💕 निचरत के आउछ के आऊँछ । टिकटक भाईंरल.. ! १२ बर्षका सुसिललाइ दोहोरी गायर कुनै गायिकाले सक्दैनन् !

Sdílet
Vložit
  • čas přidán 8. 08. 2020
  • © & P Kharo Media
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    Facebook Page : / kharo-media-4038171704...
    Program :
    Presenter :
    Guest :susil sundsh
    Video By :
    👉 Camera :
    👉 Edit :
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blogspot.com/
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    live dohori 2019/2075
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2019
    nepali music
    nepali dohori live
    kharo media music
    kharo media lokdohori songs
    kharo masala
    kharo live dohori songs
    kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Komentáře • 830

  • @kharomedia9452
    @kharomedia9452  Před 4 lety +220

    सुशील भाइको प्रतिभा कस्तो छ | लाइक र कमेन्ट गर्नुहोला है

  • @tankarajkhatri7907
    @tankarajkhatri7907 Před 4 lety +566

    भाइ लाइ इन्द्रेणी मा हेर्न चहानुहुने जति हाजिर गरौ कि ?

  • @user-ob3rt7ve6p
    @user-ob3rt7ve6p Před 4 lety +120

    गायिका भन्दा राम्रो गाउने गायक भाइ अति राम्रो best of luck

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f Před 4 lety +60

    सुशीलबाबुको स्वोर ज्यादै मिठो छ,प्रतिभा राम्रो छ।यकपटक इन्द्रेणीमा ल्याउनु पर्यो ,शुभकामना छ।

  • @NayaNepalkhabar
    @NayaNepalkhabar Před 4 lety +49

    सुशील भाइलाई माया गर्ने जति यता हाजिर हुनु है

  • @LAXMANPRADHAN3492
    @LAXMANPRADHAN3492 Před 4 lety +206

    यो भाइलाई इन्द्रेणीसम्म पुर्याउनुपर्यो ।

  • @balramthapa2430
    @balramthapa2430 Před 4 lety +178

    ईन्र्देणि मा लान पर्यो भाईलाई अायुषा नानू संग भिडाउन पत्राकार सरहरु ।

  • @arjunkc6885
    @arjunkc6885 Před 4 lety +37

    धेरै धेरै धन्यवाद खरो मेडिया लाई भाइको उजेल भविष्यको लागि शुभकामना छ सबैले 7 support गरिदिनुहोला

  • @radhabhujel869
    @radhabhujel869 Před 4 lety +74

    इन्द्रेणी मा लिएर जानुपर्यो यो भाइलाई, भाइको कलालाई सम्मान छ, भाइको उज्ज्वल भबिस्यको कामना गरेँ।

  • @bindushrestha6099
    @bindushrestha6099 Před 4 lety +50

    भाइ र बैनी दुबै जना राम्रो गाउदा रहेछन् धन्यवाद छ दुवै जनालाई

  • @nepaliresham8600
    @nepaliresham8600 Před 4 lety +17

    अस्ति भर्खर भाइरल भाको भाइ आज यो स्टेजमा देख्दा सारै खुसी लाग्यो ।।अझै सफलताको शुभकामना छ भाइलाई।

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 4 lety +38

    यो सानु बाबु लाई सबैले साथसटोट दिनुहोला है रेसम बोहराले सहयोग गर्दै ल्याउनु भो खुसी लाग्याछ धन्यवाद छ 🤚🤚🤚👌👌👌👍️👍️

  • @harkatamang7593
    @harkatamang7593 Před 4 lety +25

    अब ईन्द्रेणी तहल्का मच्चाउने भाइ पालो आयो खरो छ भाइ लाई इन्द्रेणी टीका सनु सँग को दोहोरी हेर्नु परो ।।

  • @gaganmalla8074
    @gaganmalla8074 Před 4 lety +34

    यो भाइलाई indreni मा लगेर कमला घिमीरे सँग दोहोरी गाउन लगाउनु पर्यो भाइको गाउने शब्द धेरै राम्रो छ

  • @kamalbahadur7861
    @kamalbahadur7861 Před 4 lety +15

    भाईकाे प्रतिभा एकदमै राम्रो छ। धेरै धेरै धन्यवाद छ अझै अगाडी बढ्दै जानु होला

  • @amarkhadka8663
    @amarkhadka8663 Před 4 lety +15

    भाईको स्वरमा धेरै मिठास छ है भाईको प्रगतिको कामना गर्दछु

  • @jitbahadur1523
    @jitbahadur1523 Před 4 lety +12

    यो भाई कडा छ राम्रो छ भाई सफलताको शुभकामना छ सबै टिम लाई

  • @yubarajkarki5872
    @yubarajkarki5872 Před 4 lety +39

    दामि गाँउदो रहेछन भाईले

  • @binodkalpit2917
    @binodkalpit2917 Před 4 lety +16

    टिक टकमा भिडियो देखेर आएको म यता फुल दोहोरी सुन र हेर्न

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Před 4 lety +30

    अाहा क्या राम्रो गित गाको भाइ बधाई छ

    • @rajeshsoni6048
      @rajeshsoni6048 Před 4 lety +1

      यो भाईलाइ इन्द्रणि मां लिन पृछ सर

    • @ramsharan2865
      @ramsharan2865 Před 3 lety

      Thanks dai

  • @sherasijapati531
    @sherasijapati531 Před 4 lety +12

    राम्रो छ भाइ को पर्तिभा..पर्गती गर्दै जानु ,best of luck

  • @ktm9274
    @ktm9274 Před 4 lety +1

    सानो भाइको शब्द चयन बबाल छ प्रगतिको शुभकामना भाइ लाई 👍️👍️💖⭐️⭐️

  • @gurungboyz4297
    @gurungboyz4297 Před 4 lety +18

    Tiktok ma dekhera ako haru ata hajir garam guys

  • @umeshthapamagara3858
    @umeshthapamagara3858 Před 2 lety +1

    हामराे धदिङगे भायिकाे गित राम्रो छ धेरै धेरै शुभकामना छ भायिलाई 🌹🌹🌹🌹🌹

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 Před 4 lety +7

    सुसिल भाईको भबिस्य उजल छ!गाइका भन्दा भाइ खत्रा लाग्यो/"

  • @bimalaq8770
    @bimalaq8770 Před 4 lety +9

    भाइ दाेहाेरि कडा छ है 👌👌👌

  • @ganeshacharya2993
    @ganeshacharya2993 Před 4 lety +17

    धेरै राम्रो स्वर छ।। आगामी दिनमा अझैं पनि प्रगाति बढ्दै जाओस।। उज्जल भविष्य को शुभकामना छ।।

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 4 lety +1

    Ekdamai ramro lagyo ajai ramro hudai jahosh subhakamana bhai lai....👍👍👍👍👏👏👏👏💐💐💐💐🙏🙏🙏🙏

  • @binodishukharalofficial9429

    धेरै राम्रो अनि टिकटक बाट एता आउनेजति हाजिर ।

  • @maheshbajgai9304
    @maheshbajgai9304 Před 4 lety +7

    कडा छ सानो भाइ

  • @sundasfilms9869
    @sundasfilms9869 Před 4 lety +10

    नमस्कार Sundas films तर्फबाट सुशील सुन्दास भाईलाई माया अनि साथ दिनु भएको छ सुशील सुन्दास भाई को पहिलो गित गाजलै को धर्को Sundas films youtube channel बाट नै बजार मा आउने छ छिटै र यो गित को पर्खाई मा बस्नु हुने सम्पुर्ण दर्शक बिनहरुले Sundas films youtube channel subscribe गर्नु होला र जोडिनु होला र सुशील भाई को पहिलो गितलाई माया गर्नु होला !

  • @meenadhakal4458
    @meenadhakal4458 Před 4 lety +7

    कमला र भाई लाई ईन्देणी गाउनु लगाउनु त सारै राम्रो छ भाई

  • @dilshirpali8581
    @dilshirpali8581 Před 4 lety

    निकै रमाइलो दुहोरी धेरै अगाडि जान्छौ भाइ सुभकामना छ सबै जनालाइ

  • @SNYadav-sw4xj
    @SNYadav-sw4xj Před 4 lety +2

    I appreciate him very small age and log dohori he is doing awesome congratulations bhai keep it up..

  • @lalthapa1848
    @lalthapa1848 Před 4 lety +6

    प्रस्तुति सारै राम्रो छ भाईलाई सफलताको सुभकामना छ।

  • @britinagaudel9241
    @britinagaudel9241 Před 4 lety +7

    राम्रो छ दुबै जनाको गित

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety

    कडा रहेछ फुच्चे भाई दोहोरीमा बधाई छ !

  • @maheshadhikari728
    @maheshadhikari728 Před 4 lety

    खासै माफ माग्नुपर्ने खालको सब्द केहि छैन बहिनि बेस्ट अफ लक
    अनि सुसिल भाइलाइ धेरै धेरै शुभकामना अरु नया प्रस्तुति हरु चांडै हेर्न पाइयोस ।

  • @sabitamalla5454
    @sabitamalla5454 Před 4 lety

    प्रतिभा धेरै राम्रो छ , यस्ता प्रतिभाहरुलाई प्रोत्साहन दिनु पर्दछ , उनीहरूको skill बढाउन अवसर प्रदान गरिनु का साथै लुकेको प्रतिभा बाहिर ल्याउन सकेमा उनीहरूको नाम मात्र होइन देशको नै नाम चम्किन्छ ।

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 Před 4 lety +2

    best of luck bhai. God bless you..

  • @sumankc7244
    @sumankc7244 Před 4 lety +1

    हुररर चैट चैट दरो दिय छन त सानो भाइ ले भाइ लाई अब इन्द्रेणी मा लग्नु पर्यो छिटो सहमत हुने जति ले यता लाईक गरुम है

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 Před 4 lety +13

    कडा आयो 😜😜😜😜

  • @mohanparki1026
    @mohanparki1026 Před 4 lety +1

    Dherai metho geet
    Sunera khusi lagyo
    Good luck bahine ra bhai ko
    Uttrodar pargati ko subhakamana gardaxu

  • @babujitu6855
    @babujitu6855 Před 4 lety +14

    Dharai ramro xa 🌷

  • @baltamang9038
    @baltamang9038 Před 4 lety +17

    धेरै राम्रो आवाज सङ्गै कडा रहेछ भाई।
    इन्द्रेणी कृष्ण कँडेल ज्यु समक्ष पुर्याउनु होला ।

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b Před 4 lety +24

    धेरै राम्रो

    • @djalexrai81076
      @djalexrai81076 Před 4 lety

      czcams.com/video/Ul4KXvkxr5k/video.html🤝🙏🙏

    • @gyanbista1322
      @gyanbista1322 Před 4 lety

      धेरै राम्रो छ भाई

  • @reshambastakoti993
    @reshambastakoti993 Před 4 lety

    रमाइलो रहेछ,टिकटक बाट थाहा भएर खाेजेर हेरियाे।धन्यवाद

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 4 lety +8

    राम्रो छ भाइ,,

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial Před 4 lety

    निकै दमदार आयो दोहोरी ट्रेडिंग ४४ बधाई छ ..😍😍

  • @purnaramkotkhabar6274
    @purnaramkotkhabar6274 Před 4 lety

    राम्रो लाग्यो हजुरको गीत 2 जना लाई धन्यवाद

  • @girinabin090
    @girinabin090 Před 4 lety +19

    Who came from tiktok ? RAISE YOUR HAND PLEASE😂😂✋✋✋✋

  • @pawankaila8694
    @pawankaila8694 Před 4 lety

    दुबै जना भाई बहिनी को voice राम्रो छ ।। गित पनि उतिकै गाउने रैछ्न दुबै जना लाई सुभकामना ।।

  • @kalibahadur4689
    @kalibahadur4689 Před 4 lety

    राम्रो छ भाईकाे प्रतिभा खुसि लाग्याे यसैगरि अगाडि बढ्नु भाइ अग्रिम शुभकामना भाईलाई र याे भाइसंग गाउने बहिनिकाे पनि अति नै राम्रो छ अग्रिम शुभकामना छ बहिनिलाई पनि

  • @somtmg2022
    @somtmg2022 Před 4 lety

    खत्र लायो भाई को विडियो।बधाई छ ।खुसी लायो र रमाइलो लायो ।

  • @laxmibalsanju
    @laxmibalsanju Před 4 lety +5

    Derai ramro lagyo 👌👌👌👌

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 Před 4 lety

    Wow बबल छ फुच्चे भाइ बैनी धेरै धेरै बधाई तथा शुभकामना भाइ राम्रो छ कुवेत देखि सुन्दै छु है❤️❤️🙏🙏🙏

  • @gyanupandit4807
    @gyanupandit4807 Před 4 lety

    प्रगतिकाे शुभकामना सानाे भाईलाई शुभकामना छ राम्राे प्रस्तुति दिनु भयाे अब ईन्द्रेणिमा लैजानुस् याे भाईलाई भाईकाे भबि ष्य यकदम राम्राे छ लाेक कलाकारिताकाे क्षेत्रमा सलाम छभाईलाई

  • @takbahadur814
    @takbahadur814 Před 4 lety

    भाइको धेरै राम्रो छ यसै गरि अघि बढनु उजल भबिसेको कामना गर्दछु

  • @manoj_aryal_
    @manoj_aryal_ Před 4 lety +3

    गायीका र भाई दुवैले राम्रो❤️

  • @santoshrokaya4939
    @santoshrokaya4939 Před 3 lety

    कडा कडा आयो भाई को प्रस्तुति

  • @dhanpun6675
    @dhanpun6675 Před 4 lety

    सुशील भाइको स्वर मीठो छ दोहिरी पनि मजाले गाउदो रहेछ बधाइ तथा सुभकमना छ सबै जनालाइ

  • @tmgbdr68
    @tmgbdr68 Před 3 lety

    राम्रो छ् भाई को राम्रो गर्दै जानू उज्ज्वल भबिस्यको कामना गर्दा छौ।

  • @SKDMemories
    @SKDMemories Před 4 lety +46

    भन्छौ तिमि दुध आउछ ओठमा
    लान मन छ एकान्ती कोठामा भन्न पर्ने भाइ

  • @buddhiman2627
    @buddhiman2627 Před 4 lety +5

    किर्पाय यो भाइ लाई इन्द्रेणी कृष्ण दाइ सम्मा पुराईदिनु होला धन्ने बाद

  • @gup69594
    @gup69594 Před 4 lety

    राम्रो छ/ सुन्न गार्हो पर्ने शब्दहरु छैनन्।

  • @shyamthapa268
    @shyamthapa268 Před 4 lety

    भाइ र बहिनीको दोहोरी साच्चिकै राम्रो छ अझै भाइको दोहोरी छुट्टै मजा आयो ..

  • @rajendrachongbang7601
    @rajendrachongbang7601 Před 4 lety +2

    राम्रो छ भाइको👌

  • @deepakofficial729
    @deepakofficial729 Před 4 lety +14

    Kada bhai

  • @taraawal6254
    @taraawal6254 Před 3 lety

    धेरै मिठाे छ सुशील भाईकाे स्वर

  • @sudikshyakc9719
    @sudikshyakc9719 Před 4 lety +2

    हैट भाइ त कडा रैछ हाे

  • @mangurung7726
    @mangurung7726 Před 4 lety +1

    राम्रो छ भाइ बहिनीले गाको दोहोरी दुबैको सफल भबिस्यको सुभकामना

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 Před 4 lety

    राम्रो छ पर्सङाग नराम्रो छैन वोथ निचर्दा भन्ने सबै दोहरी साज्मा सुनेको छ त्र धन्यवाद आफ्नो आलोचना आफैले गर्नु सच्चाउनु।

  • @tapendrarawal7422
    @tapendrarawal7422 Před 4 lety +1

    Bro kada pa raixa so sweet voice 👌👌😍❤

  • @basantathapa5529
    @basantathapa5529 Před 4 lety

    धेरै राम्रो छ भाइ अजै राम्रो गाउनु शुभकामना छ

  • @badriadhikari7808
    @badriadhikari7808 Před 4 lety +4

    Dherai ramro xa vaiko.indrenima lyaunu paryo hai.

  • @sherbaniya1518
    @sherbaniya1518 Před 4 lety

    सनो भाईको कला एकदम राम्रो छ।

  • @rubinbhusal8500
    @rubinbhusal8500 Před 4 lety +5

    12:02 मा blue and white strip लगाउने ब्रोले गीतको शब्द नै चेन्ज गरेर मेरो ओँठ नीचर भनेर बोकापन देखाई हाल्यो गायिकाको अनुहार नै बिग्रियो ।।

  • @omthapamagar3767
    @omthapamagar3767 Před 4 lety

    मिनाक्षी बहिनीको र सुशील भाईको प्रत्येक्ष लाईभ देख्न पाईयो खुसी लाग्यो,

  • @karanbist7111
    @karanbist7111 Před 4 lety

    Dami chha vai a sistar very nice song thanks all

  • @bishnumaan5950
    @bishnumaan5950 Před 4 lety +1

    Majako Lago ma Dohori lover ta Hoina Tara yo Dohori battle le man parna Lago keep it Kharo Media !!
    thax for Entertain Us !!

  • @manbahadur2547
    @manbahadur2547 Před 4 lety

    मलाईसबैभन्द मनपर्ने गित डोहोरी हो गकलाकार हरूले गित गाँऊदा गाउँ दै सबैचिस गरिसकेको हुन्छ रमाईलो लाक्छ

  • @AmbikaAmbika-mn2lj
    @AmbikaAmbika-mn2lj Před 4 lety +2

    Wow amazing voice Vai 😘😘 congratulations vaii

  • @aarambhaentertainment
    @aarambhaentertainment Před 4 lety

    राम्रो छ भाइको कला

  • @bishalxettrychannel9709
    @bishalxettrychannel9709 Před 4 lety +1

    भाइ र बहिनीको प्रतिबा धेरै राम्रो छ अाज अगाडि बदाई जानू मेरो यई छ शुभकामना

  • @binitakunwar7530
    @binitakunwar7530 Před 4 lety +10

    tiktok bata auni jati hajir hun hai🤣🤣

  • @aryanbirahi4795
    @aryanbirahi4795 Před 4 lety +1

    ल है कडा छ है😀😀😀😀

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 4 lety

    भाईको कला गलालाई सम्मान गर्दछु।

  • @janakbhat4714
    @janakbhat4714 Před 4 lety

    भाई को दोहोरि धेरै राम्रो छ best off lock

  • @sukmayasunar408
    @sukmayasunar408 Před 4 lety +1

    धेरै राम्रो छ भाइ

  • @purnaprasad2324
    @purnaprasad2324 Před 4 lety

    vai ko buba laai satru le mardiyaka rahexan yo geet sunera mero man pani royo, vai le dohori pani khatra gaaudo rahexa,
    badhai xa vai , best up lock vanna chahanxu

  • @sudarshanbhusal9739
    @sudarshanbhusal9739 Před 4 lety +1

    Best of luck bhai.dherai ramro

  • @RaxOfficial7
    @RaxOfficial7 Před 3 lety

    रमाइलो छ सारै

  • @premchandthaqury6929
    @premchandthaqury6929 Před 4 lety +1

    Dherai Ramro xa vai

  • @keshabmahara7777
    @keshabmahara7777 Před 4 lety +3

    God blessing you bro👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lilprasadlamsal99
    @lilprasadlamsal99 Před 4 lety +3

    रमाइलो रमाइला भिडियो हेर्न को लागि मेरो channel लाई like ra subscribe गर्नु होला। धन्यवाद

  • @JprimeKwt
    @JprimeKwt Před 4 lety

    Derai ramro xa vai hajur ko git

  • @jaropekczerwinski1087
    @jaropekczerwinski1087 Před 4 lety +1

    Sunil vai lai thank you suvakamana

  • @thakurpokhrel1120
    @thakurpokhrel1120 Před 3 lety

    Really enjoyed watching this video and also like you guy’s attitude as well. Thank you for posting this video.

  • @noemithapamagar3646
    @noemithapamagar3646 Před 4 lety

    तिक तक देखेर आएको सबै सुने राम्रो छ भाइको प्रतिभा

  • @aryakarki5350
    @aryakarki5350 Před 4 lety +55

    Tik tok bata herna aaune hijir garim😂