हाम्रो पूर्व मा धेरै पहीले देखिनै जातीय भेदभाव छैन हरेक कार्य मा दलितहरु पनि सहभागी बन्नुहुन्छ ऊहाँहरु ले पनि हरेक परिकार पकाउने गर्नुहुन्छ त्यो सबैले खाईन्छ। हजुहरु को मा अझै धेरै परिवर्तन गर्नुपर्ने देखिन्छ।धन्यवाद ।
पुरानो चलन चल्ती को भोज भतेर याद दिलाउनु भयो सोल्टी राजा बधाई छ ल सुभ कारेये को लागि दुला दुलही लाई शुभ बिबाहाको धेरै धेरै बधाई छ है गाउँ घरमै रमाइलो हुन्छ होइन सोल्टि
Namaskar dai Video Ekdam Ramro xa dai. Hamro culture hamro saskriti bachai rakhnu parxa. Khusi lagyo. Hjr ko every video awesome 👌 keep it up dai, wish you good luck for your upcoming days.👍
fal thapa magar ji dulahako aama tapai bhanda thulo umerko aama ya bhaujuko umerko manxe hunuhunxa wahalai tapaile namaskar garnuparxa . respect them who are older then you.
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।।। महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो हरफ याद आयो बास्तवमै एउटा शिक्षित त्यो पनि शिक्षक जस्तो गरिमामय स्थानमा रहनु भएको फल सर प्रति हार्दिक नमन गर्दछु।कुनै बेला जातका आधारमा सदियौं देखि कथित उपल्ला जाती भन्नेहरुले थिचो मिचो गरी सधैं तल्लो दर्जामा राख्ने तर उनै दलितका राम्रा चेलीबेटी माथि उनीहरू नै गिद्दे नजर ले हेर्ने जुन परिपाटी थियो त्यो अब तपाईं हामी जस्ता चेतनशील प्राणीको हैसियतले यसलाई सामान बनाउनु जरुरी छ र यसरी विशेष गरी यस्तै भोज भतेरमा यस्ता कु रितीहरु लाई हटाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो जुन फल सरले संगै एउटा कथित दलित नाम दिइएको जात हरु सग कुममा कुम मिलाएर एउटै हारमा बसेर खाना खाने एउटा शाहास गरिदिनु भयो त्यसलाई म सलाम गर्न चाहन्छु ।।।🙏🏻धन्यवाद।
Hajur euta asal sikshyak hunhunxa afnu thau ma xa Tara behula ko ama le tapailai haina Tapaile uhalai namaskar garnu vako vaye ramro hunthyo Uha pani euta ama nai ho
शारै रमैलाे छ खुशी ल्यग्याे
छुवाछूत चाहिँ हुनुभएन
मानव मानव शप एक हुनुपर्छ
एकता राखाेव🤝🙏💐👍️
सर सारै राम्रो गाउले समाजमा भएकाे भिडियो लिएर अाउनु भएछ धन्यवाद सर तपाईं लाई
शिक्षित समाजकाे निर्माण गराैँ। बाहुनले लादेका सामाजिक छुवाछुत र भेदभावकाे अन्त्य गराैँ।
m.czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share😍
हाम्रो पूर्व मा धेरै पहीले देखिनै जातीय भेदभाव छैन हरेक कार्य मा दलितहरु पनि सहभागी बन्नुहुन्छ ऊहाँहरु ले पनि हरेक परिकार पकाउने गर्नुहुन्छ त्यो सबैले खाईन्छ। हजुहरु को मा अझै धेरै परिवर्तन गर्नुपर्ने देखिन्छ।धन्यवाद ।
छुवाछूत अन्त्य हुनु जरुरत छ हाम्रो समाजमा दलितहरु पनि भन्से भाएर सबै प्रकारको काममा समाबेसीकारण हुनु अबस्यक हुनु
कति राम्रो समाज रहेछ समाज मा कुन ठुलो कुन सानो हामी सबै दाजुभाइ हो धन्यबाद छ सर 🙏🙏
100% सहि कुरा गर्नु भयो
डुलहाको आमाले कति राम्रो संग मगर भाषा बोल्नु हुदो रहिछ
Hamro baglung terw pani yestai Chalan xa hjr dami lagyo
अर्गानिक भिडियो राम्रो लाग्यो ब्रो 😊 गाउँ घरको याद आयो
Rausi ra wakse dherai nakhanus hai magar mijaharu feri tallo pato tira ladiyela
czcams.com/video/3ixPsMuUjiQ/video.html
J
Glad to saw all villagers n thanks for video fa sir .
wow nice xa.thank you hajur.gau gharko video.nice
कति रमाईलाे बिहे🙏🙏👌👌👌
अहा कति रमाइलो
तेहा भिडियो मा देखियको नाइ छनी एक बिक बाजे आलगै बसेरा खादै छन अनि के को सिछित दलित लाई हेपेको जस्तो छ
यो होन्त समाज 👏👏👏
La ramro cha vai
आहा वाक्स्या 😝मलाई मन पर्ने वाक्स्या रैछ मोटो मोटो दामी लाग्छ मलाई चही 👌👌👌👌 झोर्ले लाफा 🙏🙏🙏🙏
आफ्नो भाषा सुन्दा सार्है रमाइलो लाग्छ तर के गर्नु आफू लाई आउदैन!!
Wow it's so interesting congratulations all villager people
Saraii ramailo xa dajaii
Wow nice...congratulations to just married couple.
पुरानो चलन चल्ती को भोज भतेर याद दिलाउनु भयो सोल्टी राजा बधाई छ ल सुभ कारेये को लागि दुला दुलही लाई शुभ बिबाहाको धेरै धेरै बधाई छ है गाउँ घरमै रमाइलो हुन्छ होइन सोल्टि
मेरो घर पनि कोइदिम् हो मेरो गाउँमा पनि यस्तै हो हाम्रो तिर त मगर र दलित सबै मिसिएको हुन्छौं यहाँ त दलित हरु त देखिएन ta ?
फल सर दलित सगै बसेर खाइरहेको छ त हजुर देख्नु भएन र
Dalid ko sangkhya Kami rahexa
ati ramailo Fal brooo
Namaskar dai
Video Ekdam Ramro xa dai. Hamro culture hamro saskriti bachai rakhnu parxa. Khusi lagyo. Hjr ko every video awesome 👌 keep it up dai, wish you good luck for your upcoming days.👍
Congratulations sir and woundarful people 🙏🙏🙏❤️❤️❤️
सारै रमाइलो भिडियो रैछ
कति ,राम्रो सोच भएको मान्छे ,रैछ,जातिय भेदभाव नभई,दलित हरुको लागि सहयोग गरिदै,यस्तै सोच सबैको भैदेको भए
Very Nice villige Life i am Likes
fal thapa magar ji dulahako aama tapai bhanda thulo umerko aama ya bhaujuko umerko manxe hunuhunxa wahalai tapaile namaskar garnuparxa . respect them who are older then you.
Ramailo xa hai bro
Dalit jati vanera kasaile ghin nagarau uniharuko jasto thulo koi hunna hami sabai yeutai ho👍👍lamjung
चलन हैन सर दलितले छाेयकाे खादैन र मगर समाजले वनायकाे हाे भन्नुस । हामी दलितले समाजमा अराजकता नफैलेउस भनेर समान हिसाब मिलायकाे हाे सर
Kati ramailo magar basti
Yesto milera baseko samaj atty
Ramro lageo. Sabaila badahi xa
Jai nepal
Dai hjur ko video herda aafnai thau ma xu jasto lauxa proud of you 👍
Asapi sahayog sadvhab dekhna gaun ma matra painxa..good job 👌👌
Beautiful Video friend done support keep safe always ❤️
Super !!!!!!! Fal sir 😄😄😄😄😄😄
जस्ले जति कुरा गरेपने यो केवल छुवाछूतको कारणले हो । मान्छेको अभावले होइन ।
100% right
सहि ले दाजे
Good.gau.ghrko.yad.aayo.sir
Uhmm yesto votiyarko bonaunu vyo vne ajhai ramro hunxw
आमाको उमेरको मान्छेले नमस्कार गर्नुपर्ने? ? त्यो पनि गर्न लगाई लगाई😂😂 😭😭
😍😍😍 lovely
Sabailai jhorle Kati ramro ra mileko samaj
Kun jilla hola ati ramro mileko samaj dhari khusi lagyo asti melmilab sadvab vako ramro I'm so proud. ❣
Kasam yr video herera lastai ramailo lageyo vanya yestai yestai video upload garnu hola daju
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।।।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो हरफ याद आयो बास्तवमै एउटा शिक्षित त्यो पनि शिक्षक जस्तो गरिमामय स्थानमा रहनु भएको फल सर प्रति हार्दिक नमन गर्दछु।कुनै बेला जातका आधारमा सदियौं देखि कथित उपल्ला जाती भन्नेहरुले थिचो मिचो गरी सधैं तल्लो दर्जामा राख्ने तर उनै दलितका राम्रा चेलीबेटी माथि उनीहरू नै गिद्दे नजर ले हेर्ने जुन परिपाटी थियो त्यो अब तपाईं हामी जस्ता चेतनशील प्राणीको हैसियतले यसलाई सामान बनाउनु जरुरी छ र यसरी विशेष गरी यस्तै भोज भतेरमा यस्ता कु रितीहरु लाई हटाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो जुन फल सरले संगै एउटा कथित दलित नाम दिइएको जात हरु सग कुममा कुम मिलाएर एउटै हारमा बसेर खाना खाने एउटा शाहास गरिदिनु भयो त्यसलाई म सलाम गर्न चाहन्छु ।।।🙏🏻धन्यवाद।
Sir yo sahas aja matra haina 20 barsa paila nai aako ho thank you for good comment
धन्नेबाद रमाईलो लाग्यो
हेर्दैखेरि छुरु ज्याट् र वाक् स्या त लास्टै जाप्न्हेसा होला हौ लाफा जि। भान्से दजुहरु सपै गान् गाकि गरेर म्होर्ले भएछ। म छैँ तामाङ। सबैलाई नमस्कार।💪🙏
wow daami sir🙏🙏🙏🙏🙏
First of happy married life dherai ramailo lagyo beula ko mummy dherai Man Kari hunu hudo rahexa
ओहो सर वाक्स्या र हान गाके च ङाके र खुब मन परिसले
Understanding pepole augcation🙏🙏
धेरै राम्रोछ
Wow kati ramailo ho
Arko choti jun samudayako b he ho uhi samudayako chulo vanse vayako ani asarinoi sampurna samuday miler khako ramailo gareko dekhna pau hoiii hjr
सारै रमाइलो लाग्यो लाफा ज्यू विडियो बनाउनु फोटो चाई नखिच्दिनु हाहाहा!
Jhorle.. vai..good..job.
Arganik selibretion video. Mero bihe ko yad aayo.
Yasi gare samaj aagiba duaos👏
Sahi kuro garnu vayo vanse daju le
समाजको यति सहिष्णुता लाई जाति भेदले बिगार्न नखोजौ।
Saraina ramro samaj lage good esrimilnu parxa ani nepal ma ramro hunxa jai nepal kun thao hora
Wows yaamyy party 🎁 🎊
Nice bro
कति रमाइलोगाउघर कुन जिल्ला कुन ठाउ होला येति रमाइलो डाडा काडा
thau ramro lagyo
झोराहै लफा आहा रमालो बिहे है पततकोके झोरले है super video bro
नास
wow👍👍👍👍👍
दामी समुदाय
मगर जाती ले खाना बनाउन भोलाइ पनि पैसा मा ता दलित को पसिना परेको होलात
Wow woak seya
राम्रो छ हप्पी
Woww
Sarai ramailo
क्षुवाछुत अन्त्य गरौ
सर्ह्रै रमाइलो यो हो नि त गाउँ को रहन सहन । अनि काला बाजेलाई पनि अलिकति मासु दिए राम्रो हुन्थ्यो कि बिचर ठुक निल्दै हुनुहुन्छ ।
Sir sarai ramro ke but chalan jo vannu vayo alikati kata kata magar vanse vanda
Wow kudi ramailo ale
Super
Aahh wosya
सम्धी बजुकुङ भागौ वाक्स्या टनाक्न कानके ज्याज्या स्या😂😂😂😂 इन्च खाट्च समाजाङ अझैसम्म कुर्सी टेबलौ बेबस्था मालेउसा झाआङ मुम धुलो मैलो कठा ज्याके पस्च। अब राहाच बिहे भोज भतेर कार्यक्रमाङ कुर्सी टेबलाङ मुम ज्याके अद्दिनेस।
पाखन्डि समाज कहिले हो जंगली हरु २१ औ शताब्दी विकसित समाजमा जातीय विभेदको पराकाष्ठा
Ramro kura grnu bhayo.
good
Hajur euta asal sikshyak hunhunxa afnu thau ma xa
Tara behula ko ama le tapailai haina
Tapaile uhalai namaskar garnu vako vaye ramro hunthyo
Uha pani euta ama nai ho
म्हाले लाफाको कुसे लाङ्हा लाकुङ आउला सारै रमैलो लेउसा लल बधाइ ले है जम्मैके
Good nice food wedding
Sarai sukhi lagyo.
Hjr le b he KO voj khanai paunu vayana ani kina khusi hunu vako ni minaaa
Hi nmste hjur jhorle hjur
Ma pani join huna parchaki kayaho kati ramailo aha ha👍👍 kun gau ho?
wonderful
Good
ठ्याक्कै कनो लाङ्घौ धिन्च लेओसा फाल दाइ जम्मै रिति-तिथि चलान चल्ती भेषभुषा भाषा। ङौ इम पाल्पा निस्दी अले फाल दाइ ङ इन्नाङ साउदी ले। नकुङ्ग जम्मै भिडियो मोस्ले ङै।
Wow
Tra samaj Dherai ramroo lageo
great culture
Nice colcher
सबै जना ले अब सबै तिर एसरी नै छुवाछुत को अन्त्य गर्दै अगाडि बड्न पर्छ है सबै जना