‘मनसरा’बनाउँने यो समावेशी टीम।हङकङमा मनका कुरा खोल्दै भने-'अब लगातार फिल्म बनाउँछौ।जारी-२ पनी बन्छ।'

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • ‘मनसरा’बनाउँने यो समावेशी टीम।हङकङमा मनका कुरा खोल्दै भने-'अब लगातार फिल्म बनाउँछौ।जारी-२ पनी बन्छ।'
    हङकङमा निर्देशक उपेन्द्र सुब्बा आफ्नो समावेशी टीम र परिवार सहित हङकङ प्रर्दशनमा सहभागी भए । दर्शकहरूलाई सुब्बा सहित ‘मनसरा’का निर्माता/छायाँकार शैलेन्द्र डी कार्की र सम्पादक निमेश श्रेष्ठसँगै बसेर फिल्म हेर्ने संयोग जुरेको थियो । हङकङ आएको समयमा सुब्ब, कार्की र श्रेष्ठसँग मनसरा बनाउँदाको अनुभवबारे नेपाली लाइफ युट्युब च्यानलले गरेको कुराकानी ।
    MANSARRA Nepali Movie Making Team.
    Video : Dambar Krishna Shrestha & Jagat Ambu Gurung
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife​
    instagram: nepalilife

Komentáře •