Bhabiko Lekhant भाबिको लेखान्त || Ep-37 || Nepali Sentimental Serial | 2 , February.2024
Vložit
- čas přidán 1. 02. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Manisha Ojha
Tika Ram Bhusal
Ritu Chhetri
Manish Acharya
Surendra Thapa
Sundar Mayalu
Prabin Puri
Bishnu Karki Chhetri
Bimal Bhattarai
Arjun Pandey
Sabin Ghimire
Predeep Raj Poudel
Asheesh Shrestha
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Gyan kumar katel
🎬 Edit
Sandip Chaudhary
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Tulku Tamang
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2024----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #Bhabikolekhant - Zábava
नमस्कार सम्पूर्ण दर्सकहरुमा हजुरहरुलाइ भाविको लेखान्त भाग ३७ कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला मन पर्यो भने सेयर गरिदिनुहोला है हजुर 👉️👉️
czcams.com/video/IPIaqbTcDqo/video.htmlsi=v2EbL26PqPKuGxDt
पैलाकै राम्रो
Kati baje ra k bar dine ho?vani dinu Paro 😢
I'm
pe@@नेपाल-खबर
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
My favourite serial 🥰✋ sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
M
मन परछाभाबिकाे लेखानता ❤❤❤
czcams.com/video/x38KfAhK5lg/video.html&si=CaFKO5YjCJKABYg7
आज देखी भाविको लेखान्त सीरियल हरेक हप्ताको मङ्गलबार बेलुका ७ बजे हेर्न सक्नुहुन्छ है हजुर
नेपाली परिवेशमा आधारित यथार्थ चित्रण गरिएको सिरियल निकै मन छुने कथा समेटिएको रहेछ सम्पुर्ण पात्रहरुलाई नमन्❤❤❤
पइलाको 35 समेत ठिकथियो नाम फरक पन्डीतनि आमा पन्डीत बाबा थिय अइले परधान बाबा आमा भय पइला गोकुल थियो अइले अरकै
यो ककसलाई मन❤पर्छ
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
My favorite serial ❤❤❤
अहिलेको यो नयाँ सिरियल भन्दा पहिलाकै पुरानै सिरियल राम्रो थियो। त्यही पुरानो सिरियललाई सुचारु गर्नको लागि हार्दिक नमन गर्दछु।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉
यो सिरियल १ भाग देखि नबिराइ हेर्नी जति यता हाजिर हुनु होला
बास्ना कहाँ हुन्छर फुलबिना 🌹जीवन कहाँ हुन्छर प्रेमबिना💖आस कहाँ हुन्छर भरोसाबिना🎉याद कहाँ हुन्छर बिगतबिना🏵️सफलताको शुभकामना 🙏
Aakha baat aasu aayo ❤❤❤🎉🎉🎉
Wou ajako sryl derai man xune story all tim best
याे प्रधान बा आफ्नाे छाेरा राख्नकाे लागि कत्ति गिरेकाे भाग देखाएकाे लेखान्त भुसाल जुन भागमा पनि अभागि मात्र देखिन्छ भाबिकाे लेखान्तनै त्यस्तै रहेछ ......../
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
बिच बिचमा गितहरु हाले राम्रो हुनेथियो
Katti ramro surely ho ani yo surely ma kelirayako sambarna lai dherai dherai suvakamana xa aajay ramro hos hjr haruko surely
Nice sirial ❤❤❤
यति राम्रो पतिभालाई बयान गने कुनै शद छैन❤❤❤🎉🎉🎉🙏🙏
Yo siriyal dherai marmika xa
अहिलेको नयाँ कथामा भन्दा यश अघिको कथामा आधारित इपिसोडहरु निकै मार्मिक थियो तर हरेक इपिसोड नछुटाइ हेर्छु
24:11 dinbhari hukka tandai 😅😅😅😅
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! लेखान्त अफिसियल परिवार!
good
यई।सुनधरि।लेहे।सासू।लाई।तसाे।बनाउने।
धेरै राम्राे छ धुन झन कति मिठो छ
कहानी र गीत अती राम्रो छ।🎉🎉🎉
यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ 🎉
Ma xu❤❤❤❤
❤😊😊😅😅😅❤❤😂😅😅@@Aayushmabhandari6546
Wow so nice today this series daju
Thank you so much
My favourite serial
कहिले आउला भनेर कुरेर बसेको साह्रै राम्रो लाग्छ 🙏❤️
bich maa aaune dhun mitho ... ..❤ ramro xa serial best of luck
Ramro xa bhanja❤❤❤
Dami xa yo sir
My favourite seriel ❤❤❤❤
Dami xa kanxa👌👌👌👌👌👌
ठिकै छ अरु राम्रो गर्दै जानू हाेला
किन सबै चेन्ज गरेको होला नाम हरु पैलाकै राम्रो थियो❤
नाइस ❤❤❤❤❤❤
शुभकामना सबै टिमलाई 🙏❤
My favourite sireal ❤❤
sadhai herxu❤❤❤
wowowoww
Thank you so much 331 subscriber family 😑😏😍🤔😍😀😍😀😍😀😍😀😍😍😀😍😎😍😎😍😍😎😍😎😍😎
मलाई त पहिला कै ठिक लाग्यो
My favourite serial ❤️❤️😭😂😭
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌👌👌
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
राम्रो सिरियल ❤
God
❤❤❤❤
❤❤❤❤❤
I am looking in Goptar Gorkha Ma ho daju
आमा अभिनय अति राम्रो छ दिज्जु काे❤❤❤❤❤🎉🎉🎉🎉
धेरं राम्रो छ🙏🙏🙏👌👌👌👌👌
❤❤❤
धेरै राम्रो छ झन कति मिठाे छ
😊😊😊😊
❤🎉🎉🎉🎉
veri nice serial
Jhagada nagarnu hola..😎👸. Miler kaam garnu par xha hai !!!
यो सिरियल आउदा खुसि लाग्छ 🙏🙏 मा कुवेत बाट भाग 1 देखि नछुटाई हेर्ने गर्छु ❤️👌
Yo vanda paila ko episode ramro thyo
अब मास्टरले त्यो स्कुलमा राजिनामा देर अर्को स्कुलमा राम्रो पडायर त्यो स्कुको नाम रोसन गरेको भाग आउनु परो
यो सिरियल आउँदा खुसी हुने काेकाे हुनुहुन्छ 🎉
Wow❤❤❤
पात्र उहीँ राखेर कथा नयाँ बनाएको भए राम्रो हुन्थ्यो
Wow 🎉🎉🎉❤❤❤
नया कथामा आउन थाले पछि त मैले हेर्न छोडे
यो ककसलाई मन❤पछ
Good🎉🎉
राम्रो xa
Waiting
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My fetebeat seril bhabi ko lekhath love you all m kearala india bat hardai chu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल कस्तो खालको होके केही कथा बस्तु मिलेको छैन छि पहिले धेरै राम्रो थियो अहिले कसले लेखेको होला छि
Dami xa hjur👍👍👍👍👍👍👍🥸💕♥️💕♥️💕♥️🥸💕♥️💕♥️🥰😍😎😍🥰😍🥰👍👍👍👍👍👍👍🥰🥸🥰😎🥰💕♥️💕♥️👍👍👍👍👍👍👍
Me
ए सुन्दरी नानी गाह्राे छ हो मा पनि खेल्नु आउनु पर्यो के
काम नपाको लेखानत सिरियल पैलापनी
गंगा र गोकुल लफडाबनाए ऐले कहीनपायेर सान्ती तेई गोकुलेको अभिनय गरेको ऐमात्र छर
मन पराे लेखनाता सिरियाल❤❤
Verry nice tara pailako nai ramro .thiyo santi chuchco vayeko suhayena ho
Yo hernaj man lagna xodyo pahila friday kahile aauxa jasto lagtyo ahile man parna xodyo ghuraule siriyal
ma maiju ho hai❤❤❤
मनछुने गित राखेको खोइ ?
Sabai ko naam po change bayexa achamma lagyo
कता कता अगाडिका भाग भन्दा अलिक नमिले नमिले जस्तो लागो ३६ भाग देखि
Awesome episode. The title song also needs to change like the story got change according to the previous story.
Hoina yo achanak ghar nam kam sabai fereko hola yesko artha k bujhnu , chi alchi lagdo huncha nepal ka besi serail herda herdai k k huncha, hindi serila dami huncha kohi t 10 barsa samma hunxha
pahila episode 30 samma thik thiyo ahile ta kahi k khai k vayo pahila ko jasto banaununa
ढलि सकेको प्रधान पञ्च कहाँ बाट आयो
Pahile ko sahi thiyo ahile name farak vayo herna ramro lagen
pahila ko katha bata kina arkai modma leko yo serial ganga gopal nai thik thiyo ni mata bujnai garo vayo yo serial
Sabbeai Patra teai rakhera Katha matreai modnu parne hoenara ....Naya kathama
Kina mg script change gareko
याे भाग ३६ देखि लेखान्तकाे श्रीमती किन सन्केकाे मात्रै कुरा गरेकाे हाेला ?