍🏼👍🏼💐💐

  • @manjugautam3290
    @manjugautam3290 Před 5 lety +1

    Best of luck bhai dherai ramro प्रयास cha tika sanu sang yesari gaunu dherai ramro ♥♥♥♥